केही धार्मिक तथा साँस्कृतिक सम्पदाहरू (केही नमुना कलाकृतिहरू)
ङ सन्दर्भसामग्रीबालबोघ - ३६ (केही नमुना कलाकृतिहरू)
८ हिल सन्दर्भसामग्री 00 |.”काबालबोध - ३६ 000“. छ0 ०२ केही घार्मिक तथासाँस्कृतिकसम्पदाहरू (केही नमुना कलाकृतिहरू) श्री ५ को सरकारशिक्षा तथा खेलकूद मन्त्रालयपाठ्यक्रम बिकास केन्द्र ्न्कि ५ को सरकारशिक्षा तथा खेलकद मन्त्रालयपाठ्यक्रम विकास केन्द्रसानोठिमी, भक्तपुर प्रकाशक : लेखन : सत्यमोहन जोशीचित्राइन : राजुवाबु शाक्यआवरणविन्यास : गौतम मानन्धर सामग्री विकास संयोजन : हर्कप्रसाद श्रेष्ठ सर्वाधिकार प्रकाशकमा सुरक्षित पहिलो संस्करण : २०५९ सालछपाइ प्रति : २८,०००मुद्रण : एपोलो अफसेट प्रेस, काठमाडौँ
उँ पाठ्यक्रम विकास केन्द्रले शिक्षाको गुणस्तर वृद्धिका लागि चलाएका विविध कार्यक्रममध्ये बालसन्दर्भसामग्रीको प्रकाशन पनि एक हो । पाठ्यपुस्तकबाट प्राप्त हुन नसकेका पाठयक्रमकाउद्देश्यलाई प्राप्त गरी आफ्नी ज्ञान, सीप वा अभिवृत्तिको विकास गर्न प्राथमिक तहकाविद्यार्थीहरू सक्षम होउन् र अन्तत: व्यक्तिमा अन्तर्निहित प्रतिभाको प्रस्फुटन भइ सिर्जनशीलनागरिकको विकास हुन सकोस् भन्ने यस कार्यक्रमको मूल उद्देश्य रहेको छ। प्राथमिक तहका केटाकेटीका लागि जिज्ञासा पैदा गर्ने, रुचि बढाउने र चाख मानीमानी पढेरप्रेरणा लिने प्रकारको सामग्रीको खाँचोलाई पूरा गराउन पनि यो प्रकाशन-माला चलाइएकोहो । यसले पूरक पाठ्यपुस्तकको काम पनि गरोस्, मनोरञ्जन पनि देओस्, पठन प्रवृत्ति पनिबढाओस् भन्ने प्रयोजन पूरा गराउने वस्तु, भाषा-शैली र प्रस्तुतिको छनोट गर्न खोजिएको छ,जसले पढ्ने चलाई बढाई विद्यार्थीहरूलाई विद्याव्यसनी बनाउन सकोस् र हरेक क्षण रकामलाई शिक्षापरक ढङ्गमा हेर्ने वानी बसालोस्, अनि हाम्रा भोलिका नागरिक सभ्य, शिष्टर अनुशासित बनून्, त्यसो भएमा नै आजका प्रयत्नहरूको सार्थकता पनि रहन्छ । यसअघि विगतका वर्षहरूमा विभिन्न अद्ठाईस शीर्षकका सामग्री प्रकाशित भइसकेका छन् ।यस वर्षका दस शीर्षक समेत अरव तीन दर्जन भन्दा वढी शीर्षकमा साग्रीको प्रकाशन भएकोछ। सामग्रीमा सामान्यतया कथा, कविता, जीवनी जस्ता विधाको समावेश भए पनि विविधताकालागि प्रशस्त प्रयत्न गरिएको छ र यसलाई अरू विविधतायुक्त बनाउने प्रयास पनि भइरहेकोछ। हाम्रो यस प्रयासमा सामग्रीको लेखन /सम्पादन गरेर, चित्र बनाएर, सल्लाह दिएर वा अन्यप्रकारले सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति पाठ्यक्रम विकास केन्द्र हार्दिक कृतज्ञता प्रकटगर्दछ र हाम्रो यस कार्यलाई फलदायी र गुणस्तरीय पार्न यसका पाठक, लेखक तथा शिक्षक,अभिभावक, समस्त बुद्धिजीवी र शिक्षाविद्वाट सल्लाह र सुझावको अपेक्षा सदाभैँ राखेकोकुरा विनम्रतापूर्वक ज्ञापित गर्दछौँ । शिवप्रसाद सत्यालमहानिर्देशकपाठयक्रम विकास केन्द्र२०५९ सानोठिमी,भक्तपुर जी १. तलेजुको गगनचुम्बी देवल १२. पाटनको कृष्ण मन्दिर ॥ 1३. हिरण्यवर्ण महाविहार ७४. विष्णृविक्रान्तको अनुपम मूर्ति १० भू. अशोक सतम्भ ६. श्वेत चैत्य
तलेजुको लाला | देवल नेपाल मण्डल (अहिलेकोकाठमाडौँ उपत्यका) 'माशासन गर्ने उहिलेका मल्लराजाहरू तलेजु भवानीलाईइृष्टदेवीको रूपमा खूबमान्थे । त्यसबेला तलेजुभवानीको मूलथलो भक्तपुरमाथियो । काठमाडौँमा तलेजुभवानीको देवल कसरी बन्योभन्ने सम्बन्धमा एउटा कथा नै छ। कान्तिपुरमा बस्ने राजामहेन्द्रमल्ल तलेजु भवानीकोदर्शन गर्न दिनहुँ भक्तपुरजाने गर्थे । एकदिन राजालाईसपनामा तलेजु भवानीलेभनिछन्, “हे राजा, तिमीले मेरो सेवा गरेको देखेर म अति प्रसन्न भएँ ।अब तिमीले धेरै दु:ख गरेर मकहाँ धाइरहन्नु पर्दैन । तिमीले आफू बसेकैकान्तिपुर (काठमाडौँ) नगरमा मेरो लागि एउटा देवल बनाउन लाउनू ।बरु त्यो नयाँ बन्ने देवल गगनचुम्बी होस् । त्यहाँबाट भक्तपुर छर्लङ्गदेखिने होस् ।” केही धार्मिक तथा साँस्कृतिक सम्पदाहरू
सपनामा वाणी भएबमोजिम राजा महेन्द्र मल्लले मखन टोलमा तारिणीदेवीकोहोचो मन्दिरनेर तलेजु भवानीको विशाल मन्दिर बनाउन सुरु गरे । आफूनजिकैगगनचुम्बी देवल टन्न लागेको तारिणीदेवीले सहन सकिनन् रे । ती देवीलेतलेजु भवानीको बन्दै गरेको देवल रातीराती भत्काइदिने गर्न लागिन् ।देवलको यस्तो दुर्दशा हुने गरेको देखेर राजा र देवल बनाउने कालिगड रज्यामीहरू छक्क परे । हि 2 मनमाया विजय लमयममिममडमितागाटायाटी आतिनिनियििलिमिमििर कित धारका पात तिनका पछि तारिणीदेवी रिसाउनका कारण राजाले थाहा पाए । उनले ती देवीकोहोचो मन्दिरमा २१ ओटा सुनका गजुरहरू चढाए । तारिणीदेवीको रिसशान्त भयो । त्यसपछि इ.स.१५४९ मा तलेजु भवानीको गगनचुम्बी मन्दिरतयार भयो । यस्तो अद्वितीय मन्दिर देखेपछि सबैजना हर्षले गद्गद् भए ।राजाले आफ्नो नाममा वनेको चाँदीको रुपयाँ तलेजु भवानीलाई चढाए ।त्यस चाँदीको मुद्रामा 'काष्ठमण्डपस्याधिपति श्रीश्ीश्वी महेन्द्रमल्ल देवस्य'भन्ने अभिलेख थियो । आज काठमाडौँ उपत्यकामा तलेजु भवानीको यो गगनचुम्बी देवल नेपालीवास्तुकलाको अद्वितीय नमुना भएर उभिएकै छ । नेपालको राष्ट्रिय सम्पदामायस देवलको सर्वोपरि स्थान छ । दसैँको महानवमीको दिन वर्षको एक पटकयो मन्दिर सबै जनाका लागि खुल्छ । धन्य हुन्, यस्तो गगनचुम्बी विशालकाय देवल बनाउन जान्ने हाम्रा तीअज्ञात कलाकार र कालिगडहरू ! केही धार्मिक तथा सकृतिकतम्ाहरू 0000". ३ । पाटनको कृष्णमन्दिर ललितपुर सहरमा एउटा गजबको मन्दिर छ । यो मन्दिर ढुङ्गै कबनेको छ । यो श्रीकृष्ण भगवानको मन्दिर हो । यो मन्दिर मल्ल राजासिद्धिनरसिंहले बनाएका हुन् । उनी धर्मात्मा राजा थिए । एकचोटि राजाले सपनामा भगवान् श्रीकृष्णले बाँसुरी बजाइरहेको देखे ।सपनामा राजालाई भगवान् श्रीकृष्णले भनेछन्, “हेर राजा, तिमी निकैधर्मात्मा रहेछौ । तिमीले मेरा लागि एउटा सुन्दर मन्दिर बनाइदिनू । मत्यसै मन्दिरमा बस्नेछु ।” त्यसपछि राजा सिद्धिनरसिंहमल्लले आफ्नो दरवारकोनजिकै ढुङगै ढुङ्गाकोएउटा सुन्दर मन्दिरबनाउन लगाए । यो मन्दिरइ.स.१६३७ मा बनेको हो । यो मन्दिर बनाउनसात वर्ष लागेको थियो ।त्यस ढुङ्गाको मन्दिरमा२१ ओटा सुनका गजूर छन् ।मन्दिरको तल्लो तलाकोभित्तामा रामायण रमाथिल्लो तलाको भित्तामा ॥ 0 केही धार्मिक तथा साँस्कृतिक सम्पदाहरू महाभारतका सम्पूर्ण लीला मूर्ति-चित्रको रूपमा कुँदिएका छन् । मन्दिरकोदोस्रो तलाको मध्यभागमा भगवान् श्रीकृष्णको प्रस्तर मूर्ति स्थापना गरिएकोछ । बाहिरी भागमा चारैतिर भगवान् विष्णुका दस अवतारका सुन्दरमूर्तिहरू - मत्स्य, कर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, बलराम(कृष्णको ठाउँमा) बुद्ध र कल्की पनि सजाइएका छन् । केही धार्मिक तथा साँस्कृतिक सम्पदाहरू ररर र हँ सामुन्ने चारपाटे ढुङ्गाको एउटा अग्लो खम्वा छ । त्यस खम्बाकोटुप्पोमा गरुडको ठूलो मूर्ति छ । पंक्षिराज कहलिने गरुड भगवान्श्रीकृष्णको अति प्यारो वाहन हो । भगवान् श्रीकृष्णको यो अति सुन्दर मन्दिर बनाउन लगाउने राजासिद्धिनरसिंह मल्ल परलोक भइसकेको पनि आज ३५० वर्ष नाघिसक्यो । तरती राजाले आफ्नो सपना बमोजिम बनाएर छोडेको भगवान् श्रीकृष्णको योअनौठो मन्दिर भने ललितपुरको मङगलवजारमा जस्ताको तस्तै छ । प्रत्येक वर्ष भदौ महिनामा कृष्णजन्माष्टमीका दिन पाटनमा भगवान् श्रीकृष्णकोयस मन्दिरमा ठूलो मेला लाग्दछ । पूजाआजा र जात्रा हुन्छ । त्यस अवसरमाभगवान् श्रीकृष्णको पूजा अर्चना र दर्शनका लागि हाम्रा राजारानीहरूकोपनि सवारी हुने परम्परा छ । असङ्ख्य भक्तजनहरू मन्दिरका पेटी रसेरोफेरोमा जम्मा हुन्छन् । पूजाआजा गरी तेलवत्ती वाल्छन् । भजन कीर्तनगर्छन् र नाच्छन् पनि । ।शिखर शैलीमा बनिएको भगवान् श्रीकृष्णको यो मन्दिर नेपाली प्रस्तरकलाको एउटा बेजोड नमुना भएको छ । अब त यो मन्दिर नेपालको मात्रराष्ट्रिय सम्पदा नभएर विश्वकै सम्पदा सूचीमा दर्ता भइसकेको छ। विश्वकाअनेक मुलुकहरूबाट पाटन घुम्न आउने पर्यटकहरू यो कृष्ण मन्दिरदेखेपछि मन्त्रमुग्ध हुन्छन् । यसैले यो मन्दिर विश्वप्रसिद्ध छ । बु क.............””नलालनननााममनमिजििजिजिजिजजिजजिजजििजिजिलललिललिलिललिलिललिििलिििििििी केही आार्मिक तथा साँस्कृतिक सम्पदाहरू हिरण्यवर्ण महाविहार काठमाडौँ उपत्यकामा धेरै मन्दिर, चैत्य र विहारहरू छन् । ललितपुरमाएउटा प्रसिद्ध विहार छ । यस विहारको नाम हिरण्यवर्ण महाविहार हो। योविहार राजा भास्कर वर्माले बनाएका हुन् । यो विहार बन्नुपछाडिको कथायस्तो छ - एकचोटि राजा भास्कर वर्मालाई सपनामा शाक्यमुनि वबुद्धबाट यस्तो आज्ञाभएछ, “हे राजा, तिमीले मेरा लागि न्हुवाहा: (नयाँ विहार) त बनाउनलगायौ तर मलाई यहाँ बस्त कति पनि मन छैन । यो ठाउँ पूजा गर्न आउनेभक्तहरूका लागि पायक परेन । त्यसैले मेरो निमित्त यस्तो ठाउँ पत्तालगाउन्ू जहाँ मूसाहरू देखेर बिरालाहरू भागाभाग गर्छन् ।” यस्तो अनौठो सपना देखेपछि राजा ज्यादै चिन्तित भए । उनले ततुरुन्तैज्योतिषीहरूसँग सल्लाह गरे । अनि मूसाहरू देखेर विरालाहरू कुलेलामठोक्ने ठाउँको खोजीमा आफ्ना मानिसहरू पठाए । संयोगवश एकदिन न्हबाहा:को सेरोफेरोमा क्काय भन्ने ठाउँमा विरालोलाईलखेटने मूसाको खोजीमा लागेका मानिसहरूले सुनौलो शरीर र हीराभैँटल्कने आँखा भएको एउटा विचित्रको मूसाले नभन्दै एउटा ढाडे विरालोलाईलखेटिरहेको देखेछन् । खेरकेही धार्मिक तथा सांस्कृतिक सम्पदाहरू ति ॥ 12 | यो कुरो राजा भास्कर वर्माले थाहा पाएर उनी अत्यन्त हर्षित भए । उनीआफैँ पनि त्यस ठाउँमा गए । सुनौलो मुसोले ढाडे बिरालोलाई लखेटददैगरेको अद्भूतको दृश्य पनि हेरे । उनले त्यस ठाउँमा एउटा राम्रो विहारबनाउन लगाए । त्यहीँ शाक्यमुनि बुद्धको मूर्ति पनि स्थापना गरिदिए । केही धार्मिक तथा साँस्कृतिक सम्पदाहरू 0
राजा भास्कर वर्माको पालामा बनेको त्यो विहार आज पनि ललितपुरक्कायमा विद्यमान. छ । यो विहार “भास्कर वर्मा संस्कारित हिरण्यवर्णमहाविहार' नामले प्रसिद्ध छ । स्थानीय मानिसहरू आफ्ना मातृभाषामा यसविहारलाई 'काक:बाहा:' भन्छन् । संस्कृत भाषामा हिरण्य' को अर्थ 'सुन' हुन्छ । अनि 'हिरण्यवर्ण महाविहार'भन्नाले सुनौलो रूप भएको ठूलो विहार भन्ने अर्थ आउँछ । यस विहारकोसम्बन्ध सुनौलो रूप भएको मुसासँग भएकोले यस बिहारलाई सुनौलोपारिराखेको पाइन्छ । यसैले यस महाविहारलाई (दि गोल्डेन टेम्पल' पनिभन्छन् । आज पनि यस महाविहारमा भगवान् बुद्ध स्थापना गरिराखेकोकुटागारमा सयौँ सानाठूला मूसाहरू कसैको डरनमानी उफ्रिरहेका .रडुलिरहेका देखिन्छन् । यहाँको मूसाहरूलाई समाउन र मार्न निषेधगरिराखेको छ । यो हिरण्यवर्ण महाविहारको सौन्दर्य अचम्मको छ । केही धार्मिक तथा सांस्कृतिक सम्पदाहरू नेपालका पुराना राजाहरू कलाप्रेमी थिए । उनीहरू आफ्ना शासनकालमामठ, मन्दिर, चैत्य र विभिन्न मूर्तिहरू बनाउन लगाउँदै । त्यतिबेला बनेकाअति राम्रा मूर्तिमध्ये लाजिम्पाटको विष्णुविक्रान्तको मूर्ति पनि एक हो ।नेपाली कलाको इतिहासमा यस मूर्तिलाई एक अनुपम मूर्तिका रूपमालिइन्छ । यस मूर्तिका बारेमा पढौँ, है त । आजभन्दा पन्ध्रसय वर्षअघि हाम्रो देश नेपालमा धर्मदेव नाम गरेका एकजनाराजा थिए । असल स्वभाव र राम्रो विचारका राजा भएकाले सबैजना उनलाईमाया र आदर गर्थे । तर के गर्नु र, कालको ओखती छैन । एकदिन यीराजाको मृत्यु हुनेगयो । यिनकी महारानी राज्यवती विधवा भइन् । उनलाई पति वियोगबाट ठूलो चोट पप्यो ।१० केही धार्मिक तथा साँस्कृतिक सम्पदाहरू बाबुको मृत्युपछि राजा भएका मानदेवले आफ्नी आमा राज्यवतीको विरहीमनलाई शान्त पार्न राजपत्तन (आजको लाजिम्पाट) मा एउटा विशालमन्दिर बनाउन लगाए । मन्दिर बनेपछि राजाले त्यस नयाँ मन्दिरमाविष्णुविक्रान्त (भगवान् विष्णुको पाँचौ अवतार वामन) को अनुपम प्रस्तरमूर्ति स्थापना गरिदिए । भव्य मन्दिर र विष्णुविक्रान्त भगवान् वामनकोसुन्दर कलात्मक मूर्ति देखेपछि मुमा महारानी राज्यवतीको विरही मनशान्त हुँदै गयो । विष्णुविक्रान्तको त्यस मूर्तिसँग एउटा रोचक कथा गाँसिएको छ । धेरै पहिलेबली नाम गरेका वीर राजा थिए । एकपटक बलीले अश्वमेघ यज्ञ गर्नलागेका थिए । उनको यो वीरता थाहा पाएपछि, स्वर्गका राजा इन्द्र खुबडराए । आफ्नो सुरक्षाका लागि उनी भगवान् विष्णुको शरणमा पुगे ।भगवान् विष्णुबाट आज्ञा भयो, “हे देवराज इन्द्र, तपाईं नडराउनुस् । राजाबलिको अश्वमेघ यञज्ञलाई म विध्वंश पार्नेछ ।” त्यसपछि भगवान् विष्णूलेवामनको अवतार लिई चमत्कार देखाउन लाग्नुभयो । भगवान् विष्णु एकजना बामपुडके (वामन) को भेषमा राजा बलिले अश्वमेघयज्ञ गर्न लागेका ठाउँमा आइपुगे । उनले दानी राजा बलिसँग पठनपाठनकालागि आश्रम बनाउन जम्मा तीन पाद भूमि (तीन पाइलाले टेक्दा हुनेजमिन) मागे । अनि राजा बलिले छक्क पर्दै भने, “यो बामपुडके वटुकलेकेके न माग्ला भनेर विचार गरेको त यसले तीन पाइला भूमि पो मागेछ !”त्यसपछि राजा बलिले '“तथास्तु' भने । तथास्तु भनेको हुन्छ दिएँभनेको हो । केही धार्मिक तथा साँक्तिक सम्पदाहरू”? 0”??? "११ वकिल त्यस मूर्तिमा वामनको रूप धारण गरेको भगवान् विष्णुको विक्रान्त रूपदेखाइएको छ । विष्णुले आफ्नो पहिलो पाउले सम्पूर्ण आकाश, दोस्रो पाउलेसम्पूर्ण पृथ्वी ढाकेपछि, तेस्रो पाउले दानी राजा बलिलाई नै पाताल पुग्याउनखोजेको दृश्य छ । तर राजा बलि आफूले दान पुण्य गर्दा उल्टो सजाय भोग्नुपरेता पनि कति विचलित नभएको दृश्य पनि त्यसमा देखाइएको छ । बरुउनले आफू पातालमा मात्र जानु परेपछि, भगवान् विष्णुलाई पनि उतैपातालमा लाने विचार गरे । यसैले उनले विक्रान्तरूपी भगवान् विष्णुकोपाउ बेसरी अव्याएर तान्न लागेको दृश्य पनि त्यहाँ देखाइएको छ । त्यस अनौठो ढुङ्गाको मूर्तिमा दानी राजा बलिलाई पातालमा नै पुग्याएको दृश्यत छैन तर त्यस मूर्तिसँग जोडिएको कथाअनुसार पातालमा पुगेका राजाबलिले विष्णुविक्रान्त भगवानूलाई पनि तानेर पातालमा नै पुन्याएका थिए । १२ केही धार्मिक तथा साँस्कृतिक सम्पदाहरू
02 राजा बलिको पञ्जाबाट उम्किनका लागि वामन अवतार भगवान्विष्णुले उनीसँग सत्य वाचा गर्दै भन्नुभयो, “हे दानी राजा बलि, तिम्रो दान पुण्यदेखि म अत्यन्त प्रभावित भएँ । म तिम्रो पातालको दरबारमा चारमहिनाका लागि रखवारी गर्न बस्न आउनेछु । अब मलाई तिमीले मुक्तगरिदेक ।” त्यसपछि दानी राजा बलिले वामन भगवान् रूपी विष्णुलाई प्रणाम गरेरनिवेदन गरे, “हे भगवान्, मैले हजुरको दर्शन पाएँ । म कृतार्थ भएँ ।” त्यस बेलादेखि प्रत्येक वर्ष आषाढ शुल्कपक्ष एकादशीका दिन भगवान् विष्णुविष्णुलोकबाट पातालमा गई राजा बलिको दरबारमा रखवारी गर्नपुग्छन् । सो दिनको एकादशीलाई 'हरिशयनी एकादशी' (भगवान् विष्णुनिदाउने) भनिएको हो । र, पातालमा चार महिनासम्मको रखवारी कामसमाप्त भएपछि कार्तिक शुल्क पक्ष एकादशीको दिन भगवान् विष्णु पातालबाटफेरि आफ्नै धाम विष्णुलोकमा फर्कने क्रम सुरु हुन्छ । यस दिनको एकादशीलाई“'हरिबोधिनी एकादशी' (भगवान् विष्णु जागा हुने ) भन्छन् । आज काठमाडौँको राजपतन (लाजिम्पाटको धोवीचौरमा रहेको ढिस्कोमा)राजा मानदेवले आफ्नी आमा राज्यवतीका लागि बनाउन लगाएको त्योविशाल भव्य मन्दिर धराशायी भइसकेको छ । हुनसक्छ, क्नैबेला आएकोमहाभूकम्पबाट त्यो मन्दिर नष्ट हुन पुग्यो होला । तर प्रस्तर (ढुङ्गा) कोत्यो अद्वितीय सुन्दर मूर्ति (विष्णुविक्रान्त वामनको) भने नाश हुन पाएन ।आजभोलि यो मूर्ति राष्ट्रिय सङग्रहालय, छाउनीमा राखिएको छ । पादपीठमा तिथिमिति र अभिलेख समेत भएको भगवान् विष्णुविक्रान्तको योमूर्ति ज्यादै हेर्नलायक छ । केही धार्मिक तथा साँस्कृतिक सम्पदाहरू १३ अशोक स्तम्भ हाम्रो देश नेपालमा थुप्रैमहान् व्यक्तिहरू जन्मेकाछन् । विश्वमा शान्तिकोसन्देश फैलाउने महामानवगौतम बुद्ध हाम्रै देशमाजन्मेका थिए । उनीपश्चिमाञ्चल नेपालकोलुम्बिनीमा जन्मेका हुन् ।आज युनेस्को (राष्ट्रसङ्घकोशैक्षिक, वैज्ञानिक रसाँस्कृतिक सङ्घ) लेगौतम बुद्धको जन्मथलोलुम्बिनी क्षेत्रलाई विश्वकैमानवमात्रको साझासम्पदाको रूपमा विश्वसम्पदा सूचीमा दर्ता गरेको छ । यसै लुम्बिनीमाएउटा अद्वितीय सम्पदा छ। यस सम्पदाको नाम हो - “अशोक स्तम्भ' । आजभन्दा बाइससय वर्षअघि मगध देशका नरेश अशोक यही लुम्बिनीक्षेत्रमा तीर्थयात्रा गर्न आएका थिए । उनी भगवान् बुद्धका अनुयायी थिए ।उनैले यहाँ गौतम बुद्ध जन्मेको ठाउँ पहिल्याएर सम्झनाको रूपमा एउटाशिलास्तम्भ स्थापना गर्न लगाए । यसैलाई नै अशोक स्तम्भ भनिएको हो । १४ 0000 लपभननमनकिननििडिनिटिटिलिलिलिलिलितलकिनितालिलाततकलल केही धार्मिक तथा साँस्कृतिक सम्पदाहरू | _.... तलामा एउटा सिङ्गो ढुङ्गोबाट बनेको यो अशोक स्तम्भको कूल उचाइ ३० फुट१० इञ्च छ। यस मध्येको १३ फुट ६ इञ्च भाग जमिनमुनि छ । यसकोआकार गोलो परेको छ । यसको माथिल्लो भागमा चमकदार पालिस छ ।यसैले यो स्तम्भ ज्यादै शालीन र सुन्दर छ। अशोक स्तम्भमा एउटा ज्यादै उल्लेखनीय अभिलेख छ । प्राचीन समयकोब्राह्मी लिपिले पाली भाषामा कुँदिएको त्यस अभिलेखमा एक ठाउँमा भनिएकाछ - “शाक्यमुनि गौतम बुद्ध जन्मेको ठाउँ यही हो ।” नेपालका विभिन्न भेकमा यत्रतत्र छरिएर रहेका सम्पदाहरूको महत्त्वलाईबुझी हामीहरूले तिनीहरूको सधैँ संरक्षण गरिराख्नु पर्छ । केही धार्मिक तथा साँस्कृतिक सम्पदाहरू १५ । श्वेत चैत्य नेपाली कलाकारले नेपालमामात्र नभएर देश विदेशमा पनिआफ्नो सीप देखाएका छन् ।चीनको प्रख्यात श्वेत चैत्ययसको उदाहरण हो ।आजभन्दा सातसय वर्षअघिचीनमा युआनवंशी सम्राटकाएकजना धर्मगुरु थिए । उनकोनाम '“पागसपा' थियो । पागसपा हाम्रै देशको सीमाना जोडिएको तिब्बतको शाक्य गुम्बामा बस्थे ।यिनैले नेपालका सिपालु कालिगडहरूलाई बोलाएर शाक्य गुम्बामा बौद्धकलाकृतिहरू निमार्ण गर्ने काममा लगाएका थिए । पछि ती कालिगडहरूकानाइकेलाई पागसपाले सम्राट कुबलाह खानका दरबारमा लगेर परिचयगराएका थिए । ती नाइकेको नाम ,अरनिको थियो । सम्राटले अरनिकोलाईआफ्नो राजधानी तातू (वर्तमान पेकिङ वा चैचिङ) मा नेपाली शैलीको एउटा विशाल बौद्ध स्तूप बनाएर देखाक भने । पेकिङ महानगरको फूछमन मार्गमा नेपाली कालिगडहरूको नाइकेले बनाएकोत्यो विशाल गगनचुम्बी चैत्य आज पनि त्यहाँ शोभायमान भएर उभिएकै छ ।त्यस चैत्यको रङ सेतो भएको हुनाले त्यसको नाम नैं चिनियाँ भाषामा“पाइथा' रहेको छ । पाइथाको अर्थ हो - सेतो चैत्य बा श्वेत चैत्य । चैत्य । १६ त म सिटि वर विवि विकि केही धार्मिक तथा साँस्कृतिक सम्पदाहरू रु? बनाउने नेपाली कालिगडहरूका नाइकेलाई चिनियाँहरू 'आनिक' भनेरसम्बोधन गर्थे । आज त्यही आनिक' भन्ने नाम 'कलाकार अरनिको'नामबाट प्रसिद्ध भएको छ। कलाकार अरनिकोले बनाएको त्यो श्वेत चैत्यको उचाइ ५० मिटर छ।त्यसको शिरोभागमा रहेको ठूलो गोलाकार छत्रको व्यास १० मिटर छ।छत्रका वरिपरि चारैतिर घण्टाहरू छन् । छत्रदेखि माथिल्लो भागमा सुनकोकलश आकारको गजूर छ । कलाकार अरनिकोले त्यो श्वेत चैत्य बनाउनपूरा आठ वर्ष (सन् १२७१ देखि १२७९) लगाएका थिए । त्यस श्वेत चैत्यको बारेमा'हाइलान' नाम गरेका एकजनाचिनियाँ विद्वानले ':अरनिकोकोस्थापत्यकलासम्बन्धी नासो'भन्ने लेख लेखेका छन् । लेखमाउनले भनेका छन् -“सात सयवर्षअघि अरनिको नाम गरेकाएकजना नेपाली युवक कालिगडहिमाल-पहाड चढी चीनकापीतनदी पार गरेर पेकिङआएका थिए । युआनवंशीसम्राटहरूका निमित्त उनीआत्मसमर्पित भएर काममा लागेर चीनमा नै उनको देहावसान भयो ।” दईकेही धार्मिक तथा साँस्कृतिक सम्पदाहरू १७ हुन त नेपाली कलाकार अरनिकोले देखेको पेकिङ र आजको पेकिङबीचधेरै फरक भइसकेको छ । तर पेकिङ महानगरको पश्चिमपट्टिको जिल्लामाउनले बनाएको श्वेत चैत्यको त्यो दृश्य भने आज पनि जस्ताको तस्तै छ । सन् १९८० मा श्वेतचैत्यको पूर्ण जीर्णोद्धार गरिएको छ । अहिले त्यो श्वेतचैत्य निरीक्षण गर्न पर्यटकहरूका लागि पनि खुला गरिएको छ । चीनसरकारको राज्य परिषद्ले श्वेत चैत्यलाई अमूल्य ऐतिहासिक तथा साँस्कृतिकसम्पदाको रूपमा संरक्षण प्रदान गरेको छ । आजभन्दा ७०० वर्षअघि नेपाली कलाकार अरनिकोले बनाएको त्योबिशालकाय श्वेतचैत्य र त्यससँग जोडिएको बौद्ध महाविहार चिनियाँ रनेपाली जनताका बीचमा परम्परागत रूपमा रहिआएको मित्रता र साँस्कृतिकसम्बन्धको एउटा अनुपम प्रतीकका रूपमा युगौँसम्म रहिरहने छ ।चीनको महानगरी पेकिङमा श्वेतचैत्य बनाएर नेपालको नाम र गौरवफैलाएर जाने कलाकार अरनिकोलाई श्री ९ को सरकारले मरणोपरान्त“राष्ट्रिय विभूति" को उपाधिद्वारा विभूषित गरेको छ । यस्ता अमरकलाकारहरूलाई हामीले सधैँ सम्भिराख्नु पर्छ । वि न माकारयालमास्पितरपनिकनकनककककोरू तर्व रासन मज सतार केही कठिन शब्द र तिनका अर्थ अग्रदूत - कुनै पनि कुरामा सबभन्दा अघि बढेको व्यक्तिअर्चना - पूजा अज्ञात - थाहा नभएको अद्भुत - अनौठाको, उदेक लाग्दो अद्वितीय - तुलना गर्ने अर्को व्यक्त नभएको, बेजोडअनुपम - उपमा नभएको अनुयायी - समर्थक, भक्त अभिलेख - पुरानो लेख आकाशवाणी - आकाशबाट बोलिने बोली, देववाणीआत्मसमर्पित - आत्मैदेखि लागेका इष्ट - आफूलाई मनपर्ने, प्रिय उपाधि - पदवी, पद ओजस्वी - प्रभावशाली, खाइलाग्दो कृतार्थ - काम सिद्ध हुनाले खुसी भएको गगनचुम्बी - धेरै अग्लो, आकाशको माथिमाथि पुगेकाचमत्कार - अचम्म, आश्चर्य चैत्य - बौद्ध धर्मको स्तुप जीर्णोद्धार - सजसाज गर्ने काम दानी - धेरै दान गर्ने, दाता दुर्दशा - आपत्विपत् धराशायी - जमिनमा लडेको, ढुङ्गोमाटोमा मिलेकोनिरीक्षण - हेर्ने काम निर्माण - बनाउने काम निषेध - मनाही, रोक लगाउने काम परलोक - मरेपछि पुगिने ठाउँ, स्वर्ग परिचय - चिनजान पर्यटक - घुमफिर गर्ने मानिस पाताल - पृथ्वीभन्दा तलको लोक केही धर्मिक ता साँक्तिक सम्दाहरूलाााा ररर -------१९ | - शुभ, असल प्रतीक - चिह्न प्रदान - दिने काम, दान, समर्पणप्रस्तर - ढुङ्गो भूक्षय - जमित नासिने काममन्त्रमुग्ध - मोहित पारिएकोमरणोपरान्त - मरिसकेपछिरखबारी - देखभाल रोचक - रमाइलो, आकर्षकलीला - चरित्र, खेलवटुक - बालक, केटो न १/ छी १वास्तुकला -- भवन निर्माण गर्ने शिल्प वा सीप प्र! विक्रान्त - हिम्मती, साहसी बिचलित - आफ्नो लक्ष्यबाट हटेको विध्वंश - नाश वियोग - विछोड बिरही - दुःखी विहार - बौद्ध भिक्षुहरू बस्ने मठ विशालकाय - ज्यादै ठूलो त - शिष्टता र नम्रता भएको शिखर - चुचुरो, टाक्रो शैली - काम गराइको ढाँचा शोभायमान - धेरै सुहाएको संरक्षण - सुरक्षा | सम्पदा - सम्पत्ति सम्बर्द्धन - बढाउने काम सर्वोपरि - सबैभन्दा माथिको, सबैभन्दा बढी सौन्दर्य - राम्रोपना स्थापत्यकला - घर देवालय बनाउने सीप हर्षित - प्रसन्न, खुसी भएको ७० 7 केही वार्मिक तया सास्कृतिक सम्पदाहरू -
८ चिन्हहरू सडक प्रयोगकर्ताहरूकै सुरक्षाका निर्माणस्थलबाट टाढा रही सुरक्षित रहीँ ।लागि राखिएका हुन् ।सडक हाम्रै सम्पत्ति हो, यसको ठीक प्रयोग गरौँ । श्री ५ को सरकार /जापानी सहायता नियोग « ट्राफिक इन्जिनियरिङ तथा सुरक्षा एकाइ/सडक विभाग " नीप्पन को.ई. /हाजामा-ताइशि जे.भी.