लेखनाथका प्रमुख कविता: Difference between revisions
→सामा प्रकाशनका केही कविता /काव्य
No edit summary |
|||
| (2 intermediate revisions by the same user not shown) | |||
| Line 25: | Line 25: | ||
==मन्तव्य== | | ||
== मन्तव्य == | |||
त्रिभुवन विश्वविद्यालयको मानविकी र सामाजिक शास्त्र सङ्काय-अन्तर्गतको ऐच्छिक नेपाली विषयको प्रवीणता प्रमाणपत्र / स्तातक /स्नातकोत्तर तहको पाठयक्रमको आवश्यक संशोधनका क्रममा सम्बन्धितनेपाली विषय समितिले कतिपय पाठ्यसामग्रीमा विशेष सुधार ल्याई तिनलाईअद्यावधिक एवं सान्दर्भिक तुल्याउनु आवश्यक ठहत्याई पाठचसामग्री विकासपरियोजनाको तर्जुमा २०४५ सालमा गरेको थियो । सोही परियोजनाकाकार्यान्वयनका क्रममा प्रथम चरणमा नेपाली साहित्यका विविध फुटकरविद्या (कविता, कथा, एकाङ्की, निबन्ध एवं समालोचना) का तहगत शैक्षिकआवश्यकतालाई दृष्टिगत गरी विधागत पाठघसङ्कलनहरू सम्पादन गर्ने रदौसौ चरणमा साहित्यसिद्धान्त, भाषाविज्ञान र नेपाली साहित्यकोइतिहासलगायत अन्य अपेक्षित पाठयसामग्रीको तयारी गर्ने निधो गरियो ।उक्त प्रथम चरणअन्तर्गत सम्पादित प्रस्तुत ग्रन्थ लेखनाथका प्रमुख कवितास्तातक तहको द्वितीय पत्रको खण्ड 'ख' को विशिष्ट अध्ययनकोपाठचसामगरीका रूपमा स्वीकृत पाठहरूको सङ्खलन हो । यसका सम्पादनकाक्रममा विषय समितिद्वारा निर्धारित आधारहरूको अवलम्बन गरी स्नातकतहमा पढाउनका निम्ति लेखनाथका प्रमुख कविताहरू सङ्कलित गरिएकाछन् । .यो ग्रन्थ लेखनाथका प्रमुख कविताको सङ्कलनतर्फको एक अर्कोप्रयास हुँदै हो तर सम्बन्धित शैक्षिक तहका पाठघण्टा र पाठ्यस्तरकापरिधिमा रही सोही शैक्षिक प्रयोजनअनुरूप यहाँ लेखकविशेष र कृतिविशेषको | त्रिभुवन विश्वविद्यालयको मानविकी र सामाजिक शास्त्र सङ्काय-अन्तर्गतको ऐच्छिक नेपाली विषयको प्रवीणता प्रमाणपत्र / स्तातक /स्नातकोत्तर तहको पाठयक्रमको आवश्यक संशोधनका क्रममा सम्बन्धितनेपाली विषय समितिले कतिपय पाठ्यसामग्रीमा विशेष सुधार ल्याई तिनलाईअद्यावधिक एवं सान्दर्भिक तुल्याउनु आवश्यक ठहत्याई पाठचसामग्री विकासपरियोजनाको तर्जुमा २०४५ सालमा गरेको थियो । सोही परियोजनाकाकार्यान्वयनका क्रममा प्रथम चरणमा नेपाली साहित्यका विविध फुटकरविद्या (कविता, कथा, एकाङ्की, निबन्ध एवं समालोचना) का तहगत शैक्षिकआवश्यकतालाई दृष्टिगत गरी विधागत पाठघसङ्कलनहरू सम्पादन गर्ने रदौसौ चरणमा साहित्यसिद्धान्त, भाषाविज्ञान र नेपाली साहित्यकोइतिहासलगायत अन्य अपेक्षित पाठयसामग्रीको तयारी गर्ने निधो गरियो ।उक्त प्रथम चरणअन्तर्गत सम्पादित प्रस्तुत ग्रन्थ लेखनाथका प्रमुख कवितास्तातक तहको द्वितीय पत्रको खण्ड 'ख' को विशिष्ट अध्ययनकोपाठचसामगरीका रूपमा स्वीकृत पाठहरूको सङ्खलन हो । यसका सम्पादनकाक्रममा विषय समितिद्वारा निर्धारित आधारहरूको अवलम्बन गरी स्नातकतहमा पढाउनका निम्ति लेखनाथका प्रमुख कविताहरू सङ्कलित गरिएकाछन् । .यो ग्रन्थ लेखनाथका प्रमुख कविताको सङ्कलनतर्फको एक अर्कोप्रयास हुँदै हो तर सम्बन्धित शैक्षिक तहका पाठघण्टा र पाठ्यस्तरकापरिधिमा रही सोही शैक्षिक प्रयोजनअनुरूप यहाँ लेखकविशेष र कृतिविशेषको | ||
चयन गरिएको छ । यस चयनमा सम्बन्धित बिधाका प्रमुख युग र घाराएवं तिनका प्रमुख स्रष्टाका शैक्षिक तहगत रूपमा उपयुक्त हुन सक्नेकृतिहरूको समावेश हुनु स्वाभाविकै हो । शैक्षिक क्षेत्रमा प्रयुक्त हुने यसप्रकारका सङ्कलनहरू आफ्ना शैक्षिक तहगत शृङ्खलामा आबद्ध र आधारितरहने तथ्य छँदै छ।नेपाली विषय समितिको उक्त परियोजनाअन्तर्गतको यस ग्रन्थकोप्रकाशनको चाँजोपाँजोलगायत सम्पूर्ण अभिभारा वहन गर्ने साप्ज प्रकाशनप्रतिपनि त्रि.वि. मानविकी र सामाजिक शास्त्र सङ्कायको नेपाली विषय समितिकातर्फबाट आभार व्यक्त गर्दछु ।२०४५ चैत्र १७ गते डा. बासुदेव त्रिपाठीअध्यक्षनेपाली विषय समितिनेपाली केन्द्रीय शिक्षण विभागत्रिभुवन विश्वविद्यालयकीर्तिपुर, काठमाडौँ । | चयन गरिएको छ । यस चयनमा सम्बन्धित बिधाका प्रमुख युग र घाराएवं तिनका प्रमुख स्रष्टाका शैक्षिक तहगत रूपमा उपयुक्त हुन सक्नेकृतिहरूको समावेश हुनु स्वाभाविकै हो । शैक्षिक क्षेत्रमा प्रयुक्त हुने यसप्रकारका सङ्कलनहरू आफ्ना शैक्षिक तहगत शृङ्खलामा आबद्ध र आधारितरहने तथ्य छँदै छ।नेपाली विषय समितिको उक्त परियोजनाअन्तर्गतको यस ग्रन्थकोप्रकाशनको चाँजोपाँजोलगायत सम्पूर्ण अभिभारा वहन गर्ने साप्ज प्रकाशनप्रतिपनि त्रि.वि. मानविकी र सामाजिक शास्त्र सङ्कायको नेपाली विषय समितिकातर्फबाट आभार व्यक्त गर्दछु ।२०४५ चैत्र १७ गते डा. बासुदेव त्रिपाठीअध्यक्षनेपाली विषय समितिनेपाली केन्द्रीय शिक्षण विभागत्रिभुवन विश्वविद्यालयकीर्तिपुर, काठमाडौँ । | ||
| Line 415: | Line 417: | ||
| हेई। | | हेई। | ||
६99 | 3 | ६99 | 3 | ||
[[Category: step 2]] | |||