गलबन्दी (हास्यव्यङ्ग्य सङ्ग्रह): Difference between revisions
no edit summary
(Created page with "भैदव अर्यील गलबन्दी फष्ठाप260 80: ७१0०ने७साझा शिक्षा ई-पाटी[०11-0011 110 ५५४५४४४,[१15101(919%90,01५४४/५४४,01€21121221,01 भूगिका घ्याम्पे भुँडीको विपक्षमा जयगानको फलाको उरालेर र अल्छे शरीरमाबेस्मारी काउकुती...") |
No edit summary |
||
(2 intermediate revisions by 2 users not shown) | |||
Line 1: | Line 1: | ||
Source: https://nepalikitab.org/bhairab-aryal-galbandi/ | |||
==पुस्तक परिचय== | |||
भैदव अर्यील | भैदव अर्यील | ||
गलबन्दी | गलबन्दी | ||
==भूगिका== | |||
घ्याम्पे भुँडीको विपक्षमा जयगानको फलाको उरालेर र अल्छे शरीरमाबेस्मारी काउकुती लाएर भ्रैरव अर्यालले हास्यव्यङ्गयलेखकका रूपमा आफ्नोकीतिंपताका निक्कै रमाइलोसित पहिल्यै फरफराइसक्नुभएको थियौ । उनैरमाइला लेखन्ते फेरि सबै पाङ्दुरे मुखुन्डाहरूको आन्द्राभुँडी धुतेर सत्यलाईनड्ग्याउन र असत्यलाई उदाङ्गो पार्न सुरिनुभएको छ । | घ्याम्पे भुँडीको विपक्षमा जयगानको फलाको उरालेर र अल्छे शरीरमाबेस्मारी काउकुती लाएर भ्रैरव अर्यालले हास्यव्यङ्गयलेखकका रूपमा आफ्नोकीतिंपताका निक्कै रमाइलोसित पहिल्यै फरफराइसक्नुभएको थियौ । उनैरमाइला लेखन्ते फेरि सबै पाङ्दुरे मुखुन्डाहरूको आन्द्राभुँडी धुतेर सत्यलाईनड्ग्याउन र असत्यलाई उदाङ्गो पार्न सुरिनुभएको छ । | ||
यसरी नै उत्तरदायी कलाकारले सचेत रूपले समाजका मैलाहरूलाईउधिनेर देखाइदिन्छ र ती मैलाहरूलाई मिल्काउने सङ्केतले सुतेकाहरूलाईअगुल्टाले झैं 'झोस्तै बिउँफझाउँछ । लासवादी साहित्यको थुप्रोले निसास्सिएकोनेपाली वातावरण अर्यालजस्ता भित्तो पुन्याएर सत्यको पक्षमा कु्लन सक्नेथोरै मात्र साहित्यकार नभइदिए कहालीलाग्ने हुने थियो । उहाँ निर्धक्कभन्नुहुन्छ- “हो त नि यहाँ कसले के छोपेको छैन ? टेरिलिनको सूटलेदाउरिएको आङ छोपिन्छ, एक बट्टा पाउडरले चाउरिएको छाला छोपिन्छ,डिग्रीको साइनबोर्डले दिमुगको गोबर छोपिन्छ, मानको पगरीले बेइमानको :घ्याम्पो छोपिन्छ, मैत्रीको जालले ब्वाँसाको राल छोपिन्छ ।” | यसरी नै उत्तरदायी कलाकारले सचेत रूपले समाजका मैलाहरूलाईउधिनेर देखाइदिन्छ र ती मैलाहरूलाई मिल्काउने सङ्केतले सुतेकाहरूलाईअगुल्टाले झैं 'झोस्तै बिउँफझाउँछ । लासवादी साहित्यको थुप्रोले निसास्सिएकोनेपाली वातावरण अर्यालजस्ता भित्तो पुन्याएर सत्यको पक्षमा कु्लन सक्नेथोरै मात्र साहित्यकार नभइदिए कहालीलाग्ने हुने थियो । उहाँ निर्धक्कभन्नुहुन्छ- “हो त नि यहाँ कसले के छोपेको छैन ? टेरिलिनको सूटलेदाउरिएको आङ छोपिन्छ, एक बट्टा पाउडरले चाउरिएको छाला छोपिन्छ,डिग्रीको साइनबोर्डले दिमुगको गोबर छोपिन्छ, मानको पगरीले बेइमानको :घ्याम्पो छोपिन्छ, मैत्रीको जालले ब्वाँसाको राल छोपिन्छ ।” | ||
हास्यलेखको मूल उद्देश्य हँसाउनु होइन । यसले हँसाउने आवरणभित्रजीवनका गृढतम रहस्यहरूको उद्घाटन गर्छ । यस दृष्टिकोणले हेर्दा अर्याललाईसफल हास्यकार मान्नुपर्छ । उहाँभन्दा अगाडिका लेखकहरूमा केही कृत्रिमताजवरजस्ती ठोकठाक पारेर हँसाउने मूल उद्देश्यको निम्ति मिलाइएको बोधहुन्थ्यो । अर्यालका लेखहरूमा भने अनुप्रासबाट उत्पन्त हाँसोसमेत स्वाभाविकप्रवृत्तिकै रूपमा प्रकट हुन्छ । यस स्वाभाविकताले गर्दा नै अर्याल आजसम्मकाहास्यलेखकहरूभन्दा बढी सफल, बढी प्रभावशाली र बढी जनप्रिय हुनपुग्नुभएको छ । | हास्यलेखको मूल उद्देश्य हँसाउनु होइन । यसले हँसाउने आवरणभित्रजीवनका गृढतम रहस्यहरूको उद्घाटन गर्छ । यस दृष्टिकोणले हेर्दा अर्याललाईसफल हास्यकार मान्नुपर्छ । उहाँभन्दा अगाडिका लेखकहरूमा केही कृत्रिमताजवरजस्ती ठोकठाक पारेर हँसाउने मूल उद्देश्यको निम्ति मिलाइएको बोधहुन्थ्यो । अर्यालका लेखहरूमा भने अनुप्रासबाट उत्पन्त हाँसोसमेत स्वाभाविकप्रवृत्तिकै रूपमा प्रकट हुन्छ । यस स्वाभाविकताले गर्दा नै अर्याल आजसम्मकाहास्यलेखकहरूभन्दा बढी सफल, बढी प्रभावशाली र बढी जनप्रिय हुनपुग्नुभएको छ । | ||
Line 16: | Line 20: | ||
जमल, काठमाडौँ तानासर्मा१५.४.१९६९, | जमल, काठमाडौँ तानासर्मा१५.४.१९६९, | ||
(प.सं. बाट) | (प.सं. बाट) | ||
नवौँ नवकीसिली | |||
==नवौँ नवकीसिली== | |||
अर्यालज्यूले कविता नलेख्नुभएको होइन, दुई-चारओटा तक्मैझुन्डघाउनुभएको छ । लेख-निबन्ध नलेख्नुभएको होइन, त्यस्तै लेखेर जीवनघान्नुभएको छ । तर पनि मान्छे उहाँलाई बढी चिन्छन्- हास्यव्यङ्गझयकारकोनाताले । उहाँका हास्यव्यङ्ग्यहरूको सङ्घलन काउकुती र जय भुँडीले पाएकोलोकप्रियताकै लोभले हामी उहाँको यो तेस्रो सङ्ग्रह प्रस्तुत गर्दै छौँ- गलबन्दी ।फुकाएर हेरे यहाँ जीवन र जगतका अनेकौँ विसङ्गतिका गाँडहरू देखिन्छन् रती गाँडमाथि आधुनिक युगले उमारेका पुत्लेपाङ्रै फोकाहरू देखिन्छन् । योदेख्ता भैरवको हास्यव्यङ्गग्यबारे कृ्ष्णचन्द्रसिंहले भन्नुभएको कुरा मान्न करलाग्छ- "...राँकोको उज्यालोमा दसै अवतार पर्दामा टाँगिन्छन्, भैरवकोछुबाइमा नेपालीको आधुनिक जीवन व्यक्तिन्छ । पर्दा बोल्दैन, इतिहास लाटिन्छ,मूक जनता मन बहलाई आत्मसन्तोष गर्छन्; तर भैरवका व्यङ्ग्यले मथिङ्गलधुन्छ । सामाजिक विकृति र विरोधाभासहरू उपहास भई नाङ्गिन्छन् । जीवनकोछन्दहीन व्यथाप्रति सहानुभूति व्यक्तिन्छ ।" हुन पनि अर्याल ग्रामीण वाअश्लील खालका ठट्टा गरेर बलात्कार हँसाउन खोज्नुहुन्न, न त कुनै व्यक्तिलाईगिज्याएर लेख्नुहुन्छ । इन्द्रबहादुर राईले उहाँको काउकुती छुँदै लेख्नुभएकोछ- "अर्यालको व्यङ्ग्य कसैलाई ताकेर होइन, केहीलाई ताकेर हुन्छ ।” | अर्यालज्यूले कविता नलेख्नुभएको होइन, दुई-चारओटा तक्मैझुन्डघाउनुभएको छ । लेख-निबन्ध नलेख्नुभएको होइन, त्यस्तै लेखेर जीवनघान्नुभएको छ । तर पनि मान्छे उहाँलाई बढी चिन्छन्- हास्यव्यङ्गझयकारकोनाताले । उहाँका हास्यव्यङ्ग्यहरूको सङ्घलन काउकुती र जय भुँडीले पाएकोलोकप्रियताकै लोभले हामी उहाँको यो तेस्रो सङ्ग्रह प्रस्तुत गर्दै छौँ- गलबन्दी ।फुकाएर हेरे यहाँ जीवन र जगतका अनेकौँ विसङ्गतिका गाँडहरू देखिन्छन् रती गाँडमाथि आधुनिक युगले उमारेका पुत्लेपाङ्रै फोकाहरू देखिन्छन् । योदेख्ता भैरवको हास्यव्यङ्गग्यबारे कृ्ष्णचन्द्रसिंहले भन्नुभएको कुरा मान्न करलाग्छ- "...राँकोको उज्यालोमा दसै अवतार पर्दामा टाँगिन्छन्, भैरवकोछुबाइमा नेपालीको आधुनिक जीवन व्यक्तिन्छ । पर्दा बोल्दैन, इतिहास लाटिन्छ,मूक जनता मन बहलाई आत्मसन्तोष गर्छन्; तर भैरवका व्यङ्ग्यले मथिङ्गलधुन्छ । सामाजिक विकृति र विरोधाभासहरू उपहास भई नाङ्गिन्छन् । जीवनकोछन्दहीन व्यथाप्रति सहानुभूति व्यक्तिन्छ ।" हुन पनि अर्याल ग्रामीण वाअश्लील खालका ठट्टा गरेर बलात्कार हँसाउन खोज्नुहुन्न, न त कुनै व्यक्तिलाईगिज्याएर लेख्नुहुन्छ । इन्द्रबहादुर राईले उहाँको काउकुती छुँदै लेख्नुभएकोछ- "अर्यालको व्यङ्ग्य कसैलाई ताकेर होइन, केहीलाई ताकेर हुन्छ ।” | ||
चिन्तनशील कवि र युगअवस्था बुझेको पत्रकार भएर पनि होला,हास्यव्यङ्कग्यको परिवेशलाई अर्यालले सबैँ हिपटाइट र ठाडो टुपीमा मात्रैअलमल्याउनुभएन । गलबन्दीमा उहाँ राष्ट्रिय, अन्तर्राष्ट्रिय जीवनका विभिन्नपक्षमा ओढाइएका वाघबुट्टै गलवन्दीहरू फुकालेर चियाउन पुग्नुभएको छ ।अण्बम र अपोलो, मानवताको नारा र काला-गोराको जातिभेद, हैजा लागेकोबृढो र मुटुको परिवर्तनसम्म उहाँले कलमको सुइरो चलाउनुभएको छ।कवित्वले उहाँको शैली साजएको छ । व्यापकताले बौद्धिकता नअंगाली सुख | चिन्तनशील कवि र युगअवस्था बुझेको पत्रकार भएर पनि होला,हास्यव्यङ्कग्यको परिवेशलाई अर्यालले सबैँ हिपटाइट र ठाडो टुपीमा मात्रैअलमल्याउनुभएन । गलबन्दीमा उहाँ राष्ट्रिय, अन्तर्राष्ट्रिय जीवनका विभिन्नपक्षमा ओढाइएका वाघबुट्टै गलवन्दीहरू फुकालेर चियाउन पुग्नुभएको छ ।अण्बम र अपोलो, मानवताको नारा र काला-गोराको जातिभेद, हैजा लागेकोबृढो र मुटुको परिवर्तनसम्म उहाँले कलमको सुइरो चलाउनुभएको छ।कवित्वले उहाँको शैली साजएको छ । व्यापकताले बौद्धिकता नअंगाली सुख | ||
Line 27: | Line 33: | ||
(प.सं.बाट) | (प.सं.बाट) | ||
'उडाउनु' सित एकछिन उड्दा | =='उडाउनु' सित एकछिन उड्दा== | ||
एउटा देशले भूउपग्रह उडाएकै दिन मेरो घरमा बिरालाले दूधउडाइदिएछ । सन्जोग पनि कहिलेकाहीँ कस्तो पर्छ भने एउटा बिनसित्तिकोकराले पनि एकछिन सित्तैँ अलमल्याइदिन्छ । न त्यो देश र बिरालामा कुनैसम्बन्ध छ, न भउपग्रह र दुधमा समानता । तर क्रियाचाहिँ दुइटैले एउटैगरे- उडाइदिए । भूउपग्रह उडाउन कैयौँको साधन र साधना लाग्यो, तरबिरालालाई द्ध उडाउन त साधनको नाममा एउटा चम्चा चाहियोसाधनाको नाममा केही चालचल । तर यी दुवै कामलाई उडाउनु नै भनिन्छभने उडाउने क्रियालाई महत्त्वपूर्ण भन्ने कि मामुली ? यो पनि एउटा प्रश्नहो । तर कस्तो केटाकेटी प्रश्न : यो ल एउटा भाषाको चमत्कार मात्र हो ।हाम्रो देशमा एउटा मान्छेका दसोटा सिद्धान्त भएकै हाम्रो भाषामा एक | एउटा देशले भूउपग्रह उडाएकै दिन मेरो घरमा बिरालाले दूधउडाइदिएछ । सन्जोग पनि कहिलेकाहीँ कस्तो पर्छ भने एउटा बिनसित्तिकोकराले पनि एकछिन सित्तैँ अलमल्याइदिन्छ । न त्यो देश र बिरालामा कुनैसम्बन्ध छ, न भउपग्रह र दुधमा समानता । तर क्रियाचाहिँ दुइटैले एउटैगरे- उडाइदिए । भूउपग्रह उडाउन कैयौँको साधन र साधना लाग्यो, तरबिरालालाई द्ध उडाउन त साधनको नाममा एउटा चम्चा चाहियोसाधनाको नाममा केही चालचल । तर यी दुवै कामलाई उडाउनु नै भनिन्छभने उडाउने क्रियालाई महत्त्वपूर्ण भन्ने कि मामुली ? यो पनि एउटा प्रश्नहो । तर कस्तो केटाकेटी प्रश्न : यो ल एउटा भाषाको चमत्कार मात्र हो ।हाम्रो देशमा एउटा मान्छेका दसोटा सिद्धान्त भएकै हाम्रो भाषामा एक | ||
“ज्डाउनु' लित एकछिन उड्दा - १२७ | “ज्डाउनु' लित एकछिन उड्दा - १२७ | ||
Line 45: | Line 52: | ||
रमभझमबाट | रमभझमबाट | ||
१३० ४ भैरव अर्यालका हास्यव्यङ्ग्य | १३० ४ भैरव अर्यालका हास्यव्यङ्ग्य | ||
चुरोट : केही झिलिमिली संस्मरण | |||
==चुरोट : केही झिलिमिली संस्मरण== | |||
एकातिर बैँसदार मायालुको ओठ, अर्कोतिर गैँडामार एक कित्ता नोट,माझमा एक बट्टा मोटरमार चुरोट- यी तीनै थोक अहिले अगाडि परे भनेपहिले म कुनचाहिँ टिपुँला ? निद्वाविहीन एक रात बाह्र-एक बजेतिर मेरोदेमागमा एउटा प्रश्न गुजुल्टयो । निकैबेर भ्यालको डँडाल्तीमा ट्वालट्वालती'रेर तरङ्गिएपछि एक्लै खिसिक्क ओठ फुस्क्यो- कहाँ पालिसदार हीरा, कहाँफुसिलकीरा ! जाबो दुईपैसे चुरोटको पनि कहीँ बैँसदार ओठ र गैँडामारपोटसँग तुलना हुन सक्छ ? धत्, बहुला कहाँको ! मैले आफैँलाई हप्काएँ, तर(प्काउँदाहप्काउँदै मानौँ नाइटैदेखि तुलबुलीको एउटा कस्तो मुस्लो उठ्योपने बसेको ठाउँमा बस्नै नसकी जुरुक्क उठेँ, भननन्न एक पटक कोठामापौँतारिएँ । झुन्डिएजति कोट, पैन्ट, कमिज, बुससर्ट सबका खल्तीखल्ती छामेँ,गउटा टफी कताबाट अडकेको रहेछ क्वाप्प मुखमा हालेर मर्मरी चपाएँ ।पैपनि तुलबुलीको रन्को छुटेन । अनि दराज, तखता, खोपा, मेच, बाकस,म्याल, ढोका सबका अन्तरकुन्तरतिर हात घुसारँ अस्ति नै हरायो भनेकोएउटा काँगियो पाइयो, ककसले खसालेर नभेट्टाएका दुई-तीनओटा दुईपैसे,बारपैसे र पाँचपैसे ढ्याक भेटिए । टेबुल र खाट सारेर मुन्तिरका घुरानहलाएं- एउटा भाँच्चिएको होल्डर, दुई-चारओटा गोरखापत्र, समीक्षा र नयाँ[माजका पत्र, साँचो हराएको एउटा ताल्चा, दुइटा बेजोडा मोजा, एउटा"लो रिबन यस्तैयस्तै अर्थ न बर्थका सत्र थोक फेला परे, तर खोजेको जे होपोचाहिँ हात लागेन । हैरान भएर एक गिलास पानी तन्न पिइदिएँ र तन्द्रङ्गल्टएँ त्यही भताभुङ्ग ओछचानमाथि । प्रश्न फेरि दोहोरियो- हँ, अहिले मलाईचाहिएको त : सुर्केस खोलेँ भने एउटा गैँडामार नोट कसो ननिस्केला, जेए पनि महिनाको पहिलै साताको जागिरदार॒ पो त ! बैँसदार मायालुकै कुरार भने कमसेकम आफ्नी पमनिन्ट त तुरुन्तै एभैलेबुल । यी दुई थोक पाएर | एकातिर बैँसदार मायालुको ओठ, अर्कोतिर गैँडामार एक कित्ता नोट,माझमा एक बट्टा मोटरमार चुरोट- यी तीनै थोक अहिले अगाडि परे भनेपहिले म कुनचाहिँ टिपुँला ? निद्वाविहीन एक रात बाह्र-एक बजेतिर मेरोदेमागमा एउटा प्रश्न गुजुल्टयो । निकैबेर भ्यालको डँडाल्तीमा ट्वालट्वालती'रेर तरङ्गिएपछि एक्लै खिसिक्क ओठ फुस्क्यो- कहाँ पालिसदार हीरा, कहाँफुसिलकीरा ! जाबो दुईपैसे चुरोटको पनि कहीँ बैँसदार ओठ र गैँडामारपोटसँग तुलना हुन सक्छ ? धत्, बहुला कहाँको ! मैले आफैँलाई हप्काएँ, तर(प्काउँदाहप्काउँदै मानौँ नाइटैदेखि तुलबुलीको एउटा कस्तो मुस्लो उठ्योपने बसेको ठाउँमा बस्नै नसकी जुरुक्क उठेँ, भननन्न एक पटक कोठामापौँतारिएँ । झुन्डिएजति कोट, पैन्ट, कमिज, बुससर्ट सबका खल्तीखल्ती छामेँ,गउटा टफी कताबाट अडकेको रहेछ क्वाप्प मुखमा हालेर मर्मरी चपाएँ ।पैपनि तुलबुलीको रन्को छुटेन । अनि दराज, तखता, खोपा, मेच, बाकस,म्याल, ढोका सबका अन्तरकुन्तरतिर हात घुसारँ अस्ति नै हरायो भनेकोएउटा काँगियो पाइयो, ककसले खसालेर नभेट्टाएका दुई-तीनओटा दुईपैसे,बारपैसे र पाँचपैसे ढ्याक भेटिए । टेबुल र खाट सारेर मुन्तिरका घुरानहलाएं- एउटा भाँच्चिएको होल्डर, दुई-चारओटा गोरखापत्र, समीक्षा र नयाँ[माजका पत्र, साँचो हराएको एउटा ताल्चा, दुइटा बेजोडा मोजा, एउटा"लो रिबन यस्तैयस्तै अर्थ न बर्थका सत्र थोक फेला परे, तर खोजेको जे होपोचाहिँ हात लागेन । हैरान भएर एक गिलास पानी तन्न पिइदिएँ र तन्द्रङ्गल्टएँ त्यही भताभुङ्ग ओछचानमाथि । प्रश्न फेरि दोहोरियो- हँ, अहिले मलाईचाहिएको त : सुर्केस खोलेँ भने एउटा गैँडामार नोट कसो ननिस्केला, जेए पनि महिनाको पहिलै साताको जागिरदार॒ पो त ! बैँसदार मायालुकै कुरार भने कमसेकम आफ्नी पमनिन्ट त तुरुन्तै एभैलेबुल । यी दुई थोक पाएर | ||
चरोट : केही क्रिलिमिली संह्मरण १३१ | चरोट : केही क्रिलिमिली संह्मरण १३१ | ||
Line 76: | Line 85: | ||
रूपरेखाबाट | रूपरेखाबाट | ||
बुरोट : केही क्षिलिसिली संस्मरण ” 19७ | बुरोट : केही क्षिलिसिली संस्मरण ” 19७ | ||
==टाउको== | |||
“पृथिवी गोल छ" -म चिच्च्याउँछु । | “पृथिवी गोल छ" -म चिच्च्याउँछु । | ||
कस्तो गोल गुरु ?” -विद्यार्थीले स्पष्टीकरण माग्छ । | कस्तो गोल गुरु ?” -विद्यार्थीले स्पष्टीकरण माग्छ । | ||
Line 107: | Line 119: | ||
रचनाबाट | रचनाबाट | ||
टाउको ” १३ | टाउको ” १३ | ||
==गलबत्दी == | |||
लाटा' देशाँ' गाँडो तन्नेरी भन्ने उखान सुने भने विश्वका समस्तगाँडाहरू धमाधम मानचित्र पल्टाएर धुइँघुइँती खोज्न थाल्दाहन्- त्यो लाटाकोदेश कुन महाद्ठीपमा कहाँनेर पर्छ ? त्यस देशको भौगोलिक स्थिति कस्तो छर किन त्यहाँ तन्नेरी हुने अधिकार गाँडाको लागि मात्र सुरक्षित हुन्छलाटाको देशमा जाने भिसा कहाँबाट लिनुपर्ने हो र कुन प्लेन वा ट्रेन समाएरत्यहाँ पुग्न सकिने हो इत्यादि । तर उनीहरूलाई कसले बुझाइदिने ? लाटोभनेको बाटौ न घाटोसित दगुर्ने प्राणी हो, जो इतिहासको -फेदीदेखि थिति नठेगातासित गुँड जमाउँदै आएको छ । हेरिल्याउँदा प्रत्येक देश लाटैलाटाकोनिर्माण हो तर हेरिलैजाँदा जहाँ बसे पनि लाटो स्वयं देशविहीन हुन्छ । | लाटा' देशाँ' गाँडो तन्नेरी भन्ने उखान सुने भने विश्वका समस्तगाँडाहरू धमाधम मानचित्र पल्टाएर धुइँघुइँती खोज्न थाल्दाहन्- त्यो लाटाकोदेश कुन महाद्ठीपमा कहाँनेर पर्छ ? त्यस देशको भौगोलिक स्थिति कस्तो छर किन त्यहाँ तन्नेरी हुने अधिकार गाँडाको लागि मात्र सुरक्षित हुन्छलाटाको देशमा जाने भिसा कहाँबाट लिनुपर्ने हो र कुन प्लेन वा ट्रेन समाएरत्यहाँ पुग्न सकिने हो इत्यादि । तर उनीहरूलाई कसले बुझाइदिने ? लाटोभनेको बाटौ न घाटोसित दगुर्ने प्राणी हो, जो इतिहासको -फेदीदेखि थिति नठेगातासित गुँड जमाउँदै आएको छ । हेरिल्याउँदा प्रत्येक देश लाटैलाटाकोनिर्माण हो तर हेरिलैजाँदा जहाँ बसे पनि लाटो स्वयं देशविहीन हुन्छ । | ||
१४४ ” भैरव अर्यालका हास्यव्यङ्ग्य | १४४ ” भैरव अर्यालका हास्यव्यङ्ग्य | ||
Line 138: | Line 152: | ||
रचनाबाट | रचनाबाट | ||
१४० ४ भैरव अर्यालका हात्यव्पङ्ग्य | १४० ४ भैरव अर्यालका हात्यव्पङ्ग्य | ||
==आलु== | |||
आलुको नामकरण कसले कसरी गरेको हो, त्यो भाषाशास्त्रीहरू नैजान्लान्, तर मलाई लाग्छ- पहिलेपहिले खेतका आलीतिर उम्रेर फलेकोभेट्टिएकोले यसको नाम आलु रहेको होला । तर मेरै विचार सबैले मान्नुपर्छभन्ने केही छैन, तपाईँ पनि आफ्नो तर्क तान्न सक्नुहुन्छ- कोही आले थरकोमान्छेले पहिलो पटक पत्ता लगाएको वा खाएको हुनाले यसको नाम आलुरहेको हो कि : भन्छन्- आलु पहिले कसैले खाँदैनथ्यो, तर अनिकाल परेकोबखत उसिन्ने क्रा केही नपाएर सायद कुनै बूढाले आफ्नो बूढीलाई भन्योहोला- “आ, लेन त्यही गाँठा उसिनेर खाङँ ।" यसरी 'आ लेन' भनेकोले | आलुको नामकरण कसले कसरी गरेको हो, त्यो भाषाशास्त्रीहरू नैजान्लान्, तर मलाई लाग्छ- पहिलेपहिले खेतका आलीतिर उम्रेर फलेकोभेट्टिएकोले यसको नाम आलु रहेको होला । तर मेरै विचार सबैले मान्नुपर्छभन्ने केही छैन, तपाईँ पनि आफ्नो तर्क तान्न सक्नुहुन्छ- कोही आले थरकोमान्छेले पहिलो पटक पत्ता लगाएको वा खाएको हुनाले यसको नाम आलुरहेको हो कि : भन्छन्- आलु पहिले कसैले खाँदैनथ्यो, तर अनिकाल परेकोबखत उसिन्ने क्रा केही नपाएर सायद कुनै बूढाले आफ्नो बूढीलाई भन्योहोला- “आ, लेन त्यही गाँठा उसिनेर खाङँ ।" यसरी 'आ लेन' भनेकोले | ||
आलु १११ | आलु १११ | ||
Line 158: | Line 175: | ||
रत्नश्वीबाट | रत्नश्वीबाट | ||
आलु / ११४ | आलु / ११४ | ||
==मान्छे मोडेल १९६७== | |||
गृड्डनेमा गज्जादेखि कारसम्म, उडनेमा वेल्नदेखि टलिस्टारसम्म,जडनेमा औँठीदेखि हारसम्म, अडनेमा झुपडीदेखि दरवारसम्म, मब्रैकोमोडेल बारम्बार वर्दालन्छ, नर मान्छे नै यस्तो बोत्रो प्रडक्सन हो, जसकोमोडेल जहिले हेरे पनि जस्तातस्तै । उह्दी एउटा कभिन्डोजस्ता टाउकोमाटिंप्लर्कार्टाप्लक टचंका गुलबजस्ता एक जार आँखा, मध्यसडकमा अलपत्रमिकिणको डवल पाइपवाला ढलजस्तो छन्द न बन्दको एउटा नाक, जतिटाले पनि छिनछिनमा हिङ्ग भई फुस्किनै पडकेको ट्युबजस्तो एउटा म्ख- | गृड्डनेमा गज्जादेखि कारसम्म, उडनेमा वेल्नदेखि टलिस्टारसम्म,जडनेमा औँठीदेखि हारसम्म, अडनेमा झुपडीदेखि दरवारसम्म, मब्रैकोमोडेल बारम्बार वर्दालन्छ, नर मान्छे नै यस्तो बोत्रो प्रडक्सन हो, जसकोमोडेल जहिले हेरे पनि जस्तातस्तै । उह्दी एउटा कभिन्डोजस्ता टाउकोमाटिंप्लर्कार्टाप्लक टचंका गुलबजस्ता एक जार आँखा, मध्यसडकमा अलपत्रमिकिणको डवल पाइपवाला ढलजस्तो छन्द न बन्दको एउटा नाक, जतिटाले पनि छिनछिनमा हिङ्ग भई फुस्किनै पडकेको ट्युबजस्तो एउटा म्ख- | ||
१४६ - भैरव अर्यालका हास्यव्यङ्ग्य | १४६ - भैरव अर्यालका हास्यव्यङ्ग्य | ||
Line 193: | Line 213: | ||
रउमझमवाट | रउमझमवाट | ||
मान्छे मोडेल १९६७ " १६१ | मान्छे मोडेल १९६७ " १६१ | ||
पच्चीसौँ शताब्दी अङ्गप्रत्यङ्गमा | |||
==पच्चीसौँ शताब्दी अङ्गप्रत्यङ्गमा== | |||
“आच्या, नाक त नेप्टै पो देख्छु नि; नफेरी आउँदिनँ भन्नुहुन्थ्यो, खोइत फेरेको ; केन्द्रतिर जादै जानुभएन कि क्या हो :" एकसुरले तानाबाना बुन्दैफर्केको नेपुलकलाई कोठाभित्र पस्नेबित्तिकै स्वास्नीले झल्याँस्स पारी, क घरआडइपुगेछ । | “आच्या, नाक त नेप्टै पो देख्छु नि; नफेरी आउँदिनँ भन्नुहुन्थ्यो, खोइत फेरेको ; केन्द्रतिर जादै जानुभएन कि क्या हो :" एकसुरले तानाबाना बुन्दैफर्केको नेपुलकलाई कोठाभित्र पस्नेबित्तिकै स्वास्नीले झल्याँस्स पारी, क घरआडइपुगेछ । | ||
“केन्द्रतिर नगएको त कहाँ हो र ? तर... ...” वाक्य पूरा हँदानहँदैनेपुलकको दिमागमा एउटा स्विच घुम्यो, उसको अघिल्तिर न्यु स्टेटस्थित 'अइ-परिवर्तन केन्द्र' भन्ने सङ्ेतपाटीसहितको विशाल भवन उभिन आयो । आफ्नोकोठा कोठैकोठा भई तानियो- कुनैमा तन्द्राङतुन्द्रःङ हातैहात 'झुन्डिएका,क्नैमा खुट्ढैखुट्टा । अर्कापट्टि लङ मिलाई पारदर्शक बट्टामा राखिएका नाक.कान र आँखाहरू अनि भित्ताको सानो कोठामा 'गोप्य' अड्रित बट्टामा स्त्री रपुरुषका जननेन्द्रियहरू । | “केन्द्रतिर नगएको त कहाँ हो र ? तर... ...” वाक्य पूरा हँदानहँदैनेपुलकको दिमागमा एउटा स्विच घुम्यो, उसको अघिल्तिर न्यु स्टेटस्थित 'अइ-परिवर्तन केन्द्र' भन्ने सङ्ेतपाटीसहितको विशाल भवन उभिन आयो । आफ्नोकोठा कोठैकोठा भई तानियो- कुनैमा तन्द्राङतुन्द्रःङ हातैहात 'झुन्डिएका,क्नैमा खुट्ढैखुट्टा । अर्कापट्टि लङ मिलाई पारदर्शक बट्टामा राखिएका नाक.कान र आँखाहरू अनि भित्ताको सानो कोठामा 'गोप्य' अड्रित बट्टामा स्त्री रपुरुषका जननेन्द्रियहरू । | ||
Line 242: | Line 264: | ||
सगनवबाट | सगनवबाट | ||
१६5 शैरव अयालका हात्यब्यड्ग्य | १६5 शैरव अयालका हात्यब्यड्ग्य | ||
ए ज्या भुसुक्कै !! | |||
==ए ज्या भुसुक्कै !!== | |||
पढेका र परेका, गुनेका र सुनेका, सुझेका र बुझेका इत्यादि जम्मैगरी हाम्रो दिमागमा कति मुरी क्रा कोचिएका छन्, त्यसका नापजोख गरीसाध्यै छैन । मानौँ, मान्छेको मगज एउटा बहमाण्ड-व्याइ हो, जहाँ सहसौँस्वरूपका कच्ची-पक्की करेन्सीहरू कित्ताका कित्ता गरी थन्क्याइएका छन् ।आशामरुलाई चिट्ठा परेको, सर्वहाराले जुवा जितेको, चुक्लीकान्तले वकसपाएको वा घाटेबाजेलै दान पाएको रकमझैँ एकै पटक र एकै कलम गरीथुपारिएको होइन, बरु खस्याङखुसुडको खुद्रा पसलेले दुई पैसाको हिड्देखिजरायोको सिङसम्म बेचेर चुबुरचुबुर गरी लिएका चानचुन पैसा खाइनखाईखुत्रुम्के कन्तुरमा खुत्रुकखुत्रुक खसालेझै प्रतिमिनेट, घण्टा, दिन, महिना र वर्षकेही न केही कमाउँदै र थन्क्याउँदै यो पुँजी जम्मा भएको छ । चाहिएका बेलाझिकौंला, परेको बेला खर्चौंला र आबश्यक परै अरूलाई आफ्नो कमाइबाटगुन लगाउँला भन्ने उद्देश्यले नै मान्छे केही कमाउँछ, केही बचाउँछ-व्याड्मा राख्छ । यसकारण दिमागका व्याङ्गममा बचत खाताको भन्दा चल्तीखाताको महत्त्व बेसी छ । | पढेका र परेका, गुनेका र सुनेका, सुझेका र बुझेका इत्यादि जम्मैगरी हाम्रो दिमागमा कति मुरी क्रा कोचिएका छन्, त्यसका नापजोख गरीसाध्यै छैन । मानौँ, मान्छेको मगज एउटा बहमाण्ड-व्याइ हो, जहाँ सहसौँस्वरूपका कच्ची-पक्की करेन्सीहरू कित्ताका कित्ता गरी थन्क्याइएका छन् ।आशामरुलाई चिट्ठा परेको, सर्वहाराले जुवा जितेको, चुक्लीकान्तले वकसपाएको वा घाटेबाजेलै दान पाएको रकमझैँ एकै पटक र एकै कलम गरीथुपारिएको होइन, बरु खस्याङखुसुडको खुद्रा पसलेले दुई पैसाको हिड्देखिजरायोको सिङसम्म बेचेर चुबुरचुबुर गरी लिएका चानचुन पैसा खाइनखाईखुत्रुम्के कन्तुरमा खुत्रुकखुत्रुक खसालेझै प्रतिमिनेट, घण्टा, दिन, महिना र वर्षकेही न केही कमाउँदै र थन्क्याउँदै यो पुँजी जम्मा भएको छ । चाहिएका बेलाझिकौंला, परेको बेला खर्चौंला र आबश्यक परै अरूलाई आफ्नो कमाइबाटगुन लगाउँला भन्ने उद्देश्यले नै मान्छे केही कमाउँछ, केही बचाउँछ-व्याड्मा राख्छ । यसकारण दिमागका व्याङ्गममा बचत खाताको भन्दा चल्तीखाताको महत्त्व बेसी छ । | ||
तर भएर के गर्नु ? चाहिएको बेला चेक काटन खोज्यो भने के कताके कता बेपत्ता ! पढेगुनेका कुरा नआउनु त त्यति आश्चयंका कुरा हाइन,किनभने अचेल पढ्नुगुन्नुको अर्थ ज्ञानगरिमा वढाउनु र त्यसलाई व्यबह्ृनगर्नुसम्मको झन्झट-भझमेलामा जेलिएको छैन । येनकेन प्रकारेण परीक्षामाउत्तीर्ण हुनु, आफ्नो नामका अगाडिपर्छाडि डिग्री र उपाधिका नन्द्रचाडतुन्द्रझुन्डयाउनु र जागिरका लागि कर्न, ढुम्नु, धाउनु अनि केही नलागे चुक्ली,चाकरी र चाप्लुसी गर्न धाल्नु नै आज शिक्षादीक्षाको उद्देश्य केन्द्रित छ ।त्यसैले कहिलेकाहीँ अन्तर्वातामा सोधिदेलान् भनेर मात्रै हो, नत्र पढेका कराविर्सेकोमा विस्मात मान्नुपर्ने केही छँदै छैन । तर कतिपय भुक्तभोगी भइसकेका | तर भएर के गर्नु ? चाहिएको बेला चेक काटन खोज्यो भने के कताके कता बेपत्ता ! पढेगुनेका कुरा नआउनु त त्यति आश्चयंका कुरा हाइन,किनभने अचेल पढ्नुगुन्नुको अर्थ ज्ञानगरिमा वढाउनु र त्यसलाई व्यबह्ृनगर्नुसम्मको झन्झट-भझमेलामा जेलिएको छैन । येनकेन प्रकारेण परीक्षामाउत्तीर्ण हुनु, आफ्नो नामका अगाडिपर्छाडि डिग्री र उपाधिका नन्द्रचाडतुन्द्रझुन्डयाउनु र जागिरका लागि कर्न, ढुम्नु, धाउनु अनि केही नलागे चुक्ली,चाकरी र चाप्लुसी गर्न धाल्नु नै आज शिक्षादीक्षाको उद्देश्य केन्द्रित छ ।त्यसैले कहिलेकाहीँ अन्तर्वातामा सोधिदेलान् भनेर मात्रै हो, नत्र पढेका कराविर्सेकोमा विस्मात मान्नुपर्ने केही छँदै छैन । तर कतिपय भुक्तभोगी भइसकेका | ||
Line 267: | Line 292: | ||
रचनाबाट | रचनाबाट | ||
ए ज्या भुतुक्कै ” / १७१ | ए ज्या भुतुक्कै ” / १७१ | ||
==साढि== | |||
हिन्दूहरूले साढिलाई महादेवको निजी वाहनको पदमा नियुक्त गरिदिएकाछन् । महादेवलाई वाहनको आवश्यकता थियो-थिएन दैव जानोस्, तर आफूलाईजेजे चाहिन्छ देवीदेवताहरूलाई पनि त्यही चाहिन्छ भन्ने मान्छेको धारणारहँदै आएको छ । आफू घोडा, हात्तीमा चढ्ने हुंदा हाम्रा पुर्खाले आफ्नादेवीदेवताहरूको लागि पनि चढेर हिँड्ने एकोटा जनावरको प्रवन्ध गरिदिएकाछन् । जस्तै- विष्णुलाई गरुड, देवीलाई वाघ, यमराजलाई राँगो र गणशलाईमुसो । आजको जमाना हुँदो हो त विष्णुलाई गरुडको सङ्टा हेलिकोप्टर दिङँदाहो । त्यस्तै अरूलाई पनि दजा हेरी कार, स्कुटर, रिक्सा, साइकल वितरण गर्दैगणेशजीलाई चाहिँ गाडाकै प्रवन्ध गरिन्थ्यो कि ः भन्नाको मतलव आजकाहिन्दूले महादेवको बन्दोवस्त गर्नुपरेको भए या महादेव अहिलेसम्म रहेका | हिन्दूहरूले साढिलाई महादेवको निजी वाहनको पदमा नियुक्त गरिदिएकाछन् । महादेवलाई वाहनको आवश्यकता थियो-थिएन दैव जानोस्, तर आफूलाईजेजे चाहिन्छ देवीदेवताहरूलाई पनि त्यही चाहिन्छ भन्ने मान्छेको धारणारहँदै आएको छ । आफू घोडा, हात्तीमा चढ्ने हुंदा हाम्रा पुर्खाले आफ्नादेवीदेवताहरूको लागि पनि चढेर हिँड्ने एकोटा जनावरको प्रवन्ध गरिदिएकाछन् । जस्तै- विष्णुलाई गरुड, देवीलाई वाघ, यमराजलाई राँगो र गणशलाईमुसो । आजको जमाना हुँदो हो त विष्णुलाई गरुडको सङ्टा हेलिकोप्टर दिङँदाहो । त्यस्तै अरूलाई पनि दजा हेरी कार, स्कुटर, रिक्सा, साइकल वितरण गर्दैगणेशजीलाई चाहिँ गाडाकै प्रवन्ध गरिन्थ्यो कि ः भन्नाको मतलव आजकाहिन्दूले महादेवको बन्दोवस्त गर्नुपरेको भए या महादेव अहिलेसम्म रहेका | ||
१७४ - भैरव अर्यालका हात्यव्यड्ग्य | १७४ - भैरव अर्यालका हात्यव्यड्ग्य | ||
Line 278: | Line 306: | ||
अर्पणावराट परिवतित | अर्पणावराट परिवतित | ||
१७६ भैरव अर्यालका हात्यव्यङ्ग्य | १७६ भैरव अर्यालका हात्यव्यङ्ग्य | ||
सातसत्रीय.साहित्यदर्पण | |||
==सातसत्रीय.साहित्यदर्पण== | |||
प्रस्तावना | प्रस्तावना | ||
छायावादी या मायावादी, प्रयोगवादी या उपयोगवादी, पुरातन यानूतनवादी आदिआदि जेजति बादीको नाम लिए पनि सारांश एउटै निस्कन्छ-साहित्य सबैँ बादविवादी रहँदै आएको छ । एक थरी वा एकताकाको व्याख्यार वर्गीकरण अर्को थरी वा अर्कोताकाका समीक्षाशास्त्रीहरूलाई मन पर्दैन ।मार्न्छोपच्छेको सिर्जना मान्छ्यैपिच्छेको पारख । त्यसैले तपाइँ-हामीजस्तापाठकलाई ठूल्ठूला ठेलामै ठेलिएका सृत्रहरूमा सही हालेर रटन्ताम् गर्नुपर्ने केखाँचो : जव साँच्चो समीक्षा दुलम हुन थालिसकेको छ । यसकारण कसैलाईकल परोस् या नपरोस्, मैले देखेको कुरा लेखेको छु, साहित्य तपसिलबमोजिमसान प्रकारका हुन्छन- | छायावादी या मायावादी, प्रयोगवादी या उपयोगवादी, पुरातन यानूतनवादी आदिआदि जेजति बादीको नाम लिए पनि सारांश एउटै निस्कन्छ-साहित्य सबैँ बादविवादी रहँदै आएको छ । एक थरी वा एकताकाको व्याख्यार वर्गीकरण अर्को थरी वा अर्कोताकाका समीक्षाशास्त्रीहरूलाई मन पर्दैन ।मार्न्छोपच्छेको सिर्जना मान्छ्यैपिच्छेको पारख । त्यसैले तपाइँ-हामीजस्तापाठकलाई ठूल्ठूला ठेलामै ठेलिएका सृत्रहरूमा सही हालेर रटन्ताम् गर्नुपर्ने केखाँचो : जव साँच्चो समीक्षा दुलम हुन थालिसकेको छ । यसकारण कसैलाईकल परोस् या नपरोस्, मैले देखेको कुरा लेखेको छु, साहित्य तपसिलबमोजिमसान प्रकारका हुन्छन- | ||
Line 300: | Line 330: | ||
प्रतिबिम्बबाट | प्रतिबिम्बबाट | ||
सातसृत्रीय साहित्यवर्पण -" 241 | सातसृत्रीय साहित्यवर्पण -" 241 | ||
[[category: step 2]] |