९७ साल: Difference between revisions

no edit summary
(Created page with "१९७ साल त्यवण्ड काव्य) आनन्ददेव भट्ट पुस्तकको नाम : '९७ साललेखक ; झनन्ददेव भट्ट संस्करण ; प्रथम, २०१५ सालदोस्रो, २०४६ साल श्राश्विन २० गते,मंगलबार, विजया दशमी,अक्टोबर ६, १९६२) प्रकाशक ; श...")
 
No edit summary
 
(2 intermediate revisions by the same user not shown)
Line 1: Line 1:
Source: https://nepalikitab.org/ananda-dev-bhatta-97-saal/
==पुस्तक परिचय==
१९७ साल
१९७ साल
त्यवण्ड काव्य)
त्यवण्ड काव्य)
आनन्ददेव भट्ट
आनन्ददेव भट्ट
पुस्तकको नाम : '९७ साललेखक ; झनन्ददेव भट्ट

संस्करण ; प्रथम, २०१५ सालदोस्रो, २०४६ साल श्राश्विन २० गते,मंगलबार, विजया दशमी,अक्टोबर ६, १९६२)

Line 10: Line 18:
म्‌ल्य १ रू. १५।-मुव्रक ; हिसि प्रेस, जमल, काठमाडौंफोन २-२६-४१६

54119414880: 54। : 8 410109 0९४ 819113(€4111119100 : 4509 00७१; 2049 १5४४०/1992, 00(0061)

दोश्ो संस्करणको भूसिका
 
==दोश्ो संस्करणको भूसिका==
 
"९७ साल नामक यो मेरो खण्ड काव्य २०१५सालमा पहिलो चोटि छापिएको हो । त्यसबेला म भर्खेर २२वर्षको युबक थिएँ । त्यसपछि ४५ वर्षमा त्यो कितावबजारमा नपाइने भयो हेला । त्यति बेला नेपाल-भारतमैत्री संघले उक्त किताब छापेर मलाई धेरै गुन लगाएकोथियो । तर त्यसपछि २०४७ सालसम्म म त्यस कितावप्रतिएक प्रकारले निस्क्रिय, विइ्चेष्ट जस्तै भैरहँ । २०४० सालबैशाख २९ गतेक्रो वहुदलीय प्रजातन्त्रको पहिलो आमचुनावका सिलसिलामा जव म आफ्नो पुर्खाको भूमि बैतडीमात्यहाँका कम्युनिष्ट उम्मेदवारहहको पक्षमा चुनावअभियानमा भाग लिन गएँ अनि मलाई थाहा भयो : त्यहाँकाकैयन्‌ माविसहरूले आफ्नो विद्यार्थी एवं युवा कालमा त्योकिताब पढी श्रानन्द लिएथे र शहीदहरूप्रति श्रद्धा गर्दै देश-प्रति भक्ति भावना आर्जन गरेका थिए । साथै उहाँहरूलेमलाई सोध्नु भोः त्यो किताव भए दिनोस्‌ न, फेरि एक पल्ट

(क)
(क)
Line 24: Line 34:
शहीद दशरथ चन्द शहीद धमंभक्त माथेमा
शहीद दशरथ चन्द शहीद धमंभक्त माथेमा
शहीद गंगालाल श्रेष्ठ शहीद शुक्रराज शास्त्री

तपाइँको '९७ सालको झ्याल
 
==तपाइँको '९७ सालको झ्याल==
 
कुनै पनि लेखक वा कल्लाकारलाई सबभन्दा भ्रानन्दलाग्ने क्षण त्यही होला, जुन बेला झ श्राफूले गरेको ्रसलकाम र त्यसको भविष्यको मूल्याङ्कन गर्ने सक्दैन। योक्षण कुनै एक खास डोरीमा बाँधिएको हुँदैन होला ।यसमा सुख दुःख र त्यसले पैदा गर्ने बिस्मातका सुस्केरा-साई खुल्ला छुट पनि श्रबस्यै हुन्छ होला । तिनैका एक-एक रेख्राहरूको नाप गर्नु नै त्यो लेखक वा कलाकारकोआत्मालाई चिन्न खोज्नु हो। उसको आतृमाको सबभन्दानजीक बस्ने उडान नै “कविता'' हो । देश, काल,परिस्थिति, त्यसमा भएका र देखिने बेग्लाबेग्लै वस्तुले जह्दिलेपनि लेखकको आत्मालाई भन्‌ भन्‌ उज्यालो र नौलोप्रतिभा दिने हुनाले, हेर्ने र शोच्ने ढंगमै परिवर्तन ल्याउनेहुवाले समयको प्रवाहृसंगै कविताको रूप भन्दै भएरगएको हो । यसैलाई नै “समयको छापा र माग” पनिभनिएको हो, पहिलो भन्दा नौलो भन्ने संज्ञा दिइने गरेको

न्$ २
न्$ २
Line 55: Line 67:
- झनन्ददेव भट्ट
- झनन्ददेव भट्ट

९७ साल
==९७ साल==
600 010 मि
 
(ऐतिहासिक खण्डकाव्य) .
(ऐतिहासिक खण्डकाव्य) .
बिइवबव्यथाको पूर्वी तहको, एक सिरानी बनी-रहेकोमात्तिस जस्ता उभिने पर्वेत, बोकी बोकी ड्ली रहेकोफाँट फाँटका हरियालीमा, माछा झै सललल बग्दोसमीरहरूका झोक्का चाख्दै, हर्देम स्नायु खुम्चिरहेकोएक सुन्दर नावालकको, अंस्याहार नेपाल थियोहरेक प्रभातमा परिवर्तनको, सारञ्चजी त्यो बजिरहेको !देख्यो उसले मातिसहरूका, चेहरामा दौडिरहेको !अव्यक्त व्यथा खुम्ची खुम्ची, लज्जावती झै फुल्न खोज्दोड्ल्थे मानिस जसरी डुल्छन्‌, विचारको रस पिउँदैदिन्थ्यो मीठो स्वाद अनौठो, जिव्रो सप सरी ददगर्दैभन्थे उनका गिदीमा बस्ने, जीवित सूक्ष्म किटाणुहरू

Line 975: Line 987:
समाप्त
समाप्त
१०४"
१०४"
प्रकाशित पुस्तकहरू
 
==प्रकाशित पुस्तकहरू==
 
(१)(२)(३)दश)(२)(६)(७)(५)(९)(१०)(११)(१२)(१३)(१४)(१५)(१६)(१७)(१८)

अन हिमालय बोल्छ, २०१४, (कबिता संग्रह)
अन हिमालय बोल्छ, २०१४, (कबिता संग्रह)
Line 1,020: Line 1,035:
बेहोश, तर हिंड्दै डुल्दै, श्री ३ जुद्ध बबेराए:-

न" ८९".
न" ८९".
१.२लेखक परिचय :जन्म : सन्‌ १९३६, अक्टोबरस्थान : जुम्ला खलंगा, जुम्ला,कर्णाली अञ्चल, नेपालपुर्ख्यौली घर : पल्लाचौंडली,बैतडी, महाकालीअञ्चलख २/१५डिल्लीबजार,काठमाडौं,कानन्ददव भट्‌टैल्षिफोत (घर) ४-१०८२४पौ. ब. नं. (काठमाडौं) ४१०६ तकार्यालय : केन्द्रीय अंग्रेजी शिक्षण विभाग, पुर क्याम्पसत्रिभुवन जिरन विद्यालय, हकशिक्षा :
१.
 
==लेखक परिचय==
 
जन्म : सन्‌ १९३६, अक्टोबर
स्थान : जुम्ला खलंगा, जुम्ला,कर्णाली अञ्चल, नेपाल
 
पुर्ख्यौली घर : पल्लाचौंडली,बैतडी, महाकालीअञ्चलख २/१५डिल्लीबजार,काठमाडौं,कानन्ददव भट्‌
 
टैल्षिफोत (घर) ४-१०८२४पौ. ब. नं. (काठमाडौं) ४१०६ तकार्यालय : केन्द्रीय अंग्रेजी शिक्षण विभाग, पुर क्याम्पसत्रिभुवन जिरन विद्यालय, हक
 
शिक्षा :
"एम्‌, ए. (अँग्रेजी साहित्य), १९६० पटना विशवनिद्यालय,

-. फोष्छ-ग्रयाजुएट डिप्लोमा (पाठयक्रम), लीद्‌स विश्वविद्यलय,संयुक्त अधिराज्य, १९८२

1. एम्‌. एड्‌, (पाठ्यक्रम तथा बिक्रासोन्मुख देशमा शिक्षा), लण्डनबिश्वविद्यालय, संयुक्त अभिराज्य, १९८३

पिता : व्यस्याधीश, श्री जयदेव भद्‌ (दिवंगत, १९८३)माता : श्रीमती हीरादेवी (भट्‌) भदे (बर्ष ७६)

[[category: step 2]]