अनौठो फल: Difference between revisions
No edit summary |
No edit summary Tags: Mobile edit Mobile web edit |
||
Line 38: | Line 38: | ||
==अनौठो फल== | ==अनौठो फल== | ||
एकादेशमा एउटा राजा थिए । ती राजाका सन्तान थिएनन् । त्यसैले राजार रानी दुवै सारै चिन्तित थिए । एक दिन राजाको दरबारमा एउटा योगी आएर अलक जगाए ।रानी हातमा भिक्षा लिई योगीको छेउमा पुगिन् । उनले भनिन्, “योगीमहाराज ! भिक्षा | एकादेशमा एउटा राजा थिए । ती राजाका सन्तान थिएनन् । त्यसैले राजार रानी दुवै सारै चिन्तित थिए । एक दिन राजाको दरबारमा एउटा योगी आएर अलक जगाए ।रानी हातमा भिक्षा लिई योगीको छेउमा पुगिन् । उनले भनिन्, “योगीमहाराज ! भिक्षा लिनुहोस्।” | ||
योगीले रानीको मुखमा पुलुक्क हेरेर भने, “महारानी ! हजुरका सन्तानछन् कि छैनन् ?” यो सुनेर रानीको आँखा आँसुले भरिए । उनले मसिनोस्वरमा भनिन्, “योगी महाराज ! म अभागिनीको भाग्यमा आमा हुनेसौभाग्य नै रहेनछ !” योगीले भने, “म निःसन्तान महिलाका हातमाभिक्षा लिन्नँ।” यति भनी योगी फटाफट आफूनो बाटो लागे । केही परपुगेपछि योगीका मनमा रानीप्रति दया जाग्यो । उनले विचार गरे, “तीरानीको उद्धार गर्नुपप्यो ।” | योगीले रानीको मुखमा पुलुक्क हेरेर भने, “महारानी ! हजुरका सन्तानछन् कि छैनन् ?” यो सुनेर रानीको आँखा आँसुले भरिए । उनले मसिनोस्वरमा भनिन्, “योगी महाराज ! म अभागिनीको भाग्यमा आमा हुनेसौभाग्य नै रहेनछ !” योगीले भने, “म निःसन्तान महिलाका हातमाभिक्षा लिन्नँ।” यति भनी योगी फटाफट आफूनो बाटो लागे । केही परपुगेपछि योगीका मनमा रानीप्रति दया जाग्यो । उनले विचार गरे, “तीरानीको उद्धार गर्नुपप्यो ।” | ||
यस्तो विचार गरेर योगी पुनः दरबारमा फर्के । उनले रानीलाई भने,“महारानी ! तपाइँको अवस्था देखेर मलाई पनि दुःख लाग्यो । तर चिन्ता गर्नुपर्दैन । म एउटा ओखती दिन्छु, त्यस ओखतीको बोक्रा ताछेरखानुहोला ।” | यस्तो विचार गरेर योगी पुनः दरबारमा फर्के । उनले रानीलाई भने,“महारानी ! तपाइँको अवस्था देखेर मलाई पनि दुःख लाग्यो । तर चिन्ता गर्नुपर्दैन । म एउटा ओखती दिन्छु, त्यस ओखतीको बोक्रा ताछेरखानुहोला ।” | ||
योगीले आफनो झोलाबाट दुई ओटा फल फिकेर रानीलाई दिए । अनियोगीले भने, “ यो फल भरे बेलुका सुत्ने बेलामा ताछेर खानुहोला ।” यतिभनी योगी फटाफट हिँडे । योगीको हातबाट फल लिएपछि रानी एकदमै खुसी भइन् । उनलाई कहिलेसाँझ पर्ला भनी हतार लाग्यो । बेलुका खानपिन गरिसकेपछि रानी आफ्नोखोपीमा गइन् र हत्तपत्त एउटा फल झिकेर खाइन् । | योगीले आफनो झोलाबाट दुई ओटा फल फिकेर रानीलाई दिए । अनियोगीले भने, “ यो फल भरे बेलुका सुत्ने बेलामा ताछेर खानुहोला ।” यतिभनी योगी फटाफट हिँडे । योगीको हातबाट फल लिएपछि रानी एकदमै खुसी भइन् । उनलाई कहिलेसाँझ पर्ला भनी हतार लाग्यो । बेलुका खानपिन गरिसकेपछि रानी आफ्नोखोपीमा गइन् र हत्तपत्त एउटा फल झिकेर खाइन् । | ||
अनि भल्याँस्य भइन्, “ओहो ! मैले त फल ताछेर खानै बिर्सेछु ।” उनलेअर्को फल पनि हातमा लिइन् । त्यस फललाई राम्ररी ताछिन् । उनले त्योफल पनि खाइन् । | अनि भल्याँस्य भइन्, “ओहो ! मैले त फल ताछेर खानै बिर्सेछु ।” उनलेअर्को फल पनि हातमा लिइन् । त्यस फललाई राम्ररी ताछिन् । उनले त्योफल पनि खाइन् । | ||
फल खाएपछि रानी गर्भवती भइन् । गर्भवती भएको ६ महिना पुगेपछिरानीलाई एकदमै पेट दुख्न थाल्यो । दरबारका धाई सुसारे सबै जम्मा भईमहारानीलाई के भयो भनी सबै रुन थाले । यत्तिकै बेला रानीले एउटासर्प जन्माइन् । त्यो देखेर सब डराए । सर्पले टोक्ला भन्ने डरले उनीहरूलेत्यस सर्पलाई टिपेर पूर्वतिरको झ्यालबाट बाहिर फाले । | फल खाएपछि रानी गर्भवती भइन् । गर्भवती भएको ६ महिना पुगेपछिरानीलाई एकदमै पेट दुख्न थाल्यो । दरबारका धाई सुसारे सबै जम्मा भईमहारानीलाई के भयो भनी सबै रुन थाले । यत्तिकै बेला रानीले एउटासर्प जन्माइन् । त्यो देखेर सब डराए । सर्पले टोक्ला भन्ने डरले उनीहरूलेत्यस सर्पलाई टिपेर पूर्वतिरको झ्यालबाट बाहिर फाले । | ||
समय बित्दै गयो । सर्प जन्मेको कुरा सबैले बिर्से । रानीको गर्भ रहेको नौमहिना भएपछि रानीलाई फेरि पेट दुख्यो । दरबारका मानिस फेरि जम्माभए । रानी छटपटाएको देखेर सबै रुन थाले । वास्तवमा रानीलाई सुत्केरीहुने व्यथा लागेर पेट दुखेको रहेछ । उनले एउटा ज्यादै राम्रा राजकुमारजन्माइन् । दरबारका सबै मानिस सारै खुसी भए । राजकुमार दिनदिनैबढ्दै ठुला हुँदै गए । उनले लेखपढ गर्न, सिकार खेल्त तथा घोडा चढ्नराम्ररी जाने । | समय बित्दै गयो । सर्प जन्मेको कुरा सबैले बिर्से । | ||
रानीको गर्भ रहेको नौमहिना भएपछि रानीलाई फेरि पेट दुख्यो । दरबारका मानिस फेरि जम्माभए । रानी छटपटाएको देखेर सबै रुन थाले । वास्तवमा रानीलाई सुत्केरीहुने व्यथा लागेर पेट दुखेको रहेछ । उनले एउटा ज्यादै राम्रा राजकुमारजन्माइन् । दरबारका सबै मानिस सारै खुसी भए । | |||
राजकुमार दिनदिनैबढ्दै ठुला हुँदै गए । उनले लेखपढ गर्न, सिकार खेल्त तथा घोडा चढ्नराम्ररी जाने । | |||
एक दिन उनलाई जङ्गलमा सिकार खेल्न जान मन लाग्यो । उनले आफनोबन्दुक भिरे अनि पूर्वतर्फको ढोकाबाट बाहिर निस्कन लागे । अचानकत्यहाँ एउटा अजङ्गको सर्पले उनको बाटो रोक्यो । उनी त्यो बाटो नगईपश्चिमतर्फको ढोकाबाट बाहिर निस्कन खोजे । त्यहाँ पनि उही सर्पले उनकोबाटो रोक्यो । | एक दिन उनलाई जङ्गलमा सिकार खेल्न जान मन लाग्यो । उनले आफनोबन्दुक भिरे अनि पूर्वतर्फको ढोकाबाट बाहिर निस्कन लागे । अचानकत्यहाँ एउटा अजङ्गको सर्पले उनको बाटो रोक्यो । उनी त्यो बाटो नगईपश्चिमतर्फको ढोकाबाट बाहिर निस्कन खोजे । त्यहाँ पनि उही सर्पले उनकोबाटो रोक्यो । | ||
राजकुमारले विचार गरे, “आज ठिक साइत परेन । भोलि सिकार खेल्नजानुपर्ला ।” यति विचार गरी राजकुमार आफनो कोठामा फर्के । | राजकुमारले विचार गरे, “आज ठिक साइत परेन । भोलि सिकार खेल्नजानुपर्ला ।” यति विचार गरी राजकुमार आफनो कोठामा फर्के । | ||
उनले आफूनो बन्दुक थन्क्याए । बेलुकाको खानपिन गरेर राजकुमार सुते ।मध्यरातमा उनले सपना देखे । सपनामा दिउँसो देखेको सर्प एउटा मान्छेकोरूपमा राजकुमारका अगाडि उभिएको थियो । मान्छेको रूप लिएको सर्पलेभन्यो, “राजकुमार, दिउँसो तिमीले देखेको सर्प मै हुँ। म तिम्रो दाजु हुँ।” | उनले आफूनो बन्दुक थन्क्याए । बेलुकाको खानपिन गरेर राजकुमार सुते ।मध्यरातमा उनले सपना देखे । सपनामा दिउँसो देखेको सर्प एउटा मान्छेकोरूपमा राजकुमारका अगाडि उभिएको थियो । मान्छेको रूप लिएको सर्पलेभन्यो, “राजकुमार, दिउँसो तिमीले देखेको सर्प मै हुँ। म तिम्रो दाजु हुँ।” | ||
राजकुमारले सोधे, “कसरी तिमी मेरा दाजु हौ ?” सर्पले भन्यो, “एकदिन एउटा योगी आएर हाम्री मुमा महारानीलाई दुई ओटा फल दिएकोथियो । मुमाले ती फल ताछेर खानुपर्ने थियो तर उहाँले हतारमा एउटा फलनताछीकन खानुभयो, जसको कारणले ६ महिनामै उहाँ सुत्केरी हुनुभयो | राजकुमारले सोधे, “कसरी तिमी मेरा दाजु हौ ?” सर्पले भन्यो, “एकदिन एउटा योगी आएर हाम्री मुमा महारानीलाई दुई ओटा फल दिएकोथियो । मुमाले ती फल ताछेर खानुपर्ने थियो तर उहाँले हतारमा एउटा फलनताछीकन खानुभयो, जसको कारणले ६ महिनामै उहाँ सुत्केरी हुनुभयो । त्यति बेला म जन्मँ। मानिसहरू डराएर उनीहरूले मलाई झयालबाट फाले ।” | ||
राजकुमारले फेरि सोधे, “त्यसपछि के भयो, सबै बताक ।” सर्पले बतायो,“नौ महिना बितेपछि तिमी जन्म्यौ । दोस्रो फल खाँदा मुमाले राम्ररी ताछेरखानुभएको हुनाले तिमी राम्रा जन्मिएका थियौ ।” | राजकुमारले फेरि सोधे, “त्यसपछि के भयो, सबै बताक ।” सर्पले बतायो,“नौ महिना बितेपछि तिमी जन्म्यौ । दोस्रो फल खाँदा मुमाले राम्ररी ताछेरखानुभएको हुनाले तिमी राम्रा जन्मिएका थियौ ।” | ||
राजकुमारले सोधे, “अब मैले के गर्दा राम्रो हुन्छ त ?” सर्पले भन्यो,“पूर्वपट्टि बगैँचामा मेरो काँचुली छ, त्यो काँचुली तिमीले राम्ररी जलाइदियौभने म मान्छेको रूप लिने छु।” | राजकुमारले सोधे, “अब मैले के गर्दा राम्रो हुन्छ त ?” सर्पले भन्यो,“पूर्वपट्टि बगैँचामा मेरो काँचुली छ, त्यो काँचुली तिमीले राम्ररी जलाइदियौभने म मान्छेको रूप लिने छु।” | ||
यति भनी मान्छेको रूप लिएको सर्प त्यहीँ बिलायो । राजकुमारको सपनापनि टुट्यो । भोलिपल्ट बिहान राजकुमारले आफूले देखेको सपना रानीतथा दरबारका सबैलाई सुनाए । यो सुनेर दरबारका सबै मान्छेहरूले सर्पजन्मेको क्रा सत्य हो भनी राजकुमारलाई बताए । | यति भनी मान्छेको रूप लिएको सर्प त्यहीँ बिलायो । राजकुमारको सपनापनि टुट्यो । भोलिपल्ट बिहान राजकुमारले आफूले देखेको सपना रानीतथा दरबारका सबैलाई सुनाए । यो सुनेर दरबारका सबै मान्छेहरूले सर्पजन्मेको क्रा सत्य हो भनी राजकुमारलाई बताए । | ||
केही समयपछि राजकुमार बगैँचामा गए । उनले सर्पको काँचुली पनि देखे । त्यसपछि उनले त्यो काँचुली दरबारमा ल्याएर जलाए । नभन्दै त्यस आगोबाटएउटा सुन्दर राजकुमार निस्के । दुवै दाजुभाइले अङकमाल गरे । | केही समयपछि राजकुमार बगैँचामा गए । उनले सर्पको काँचुली पनि देखे । त्यसपछि उनले त्यो काँचुली दरबारमा ल्याएर जलाए । नभन्दै त्यस आगोबाटएउटा सुन्दर राजकुमार निस्के । दुवै दाजुभाइले अङकमाल गरे । | ||
त्यस दिन रानीलाई ज्यादै खुसी लाग्यो । उनले योगीलाई मनमनै | त्यस दिन रानीलाई ज्यादै खुसी लाग्यो । उनले योगीलाई मनमनै धन्यवाद दिइन् । | ||
==बाँदरको पुच्छरसारा रक== | ==बाँदरको पुच्छरसारा रक== |
Revision as of 00:21, 7 June 2024
Source book: https://nepalikitab.org/nepal-government-anautho-fal/
पुस्तक परिचय
सामग्री सङकलन
इन्दिरा चालिसे, रत्नमान शाक्य, जयप्रसाद लम्साल, यरोगराज भट्टराई, लक्ष्मीभक्त बासुकला
चित्राड्कन कर्तारवि साय्रमी
नेपाल सरकारशिक्षा मन्त्रालयपाठ्यक्रम विकास केन्द्रसानोठिमी, भक्तपुर
प्रकाशक : नेपाल सरकारशिक्षा मन्त्रालयपाठ्यक्रम विकास केन्द्रसानोठिमी, भक्तपुर
परकाशकमा परिमार्जित संस्करण : २०७३
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को सहयोगमा यो सन्दर्भ सामग्री प्रकाशनभएको हो । यसमा समाविष्ट सामग्रीको जिम्मेवारी प्रकाशकमा निहित छ । यसमा रहेका सामग्रीलेग्रुएसएआइडी र अमेरिकी सरकारको अवधारणालाई प्रतिनिधित्व गर्दैनन् ।
हाम्रो भनाइ
बाल बालिकाको पठन सिप बढाउन, मनोरञ्जन प्रदान गर्न, मानसिक र बौद्धिक विकासकालागि सिकाइ सम्बद्ध सन्दर्भ सामग्रीहरूको महत्त्वपूर्ण भूमिका हुन्छ । सन्दर्भ सामग्रीलेबाल बालिकालाई अध्ययनशील बनाउनका साथै पढाइ सिप विकास गरी पाठ्य पुस्तकमाभएका विषय वस्तु ग्रहण गर्नसमेत मदत गर्छ ।
पाठ्यक्रम विकास केन्द्रद्वारा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कार्यान्वयनगर्ने क्रममा यो सन्दर्भ सामग्रीलाई अद्यावधिक गरी गुएसएआइडीको आर्थिक सहयोगमाप्रकाशनमा ल्याइएको हो । प्रस्तुत सन्दर्भ सामग्री कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूकालागि उपयोगी हुने गरी विकास गरिएको छ तापनि आवश्यकतानुसार जुनसुकै कक्षामा पनिप्रयोग गर्न सकिने छ। प्रस्तुत सामग्री शिक्षकहरूले सबै बाल बालिकाहरूलाई पढ्ने मौका दिई आपसमाछलफलसमेत गराई उनीहरूको पठन सिप विकासमा सहयोग गर्नुहुने छ भन्ने अपेक्षागरिएको छ । अन्त्यमा यस सामग्रीका सम्बन्धमा प्राप्त हुने सुझाव एवम् प्रतिक्रियाकालागि पाठ्यक्रम विकास केन्द्र सदैव स्वागत गर्दछ ।
बि.सं. २०७३ पाठयक्रम विकास केन्द्र
कथाक्रम
क्रस. शीर्षक पृष्ठ सङ्ख्या
१. अनौठो फल ५
२. बाँदरको पुच्छर १३
३. धर्मात्मा र पापी १७.
४. गफाडी कछुवा २३
अनौठो फल
एकादेशमा एउटा राजा थिए । ती राजाका सन्तान थिएनन् । त्यसैले राजार रानी दुवै सारै चिन्तित थिए । एक दिन राजाको दरबारमा एउटा योगी आएर अलक जगाए ।रानी हातमा भिक्षा लिई योगीको छेउमा पुगिन् । उनले भनिन्, “योगीमहाराज ! भिक्षा लिनुहोस्।”
योगीले रानीको मुखमा पुलुक्क हेरेर भने, “महारानी ! हजुरका सन्तानछन् कि छैनन् ?” यो सुनेर रानीको आँखा आँसुले भरिए । उनले मसिनोस्वरमा भनिन्, “योगी महाराज ! म अभागिनीको भाग्यमा आमा हुनेसौभाग्य नै रहेनछ !” योगीले भने, “म निःसन्तान महिलाका हातमाभिक्षा लिन्नँ।” यति भनी योगी फटाफट आफूनो बाटो लागे । केही परपुगेपछि योगीका मनमा रानीप्रति दया जाग्यो । उनले विचार गरे, “तीरानीको उद्धार गर्नुपप्यो ।”
यस्तो विचार गरेर योगी पुनः दरबारमा फर्के । उनले रानीलाई भने,“महारानी ! तपाइँको अवस्था देखेर मलाई पनि दुःख लाग्यो । तर चिन्ता गर्नुपर्दैन । म एउटा ओखती दिन्छु, त्यस ओखतीको बोक्रा ताछेरखानुहोला ।”
योगीले आफनो झोलाबाट दुई ओटा फल फिकेर रानीलाई दिए । अनियोगीले भने, “ यो फल भरे बेलुका सुत्ने बेलामा ताछेर खानुहोला ।” यतिभनी योगी फटाफट हिँडे । योगीको हातबाट फल लिएपछि रानी एकदमै खुसी भइन् । उनलाई कहिलेसाँझ पर्ला भनी हतार लाग्यो । बेलुका खानपिन गरिसकेपछि रानी आफ्नोखोपीमा गइन् र हत्तपत्त एउटा फल झिकेर खाइन् ।
अनि भल्याँस्य भइन्, “ओहो ! मैले त फल ताछेर खानै बिर्सेछु ।” उनलेअर्को फल पनि हातमा लिइन् । त्यस फललाई राम्ररी ताछिन् । उनले त्योफल पनि खाइन् ।
फल खाएपछि रानी गर्भवती भइन् । गर्भवती भएको ६ महिना पुगेपछिरानीलाई एकदमै पेट दुख्न थाल्यो । दरबारका धाई सुसारे सबै जम्मा भईमहारानीलाई के भयो भनी सबै रुन थाले । यत्तिकै बेला रानीले एउटासर्प जन्माइन् । त्यो देखेर सब डराए । सर्पले टोक्ला भन्ने डरले उनीहरूलेत्यस सर्पलाई टिपेर पूर्वतिरको झ्यालबाट बाहिर फाले । समय बित्दै गयो । सर्प जन्मेको कुरा सबैले बिर्से ।
रानीको गर्भ रहेको नौमहिना भएपछि रानीलाई फेरि पेट दुख्यो । दरबारका मानिस फेरि जम्माभए । रानी छटपटाएको देखेर सबै रुन थाले । वास्तवमा रानीलाई सुत्केरीहुने व्यथा लागेर पेट दुखेको रहेछ । उनले एउटा ज्यादै राम्रा राजकुमारजन्माइन् । दरबारका सबै मानिस सारै खुसी भए ।
राजकुमार दिनदिनैबढ्दै ठुला हुँदै गए । उनले लेखपढ गर्न, सिकार खेल्त तथा घोडा चढ्नराम्ररी जाने ।
एक दिन उनलाई जङ्गलमा सिकार खेल्न जान मन लाग्यो । उनले आफनोबन्दुक भिरे अनि पूर्वतर्फको ढोकाबाट बाहिर निस्कन लागे । अचानकत्यहाँ एउटा अजङ्गको सर्पले उनको बाटो रोक्यो । उनी त्यो बाटो नगईपश्चिमतर्फको ढोकाबाट बाहिर निस्कन खोजे । त्यहाँ पनि उही सर्पले उनकोबाटो रोक्यो ।
राजकुमारले विचार गरे, “आज ठिक साइत परेन । भोलि सिकार खेल्नजानुपर्ला ।” यति विचार गरी राजकुमार आफनो कोठामा फर्के ।
उनले आफूनो बन्दुक थन्क्याए । बेलुकाको खानपिन गरेर राजकुमार सुते ।मध्यरातमा उनले सपना देखे । सपनामा दिउँसो देखेको सर्प एउटा मान्छेकोरूपमा राजकुमारका अगाडि उभिएको थियो । मान्छेको रूप लिएको सर्पलेभन्यो, “राजकुमार, दिउँसो तिमीले देखेको सर्प मै हुँ। म तिम्रो दाजु हुँ।”
राजकुमारले सोधे, “कसरी तिमी मेरा दाजु हौ ?” सर्पले भन्यो, “एकदिन एउटा योगी आएर हाम्री मुमा महारानीलाई दुई ओटा फल दिएकोथियो । मुमाले ती फल ताछेर खानुपर्ने थियो तर उहाँले हतारमा एउटा फलनताछीकन खानुभयो, जसको कारणले ६ महिनामै उहाँ सुत्केरी हुनुभयो । त्यति बेला म जन्मँ। मानिसहरू डराएर उनीहरूले मलाई झयालबाट फाले ।”
राजकुमारले फेरि सोधे, “त्यसपछि के भयो, सबै बताक ।” सर्पले बतायो,“नौ महिना बितेपछि तिमी जन्म्यौ । दोस्रो फल खाँदा मुमाले राम्ररी ताछेरखानुभएको हुनाले तिमी राम्रा जन्मिएका थियौ ।”
राजकुमारले सोधे, “अब मैले के गर्दा राम्रो हुन्छ त ?” सर्पले भन्यो,“पूर्वपट्टि बगैँचामा मेरो काँचुली छ, त्यो काँचुली तिमीले राम्ररी जलाइदियौभने म मान्छेको रूप लिने छु।”
यति भनी मान्छेको रूप लिएको सर्प त्यहीँ बिलायो । राजकुमारको सपनापनि टुट्यो । भोलिपल्ट बिहान राजकुमारले आफूले देखेको सपना रानीतथा दरबारका सबैलाई सुनाए । यो सुनेर दरबारका सबै मान्छेहरूले सर्पजन्मेको क्रा सत्य हो भनी राजकुमारलाई बताए ।
केही समयपछि राजकुमार बगैँचामा गए । उनले सर्पको काँचुली पनि देखे । त्यसपछि उनले त्यो काँचुली दरबारमा ल्याएर जलाए । नभन्दै त्यस आगोबाटएउटा सुन्दर राजकुमार निस्के । दुवै दाजुभाइले अङकमाल गरे ।
त्यस दिन रानीलाई ज्यादै खुसी लाग्यो । उनले योगीलाई मनमनै धन्यवाद दिइन् ।
बाँदरको पुच्छरसारा रक
एउटा गाउँको झुपडीमा एउटा परिवार बस्थ्यो । त्यस परिवारमा सन्ते रचतुरे नाम गरेका दुई छोराहरू पनि थिए । ती दुवै छोराहरू चतुर थिए ।उनीहरू छिमेकीका घरको खानेक्रा चोरेर खानमा सिपालु थिए ।
सन्ते र चतुरेको झुपडी नजिकै अर्को एउटा सानो झुपडी थियो, जहाँ एउटाबाँदर बस्थ्यो । त्यस बाँदरलाई दही चिउरा अति मन पर्थ्यो । एक दिनकोक्रा हो, त्यस बाँदरले दही चिउरा र अलिकति चिनी कहाँबाट ल्याएछ ।त्यसपछि दही चिउरा र चिनी मुछेर खान तयार गरेछ । त्यो दृश्य सन्तेर चतुरेले एउटा कुनाबाट हेरिरहेका थिए । मौका पाउनासाथ चोरेर खाने
भनी सोचेर बसेका थिए । बाँदरले एकदम मिठो हुने गरी दही, चिउरा रचिनी मुछेको थियो । खान बसेको बेला बाँदरलाई अचानक निद्रा लाग्यो ।बाँदर एकछिन निदाउँछु भनेर सुत्यो । त्यसपछि त सन्ते र चत्रेले बाँदरकोदही चिउरा चोरेर खाने मौका पाइहाले । दुवैले दही चिउरा मिठोसँगखाइसकेपछि हातमा लागेको दही चिउरा भित्ताको ठाउँ ठाउँमा पुछे ।अन्त्यमा बाँदरको पुच्छरमा समेत पुछिदिए ।
बाँदर निद्राबाट बिउँझियो । त्यो दही चिउरा खान बस्यो, तर दही चिउराकोनाउँमा त खाली भाँडो मात्र पायो । बाँदरलाई ज्यादै रिस उठ्यो । निद्राबाटबिउँझँदा भोक पनि लागेकाले त्यो एकदमै रिसाएर कराउन थाल्यो, “मेरोदही चिउरा कसले चोरेर खायो?” कोही बोलेन । यत्तिकैमा उसका आँखाभित्तामा परे, जहाँ दही चिउरा मुछिराखेको थियो । अनि बाँदरले रिसले यो भित्ताले पो चोरेर खाएको रहेछ भनी भित्तालाई चुप्पीले छ्यापछ्यापपाप्यो । बाँदरको रिस अझै पनि शान्त भएन । फेरि अर्को भित्तामादही चिउरा देख्यो । त्यसलाई पनि चुप्पीले छ्यापछ्याप पास्यो ।
अझै बाँदरको रिस मरेन । दही चिउरा खान नपाएको रिस! बाँदरलेआफतो पुच्छरमा पनि दही चिउरा लागेको देख्यो । अनि यस पुच्छरले पनिचोरेर खाएको रहेछ भनेर आफूनो पुच्छरलाई समेत दण्ड दिन क तम्सियो । हा
बाँदरले एउटा पाँच पाथीजति तेल अटाउने खालको फोसी (ठुलो भाँडो)ल्याएर तेल हाल्यो । दनदन आगो बालेर तेल ततायो । उम्लने गरीतेल तातेपछि अब यस पुच्छरलाई सजाय दिन्छु भनी रिसले मुरमुरिएरबिस्तारै पुच्छरलाई तेलमा चोप्यो । अलिकति के चोप्न मात्र पुगेकोथियो, पुच्छर त आफनै शरीरको न हो, उसलाई पोल्यो! बाँदर ऐप्या !आत्था! भनी उफ्रन थाल्यो तैपनि उसको रिस मरेन ।
धर्मात्मा र पापी
एकादेशमा दुई जना दाजुभाइ रहेछन् । तिनीहरूमा दाजु चाहिँ ज्यादै धर्मात्मार दयालु थियो तर भाइ चाहिँ भने बडो पापी, रिसाहा र दुष्ट स्वभावकोथियो । त्यसैले ती दुवै जना आपसमा झगडा गरिरहन्थे । एक दिनको कुरा हो, भाइ चाहिँले सारै रिसाएर दाजु चाहिँलाई एकअनकन्टार जङ्गलमा लग्यो । अनि उसले आफ्नो दाजुका दुई ओटै आँखाफ्षिकेर जमिनमा राखिदियो र दाजुलाई नजिकैको एउटा रुखको फेदमाछाडेर आफ् भने घर फर्केर आयो । दाजु चाहिँ बसेको रुखमा देवचरी नामकचराको गुँड थियो । त्यस गुँडमा चार पाँच ओटा चराका बचेरा पनि थिए। (१७ तिनीहरूका बाबुआमा अन्यत्रै भोजमा गएर त्यस रात घर फर्केका थिएनन् ।राती भएपछि एउटा सर्प आयो र त्यसले ती चराको बचेराहरूलाई खानखोज्यो । यो थाहा पाएर चराका बचेराहरू चिच्याउन थाले ।
त्यस बेला त्यसै रुखको फेदमा दृष्टिविहीन पारेर राखिएको मान्छे(दाजु चाहिँ) ले चराका बचेराहरूको चिच्याहट सुन्यो र हातले छाम्दै रुखमामुडुकीले ठ्याकठ्याक हिर्काउँदै हा...हा... भनेर करायो । त्यो सुनेर सर्प,“आम्मै ! यहाँ त मान्छे पनि पो रहेछ !” भन्दै डरले भाग्यो । बिहानीपखभयो, बचेराहरूका आमाबाबुले खानेकुरा (चारो) लिएर आए र बचेराहरूलाई खुवाउन खोजे । तर बचेराहरूले खान मानेनन् । अनेक तरहले खुवाउनखोज्दा पनि बचेराहरूले खान नमानेको देखेर आमाबाबुले भने, “तिमीहरूलेजे भने पनि मान्छौँ, चारा चाहिँ खाइदेक बाबा !” बचेराहरूले आफूलेचाहेको कुरा पुरा हुने सम्झेर खुसी हुँदै भने, “हाम्रो माग पक्का पुरा हुनेभए मात्रै खान्छौँ नत्र चारो नै खाँदैनौँ ।” “हुन्छ बाबा हुन्छ । बरु चाँडोभन ।” बाबुआमाले बाचा गरे । यो सुनेर बचेराहरूले भने, “आज राती हामीहरू मर्ने थियौँ तर तल रुखकोफेदमा बसिरहेको दृष्टिविहीनले हामीलाई बचायो । त्यस कारण त्यसदृष्टिविहीनले आँखा देख्न पाउने उपाय गरिदिनुहोस् र हामीलाई पनि यहाँसर्पले देखेको हुँदा आजै अर्को ठाउँमा सारिदिनुहोस् ।”
बचेराहरूका आमाबाबुले भने, “हामी देवचरीहरूको तल खसेको बिष्टा हातमाथापेर तुरुन्तै दुवै आँखामा राखोस् अनि पहिले झिकेको उसका आँखा खोजेरआँखा हुनुपर्ने ठाउँमा राखिहालोस् । यति गरेपछि उसले आँखा देख्ने छ ।”
त्यही रुखको फेदमा रातभरि केही खान नपाईं, सुत्न पनि नपाएकोदृष्टिविहीन मान्छेले त्यो सबै कुरा सुन्यो र हात थापेर बसिरहयो । संयोगवशउसको हातमा त्यस देवचरीको बिष्टा पर्न गयो । हत्तपत्त आँखा हुनुपर्नेठाउँमा उसले त्यो बिष्टा राख्यो । उसले भुइँतिर छामछुम गर्दा उसकाआँखा पनि भेट्टायो । उसले तुरुन्तै आँखा हुनुपर्ने ठाउँमा राखेको मात्रै केथियो, प्रस्टै देखिहाल्यो । अनि ज्यादै खुसी र आभारी भएर घरतिर जानेतरखरमा लाग्यो । उत्तिनैखेर ती देवचरीका बचेराहरूले भने, “तपाइँ बसेकोठाउँको जमिनभित्र रुपैयाँ पैसा, गर गहना आदि भएको एउटा गाग्री छ।त्यस गाग्रीको मुखमाथि दही चामलको बटुको छ। त्यस बटुकामाथि भ्यागुतोछ। त्यो भ्यागुतो झिकेर कागलाई दिनुहोस् र ती रुपियाँ पैसा, गर गहनासबै तपाईँ नै लिनुहोस् ।”
यो सुनेर त्यस मान्छेले पनि भने जस्तै गस्यो । गाग्री त सुनकै पो रहेछ !यसरी सुनको गाग्रीभरि रुपियाँ पैसा र गर गहना लिएर क घर फर्क्यो । चराले पनि उत्तिनैखेर आफूनो गुँड अन्तै सास्यो ।
आफूले आँखा भिकिदिएर जङ्गलमै छाडिदिएर आएको त सुनको गाग्रीभरिरुपैयाँ पैसा र गर गहना लिएर घरमा आएको दाजुलाई देख्दा भाइ चाहिँलाईआश्चर्य लाग्यो र मलीन हुँदै दाजुलाई सोध्यो, “कसरी त्यसो भएकोहो ?” दाजु चाहिँले पनि सबै बेलिबिस्तार लगायो ।
पापी र लोभी भाइ मन किन थाम्न सक्थ्यो र ! तुरुन्तै दाजुसँग बिन्तीभाउगर्न थाल्यो, “दाजु मेरा पनि आँखा झिकेर त्यही रुखको फेदमा मलाई बस्नेमौका दिनुहोस् । कुन चाहिँ रुख हो, मैले भुलेँ। बरु म आफैँ आँखा भ्षिकेरभुइँमा राख्ने छु। एक दुई गाग्री रुपैयाँ पैसा, गर गहना र धन सम्पत्ति मपनि ल्याउनुपस्यो ।”
भाइको आग्रहलाई नकार्न नसकेर दाजु चाहिँले त्यस लोभी भाइलाई त्यहीरुखको मुनि आँखा भ्षिकेर भुइँमा राखी बस्न लगाएर घर फर्कियो ।देवचरीले आफूनो गुँड नै अन्यत्र सारिसकेको हुँदा कागले आएर भुइँमाराखेका भाइ चाहिँका आँखा खाइदियो । पापी भाइ लोभले गर्दा त्यहीँबसिरहयो । उसले केही पाएन, भोकले त्यसै मस्यो ।
गफाडी कछुवा
एकादेशमा एउटा कछुवा थियो । त्यो ज्यादै गफाडी थियो । त्यो गफगर्न पायो भने सबै कुरा बिर्सिन्थ्यो । कछुवा जससँग भेटे पनि गफ गर्नथालिहाल्थ्यो । जाडोको महिना थियो । गफाडी कछुवा मजासित घाम ताप्दै थियो । त्यसलेदुई ओटा बकुल्लाहरू उड्दै आइरहेको देख्यो । कछुवा हात हल्लाउँदै करायो,“ए, बकुल्ला हो ! के छ त हाल खबर ? कता जान लागेका हो ?” दै ईबकिनिनना 900 द् 2 त्््यरो तिरे /रै हौक्य न्॥ १ बकुल्लाहरूले जवाफ दिए, “अब जाडो सुरु हुन लाग्यो, त्यसैले हामी तजाडो छल्न तराईतिर जान लागेका छौँ । यदि मन लाग्छ भने तिमी पनिहामीसँगै घुम्न हिँड ।” कछुवा एक छिन घोरियो, “घुम्त जान त मन लाग्छ, तर कसरी जाने ? यीबकुल्लाहरूसित पखेटा छन् र पो उडेर जान्छन् । म कसरी उडूँ।”त्यसले आफनो पिर बकुल्लाहरूसित पोख्यो, “तिमीहरूको जस्तो भाग्य आफनोकहाँ छ र ! तिमीहरूसित पखेटा छन्, मजाले उड्न सक्छौ । आफनो तपखेटा पनि छैनन्, उड्न पनि सक्दिनँ ।” पहिलो बकुल्लाले कछुवालाई सम्झाउँदै भन्यो, “यति सानो क्रामा पनिकिन पिर लिन्छौ, हामी छँदै छौँ नि । बरु तिमीले एउटा काम गर्नुपर्छ ।गर्न सक्छौ ?” “के काम होला त्यस्तो ? फेरि मैले गर्न सक्ने काम पो होकि होइन ?” कछुवाले सतर्क हुँदै सोध्यो । बकुल्लाले उपाय सिकाउँदै भन्यो, “सुन, सबभन्दा पहिला तिमी कतैबाटएउटा लौरो खोजेर ल्याक अनि हामी तिमीलाई हामीसँगै तराईतिर लिएरजान्छौँ ।” कछुवा लौरो खोज्न हिँड्यो । बाटामा लौरो टेक्दै आइरहेको एक जना बुढामानिससँग त्यसको जम्काभेट भयो । त्यसले बुढा मानिसलाई अभिवादनगप्यो, “नमस्कार, बाजे !”
“नमस्कार, कछुवा भाइ ! अनि कता हिँडेका नि ?” बुढा मानिसले कछुवालाईआफनो हातमा लिँदै सुमसुम्याए । कछुवाले भन्यो, “मलाई एउटा लौरोचाहिएको थियो । तपाईंको लौरो मलाई दिनुहोस् न । म ठुलो गुन मान्नेथिएँ ।” बुढो मानिसले अचम्म मान्दै सोधे, “तिमी सानो कछुवालाई योठुलो लौरो के काम ?” कछुवाले हात जोड्दै भन्यो, “बाजे, त्यसो नभन्नुहोस् । म मेरा साथीबकुल्लाहरूसित तराईतिर घुम्न जान लागेको हुँ। त्यसैले तपाइँको लौरोपाएका खन्डमा उनीहरूले मलाई त्यसमा राखेर तराईतिर घुमाउन लैजानेथिए ।” बुढो मानिस दयालु थियो । उनले आफ्नो लौरो कछुवालाई दिए ।कछुवा खुसी भएर लौरो लिँदै बकुल्लाहरूकहाँ पुग्यो, “ ल, साथी हो ! मैलेलौरो ल्याएँ । अब मैले के गर्नुपर्ने हो, भन ।”
“अब तिमी हामीसँगै जान सक्छौ तर तिमीले हामीले भनेको कुरा मान्नुपर्छनि ।” बकुल्लाले सम्झायो ।
कछुवाले किरिया खाँदै भन्यो, “तिमीहरू जे जे भन्छौ, म त्यो मान्न तयारछु।”
पहिलो बकुल्लाले भन्यो, “हेर, यस लौराको बिचमा तिमी मुखले च्यापेरभझुन्डिनु अनि हामी दुई लौराको एक एक छेउ चुच्चाले च्यापेर तिमीलाईउडाउने छौँ ।” अर्को बकुल्लाले चेतावनी दियो, “तर खबरदार ! तिमी असाध्यै गफाडी रचकचके छौ, तिमीले बढ्ता भएर मुख खोल्यौ भने तिमी जमिनमा बजारिनेछौ ।” “हेर बकुल्ला हो, आफ् मरिने कुरामा पनि कोही मुख खोल्छ, लछिटै बरू उडेर जाऔँ ।” कछुवालाई उड्न आतुरी भइसकेको थियो ।केही छिनपछि उनीहरू उड्न थाले । आकाश माथिबाट तल पहाड जङ्गल,खोला, पोखरी, मानिस आदि सबै सानो देखिन्थ्यो । यो देखेर कछुवालाईसारै रमाइलो लागिरहेको थियो । त्यसले उड्नुअघि बकुल्लाहरूसित गरेकोवाचा बिर्सिसकेको थियो ।
उनीहरू एउटा पोखरीमाथि उड्दै थिए । यत्तिकैमा तल पोखरीमा पौडिँदैगरेको आफनो साथी कछ्वालाई बोलाउन भनेर त्यस गफाडी कछुवाले मुख खोलेको मात्रै के थियो, त्यो सिधै तल खस्यो । पानीमा खसेकाले कछुवाकोज्यान त गएन तर उसको सातो भने उड्यो ।