आदिकवि भानुभक्त (पटकथा): Difference between revisions
no edit summary
(Created page with "णड्टा॥7९० 80: ८0०७साझा शिक्षा ई-पाटी0 0 पता ५४५४५५४,१5191:919%90,010५४४/५४,०।€1120291,01 |॥ आदिकवि आनुभ ॥पटकथा यादव खरेल भानु जन्मस्थल विकास समितिचुँवीरम्घा तनहुँवि.सं. २०५६ लेखक: प्रकाशक; प्रकाशन मिति...") |
No edit summary |
||
Line 1: | Line 1: | ||
==पुस्तक परिचय== | |||
णड्टा॥7९० 80: | णड्टा॥7९० 80: | ||
८0०७साझा शिक्षा ई-पाटी0 0 पता | ८0०७साझा शिक्षा ई-पाटी0 0 पता | ||
Line 5: | Line 8: | ||
यादव खरेल | यादव खरेल | ||
भानु जन्मस्थल विकास समितिचुँवीरम्घा तनहुँवि.सं. २०५६ | भानु जन्मस्थल विकास समितिचुँवीरम्घा तनहुँवि.सं. २०५६ | ||
लेखक: | लेखक: | ||
प्रकाशक; | प्रकाशक; | ||
Line 23: | Line 27: | ||
रु. २००।- | रु. २००।- | ||
जगदम्बा प्रेसपाटनढोका, ललितपुर,फोन नं. ५२१३९३, ५४३०१७ | जगदम्बा प्रेसपाटनढोका, ललितपुर,फोन नं. ५२१३९३, ५४३०१७ | ||
प्रकाशकीय | |||
==प्रकाशकीय== | |||
“भानु जन्मस्थल विकास समिति' नेपाली भाषाका आदिकवि एवराष्ट्रिय विभूति भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घा, तनहुँलाईसाहित्यिक तीर्थस्थलका रूपमा बिकसित गर्ने उद्देश्यले श्री ५ कोसरकारद्वारा बिकास समिति ऐन २०१३ ले दिएको अधिकार प्रयोग गरीगठन गरिएको संस्था हो । समितिद्वारा तयार पारिएको गुख्योजना प्रस्तावकोखण्ड क-४।क।मा भानुभक्तका देनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म प्रचार-प्रसार गर्न आदिकविको जीवनीमा आधारित श्रव्य-दृष्यसामग्री निर्माण गर्ने लक्ष्य निर्धारण गरिएको छ र सोही उट्टेश्यअनुरुपसमितिले बरिष्ठ चलचित्र निर्देशक यादब खरेलको निर्देशनमा एतिहासिकनेपाली कथानक चलचित्र “आदिकवि भानुभक्त” को निर्माण गरेको छ । | “भानु जन्मस्थल विकास समिति' नेपाली भाषाका आदिकवि एवराष्ट्रिय विभूति भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घा, तनहुँलाईसाहित्यिक तीर्थस्थलका रूपमा बिकसित गर्ने उद्देश्यले श्री ५ कोसरकारद्वारा बिकास समिति ऐन २०१३ ले दिएको अधिकार प्रयोग गरीगठन गरिएको संस्था हो । समितिद्वारा तयार पारिएको गुख्योजना प्रस्तावकोखण्ड क-४।क।मा भानुभक्तका देनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म प्रचार-प्रसार गर्न आदिकविको जीवनीमा आधारित श्रव्य-दृष्यसामग्री निर्माण गर्ने लक्ष्य निर्धारण गरिएको छ र सोही उट्टेश्यअनुरुपसमितिले बरिष्ठ चलचित्र निर्देशक यादब खरेलको निर्देशनमा एतिहासिकनेपाली कथानक चलचित्र “आदिकवि भानुभक्त” को निर्माण गरेको छ । | ||
प्रस्तुत पुस्तक त्यही चलचित्रको पटकथा हो । यसका लेखक पनियादव खरेल नै हुनुहुन्छ । यसमा भानभक्तको अक्षरारम्भदेखिदेहावसानसम्मका घटनाहरूलाई कमबद्धता दिई जीवतीलाई सिङ्गो रसग्लो रूप प्रदान गरिएको छ । अनुसन्धान समितिको सहयोगमा घटना,पात्र, तिथिमिति, स्थल आदि बिषयको निर्धारण गरी तिनलाई कथानककोढाँचामा आबद्ध गरी रचना गरिएको पो कृति भानुभक्तलाई समगमा बुरुनचाहने सामान्य पाठकदेखि लिएर अनुसन्धाताहरूका निम्ति पनि उपयोगीबन्नसक्ने देखिन्छ । | प्रस्तुत पुस्तक त्यही चलचित्रको पटकथा हो । यसका लेखक पनियादव खरेल नै हुनुहुन्छ । यसमा भानभक्तको अक्षरारम्भदेखिदेहावसानसम्मका घटनाहरूलाई कमबद्धता दिई जीवतीलाई सिङ्गो रसग्लो रूप प्रदान गरिएको छ । अनुसन्धान समितिको सहयोगमा घटना,पात्र, तिथिमिति, स्थल आदि बिषयको निर्धारण गरी तिनलाई कथानककोढाँचामा आबद्ध गरी रचना गरिएको पो कृति भानुभक्तलाई समगमा बुरुनचाहने सामान्य पाठकदेखि लिएर अनुसन्धाताहरूका निम्ति पनि उपयोगीबन्नसक्ने देखिन्छ । | ||
Line 32: | Line 37: | ||
अन्त्यमा, यो पुस्तक 'भानु जन्मस्थल विकास समिति'लाई प्रकाशनगर्ने अवसर दिनु भएकोमा लेखकलाई धेरै धेरै धन्यवाद । | अन्त्यमा, यो पुस्तक 'भानु जन्मस्थल विकास समिति'लाई प्रकाशनगर्ने अवसर दिनु भएकोमा लेखकलाई धेरै धेरै धन्यवाद । | ||
१५६ औं भानु जयन्ती भानु जन्मस्थल बिकास समितिचुँदी रम्घा, तनहुँ | १५६ औं भानु जयन्ती भानु जन्मस्थल बिकास समितिचुँदी रम्घा, तनहुँ | ||
भूमिका | |||
==भूमिका== | |||
यादव खरेलले आदिकवि भानुभक्तको चलचित्रमा पटकधाकोरचना र त्यसको निर्देशन गरेर राष्ट्रिय विभूतिषति अगाध सम्मान प्रस्तुतगर्नुभएको छ । खरेल आफैँ पनि एक प्रतिभाशाली कबि हनुहुन्छ रआफूले वोलेको भाषामा राष्ट्रको मर्मलाई कसरी मुखरित गर्न सकिन्छत्यसको ममंदेखि वहाँ परिचित हुनुहुन्छ । यस दृष्टिले भानुभक्तजस्ताराष्ट्रिय चरित्रको पटकथा लेखन र त्यसको निर्देशनका लागि यादवखरेल आधिकारिक व्यक्ति मानिनुहुन्छ । | यादव खरेलले आदिकवि भानुभक्तको चलचित्रमा पटकधाकोरचना र त्यसको निर्देशन गरेर राष्ट्रिय विभूतिषति अगाध सम्मान प्रस्तुतगर्नुभएको छ । खरेल आफैँ पनि एक प्रतिभाशाली कबि हनुहुन्छ रआफूले वोलेको भाषामा राष्ट्रको मर्मलाई कसरी मुखरित गर्न सकिन्छत्यसको ममंदेखि वहाँ परिचित हुनुहुन्छ । यस दृष्टिले भानुभक्तजस्ताराष्ट्रिय चरित्रको पटकथा लेखन र त्यसको निर्देशनका लागि यादवखरेल आधिकारिक व्यक्ति मानिनुहुन्छ । | ||
चलचित्रका क्षेत्रमा यादव खरेलले लामो अनुभव बढुल्नुभएकोछ । विद्युतीय सञ्चारका माध्यमबाट यस क्षेत्रमा प्रवेश गर्नुभएकाखरेलले नेपाली चलचित्र जगत्मा पनि आफ्नो सिर्जनात्मक भूमिका स्थापितगरिसक्नुभएको छ । वाणीको मिठास, मर्म छुने अभिव्यक्त र आफ्नोसाधनाप्रतिको निष्ठा नै यादव खरेललाई सफलताको शिखर चढाउनेसिँढी हुन् भन्नमा सङ्कोच मान्नुपर्दैन । प्रस्तुत चलचित्र 'आदिकविभानुभक्त' मा पनि खरेलका तिनै सीप, साधन र प्रतिभा स्पष्ट प्रतिबिम्बितहुनपुगेको अनुभव हुन्छ । | चलचित्रका क्षेत्रमा यादव खरेलले लामो अनुभव बढुल्नुभएकोछ । विद्युतीय सञ्चारका माध्यमबाट यस क्षेत्रमा प्रवेश गर्नुभएकाखरेलले नेपाली चलचित्र जगत्मा पनि आफ्नो सिर्जनात्मक भूमिका स्थापितगरिसक्नुभएको छ । वाणीको मिठास, मर्म छुने अभिव्यक्त र आफ्नोसाधनाप्रतिको निष्ठा नै यादव खरेललाई सफलताको शिखर चढाउनेसिँढी हुन् भन्नमा सङ्कोच मान्नुपर्दैन । प्रस्तुत चलचित्र 'आदिकविभानुभक्त' मा पनि खरेलका तिनै सीप, साधन र प्रतिभा स्पष्ट प्रतिबिम्बितहुनपुगेको अनुभव हुन्छ । | ||
भानुभक्तलाई सम्मान गर्नु भनेको राष्ट्रलाई सम्मान गर्नु हो ।भानुभक्तले आफ्नो भाषामा राष्ट्रको मौलिकता र पहिचान मुखरितगराउँदै नेपालीलाई राष्ट्रियताको एक सूत्रमा उनेका थिए र आफू पनिराष्ट्रको ढुकढुकीसँग एकात्म हुन पुगेका थिए । नेपालबाहिरका नेपालीहरूलेसमेत नेपाली जातिलाई एकताको सूत्रमा उन्ने जातीय कविका रूपमाभानुभक्तलाई आदर गर्दछन् । नेपाली भाषा समस्त नेपालीको साफा भाषाबन्नुमा भानुभक्तीय प्रतिभाको स्पर्श प्राप्त गर्नु पनि एक मुख्य कारणथियो । आफ्ना पुर्खाहरूबाट उत्तराधिकारका रूपमा पाएको नेपाली भाषालाईभानुभक्तले आफ्नो अभिव्यक्तिमा ढालेर सगरमाथाको उचाइमा पुग्याएका | भानुभक्तलाई सम्मान गर्नु भनेको राष्ट्रलाई सम्मान गर्नु हो ।भानुभक्तले आफ्नो भाषामा राष्ट्रको मौलिकता र पहिचान मुखरितगराउँदै नेपालीलाई राष्ट्रियताको एक सूत्रमा उनेका थिए र आफू पनिराष्ट्रको ढुकढुकीसँग एकात्म हुन पुगेका थिए । नेपालबाहिरका नेपालीहरूलेसमेत नेपाली जातिलाई एकताको सूत्रमा उन्ने जातीय कविका रूपमाभानुभक्तलाई आदर गर्दछन् । नेपाली भाषा समस्त नेपालीको साफा भाषाबन्नुमा भानुभक्तीय प्रतिभाको स्पर्श प्राप्त गर्नु पनि एक मुख्य कारणथियो । आफ्ना पुर्खाहरूबाट उत्तराधिकारका रूपमा पाएको नेपाली भाषालाईभानुभक्तले आफ्नो अभिव्यक्तिमा ढालेर सगरमाथाको उचाइमा पुग्याएका | ||
गा | गा | ||
Line 41: | Line 51: | ||
घ | घ | ||
संयोजनमा विश्वसनीय तालमेल नदेखिए पनि तिनले बास्तविक सत्य बावस्तृयथार्थलाई त सङ्गत गरकै हुन्छन । कवि भानुभक्तको रचनाप्रक्रियाकासन्दर्भमा पनि विवादास्पद मानिने घाँसी, जलखाना, गजाधर सोतीकीघरबूढी आढि परसङ्गलाई यस्तै परिपेक्ष्यमा हेरिनुपर्दछ । | संयोजनमा विश्वसनीय तालमेल नदेखिए पनि तिनले बास्तविक सत्य बावस्तृयथार्थलाई त सङ्गत गरकै हुन्छन । कवि भानुभक्तको रचनाप्रक्रियाकासन्दर्भमा पनि विवादास्पद मानिने घाँसी, जलखाना, गजाधर सोतीकीघरबूढी आढि परसङ्गलाई यस्तै परिपेक्ष्यमा हेरिनुपर्दछ । | ||
पटकथाका आधारमा यो चलचित्र यथार्थको सहज वाताबरणबाटअगाडि बढेको छ । भानुभक्त केवल एउटा घाँसीकै अर्ति उपदेशबाटरातारात कवि वनेका छैनन् । गाउँको एउटा सुशिक्षित पण्डित कूलकोकुमार केटोले जुन परिवेश, सङ्गत र व्यक्तित्वको विकास गर्ने अवसरपाउन सक्तछ त्यही पृष्ठभूमिमा भानुभक्तको वातावरण, शिक्षादीक्षा रव्यक्तित्वको विकास गर्दै पटकथाकार यादव खरेलले भानुभक्तमा सानैदेखिलोकपद्यतिर आकर्षण वढेको, देखेका क्नै पनि क्रालाई तत्कालै तुकबन्दीर छन्दोबद्ध गर्ने गरेको र अन्ताक्षरीमा रूचि राख्दै कविता साधनामानिरन्तर अगाडि वढ्न थालेको क्षमता देखाएर उतको कवबितायात्रालाईसहज र विश्वसनीय बनाउनुभएको छ । बिकासबादी अवधारणाका दृष्टिलेपनि उनको यो क्रमिक उत्थान स्वाभाविक छ । | पटकथाका आधारमा यो चलचित्र यथार्थको सहज वाताबरणबाटअगाडि बढेको छ । भानुभक्त केवल एउटा घाँसीकै अर्ति उपदेशबाटरातारात कवि वनेका छैनन् । गाउँको एउटा सुशिक्षित पण्डित कूलकोकुमार केटोले जुन परिवेश, सङ्गत र व्यक्तित्वको विकास गर्ने अवसरपाउन सक्तछ त्यही पृष्ठभूमिमा भानुभक्तको वातावरण, शिक्षादीक्षा रव्यक्तित्वको विकास गर्दै पटकथाकार यादव खरेलले भानुभक्तमा सानैदेखिलोकपद्यतिर आकर्षण वढेको, देखेका क्नै पनि क्रालाई तत्कालै तुकबन्दीर छन्दोबद्ध गर्ने गरेको र अन्ताक्षरीमा रूचि राख्दै कविता साधनामानिरन्तर अगाडि वढ्न थालेको क्षमता देखाएर उतको कवबितायात्रालाईसहज र विश्वसनीय बनाउनुभएको छ । बिकासबादी अवधारणाका दृष्टिलेपनि उनको यो क्रमिक उत्थान स्वाभाविक छ । | ||
भानुभक्तलाई 'आदिकवि' को उपाधि दिएकोमा कसैलाई त्यो अपचहुन सक्तछ । वास्तविकता के हो भने भानुभक्त नेपाली कविताका खुद्राकवि थिएनन् थोक कवि थिए । चैते रुरी लाग्दैमा कसैले वर्षा लाग्योभन्दैन, वर्षा लाग्नलाई त मनसुन आउनै पर्छ । भानुभक्त नेपाली कविताकापहिला मनसुन थिए । त्यसैले उनी “आदिकवि” मानिए । यस्ता विषयमामीनमेष निकाल्नुको कनै अर्थ देखित्त । | भानुभक्तलाई 'आदिकवि' को उपाधि दिएकोमा कसैलाई त्यो अपचहुन सक्तछ । वास्तविकता के हो भने भानुभक्त नेपाली कविताका खुद्राकवि थिएनन् थोक कवि थिए । चैते रुरी लाग्दैमा कसैले वर्षा लाग्योभन्दैन, वर्षा लाग्नलाई त मनसुन आउनै पर्छ । भानुभक्त नेपाली कविताकापहिला मनसुन थिए । त्यसैले उनी “आदिकवि” मानिए । यस्ता विषयमामीनमेष निकाल्नुको कनै अर्थ देखित्त । | ||
अहिलेको युगमा गुणको कदर गर्ने मानिस साह्रै दुलंभ छन् । यादबखरेल त्यस्तै दुर्लभ व्यक्तिमध्येमा एक पर्नुहुन्छ । वहाँले एउटा कविकोयोगदानलाई सानोतिनो वृत्तचित्रमा मात्र सीमित नराखी पूर्ण चलचित्रकारूपमा रूपान्तर गरिदिनुभएको छ र आफैँले पटकथा लेखनदेखि लिएरत्यसको निर्देशनसम्मको यावत् अभिभारा काँधमा लिई चलचित्रले पूर्णआकार नपाउञ्जेलसम्म यस कार्यमा अहोरात्र जुदनुभएको छ । योवहाँको निष्ठापूर्ण कृतित्वको नमूना हो । एउटा कबिको जीवनमाआधारित यो चलचित्र यस क्षेत्रकै एउटा नमूना पनि हुनसक्छ । यही | अहिलेको युगमा गुणको कदर गर्ने मानिस साह्रै दुलंभ छन् । यादबखरेल त्यस्तै दुर्लभ व्यक्तिमध्येमा एक पर्नुहुन्छ । वहाँले एउटा कविकोयोगदानलाई सानोतिनो वृत्तचित्रमा मात्र सीमित नराखी पूर्ण चलचित्रकारूपमा रूपान्तर गरिदिनुभएको छ र आफैँले पटकथा लेखनदेखि लिएरत्यसको निर्देशनसम्मको यावत् अभिभारा काँधमा लिई चलचित्रले पूर्णआकार नपाउञ्जेलसम्म यस कार्यमा अहोरात्र जुदनुभएको छ । योवहाँको निष्ठापूर्ण कृतित्वको नमूना हो । एउटा कबिको जीवनमाआधारित यो चलचित्र यस क्षेत्रकै एउटा नमूना पनि हुनसक्छ । यही | ||
Line 48: | Line 60: | ||
निप्ठा र इमान्दारीले गर्दा नै वहाँले यस चलचित्रको निर्माणमा देशकाख्यातिषाप्त लेखक, साहित्यकार र कलाकारहरूबाट पूर्ण सहयोग प्राप्तगर्न सक्नुभएको छ । यस निम्ति यो क्षेत्र वहाँदेखि कृतज्ञ रहनेछ ।अहिले म वहाँको यस रचनात्मक योगदानको हार्दिक प॒शसागर्दछ र भानुभक्तलाई चिनाउने मोतीराम, सूर्यत्रिक्रम ज्ञवाली आदिकापड्क्तिमा यादव खरेललाई स्थापित गर्न चाहन्छु । | निप्ठा र इमान्दारीले गर्दा नै वहाँले यस चलचित्रको निर्माणमा देशकाख्यातिषाप्त लेखक, साहित्यकार र कलाकारहरूबाट पूर्ण सहयोग प्राप्तगर्न सक्नुभएको छ । यस निम्ति यो क्षेत्र वहाँदेखि कृतज्ञ रहनेछ ।अहिले म वहाँको यस रचनात्मक योगदानको हार्दिक प॒शसागर्दछ र भानुभक्तलाई चिनाउने मोतीराम, सूर्यत्रिक्रम ज्ञवाली आदिकापड्क्तिमा यादव खरेललाई स्थापित गर्न चाहन्छु । | ||
ठाक्र पराजुलीआपाढ २४, २०५६नेपाली केन्द्रीय बिभाग,त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर । | ठाक्र पराजुलीआपाढ २४, २०५६नेपाली केन्द्रीय बिभाग,त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर । | ||
मेरो भन्नु | |||
==मेरो भन्नु== | |||
राष्ट्रिय विभृति भानुभक्त आदिकवि मात्र नभएर नेपाली मूलकामानिसहरूका जातीय कवि तथा चेतनाका सम्वबाहक पनि हुन् । नेपालीसाहित्यको जग बसाल्ने भानुभक्तद्वारा भाषिक र साँस्कृतिक फाँटमाराष्ट्रिय एकताको लागि अभिनीत अहम् भूमिकाले गर्दा नै उनी राष्ट्रकोगौरव र विभूति वन्नप्गेका हुन् । यस्ता मूर्धन्य व्यक्तित्वका बारे भानुजन्मस्थल विकास समितिको नेतृत्वमा राष्ट्रिय एकताका पक्षधर तथासाहित्यानुरागी केही व्यक्तिहरूले चलचित्र निर्माणको जमरकौ गरियो ।त्यही जमर्कोको प्रतिफल 'आदिकवि भानुभक्त: पटकथा' को जन्म भयो । | राष्ट्रिय विभृति भानुभक्त आदिकवि मात्र नभएर नेपाली मूलकामानिसहरूका जातीय कवि तथा चेतनाका सम्वबाहक पनि हुन् । नेपालीसाहित्यको जग बसाल्ने भानुभक्तद्वारा भाषिक र साँस्कृतिक फाँटमाराष्ट्रिय एकताको लागि अभिनीत अहम् भूमिकाले गर्दा नै उनी राष्ट्रकोगौरव र विभूति वन्नप्गेका हुन् । यस्ता मूर्धन्य व्यक्तित्वका बारे भानुजन्मस्थल विकास समितिको नेतृत्वमा राष्ट्रिय एकताका पक्षधर तथासाहित्यानुरागी केही व्यक्तिहरूले चलचित्र निर्माणको जमरकौ गरियो ।त्यही जमर्कोको प्रतिफल 'आदिकवि भानुभक्त: पटकथा' को जन्म भयो । | ||
आदिकवि भानुभक्तवारे वृत्तचित्र निर्माण गर्ने निर्णयबाट सुरू भएकोप्रयास कथानक चलचित्रको निर्माणमा गएर टुङ्गियो । त्यसैकारणलेसुरूको वत्तचित्रको लेखनको ढाँचामा परिवर्तन हुनु पनि स्वाभाविकथियो । भानुभक्त नेपाली सन्दर्भमा सबभन्दा जनप्रिय, सवभन्दा बढीपढिएका र सुनिएका मात्र नभएर सबभन्दा वढी विवादास्पद स्रष्टा पनिरहेछन् भन्ने क्राको अनुभूति यो किताब तेख्ने क्रममा हुनगयो ।भानुभक्तको जन्म मितिदेखि लिएर उनका सृजनाहरूको कालकम, उनीसँगसम्बद्ध विविध घटनाहरूका साथै उनका कतिपय रचनाहरूमा भएकाथपघट र व्याख्याका विविधताहरूले गर्दा आदिकवि भानुभक्तबारे प्रामाणिकर आधिकारिक रूपमा केही लेख्नु भनेको अत्यन्त दृष्कर कार्य रहेछ भन्नेमैले अनुभव गरेँ । चलचित्रका लागि लेखनकार्य गर्दा भानुभक्तकासृजनाहरूलाई पछ्याउँदै उनका जीवनका प्रमुख घटनालाई कथाक्रममाउन्दै र बुन्दै जानु आवश्यक थियो । त्यति मात्र नभएर भानुभक्तलाईकेन्द्रविन्दु वनाएर त्यति बेलाको सामाजिक, भाषिक तथा साँस्कृतिकवस्तुस्थिति पनि चलचित्रमा प्रतिबिम्बित होस् भन्ने आग्रह राखिएकोथियो । अफ अर्को थप कुरा, चलचित्रका माध्यमबाट आम-दर्शक समक्ष | आदिकवि भानुभक्तवारे वृत्तचित्र निर्माण गर्ने निर्णयबाट सुरू भएकोप्रयास कथानक चलचित्रको निर्माणमा गएर टुङ्गियो । त्यसैकारणलेसुरूको वत्तचित्रको लेखनको ढाँचामा परिवर्तन हुनु पनि स्वाभाविकथियो । भानुभक्त नेपाली सन्दर्भमा सबभन्दा जनप्रिय, सवभन्दा बढीपढिएका र सुनिएका मात्र नभएर सबभन्दा वढी विवादास्पद स्रष्टा पनिरहेछन् भन्ने क्राको अनुभूति यो किताब तेख्ने क्रममा हुनगयो ।भानुभक्तको जन्म मितिदेखि लिएर उनका सृजनाहरूको कालकम, उनीसँगसम्बद्ध विविध घटनाहरूका साथै उनका कतिपय रचनाहरूमा भएकाथपघट र व्याख्याका विविधताहरूले गर्दा आदिकवि भानुभक्तबारे प्रामाणिकर आधिकारिक रूपमा केही लेख्नु भनेको अत्यन्त दृष्कर कार्य रहेछ भन्नेमैले अनुभव गरेँ । चलचित्रका लागि लेखनकार्य गर्दा भानुभक्तकासृजनाहरूलाई पछ्याउँदै उनका जीवनका प्रमुख घटनालाई कथाक्रममाउन्दै र बुन्दै जानु आवश्यक थियो । त्यति मात्र नभएर भानुभक्तलाईकेन्द्रविन्दु वनाएर त्यति बेलाको सामाजिक, भाषिक तथा साँस्कृतिकवस्तुस्थिति पनि चलचित्रमा प्रतिबिम्बित होस् भन्ने आग्रह राखिएकोथियो । अफ अर्को थप कुरा, चलचित्रका माध्यमबाट आम-दर्शक समक्ष | ||
Line 54: | Line 68: | ||
प्रस्तुत गरिने विषय भएको हुनाले यो सरल र आकर्षक हुनु पनिजरूरी थियो । | प्रस्तुत गरिने विषय भएको हुनाले यो सरल र आकर्षक हुनु पनिजरूरी थियो । | ||
भानुभक्तका कतिपय सृजनाहरूका स्थापित सन्दर्भ थिएनन् । तरचलचित्रका लागि लेख्दा यस्ता सृजनाहरूलाई सन्दर्भ दिएर कथा-उपकथामाउन्नु अनिवार्य भएको हुनाले ठाउँठाउँमा यथार्थको नजिक हुन खोज्दैपहिलो पटक नयाँ सन्दर्भहरू दिइएका छन् । तर पनि अधिकांश लेखनक्रममाभानुभक्तबारे अग्रजहरूले लेखेका कृतिहरूलाई नै आधार मानिएको छ ।विशेषतः मोतीराम भट्टको “कवि भानुभक्तको जीवन चरित्र' र बालकृष्णसमको 'भक्तभानुभक्त' उल्लेखनीय छन् । समजीको भक्त भानुभक्तकाकेही दृश्यहरूबाट सम्बाद समेत साभार गरिएको छ । | भानुभक्तका कतिपय सृजनाहरूका स्थापित सन्दर्भ थिएनन् । तरचलचित्रका लागि लेख्दा यस्ता सृजनाहरूलाई सन्दर्भ दिएर कथा-उपकथामाउन्नु अनिवार्य भएको हुनाले ठाउँठाउँमा यथार्थको नजिक हुन खोज्दैपहिलो पटक नयाँ सन्दर्भहरू दिइएका छन् । तर पनि अधिकांश लेखनक्रममाभानुभक्तबारे अग्रजहरूले लेखेका कृतिहरूलाई नै आधार मानिएको छ ।विशेषतः मोतीराम भट्टको “कवि भानुभक्तको जीवन चरित्र' र बालकृष्णसमको 'भक्तभानुभक्त' उल्लेखनीय छन् । समजीको भक्त भानुभक्तकाकेही दृश्यहरूबाट सम्बाद समेत साभार गरिएको छ । | ||
चलचित्रको पटकथा लेख्दा दृश्यहरूको छायाङ्न प्रक्रिया, सम्पादनर ध्वनिका अन्तरसम्बन्धहरू स्पष्ट हने गरी प्राविधिक किसिमले लेखिएकोहुन्छ । विशेषत: प्रत्येक सटको विभाजन क्यामराको गति र त्यसकोकलाकारहरूको गतिविधिसँगको अन्तरसम्बन्ध समेतलाई स्पष्टयाउनेगरी लेखिएको हुन्छ । यसरी प्रस्तुत गर्दा सामान्य पाठकका निम्तिपट्यार लाग्दो र ज्यादै नै प्राविधिक ढाँचाको हुनजाने हुनाले 'आदिकविभानुभक्त: पटकथा' मा प्राविधिक पक्षलाई गौण राखी प्रकाशित कृतिलाईनाटकको ढाँचामा प्रस्तुत गर्ने जमर्को गरिएको छ । यो कृति सचित्रप्रकाशित हुने हुनाले यसमा परिवेश, पात्र र भेषभूषाका बारेमा भनेविशेष विवरण दिइएको छैन । | चलचित्रको पटकथा लेख्दा दृश्यहरूको छायाङ्न प्रक्रिया, सम्पादनर ध्वनिका अन्तरसम्बन्धहरू स्पष्ट हने गरी प्राविधिक किसिमले लेखिएकोहुन्छ । विशेषत: प्रत्येक सटको विभाजन क्यामराको गति र त्यसकोकलाकारहरूको गतिविधिसँगको अन्तरसम्बन्ध समेतलाई स्पष्टयाउनेगरी लेखिएको हुन्छ । यसरी प्रस्तुत गर्दा सामान्य पाठकका निम्तिपट्यार लाग्दो र ज्यादै नै प्राविधिक ढाँचाको हुनजाने हुनाले 'आदिकविभानुभक्त: पटकथा' मा प्राविधिक पक्षलाई गौण राखी प्रकाशित कृतिलाईनाटकको ढाँचामा प्रस्तुत गर्ने जमर्को गरिएको छ । यो कृति सचित्रप्रकाशित हुने हुनाले यसमा परिवेश, पात्र र भेषभूषाका बारेमा भनेविशेष विवरण दिइएको छैन । | ||
राष्ट्रिय बिभूति आदिकवि भानुभक्तपति श्रद्धा-सुमन समर्पणको योएउटा जमर्को मात्र हो यसमा धेरै त्रुटि हुन सक्दछन्, जसलाई विद्वान्हरूलेऔंल्याइदिन् भयो भने पछिल्ला सस्करणका निम्ति परिष्कार रपरिमार्जनको बाटो खुल्न जानेछ । | राष्ट्रिय बिभूति आदिकवि भानुभक्तपति श्रद्धा-सुमन समर्पणको योएउटा जमर्को मात्र हो यसमा धेरै त्रुटि हुन सक्दछन्, जसलाई विद्वान्हरूलेऔंल्याइदिन् भयो भने पछिल्ला सस्करणका निम्ति परिष्कार रपरिमार्जनको बाटो खुल्न जानेछ । | ||
Line 59: | Line 74: | ||
जज | जज | ||
समितिहरूप्रति आभार व्यक्त गर्न चाहन्छु । साथै, पुस्तकको भूमिकालेखिदिन् भएकोमा त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागकाप्रमुख ठाक्रप्रसाद पराजुलीप्रति कृतज्ञता व्यक्त गर्दछु । यसैगरी पुस्तककोशृद्धाशुडि लगायत छपाइको सम्पूर्ण अभिभारा लिइदिनु भएकोमा डाव्रतराज आचार्यप्रति पनि आभार व्यक्त गर्दछु । त्यस्तै कम्प्युटर टाइप गर्नेगोपालप्रसाद शर्मा र आकर्षक छपाइ गरिदिने जगदम्बा प्रेस परिवारलाईपति धन्यवाद ज्ञापत गर्दछु । | समितिहरूप्रति आभार व्यक्त गर्न चाहन्छु । साथै, पुस्तकको भूमिकालेखिदिन् भएकोमा त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागकाप्रमुख ठाक्रप्रसाद पराजुलीप्रति कृतज्ञता व्यक्त गर्दछु । यसैगरी पुस्तककोशृद्धाशुडि लगायत छपाइको सम्पूर्ण अभिभारा लिइदिनु भएकोमा डाव्रतराज आचार्यप्रति पनि आभार व्यक्त गर्दछु । त्यस्तै कम्प्युटर टाइप गर्नेगोपालप्रसाद शर्मा र आकर्षक छपाइ गरिदिने जगदम्बा प्रेस परिवारलाईपति धन्यवाद ज्ञापत गर्दछु । | ||
अन्त्यमा, आदिकवि भानुभक्तलाई उदघाटित गर्ने मोतीराम भट्टकोकबितामा मेरो भाबना पनि प्रतिविम्बित भएको हुँदा त्यसैलाई उद्धत गर्दैआफ्नो भनाइ यहीं दङ्ग्याउने अनुमति चाहन्छ- | अन्त्यमा, आदिकवि भानुभक्तलाई उदघाटित गर्ने मोतीराम भट्टकोकबितामा मेरो भाबना पनि प्रतिविम्बित भएको हुँदा त्यसैलाई उद्धत गर्दैआफ्नो भनाइ यहीं दङ्ग्याउने अनुमति चाहन्छ- | ||
स्वस्ति श्रीयुत भानुभक्त कविका जीवन् कया जो थिया ।भाषाका अन्रागि जन्हरू सबै जानुन् भनी लेखिया ॥यस्मा उँच र नीच केही छ भन्या सज्जन् सबै माफ गरुन् ।इन्का जीवनको कथा पढि सबै आनन्द सागर् परुन् ॥१॥ | स्वस्ति श्रीयुत भानुभक्त कविका जीवन् कया जो थिया ।भाषाका अन्रागि जन्हरू सबै जानुन् भनी लेखिया ॥यस्मा उँच र नीच केही छ भन्या सज्जन् सबै माफ गरुन् ।इन्का जीवनको कथा पढि सबै आनन्द सागर् परुन् ॥१॥ | ||
Line 65: | Line 81: | ||
१० | १० | ||
११:१२. | ११:१२. | ||
विषय-सूची | |||
==विषय-सूची== | |||
प्रकाशकीय | प्रकाशकीय | ||
भूमिका | भूमिका | ||
Line 80: | Line 97: | ||
२७० | २७० | ||
२७२२७३ | २७२२७३ | ||
प्राक्क थन | |||
==प्राक्क थन== | |||
: पदांमा कवि मो खेल्दैछ तस्बिरमाथि कविताको | : पदांमा कवि मो खेल्दैछ तस्बिरमाथि कविताको | ||
लेखोट नेपथ्यबाट | लेखोट नेपथ्यबाट | ||
Line 94: | Line 113: | ||
गरे भने आदिकवि भानुभक्तले भाषिक, साहित्यिक र साँस्कृतिकरूपमा एक सूत्रमा बाँध्ने काम गरे । भानुभक्त नेपालका मात्र नभएरसम्पूर्ण नेपालीका जातीय कवि हुन् ।यो चलचित्र यिनै नेपाली विभूतिको जीवनी र यिनका सिर्जनाकोकथा हो । भानुभक्तलाई केन्द्रबिन्दु बनाएर फण्डै दुई शताब्दीअगाडिकोनेपालको सामाजिक, साँस्कृतिक, साहित्यिक र भाषिक यथार्थलाईयसमा प्रस्तृत गर्ने जमर्को गरिएको छ ।भानुभक्त विलक्षण प्रतिभायुक्त पुरुष थिए । उनले औपचारिक शिक्षाबाजे श्रीकृ्ष्णबाट हासिल गरे भने आमजनजीवन, लोक-साहित्य रलोक-संस्कृतिबाट धेरै उजाँ प्राप्त गरै । भानुभक्त कनै पनि समयमाकनै पनि विषयमा तत्काल कविता रच्न सक्दये । आफ्नो जीवनकालमाभानुभक्तले थुप्रै फुटकर कविताहरूबाहेक प्रश्नोत्तरी, बध्शिक्षा,भक्तमालालगायत रामायणको रचना र उल्था गरे र नेपाली भाषार साहित्यलाई सम्बृद्ध पारे । भानुभक्तीय-रामायणको लोकप्रियतानेपाली साहित्यिक कृतिहरूमा अतुलनीय छ ।तनहँ-रम्घामा जन्मेका भानुभक्त बाजे श्रीकृ्ष्णसँगै काशी गए रत्यहाँ आफ्नो अध्ययन जारी राखे । श्रीकृष्णको देहान्तपछि नेपालफर्केका भानुभक्तले घांसीलाई भेटेपछि उनकै प्रेरणाबाट रामायणकोउल्था गर्ने कामको सुरुवात भयो ।भानुभक्तका पिता धनञ्जय आचार्य पाल्पा-गौंडामा खर्दारको पदमाकार्यरत थिए । धनञ्जयको मृत्युपछि उनैले गरेको कारोबारकोसिलसिलामा भानुभक्त कुमारीचोक अडडामा थुनामा परे । रामायणकोधेरै अंश भानुभक्तले क्मारीचोकमै बन्दी अवस्थामा लेखेका हुन् ।रामगीताको लेखनको समाप्तिसँगै राष्ट्रिय बिभूति भानुभक्तको पार्थिकशरीरको पनि अन्त्य हुन्छ तर नेपाली जाति रहञ्जेल कहिल्यैननिभ्ने भाषिक, साहित्यिक र साँस्कृतिक चेतनाको पुल्ठो बालेर...स्तुत छ- ॥ आदिकवि भानुभक्त ॥श्रेयसूचि ।क्रेडिट टाइटल) का साथसाथै उद्घोषण पनि समाप्तहुन्छ । | गरे भने आदिकवि भानुभक्तले भाषिक, साहित्यिक र साँस्कृतिकरूपमा एक सूत्रमा बाँध्ने काम गरे । भानुभक्त नेपालका मात्र नभएरसम्पूर्ण नेपालीका जातीय कवि हुन् ।यो चलचित्र यिनै नेपाली विभूतिको जीवनी र यिनका सिर्जनाकोकथा हो । भानुभक्तलाई केन्द्रबिन्दु बनाएर फण्डै दुई शताब्दीअगाडिकोनेपालको सामाजिक, साँस्कृतिक, साहित्यिक र भाषिक यथार्थलाईयसमा प्रस्तृत गर्ने जमर्को गरिएको छ ।भानुभक्त विलक्षण प्रतिभायुक्त पुरुष थिए । उनले औपचारिक शिक्षाबाजे श्रीकृ्ष्णबाट हासिल गरे भने आमजनजीवन, लोक-साहित्य रलोक-संस्कृतिबाट धेरै उजाँ प्राप्त गरै । भानुभक्त कनै पनि समयमाकनै पनि विषयमा तत्काल कविता रच्न सक्दये । आफ्नो जीवनकालमाभानुभक्तले थुप्रै फुटकर कविताहरूबाहेक प्रश्नोत्तरी, बध्शिक्षा,भक्तमालालगायत रामायणको रचना र उल्था गरे र नेपाली भाषार साहित्यलाई सम्बृद्ध पारे । भानुभक्तीय-रामायणको लोकप्रियतानेपाली साहित्यिक कृतिहरूमा अतुलनीय छ ।तनहँ-रम्घामा जन्मेका भानुभक्त बाजे श्रीकृ्ष्णसँगै काशी गए रत्यहाँ आफ्नो अध्ययन जारी राखे । श्रीकृष्णको देहान्तपछि नेपालफर्केका भानुभक्तले घांसीलाई भेटेपछि उनकै प्रेरणाबाट रामायणकोउल्था गर्ने कामको सुरुवात भयो ।भानुभक्तका पिता धनञ्जय आचार्य पाल्पा-गौंडामा खर्दारको पदमाकार्यरत थिए । धनञ्जयको मृत्युपछि उनैले गरेको कारोबारकोसिलसिलामा भानुभक्त कुमारीचोक अडडामा थुनामा परे । रामायणकोधेरै अंश भानुभक्तले क्मारीचोकमै बन्दी अवस्थामा लेखेका हुन् ।रामगीताको लेखनको समाप्तिसँगै राष्ट्रिय बिभूति भानुभक्तको पार्थिकशरीरको पनि अन्त्य हुन्छ तर नेपाली जाति रहञ्जेल कहिल्यैननिभ्ने भाषिक, साहित्यिक र साँस्कृतिक चेतनाको पुल्ठो बालेर...स्तुत छ- ॥ आदिकवि भानुभक्त ॥श्रेयसूचि ।क्रेडिट टाइटल) का साथसाथै उद्घोषण पनि समाप्तहुन्छ । | ||
दृश्य समाप्त | दृश्य समाप्त | ||
आदिकवि भानुभत्त | आदिकवि भानुभत्त | ||
==दृश्य १== | |||
बिसं.स्थातसमयपात्रहरू | बिसं.स्थातसमयपात्रहरू | ||
१८७६ | १८७६ | ||
Line 148: | Line 170: | ||
भानुभक्त धृलौटोलाई ढोग्छन् अनि बाजेलाई ढोग्छुन् । | भानुभक्त धृलौटोलाई ढोग्छन् अनि बाजेलाई ढोग्छुन् । | ||
दृश्य समाप्त | दृश्य समाप्त | ||
==दृश्य २== | |||
वि.सं. १८७६ | वि.सं. १८७६ | ||
स्थान रम्घा, शिखरक टेरीको मङ्ेरी | स्थान रम्घा, शिखरक टेरीको मङ्ेरी | ||
Line 175: | Line 200: | ||
भानुभक्त धुलौटोलाई ढोग्छन्, बाजेलाई ढोग्छन् अनि कितावर धुलौटो बोकेर परिदश्यबाट बाहिरिन्छुन् । श्रीकृष्ण अँगेनोकोनजिक सरेर आगो ताप्न थाल्छन् । | भानुभक्त धुलौटोलाई ढोग्छन्, बाजेलाई ढोग्छन् अनि कितावर धुलौटो बोकेर परिदश्यबाट बाहिरिन्छुन् । श्रीकृष्ण अँगेनोकोनजिक सरेर आगो ताप्न थाल्छन् । | ||
दृश्य समाप्त | दृश्य समाप्त | ||
==दृश्य ३== | |||
१८७६ | १८७६ | ||
पाल्पा गौँडा, उजिरसिंहको कचहरीदिउसो | पाल्पा गौँडा, उजिरसिंहको कचहरीदिउसो | ||
Line 215: | Line 243: | ||
भानुभक्तश्रीकृष्ण | भानुभक्तश्रीकृष्ण | ||
पटकथा | पटकथा | ||
==दृश्य ४== | |||
१८७७ | १८७७ | ||
रम्घा, शिखरकटेरीको आँगन | रम्घा, शिखरकटेरीको आँगन | ||
Line 236: | Line 267: | ||
आविकबि भानुभक्त | आविकबि भानुभक्त | ||
पृदछछ | पृदछछ | ||
==दृश्य ५== | |||
स्थान चेँदी, भगवती स्थान | स्थान चेँदी, भगवती स्थान | ||
समय बिहान | समय बिहान | ||
Line 241: | Line 275: | ||
समूहस्वर " या देवी सर्व भूतेषु चिति रुपेणा संस्थिता ।नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनम: ॥ | समूहस्वर " या देवी सर्व भूतेषु चिति रुपेणा संस्थिता ।नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनम: ॥ | ||
दृश्य समाप्तदगासप्तशवीबाटपटकथा १३ | दृश्य समाप्तदगासप्तशवीबाटपटकथा १३ | ||
==दृश्य ६== | |||
विसं. १८७७ | विसं. १८७७ | ||
स्थान रम्घा, शिखरकटेरीको पिँढी | स्थान रम्घा, शिखरकटेरीको पिँढी | ||
Line 256: | Line 293: | ||
पटकया | पटकया | ||
११ | ११ | ||
दृश्य ७ | |||
==दृश्य ७== | |||
वि.सं. ; १द७७ | वि.सं. ; १द७७ | ||
स्थान : रम्घा, शिखरकटेरीको मम्ेरी ।समय ; साफ | स्थान : रम्घा, शिखरकटेरीको मम्ेरी ।समय ; साफ | ||
Line 267: | Line 306: | ||
“सरस्वती बन्दना | “सरस्वती बन्दना | ||
पटकथा | पटकथा | ||
==दृश्य ८== | |||
१८७७ | १८७७ | ||
: रम्घा, प्जा, चौकी | : रम्घा, प्जा, चौकी | ||
Line 283: | Line 325: | ||
केशवउजिरसिंहधनञ्जय | केशवउजिरसिंहधनञ्जय | ||
१० | १० | ||
दृश्य ९, | |||
==दृश्य ९== | |||
, | |||
: पैद्धजदद | : पैद्धजदद | ||
: पाल्पा गौंडा, उजिरसिंहको कचहरी | : पाल्पा गौंडा, उजिरसिंहको कचहरी | ||
Line 307: | Line 351: | ||
दृश्य समाप्त | दृश्य समाप्त | ||
१९ | १९ | ||
==दृश्य १०== | |||
वि.सं. : पैदजदस्थान : चुँदी बेसी, चउरसमय : दिउसोपात्र : भानुभक्त, चिबे, हरि, भीमे र बिर्खेपर्दामा चुवीरम्घा बेसी १५७८ भन्ने लेखोट देखिन्छ । जङ्गलकोछेउको चउरमा गाई-गोरू चरिरहेका छन् । भानुभक्त, हरि रभीमे एक छेउमा बसेर करा गर्दैछन् । चिवे र बिर्खे दौडदै भानु,हरि र भीमे भएका ठाउँमा आएर बस्छन् ।भानुभक्त ०» ए चिबे ? तेरो गाईको नाउ क्यारे ?चिबे ५ कालो गाईको नाम काली ।- सबै गोठाला हाँस्छन् ।हरि ५ गाई नै गाईको नाम हालेर कसले सिलोक हाल्न सक्छ ?- सबै गोठाला मुखामुख गर्छन् ।चिब्रै ० कसैले पनि सक्दैन | गाई नै गाईको पनि सिलोक हुन्छ कहीँ ?भातभत्त ” क्यान हुँदैन ? म सक्छु । मैले सक्याँ भन्या क्या दिन्या ?चिब्रे ० लौ बाज्ञी ठोकौं । तैले सकिस् भन्या म गाईकै जसरी हिंडेर२० आदिकवि भानुमत्त | वि.सं. : पैदजदस्थान : चुँदी बेसी, चउरसमय : दिउसोपात्र : भानुभक्त, चिबे, हरि, भीमे र बिर्खेपर्दामा चुवीरम्घा बेसी १५७८ भन्ने लेखोट देखिन्छ । जङ्गलकोछेउको चउरमा गाई-गोरू चरिरहेका छन् । भानुभक्त, हरि रभीमे एक छेउमा बसेर करा गर्दैछन् । चिवे र बिर्खे दौडदै भानु,हरि र भीमे भएका ठाउँमा आएर बस्छन् ।भानुभक्त ०» ए चिबे ? तेरो गाईको नाउ क्यारे ?चिबे ५ कालो गाईको नाम काली ।- सबै गोठाला हाँस्छन् ।हरि ५ गाई नै गाईको नाम हालेर कसले सिलोक हाल्न सक्छ ?- सबै गोठाला मुखामुख गर्छन् ।चिब्रै ० कसैले पनि सक्दैन | गाई नै गाईको पनि सिलोक हुन्छ कहीँ ?भातभत्त ” क्यान हुँदैन ? म सक्छु । मैले सक्याँ भन्या क्या दिन्या ?चिब्रे ० लौ बाज्ञी ठोकौं । तैले सकिस् भन्या म गाईकै जसरी हिंडेर२० आदिकवि भानुमत्त | ||
हरि | हरि | ||
Line 331: | Line 378: | ||
वासुदेवभानुभक्तवासुदेव | वासुदेवभानुभक्तवासुदेव | ||
२२ | २२ | ||
==दृश्य ११== | |||
१८७८ | १८७८ | ||
रम्घा, गाउँको बाटो | रम्घा, गाउँको बाटो | ||
Line 364: | Line 414: | ||
दृश्य समाप्त | दृश्य समाप्त | ||
२२३ | २२३ | ||
==दृश्य १२== | |||
वि.सं. | वि.सं. | ||
स्थानसमय | स्थानसमय | ||
Line 433: | Line 485: | ||
र् | र् | ||
आदिकवि भानुभक्त | आदिकवि भानुभक्त | ||
==दृश्य १३== | |||
दृश्य १३ | दृश्य १३ | ||
वि.सं. ; पृद्छद | वि.सं. ; पृद्छद | ||
Line 455: | Line 511: | ||
स्थानसमयपात्रहरू | स्थानसमयपात्रहरू | ||
पटकथा | पटकथा | ||
==दृश्य १४== | |||
१८७८ | १८७८ | ||
चुँबीबेसी, बिबाह घर | चुँबीबेसी, बिबाह घर | ||
Line 509: | Line 568: | ||
“बसन्त शर्माको कविता | “बसन्त शर्माको कविता | ||
३२ आदिकनि भानुभक्त | ३२ आदिकनि भानुभक्त | ||
==दृश्य १५== | |||
बि.सं. : पदछ | बि.सं. : पदछ | ||
स्थान : रम्घा, शिखरकटेरीको आँगनसमय ; बिहानपात्र : भानुभक्त र धर्मावती | स्थान : रम्घा, शिखरकटेरीको आँगनसमय ; बिहानपात्र : भानुभक्त र धर्मावती | ||
Line 517: | Line 579: | ||
दृश्य समाप्त | दृश्य समाप्त | ||
पटकया डेड | पटकया डेड | ||
==दृश्य १६== | |||
विसं : १ैदछद८ | विसं : १ैदछद८ | ||
स्थान ; रम्घा, शिखरकटेरीको फूलबारीसमय : बिहान | स्थान ; रम्घा, शिखरकटेरीको फूलबारीसमय : बिहान | ||
Line 523: | Line 588: | ||
दृश्य समाप्त | दृश्य समाप्त | ||
ड्ड आदिकवि भानुभक्त | ड्ड आदिकवि भानुभक्त | ||
==दृश्य १७== | |||
बि.सं ; पैदछद | बि.सं ; पैदछद | ||
स्थान : रम्घा, शिखरकटेरीको आँगन | स्थान : रम्घा, शिखरकटेरीको आँगन |