अनौठो फल: Difference between revisions
no edit summary
No edit summary Tags: Mobile edit Mobile web edit |
No edit summary Tags: Mobile edit Mobile web edit |
||
Line 73: | Line 73: | ||
त्यस दिन रानीलाई ज्यादै खुसी लाग्यो । उनले योगीलाई मनमनै धन्यवाद दिइन् । | त्यस दिन रानीलाई ज्यादै खुसी लाग्यो । उनले योगीलाई मनमनै धन्यवाद दिइन् । | ||
==बाँदरको | ==बाँदरको पुच्छर सारा रक== | ||
एउटा गाउँको झुपडीमा एउटा परिवार बस्थ्यो । त्यस परिवारमा सन्ते | एउटा गाउँको झुपडीमा एउटा परिवार बस्थ्यो । त्यस परिवारमा सन्ते र चतुरे नाम गरेका दुई छोराहरू पनि थिए । ती दुवै छोराहरू चतुर थिए । उनीहरू छिमेकीका घरको खानेक्रा चोरेर खानमा सिपालु थिए । | ||
सन्ते र चतुरेको झुपडी नजिकै अर्को एउटा सानो झुपडी थियो, जहाँ | सन्ते र चतुरेको झुपडी नजिकै अर्को एउटा सानो झुपडी थियो, जहाँ एउटा बाँदर बस्थ्यो । त्यस बाँदरलाई दही चिउरा अति मन पर्थ्यो । एक दिनको कुरा हो, त्यस बाँदरले दही चिउरा र अलिकति चिनी कहाँबाट ल्याएछ । त्यसपछि दही चिउरा र चिनी मुछेर खान तयार गरेछ । त्यो दृश्य सन्ते र चतुरेले एउटा कुनाबाट हेरिरहेका थिए । मौका पाउनासाथ चोरेर खाने भनी सोचेर बसेका थिए । बाँदरले एकदम मिठो हुने गरी दही, चिउरा र चिनी मुछेको थियो । खान बसेको बेला बाँदरलाई अचानक निद्रा लाग्यो । बाँदर एकछिन निदाउँछु भनेर सुत्यो । त्यसपछि त सन्ते र चत्रेले बाँदरकोदही चिउरा चोरेर खाने मौका पाइहाले । दुवैले दही चिउरा मिठोसँग खाइसकेपछि हातमा लागेको दही चिउरा भित्ताको ठाउँ ठाउँमा पुछे । अन्त्यमा बाँदरको पुच्छरमा समेत पुछिदिए । | ||
बाँदर निद्राबाट बिउँझियो । त्यो दही चिउरा खान बस्यो, तर दही चिउराको नाउँमा त खाली भाँडो मात्र पायो । बाँदरलाई ज्यादै रिस उठ्यो । निद्राबाट बिउँझँदा भोक पनि लागेकाले त्यो एकदमै रिसाएर कराउन थाल्यो, “मेरो दही चिउरा कसले चोरेर खायो?” कोही बोलेन । यत्तिकैमा उसका आँखाभित्तामा परे, जहाँ दही चिउरा मुछिराखेको थियो । अनि बाँदरले रिसले यो भित्ताले पो चोरेर खाएको रहेछ भनी भित्तालाई चुप्पीले छ्यापछ्यापपाप्यो । बाँदरको रिस अझै पनि शान्त भएन । फेरि अर्को भित्तामा दही चिउरा देख्यो । त्यसलाई पनि चुप्पीले छ्यापछ्याप पास्यो । | |||
अझै बाँदरको रिस मरेन । दही चिउरा खान नपाएको रिस ।बाँदरले आफतो पुच्छरमा पनि दही चिउरा लागेको देख्यो । अनि यस पुच्छरले पनि चोरेर खाएको रहेछ भनेर आफूनो पुच्छरलाई समेत दण्ड दिन तम्सियो । | |||
बाँदरले एउटा पाँच पाथीजति तेल अटाउने खालको फोसी (ठुलो भाँडो)ल्याएर तेल हाल्यो । दनदन आगो बालेर तेल ततायो । उम्लने गरीतेल तातेपछि अब यस पुच्छरलाई सजाय दिन्छु भनी रिसले मुरमुरिएर बिस्तारै पुच्छरलाई तेलमा चोप्यो । अलिकति के चोप्न मात्र पुगेको थियो, पुच्छर त आफनै शरीरको न हो, उसलाई पोल्यो! बाँदर ऐप्या !आत्था! भनी उफ्रन थाल्यो तैपनि उसको रिस मरेन । | |||
बाँदरले एउटा पाँच पाथीजति तेल अटाउने खालको फोसी (ठुलो भाँडो)ल्याएर तेल हाल्यो । दनदन आगो बालेर तेल ततायो । उम्लने गरीतेल तातेपछि अब यस पुच्छरलाई सजाय दिन्छु भनी रिसले | |||
==धर्मात्मा र पापी== | ==धर्मात्मा र पापी== |