तरुण तपसी (नव्यकाव्य): Difference between revisions
→सप्तदश विश्राम
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Line 345: | Line 345: | ||
उदेकाई खाली नलिइ मनमा ग्लानि कदुतासबै हेर्दाहेर्दै चटकमय -त्यो धर्म-पदुता ।बितीहाल्यो धैरै समय, जुग अस्तोन्मुख भयोनगीचैमा आई गहनगति बिज्ञान उभियो ॥0थियो जस्तो पैले चटकमय त्यो धर्म नकलीजुट्यो उस्तै आई चटकमय विज्ञान नकली ।दुवै लागे ठाडै भिडिन सबको शान्ति-विधिमाम डूबैँ त्यो देखी अति गहन चिन्ता-जलधिमा ॥२९कहिकन सब त्यस्तो अन्धविश्वास-शालीअबुझ मनुजको त्यो भावनाको प्रणाली ।मन सब तपसीले श्वासका साथ बाँधीअलि छिन लिन लागै शान्तिशाली समाधि ॥ | उदेकाई खाली नलिइ मनमा ग्लानि कदुतासबै हेर्दाहेर्दै चटकमय -त्यो धर्म-पदुता ।बितीहाल्यो धैरै समय, जुग अस्तोन्मुख भयोनगीचैमा आई गहनगति बिज्ञान उभियो ॥0थियो जस्तो पैले चटकमय त्यो धर्म नकलीजुट्यो उस्तै आई चटकमय विज्ञान नकली ।दुवै लागे ठाडै भिडिन सबको शान्ति-विधिमाम डूबैँ त्यो देखी अति गहन चिन्ता-जलधिमा ॥२९कहिकन सब त्यस्तो अन्धविश्वास-शालीअबुझ मनुजको त्यो भावनाको प्रणाली ।मन सब तपसीले श्वासका साथ बाँधीअलि छिन लिन लागै शान्तिशाली समाधि ॥ | ||
दद : चतुर्दश विश्ाम | दद : चतुर्दश विश्ाम | ||
पञ्चदश विश्वाम | |||
==पञ्चदश विश्वाम== | |||
१पिउँदा पिउँदै प्रतिक्षणमुनिको वाक्य-सुधा विलक्षण ।कविको मन त्यो पुग्यो वहाँगहिरो नीरवता थियो जहाँ ॥रेअहो ! सुन्दासुन्दै अबुझ दुनियाँको रिमिभझिमीअकस्मात् टोल्हायौ कविवर ! बिचैमा किन तिमी ?तिमी सुन्दै जाक विविध घटना-चक्र सब त्योजहाँ मेरो धेरै तरुण वय वा जीवन बित्यो ॥ङ्थियो त्यो मौकामा उभय जुगको सन्धि-समयसबैलाई लाग्थ्यो मनमन ठुलो संशय भय ।न जाने के होला ! भनि सब थिये शङ्ककित अति' सबै त्यो कुस्तीको हरबखत हेर्थे परिणति ॥0.3 | १पिउँदा पिउँदै प्रतिक्षणमुनिको वाक्य-सुधा विलक्षण ।कविको मन त्यो पुग्यो वहाँगहिरो नीरवता थियो जहाँ ॥रेअहो ! सुन्दासुन्दै अबुझ दुनियाँको रिमिभझिमीअकस्मात् टोल्हायौ कविवर ! बिचैमा किन तिमी ?तिमी सुन्दै जाक विविध घटना-चक्र सब त्योजहाँ मेरो धेरै तरुण वय वा जीवन बित्यो ॥ङ्थियो त्यो मौकामा उभय जुगको सन्धि-समयसबैलाई लाग्थ्यो मनमन ठुलो संशय भय ।न जाने के होला ! भनि सब थिये शङ्ककित अति' सबै त्यो कुस्तीको हरबखत हेर्थे परिणति ॥0.3 | ||
दुवै लड्दालड्दै नियतिवश विज्ञान बलियोबिजेता भै निस्क्यो, स्थविर बिचरो धर्म थलियौ । | दुवै लड्दालड्दै नियतिवश विज्ञान बलियोबिजेता भै निस्क्यो, स्थविर बिचरो धर्म थलियौ । | ||
Line 372: | Line 374: | ||
९५ | ९५ | ||
६ | ६ | ||
षोडश विश्वाम | |||
==षोडश विश्वाम== | |||
| 1मुनिबाट सुनेर त्यो सबपसिनाको परिपाक-गौरव ।कवि जाँगरिलो हुँदै गयेअमिरी जीवनमा घणा लिये ॥रेयहाँ यै चौकीमा कठिन तपको जीर्ण पगरीगुती बस्ताबस्तै नियतिवश त्यो दृष्टि त्यसरी ।पुग्यो माथी माथी, विधि-नियम हेरचो, तल झरयोपरो अर्कै छाया, सकल धमिलो संशय मरचो ॥३चलेथ्यो यो मेरो नयन जसरी त्यै किसिमलेजगत् सारा हेर्दै चरम गिरि-पारी रवि चले ।रहचो केही वेला तुहिनगिरिका उच्च शिरमाउपर्ना झैँ रातो दिवसकरको कान्ति-गरिमा ॥1 | | 1मुनिबाट सुनेर त्यो सबपसिनाको परिपाक-गौरव ।कवि जाँगरिलो हुँदै गयेअमिरी जीवनमा घणा लिये ॥रेयहाँ यै चौकीमा कठिन तपको जीर्ण पगरीगुती बस्ताबस्तै नियतिवश त्यो दृष्टि त्यसरी ।पुग्यो माथी माथी, विधि-नियम हेरचो, तल झरयोपरो अर्कै छाया, सकल धमिलो संशय मरचो ॥३चलेथ्यो यो मेरो नयन जसरी त्यै किसिमलेजगत् सारा हेर्दै चरम गिरि-पारी रवि चले ।रहचो केही वेला तुहिनगिरिका उच्च शिरमाउपर्ना झैँ रातो दिवसकरको कान्ति-गरिमा ॥1 | ||
चरा, गाई, ग्वाला, कृषकहरु सा55नन्द सुरमासबै फर्के, लर्क्यो भुवनभर अर्कै मधुरिमा ।निशाले. तत्कालै तल तल तमोरूप कबरीलतारी ताराका कुसुमकलि उन्दै शिरभरी ॥ | चरा, गाई, ग्वाला, कृषकहरु सा55नन्द सुरमासबै फर्के, लर्क्यो भुवनभर अर्कै मधुरिमा ।निशाले. तत्कालै तल तल तमोरूप कबरीलतारी ताराका कुसुमकलि उन्दै शिरभरी ॥ | ||
Line 407: | Line 410: | ||
रयसरि अगम भित्री भाव वा सच्चरित्रभनि मुनि अलमस्ती मस्त भै भित्र भित्र ।फिर मुसुमुसु हाँसे, किन्तु भो वाक्य बन्दकमलबिच निदायो मुग्ध, मानू मिलिन्द ॥ | रयसरि अगम भित्री भाव वा सच्चरित्रभनि मुनि अलमस्ती मस्त भै भित्र भित्र ।फिर मुसुमुसु हाँसे, किन्तु भो वाक्य बन्दकमलबिच निदायो मुग्ध, मानू मिलिन्द ॥ | ||
१०६ : सप्तदश बिश्लाम | १०६ : सप्तदश बिश्लाम | ||
अष्टादश विश्वाम | |||
==अष्टादश विश्वाम== | |||
॥ 1हँसिलो मुनिका मुहारकोफिर त्यो सुन्दर सूक्ति-हारको ।छविमा मन रङ्गियो अतिपर भाग्यो अरु सम्झने गति ॥ | ॥ 1हँसिलो मुनिका मुहारकोफिर त्यो सुन्दर सूक्ति-हारको ।छविमा मन रङ्गियो अतिपर भाग्यो अरु सम्झने गति ॥ | ||
ममात्रै हाँसँ वा अरु पनि कुनै हास्यरसमाडुबेका छन् ? भन्ने सरल हँसिलो तर्कवशमा ।परी हेरेँ फेरी सबतिर हँसीलो मुख गरीसबै हाँसे हाँसौमय भुवन भास्यो हरि ! हरि !! | ममात्रै हाँसँ वा अरु पनि कुनै हास्यरसमाडुबेका छन् ? भन्ने सरल हँसिलो तर्कवशमा ।परी हेरेँ फेरी सबतिर हँसीलो मुख गरीसबै हाँसे हाँसौमय भुवन भास्यो हरि ! हरि !! | ||
Line 433: | Line 437: | ||
डेसकल तय गरेका दुःखको दीर्घ रस्तामुनिवर अलमस्ती दृष्टिको त्यो अवस्था ।मसित सब बताई रोकियो टक्क फेरिक्षणभर मुख मेरो स्नेहका साथ हेरी ॥ | डेसकल तय गरेका दुःखको दीर्घ रस्तामुनिवर अलमस्ती दृष्टिको त्यो अवस्था ।मसित सब बताई रोकियो टक्क फेरिक्षणभर मुख मेरो स्नेहका साथ हेरी ॥ | ||
११४ : अष्टादश विश्वाम | ११४ : अष्टादश विश्वाम | ||
एकोनविंशति विश्वाम | |||
==एकोनविंशति विश्वाम== | |||
१कवितुल्य बनी गरे खुलातपसीले जुन काव्यको कला ।मनले सब त्यो गर्म पनिफिर बोले मुसुकाउँदै मुनि ॥रअघी देख्नासाथै मकन, सहसा भक्तिरसलेभिजी श्रद्धा राखी करयुगल जोडेर खुशिले ।मलाई सोधेथ्यौ जुन जति कुरा त्यो क्रमसितसबै छाती खोली कविवर ! बतायेँ तिमिसित ॥डेरहेँछू कस्तो वा कुन किसिमको यो म तपसीसहँछु, भोगँखु कति कति कुरा आसन कसी ।बुझे हौला मेरो कठिन सब त्यो जीवन-गतिभयै केही बाँकी बुझन, सुन फेरी अलिकति ॥ | १कवितुल्य बनी गरे खुलातपसीले जुन काव्यको कला ।मनले सब त्यो गर्म पनिफिर बोले मुसुकाउँदै मुनि ॥रअघी देख्नासाथै मकन, सहसा भक्तिरसलेभिजी श्रद्धा राखी करयुगल जोडेर खुशिले ।मलाई सोधेथ्यौ जुन जति कुरा त्यो क्रमसितसबै छाती खोली कविवर ! बतायेँ तिमिसित ॥डेरहेँछू कस्तो वा कुन किसिमको यो म तपसीसहँछु, भोगँखु कति कति कुरा आसन कसी ।बुझे हौला मेरो कठिन सब त्यो जीवन-गतिभयै केही बाँकी बुझन, सुन फेरी अलिकति ॥ | ||
रड | रड | ||
Line 461: | Line 468: | ||
समाप्त | समाप्त | ||
१२० : एकोनविंशति विश्वाम | १२० : एकोनविंशति विश्वाम | ||
साम्गा प्रकाशनका केही कविता /काव्य | |||
==साम्गा प्रकाशनका केही कविता /काव्य== | |||
अतिरिक्त अभिलेखअराजक अक्षरहरूअसमर्थ श्लोक | अतिरिक्त अभिलेखअराजक अक्षरहरूअसमर्थ श्लोक | ||
अस्वीकृत | अस्वीकृत | ||
Line 486: | Line 494: | ||
901789993"227554 | 901789993"227554 | ||
मुद्वक : साम्रा प्रकाशनको छापाखाना, पुलचोक, ललितपुर, फोन : ५५२१०२३, फ्याक्स : ५५४४ २३६ | मुद्वक : साम्रा प्रकाशनको छापाखाना, पुलचोक, ललितपुर, फोन : ५५२१०२३, फ्याक्स : ५५४४ २३६ | ||
[[category: step 2]] |