तरुण तपसी (नव्यकाव्य): Difference between revisions

Line 410: Line 410:
रयसरि अगम भित्री भाव वा सच्चरित्रभनि मुनि अलमस्ती मस्त भै भित्र भित्र ।फिर मुसुमुसु हाँसे, किन्तु भो वाक्य बन्दकमलबिच निदायो मुग्ध, मानू मिलिन्द ॥

१०६ : सप्तदश बिश्लाम
१०६ : सप्तदश बिश्लाम
अष्टादश विश्वाम
 
==अष्टादश विश्वाम==
॥ 1हँसिलो मुनिका मुहारकोफिर त्यो सुन्दर सूक्ति-हारको ।छविमा मन रङ्गियो अतिपर भाग्यो अरु सम्झने गति ॥

ममात्रै हाँसँ वा अरु पनि कुनै हास्यरसमाडुबेका छन्‌ ? भन्ने सरल हँसिलो तर्कवशमा ।परी हेरेँ फेरी सबतिर हँसीलो मुख गरीसबै हाँसे हाँसौमय भुवन भास्यो हरि ! हरि !!

Line 436: Line 437:
डेसकल तय गरेका दुःखको दीर्घ रस्तामुनिवर अलमस्ती दृष्टिको त्यो अवस्था ।मसित सब बताई रोकियो टक्क फेरिक्षणभर मुख मेरो स्नेहका साथ हेरी ॥

११४ : अष्टादश विश्वाम
११४ : अष्टादश विश्वाम
एकोनविंशति विश्वाम
 
==एकोनविंशति विश्वाम==
 
१कवितुल्य बनी गरे खुलातपसीले जुन काव्यको कला ।मनले सब त्यो गर्म पनिफिर बोले मुसुकाउँदै मुनि ॥रअघी देख्नासाथै मकन, सहसा भक्तिरसलेभिजी श्रद्धा राखी करयुगल जोडेर खुशिले ।मलाई सोधेथ्यौ जुन जति कुरा त्यो क्रमसितसबै छाती खोली कविवर ! बतायेँ तिमिसित ॥डेरहेँछू कस्तो वा कुन किसिमको यो म तपसीसहँछु, भोगँखु कति कति कुरा आसन कसी ।बुझे हौला मेरो कठिन सब त्यो जीवन-गतिभयै केही बाँकी बुझन, सुन फेरी अलिकति ॥

रड
रड
Line 464: Line 468:
समाप्त
समाप्त
१२० : एकोनविंशति विश्वाम
१२० : एकोनविंशति विश्वाम
साम्गा प्रकाशनका केही कविता /काव्य
 
==साम्गा प्रकाशनका केही कविता /काव्य==
अतिरिक्त अभिलेखअराजक अक्षरहरूअसमर्थ श्लोक

अस्वीकृत
अस्वीकृत
Line 489: Line 494:
901789993"227554
901789993"227554
मुद्वक : साम्रा प्रकाशनको छापाखाना, पुलचोक, ललितपुर, फोन : ५५२१०२३, फ्याक्स : ५५४४ २३६

[[category: step 2]]
11

edits