अनौठो फल: Difference between revisions

no edit summary
Tags: Mobile edit Mobile web edit
No edit summary
Tags: Mobile edit Mobile web edit
Line 86: Line 86:
==धर्मात्मा र पापी==
==धर्मात्मा र पापी==


एकादेशमा दुई जना दाजुभाइ रहेछन्‌ । तिनीहरूमा दाजु चाहिँ ज्यादै धर्मात्मार दयालु थियो तर भाइ चाहिँ भने बडो पापी, रिसाहा र दुष्ट स्वभावकोथियो । त्यसैले ती दुवै जना आपसमा झगडा गरिरहन्थे ।
एकादेशमा दुई जना दाजुभाइ रहेछन्‌ । तिनीहरूमा दाजु चाहिँ ज्यादै धर्मात्मार दयालु थियो तर भाइ चाहिँ भने बडो पापी, रिसाहा र दुष्ट स्वभावको थियो । त्यसैले ती दुवै जना आपसमा झगडा गरिरहन्थे ।
एक दिनको कुरा हो, भाइ चाहिँले सारै रिसाएर दाजु चाहिँलाई एकअनकन्टार जङ्गलमा लग्यो । अनि उसले आफ्नो दाजुका दुई ओटै आँखाफ्षिकेर जमिनमा राखिदियो र दाजुलाई नजिकैको एउटा रुखको फेदमाछाडेर आफ्‌ भने घर फर्केर आयो । दाजु चाहिँ बसेको रुखमा देवचरी नामकचराको गुँड थियो । त्यस गुँडमा चार पाँच ओटा चराका बचेरा पनि थिए।
एक दिनको कुरा हो, भाइ चाहिँले सारै रिसाएर दाजु चाहिँलाई एकअनकन्टार जङ्गलमा लग्यो । अनि उसले आफ्नो दाजुका दुई ओटै आँखाफ्षिकेर जमिनमा राखिदियो र दाजुलाई नजिकैको एउटा रुखको फेदमाछाडेर आफ्‌ भने घर फर्केर आयो । दाजु चाहिँ बसेको रुखमा देवचरी नामकचराको गुँड थियो । त्यस गुँडमा चार पाँच ओटा चराका बचेरा पनि थिए।
(१७
तिनीहरूका बाबुआमा अन्यत्रै भोजमा गएर त्यस रात घर फर्केका थिएनन्‌ ।राती भएपछि एउटा सर्प आयो र त्यसले ती चराको बचेराहरूलाई खानखोज्यो । यो थाहा पाएर चराका बचेराहरू चिच्याउन थाले ।


त्यस बेला त्यसै रुखको फेदमा दृष्टिविहीन पारेर राखिएको मान्छे(दाजु चाहिँ) ले चराका बचेराहरूको चिच्याहट सुन्यो र हातले छाम्दै रुखमामुडुकीले ठ्याकठ्याक हिर्काउँदै हा...हा... भनेर करायो त्यो सुनेर सर्प,“आम्मै ! यहाँ त मान्छे पनि पो रहेछ !” भन्दै डरले भाग्यो । बिहानीपखभयो, बचेराहरूका आमाबाबुले खानेकुरा (चारो) लिएर आए र बचेराहरूलाई खुवाउन खोजे । तर बचेराहरूले खान मानेनन्‌ । अनेक तरहले खुवाउनखोज्दा पनि बचेराहरूले खान नमानेको देखेर आमाबाबुले भने, “तिमीहरूलेजे भने पनि मान्छौँ, चारा चाहिँ खाइदेक बाबा !” बचेराहरूले आफूलेचाहेको कुरा पुरा हुने सम्झेर खुसी हुँदै भने, “हाम्रो माग पक्का पुरा हुनेभए मात्रै खान्छौँ नत्र चारो नै खाँदैनौँ ।” “हुन्छ बाबा हुन्छ बरु चाँडोभन ।” बाबुआमाले बाचा गरे ।
तिनीहरूका बाबुआमा अन्यत्रै भोजमा गएर त्यस रात घर फर्केका थिएनन्‌ राती भएपछि एउटा सर्प आयो त्यसले ती चराको बचेराहरूलाई खान खोज्यो । यो थाहा पाएर चराका बचेराहरू चिच्याउन थाले
यो सुनेर बचेराहरूले भने, “आज राती हामीहरू मर्ने थियौँ तर तल रुखकोफेदमा बसिरहेको दृष्टिविहीनले हामीलाई बचायो त्यस कारण त्यसदृष्टिविहीनले आँखा देख्न पाउने उपाय गरिदिनुहोस्‌ र हामीलाई पनि यहाँसर्पले देखेको हुँदा आजै अर्को ठाउँमा सारिदिनुहोस्‌ ।”


बचेराहरूका आमाबाबुले भने, “हामी देवचरीहरूको तल खसेको बिष्टा हातमाथापेर तुरुन्तै दुवै आँखामा राखोस्‌ अनि पहिले झिकेको उसका आँखा खोजेरआँखा हुनुपर्ने ठाउँमा राखिहालोस्‌ । यति गरेपछि उसले आँखा देख्ने छ ।”
त्यस बेला त्यसै रुखको फेदमा दृष्टिविहीन पारेर राखिएको मान्छे(दाजु चाहिँ) ले चराका बचेराहरूको चिच्याहट सुन्यो र हातले छाम्दै रुखमा मुडुकीले ठ्याकठ्याक हिर्काउँदै हा...हा... भनेर करायो । त्यो सुनेर सर्प,“आम्मै ! यहाँ त मान्छे पनि पो रहेछ !” भन्दै डरले भाग्यो । बिहानीपख भयो, बचेराहरूका आमाबाबुले खानेकुरा (चारो) लिएर आए र बचेराहरूलाई खुवाउन खोजे । तर बचेराहरूले खान मानेनन्‌ । अनेक तरहले खुवाउनखोज्दा पनि बचेराहरूले खान नमानेको देखेर आमाबाबुले भने, “तिमीहरूलेजे भने पनि मान्छौँ, चारा चाहिँ खाइदे  बाबा !” बचेराहरूले आफूलेचाहेको कुरा पुरा हुने सम्झेर खुसी हुँदै भने, “हाम्रो माग पक्का पुरा हुनेभए मात्रै खान्छौँ नत्र चारो नै खाँदैनौँ ।” “हुन्छ बाबा हुन्छ । बरु चाँडोभन ।” बाबुआमाले बाचा गरे ।
यो सुनेर बचेराहरूले भने, “आज राती हामीहरू मर्ने थियौँ तर तल रुखकोफेदमा बसिरहेको दृष्टिविहीनले हामीलाई बचायो । त्यस कारण त्यसदृष्टिविहीनले आँखा देख्न पाउने उपाय गरिदिनुहोस्‌ र हामीलाई पनि यहाँ सर्पले देखेको हुँदा आजै अर्को ठाउँमा सारिदिनुहोस्‌ ।”


त्यही रुखको फेदमा रातभरि केही खान नपाईं, सुत्न पनि नपाएकोदृष्टिविहीन मान्छेले त्यो सबै कुरा सुन्यो र हात थापेर बसिरहयो । संयोगवशउसको हातमा त्यस देवचरीको बिष्टा पर्न गयो । हत्तपत्त आँखा हुनुपर्नेठाउँमा उसले त्यो बिष्टा राख्यो । उसले भुइँतिर छामछुम गर्दा उसकाआँखा पनि भेट्टायो । उसले तुरुन्तै आँखा हुनुपर्ने ठाउँमा राखेको मात्रै केथियो, प्रस्टै देखिहाल्यो । अनि ज्यादै खुसी र आभारी भएर घरतिर जानेतरखरमा लाग्यो । उत्तिनैखेर ती देवचरीका बचेराहरूले भने, “तपाइँ बसेकोठाउँको जमिनभित्र रुपैयाँ पैसा, गर गहना आदि भएको एउटा गाग्री छ।त्यस गाग्रीको मुखमाथि दही चामलको बटुको छ। त्यस बटुकामाथि भ्यागुतोछ। त्यो भ्यागुतो झिकेर कागलाई दिनुहोस्‌ र ती रुपियाँ पैसा, गर गहनासबै तपाईँ नै लिनुहोस्‌ ।”
बचेराहरूका आमाबाबुले भने, “हामी देवचरीहरूको तल खसेको बिष्टा हातमा थापेर तुरुन्तै दुवै आँखामा राखोस्‌ अनि पहिले झिकेको उसका आँखा खोजेर आँखा हुनुपर्ने ठाउँमा राखिहालोस्‌ । यति गरेपछि उसले आँखा देख्ने छ ।”
 
त्यही रुखको फेदमा रातभरि केही खान नपाईं, सुत्न पनि नपाइएको दृष्टिविहीन मान्छेले त्यो सबै कुरा सुन्यो र हात थापेर बसिरहयो । संयोगवश उसको हातमा त्यस देवचरीको बिष्टा पर्न गयो । हत्तपत्त आँखा हुनुपर्ने ठाउँमा उसले त्यो बिष्टा राख्यो । उसले भुइँतिर छामछुम गर्दा उसका आँखा पनि भेट्टायो । उसले तुरुन्तै आँखा हुनुपर्ने ठाउँमा राखेको मात्रै के थियो, प्रस्टै देखिहाल्यो । अनि ज्यादै खुसी र आभारी भएर घरतिर जाने तरखरमा लाग्यो । उत्तिनैखेर ती देवचरीका बचेराहरूले भने, “तपाइँ बसेकोठाउँको जमिन भित्र रुपैयाँ पैसा, गर गहना आदि भएको एउटा गाग्री छ। त्यस गाग्रीको मुख माथि दही चामलको बटुको छ। त्यस बटुका माथि भ्यागुतोछ। त्यो भ्यागुतो झिकेर कागलाई दिनुहोस्‌ र ती रुपियाँ पैसा, गर गहनासबै तपाईँ नै लिनुहोस्‌ ।”


यो सुनेर त्यस मान्छेले पनि भने जस्तै गस्यो । गाग्री त सुनकै पो रहेछ !यसरी सुनको गाग्रीभरि रुपियाँ पैसा र गर गहना लिएर क घर फर्क्यो । चराले पनि उत्तिनैखेर आफूनो गुँड अन्तै सास्यो ।
यो सुनेर त्यस मान्छेले पनि भने जस्तै गस्यो । गाग्री त सुनकै पो रहेछ !यसरी सुनको गाग्रीभरि रुपियाँ पैसा र गर गहना लिएर क घर फर्क्यो । चराले पनि उत्तिनैखेर आफूनो गुँड अन्तै सास्यो ।