अनौठो फल: Difference between revisions
→गफाडी कछुवा
No edit summary Tags: Mobile edit Mobile web edit |
|||
Line 87: | Line 87: | ||
एकादेशमा दुई जना दाजुभाइ रहेछन् । तिनीहरूमा दाजु चाहिँ ज्यादै धर्मात्मार दयालु थियो तर भाइ चाहिँ भने बडो पापी, रिसाहा र दुष्ट स्वभावको थियो । त्यसैले ती दुवै जना आपसमा झगडा गरिरहन्थे । | एकादेशमा दुई जना दाजुभाइ रहेछन् । तिनीहरूमा दाजु चाहिँ ज्यादै धर्मात्मार दयालु थियो तर भाइ चाहिँ भने बडो पापी, रिसाहा र दुष्ट स्वभावको थियो । त्यसैले ती दुवै जना आपसमा झगडा गरिरहन्थे । | ||
एक दिनको कुरा हो, भाइ चाहिँले सारै रिसाएर दाजु चाहिँलाई एकअनकन्टार जङ्गलमा लग्यो । अनि उसले आफ्नो दाजुका दुई ओटै आँखाफ्षिकेर जमिनमा राखिदियो र दाजुलाई नजिकैको एउटा रुखको फेदमाछाडेर आफ् भने घर फर्केर आयो । दाजु चाहिँ बसेको रुखमा देवचरी नामकचराको गुँड थियो । त्यस गुँडमा चार पाँच ओटा चराका बचेरा पनि थिए। | एक दिनको कुरा हो, भाइ चाहिँले सारै रिसाएर दाजु चाहिँलाई एकअनकन्टार जङ्गलमा लग्यो । अनि उसले आफ्नो दाजुका दुई ओटै आँखाफ्षिकेर जमिनमा राखिदियो र दाजुलाई नजिकैको एउटा रुखको फेदमाछाडेर आफ् भने घर फर्केर आयो । दाजु चाहिँ बसेको रुखमा देवचरी नामकचराको गुँड थियो । त्यस गुँडमा चार पाँच ओटा चराका बचेरा पनि थिए। | ||
तिनीहरूका बाबुआमा अन्यत्रै भोजमा गएर त्यस रात घर फर्केका थिएनन् । राती भएपछि एउटा सर्प आयो र त्यसले ती चराको बचेराहरूलाई खान खोज्यो । यो थाहा पाएर चराका बचेराहरू चिच्याउन थाले । | तिनीहरूका बाबुआमा अन्यत्रै भोजमा गएर त्यस रात घर फर्केका थिएनन् । राती भएपछि एउटा सर्प आयो र त्यसले ती चराको बचेराहरूलाई खान खोज्यो । यो थाहा पाएर चराका बचेराहरू चिच्याउन थाले । | ||
त्यस बेला त्यसै रुखको फेदमा दृष्टिविहीन पारेर राखिएको मान्छे(दाजु चाहिँ) ले चराका बचेराहरूको चिच्याहट सुन्यो र हातले छाम्दै रुखमा मुडुकीले ठ्याकठ्याक हिर्काउँदै हा...हा... भनेर करायो । त्यो सुनेर सर्प,“आम्मै ! यहाँ त मान्छे पनि पो रहेछ !” भन्दै डरले भाग्यो । बिहानीपख भयो, बचेराहरूका आमाबाबुले खानेकुरा (चारो) लिएर आए र बचेराहरूलाई खुवाउन खोजे । तर बचेराहरूले खान मानेनन् । अनेक तरहले खुवाउनखोज्दा पनि बचेराहरूले खान नमानेको देखेर आमाबाबुले भने, “तिमीहरूलेजे भने पनि मान्छौँ, चारा चाहिँ खाइदे बाबा !” बचेराहरूले आफूलेचाहेको कुरा पुरा हुने सम्झेर खुसी हुँदै भने, “हाम्रो माग पक्का पुरा हुनेभए मात्रै खान्छौँ नत्र चारो नै खाँदैनौँ ।” “हुन्छ बाबा हुन्छ । बरु चाँडोभन ।” बाबुआमाले बाचा गरे । | त्यस बेला त्यसै रुखको फेदमा दृष्टिविहीन पारेर राखिएको मान्छे(दाजु चाहिँ) ले चराका बचेराहरूको चिच्याहट सुन्यो र हातले छाम्दै रुखमा मुडुकीले ठ्याकठ्याक हिर्काउँदै हा...हा... भनेर करायो । त्यो सुनेर सर्प,“आम्मै! यहाँ त मान्छे पनि पो रहेछ!” भन्दै डरले भाग्यो । बिहानीपख भयो, बचेराहरूका आमाबाबुले खानेकुरा (चारो) लिएर आए र बचेराहरूलाई खुवाउन खोजे । तर बचेराहरूले खान मानेनन् । अनेक तरहले खुवाउनखोज्दा पनि बचेराहरूले खान नमानेको देखेर आमाबाबुले भने, “तिमीहरूलेजे भने पनि मान्छौँ, चारा चाहिँ खाइदे बाबा!” बचेराहरूले आफूलेचाहेको कुरा पुरा हुने सम्झेर खुसी हुँदै भने, “हाम्रो माग पक्का पुरा हुनेभए मात्रै खान्छौँ नत्र चारो नै खाँदैनौँ ।” “हुन्छ बाबा हुन्छ । बरु चाँडोभन ।” बाबुआमाले बाचा गरे । | ||
यो सुनेर बचेराहरूले भने, “आज राती हामीहरू मर्ने थियौँ तर तल रुखकोफेदमा बसिरहेको दृष्टिविहीनले हामीलाई बचायो । त्यस कारण त्यसदृष्टिविहीनले आँखा देख्न पाउने उपाय गरिदिनुहोस् र हामीलाई पनि यहाँ सर्पले देखेको हुँदा आजै अर्को ठाउँमा सारिदिनुहोस् ।” | यो सुनेर बचेराहरूले भने, “आज राती हामीहरू मर्ने थियौँ तर तल रुखकोफेदमा बसिरहेको दृष्टिविहीनले हामीलाई बचायो । त्यस कारण त्यसदृष्टिविहीनले आँखा देख्न पाउने उपाय गरिदिनुहोस् र हामीलाई पनि यहाँ सर्पले देखेको हुँदा आजै अर्को ठाउँमा सारिदिनुहोस् ।” | ||
Line 100: | Line 101: | ||
यो सुनेर त्यस मान्छेले पनि भने जस्तै गस्यो । गाग्री त सुनकै पो रहेछ !यसरी सुनको गाग्रीभरि रुपियाँ पैसा र गर गहना लिएर क घर फर्क्यो । चराले पनि उत्तिनैखेर आफूनो गुँड अन्तै सास्यो । | यो सुनेर त्यस मान्छेले पनि भने जस्तै गस्यो । गाग्री त सुनकै पो रहेछ !यसरी सुनको गाग्रीभरि रुपियाँ पैसा र गर गहना लिएर क घर फर्क्यो । चराले पनि उत्तिनैखेर आफूनो गुँड अन्तै सास्यो । | ||
आफूले आँखा भिकिदिएर जङ्गलमै छाडिदिएर आएको त सुनको गाग्रीभरिरुपैयाँ पैसा र गर गहना लिएर घरमा आएको दाजुलाई देख्दा भाइ चाहिँलाईआश्चर्य लाग्यो र मलीन हुँदै दाजुलाई सोध्यो, “कसरी त्यसो | आफूले आँखा भिकिदिएर जङ्गलमै छाडिदिएर आएको त सुनको गाग्रीभरिरुपैयाँ पैसा र गर गहना लिएर घरमा आएको दाजुलाई देख्दा भाइ चाहिँलाईआश्चर्य लाग्यो र मलीन हुँदै दाजुलाई सोध्यो, “कसरी त्यसो भएको हो?” दाजु चाहिँले पनि सबै बेलिबिस्तार लगायो । | ||
पापी र लोभी भाइ मन किन थाम्न सक्थ्यो र ! तुरुन्तै दाजुसँग बिन्तीभाउगर्न थाल्यो, “दाजु मेरा पनि आँखा झिकेर त्यही रुखको फेदमा मलाई बस्नेमौका दिनुहोस् । कुन चाहिँ रुख हो, मैले भुलेँ। बरु म आफैँ आँखा भ्षिकेरभुइँमा राख्ने छु। एक दुई गाग्री रुपैयाँ पैसा, गर गहना र धन सम्पत्ति मपनि ल्याउनुपस्यो ।” | पापी र लोभी भाइ मन किन थाम्न सक्थ्यो र! तुरुन्तै दाजुसँग बिन्तीभाउगर्न थाल्यो, “दाजु मेरा पनि आँखा झिकेर त्यही रुखको फेदमा मलाई बस्नेमौका दिनुहोस् । कुन चाहिँ रुख हो, मैले भुलेँ। बरु म आफैँ आँखा भ्षिकेरभुइँमा राख्ने छु। एक दुई गाग्री रुपैयाँ पैसा, गर गहना र धन सम्पत्ति मपनि ल्याउनुपस्यो ।” | ||
भाइको आग्रहलाई नकार्न नसकेर दाजु चाहिँले त्यस लोभी भाइलाई त्यहीरुखको मुनि आँखा भ्षिकेर भुइँमा राखी बस्न लगाएर घर फर्कियो ।देवचरीले आफूनो गुँड नै अन्यत्र सारिसकेको हुँदा कागले आएर भुइँमाराखेका भाइ चाहिँका आँखा खाइदियो । पापी भाइ लोभले गर्दा त्यहीँबसिरहयो । उसले केही पाएन, भोकले त्यसै मस्यो । | भाइको आग्रहलाई नकार्न नसकेर दाजु चाहिँले त्यस लोभी भाइलाई त्यहीरुखको मुनि आँखा भ्षिकेर भुइँमा राखी बस्न लगाएर घर फर्कियो ।देवचरीले आफूनो गुँड नै अन्यत्र सारिसकेको हुँदा कागले आएर भुइँमाराखेका भाइ चाहिँका आँखा खाइदियो । पापी भाइ लोभले गर्दा त्यहीँबसिरहयो । उसले केही पाएन, भोकले त्यसै मस्यो । | ||
Line 108: | Line 109: | ||
==गफाडी कछुवा== | ==गफाडी कछुवा== | ||
एकादेशमा एउटा कछुवा थियो । त्यो ज्यादै गफाडी थियो । त्यो गफगर्न पायो भने सबै कुरा बिर्सिन्थ्यो । कछुवा जससँग भेटे पनि गफ गर्नथालिहाल्थ्यो । | एकादेशमा एउटा कछुवा थियो । त्यो ज्यादै गफाडी थियो । त्यो गफगर्न पायो भने सबै कुरा बिर्सिन्थ्यो । कछुवा जससँग भेटे पनि गफ गर्नथालिहाल्थ्यो । | ||
जाडोको महिना थियो । गफाडी कछुवा मजासित घाम ताप्दै थियो । त्यसलेदुई ओटा बकुल्लाहरू उड्दै आइरहेको देख्यो । कछुवा हात हल्लाउँदै करायो,“ए, बकुल्ला हो ! के छ त हाल खबर ? कता जान लागेका हो ?” | जाडोको महिना थियो । गफाडी कछुवा मजासित घाम ताप्दै थियो । त्यसलेदुई ओटा बकुल्लाहरू उड्दै आइरहेको देख्यो । कछुवा हात हल्लाउँदै करायो,“ए, बकुल्ला हो! के छ त हाल खबर? कता जान लागेका हो?” | ||
बकुल्लाहरूले जवाफ दिए, “अब जाडो सुरु हुन लाग्यो, त्यसैले हामी तजाडो छल्न तराईतिर जान लागेका छौँ । यदि मन लाग्छ भने तिमी पनिहामीसँगै घुम्न हिँड ।” | बकुल्लाहरूले जवाफ दिए, “अब जाडो सुरु हुन लाग्यो, त्यसैले हामी तजाडो छल्न तराईतिर जान लागेका छौँ । यदि मन लाग्छ भने तिमी पनिहामीसँगै घुम्न हिँड ।” | ||
कछुवा एक छिन घोरियो, “घुम्त जान त मन लाग्छ, तर कसरी जाने ? | |||
पहिलो बकुल्लाले कछुवालाई सम्झाउँदै भन्यो, “यति सानो क्रामा पनिकिन पिर लिन्छौ, हामी छँदै छौँ नि । बरु तिमीले एउटा काम गर्नुपर्छ | कछुवा एक छिन घोरियो, “घुम्त जान त मन लाग्छ, तर कसरी जाने? यी बकुल्लाहरूसित पखेटा छन् र पो उडेर जान्छन् । म कसरी उडूँ। ”त्यसले आफनो पिर बकुल्लाहरूसित पोख्यो, “तिमीहरूको जस्तो भाग्य आफनोकहाँ छ र! तिमीहरूसित पखेटा छन्, मजाले उड्न सक्छौ । आफनो तपखेटा पनि छैनन्, उड्न पनि सक्दिनँ ।” | ||
पहिलो बकुल्लाले कछुवालाई सम्झाउँदै भन्यो, “यति सानो क्रामा पनिकिन पिर लिन्छौ, हामी छँदै छौँ नि । बरु तिमीले एउटा काम गर्नुपर्छ । गर्न सक्छौ?” “के काम होला त्यस्तो? फेरि मैले गर्न सक्ने काम पो होकि होइन?” कछुवाले सतर्क हुँदै सोध्यो । | |||
बकुल्लाले उपाय सिकाउँदै भन्यो, “सुन, सबभन्दा पहिला तिमी कतैबाटएउटा लौरो खोजेर ल्याक अनि हामी तिमीलाई हामीसँगै तराईतिर लिएरजान्छौँ ।” | बकुल्लाले उपाय सिकाउँदै भन्यो, “सुन, सबभन्दा पहिला तिमी कतैबाटएउटा लौरो खोजेर ल्याक अनि हामी तिमीलाई हामीसँगै तराईतिर लिएरजान्छौँ ।” | ||
“नमस्कार, कछुवा भाइ ! अनि कता हिँडेका नि ?” बुढा मानिसले कछुवालाईआफनो हातमा लिँदै सुमसुम्याए । कछुवाले भन्यो, “मलाई एउटा | कछुवा लौरो खोज्न हिँड्यो । बाटामा लौरो टेक्दै आइरहेको एक जना बुढामानिससँग त्यसको जम्काभेट भयो । त्यसले बुढा मानिसलाई अभिवादनगप्यो, “नमस्कार, बाजे!” | ||
कछुवाले हात जोड्दै भन्यो, “बाजे, त्यसो नभन्नुहोस् । म मेरा | |||
“नमस्कार, कछुवा भाइ! अनि कता हिँडेका नि?” बुढा मानिसले कछुवालाईआफनो हातमा लिँदै सुमसुम्याए । कछुवाले भन्यो, “मलाई एउटा लौरो चाहिएको थियो । तपाईंको लौरो मलाई दिनुहोस् न । म ठुलो गुन मान्नेथिएँ ।” बुढो मानिसले अचम्म मान्दै सोधे, “तिमी सानो कछुवालाई योठुलो लौरो के काम?” | |||
कछुवाले हात जोड्दै भन्यो, “बाजे, त्यसो नभन्नुहोस् । म मेरा साथी बकुल्लाहरू सित तराई तिर घुम्न जान लागेको हुँ। त्यसैले तपाइँको लौरो पाएका खन्डमा उनीहरूले मलाई त्यसमा राखेर तराई तिर घुमाउन लैजाने थिए ।” बुढो मानिस दयालु थियो । उनले आफ्नो लौरो कछुवालाई दिए । कछुवा खुसी भएर लौरो लिँदै बकुल्लाहरू कहाँ पुग्यो, “ ल, साथी हो! मैले लौरो ल्याएँ । अब मैले के गर्नुपर्ने हो, भन ।” | |||
“अब तिमी हामीसँगै जान सक्छौ तर तिमीले हामीले भनेको कुरा मान्नुपर्छ नि ।” बकुल्लाले सम्झायो । | |||
कछुवाले किरिया खाँदै भन्यो, “तिमीहरू जे जे भन्छौ, म त्यो मान्न तयार छु।” | |||
पहिलो बकुल्लाले भन्यो, “हेर, यस लौराको बिचमा तिमी मुखले च्यापेर झुन्डिनु अनि हामी दुई लौराको एक एक छेउ चुच्चाले च्यापेर तिमीलाई उडाउने छौँ ।” | |||
अर्को बकुल्लाले चेतावनी दियो, “तर खबरदार! तिमी असाध्यै गफाडी रचकचके छौ, तिमीले बढ्ता भएर मुख खोल्यौ भने तिमी जमिनमा बजारिनेछौ ।” “हेर बकुल्ला हो, आफ् मरिने कुरामा पनि कोही मुख खोल्छ, लछिटै बरू उडेर जाऔँ ।” कछुवालाई उड्न आतुरी भइसकेको थियो ।केही छिनपछि उनीहरू उड्न थाले । आकाश माथिबाट तल पहाड जङ्गल,खोला, पोखरी, मानिस आदि सबै सानो देखिन्थ्यो । यो देखेर कछुवालाईसारै रमाइलो लागिरहेको थियो । त्यसले उड्नुअघि बकुल्लाहरूसित गरेकोवाचा बिर्सिसकेको थियो । | |||
अर्को बकुल्लाले चेतावनी दियो, “तर खबरदार ! तिमी असाध्यै गफाडी रचकचके छौ, तिमीले बढ्ता भएर मुख खोल्यौ भने तिमी जमिनमा बजारिनेछौ ।” “हेर बकुल्ला हो, आफ् मरिने कुरामा पनि कोही मुख खोल्छ, लछिटै बरू उडेर जाऔँ ।” कछुवालाई उड्न आतुरी भइसकेको थियो ।केही छिनपछि उनीहरू उड्न थाले । आकाश माथिबाट तल पहाड जङ्गल,खोला, पोखरी, मानिस आदि सबै सानो देखिन्थ्यो । यो देखेर कछुवालाईसारै रमाइलो लागिरहेको थियो । त्यसले उड्नुअघि बकुल्लाहरूसित गरेकोवाचा बिर्सिसकेको थियो । | |||
उनीहरू एउटा पोखरीमाथि उड्दै थिए । यत्तिकैमा तल पोखरीमा | उनीहरू एउटा पोखरीमाथि उड्दै थिए । यत्तिकैमा तल पोखरीमा पौडिँदै गरेको आफनो साथी कछ्वालाई बोलाउन भनेर त्यस गफाडी कछुवाले मुख खोलेको मात्रै के थियो, त्यो सिधै तल खस्यो । पानीमा खसेकाले कछुवाकोज्यान त गएन तर उसको सातो भने उड्यो । |