नोकरी (उपन्यास): Difference between revisions

no edit summary
No edit summary
No edit summary
Line 1: Line 1:
Source file: https://nepalikitab.org/gita-kesari-nokari/

[चौ र»

णिड्टी2€० 8१:
==किताब परिचय==
७००ने७साझा शिक्षा ईड-पाटी00 र्रा
५५५४/४,[71151[01(9199.018५४५४" ,0161161[2001.01
नोकरी
नोकरी
(उपन्यास)
(उपन्यास)
गीताकेशरी
गीताकेशरी
वाणी प्रकाशन विराटनगर- १४
वाणी प्रकाशन विराटनगर- १४
। ३0127२! ' -& दए उ एरा & इप मठरा
 
प्रकाशकबाणी प्रकाशन सहकारी संस्था लि.विराटनगर-१४, मोरङ, नेपाल
 
प्रकाशक
 
बाणी प्रकाशन सहकारी संस्था लि.
विराटनगर-१४, मोरङ, नेपाल
 
संस्करण: प्रथम
संस्करण: प्रथम
मृयः रु. १००७-मिति: २०५५ आषाढछापिएको प्रति: १०००
मृयः रु. १००
सर्जाधिकार;ः लेखिकाकोकम्प्युटर सेटिङ्ग: वाणी प्रकाशन, विराटनगरमुद्वक:
मिति: २०५५ आषाढ
छापिएको प्रति: १०००
सर्जाधिकार;ः लेखिकाको
कम्प्युटर सेटिङ्ग: वाणी प्रकाशन, विराटनगर
मुद्वक:
श्री नेपाल शैक्षिक सा. उ. प्रा. लि.स्वयम्भू, काठमाडौ

प्रकाशकीय
 
==प्रकाशकीय==
 
नेपाली उपन्यास । साहित्यका क्षेत्रमा श्रीगीताकेशरी परिचित,चर्चित र प्रशंसित व्यक्तित्व हुनुहुन्छ । तीन दशकभन्दा बढी समयदेखिउपन्यास लेखनमा सक्रिय, सबल र समर्थवान्‌ सर्जक उपन्यासकारहरूमध्येमा उहाको स्थान अग्॒गण्य नै छ । संगति र विसंगति, घात ।प्रतिघात, चारित्रिक संगठन र विगठन, पात्र।पात्राको सचरित्र र दश्चरित्र,घटना र दर्घटना, मानवीयता र संवेदना, सबलता र दर्बलताहरू उहाँकाउपन्यासका विषयहरू भई आएका छन्‌ र तिनलाई बृहत्‌ क्यान्भासमाउहाँले सबलताकासाथ प्रस्तुत गर्नुभएको छ ।

पुस्तुत उपन्यास "नौकरी" नेपालको २०४६ सालको राजनीतिकपरिवर्तनतपछिको यथार्ष दस्तावेज हो, जसलाई उहाँले उपन्यासकामाध्यमबाट सफलतापूर्वक उतार्नु भएको छ । राजनीतिका दृश्चक्रमा परेकोनेपालको नोकरशाही ।ब्युरोकेसी) को दःखान्त कथाका रूपमा आएकोनोकरी (उपन्यास) प्रकाशन गर्न पाउँदा वाणी प्रकाशनले खशीको अनभवगरैको छ । उहाँबाट भविष्यमा पनि यसौ शास्त्रीय,मान्य र स्तरीयउपन्यासको आग्रह गर्दछौं ।

बिराटनगर परशु प्रधान२०५४।९।१० अध्यक्ष
 
"नोकरी! भित्र चहार्दा
बिराटनगर परशु प्रधान
 
२०५४।९।१० अध्यक्ष
 
=="नोकरी! भित्र चहार्दा==
 
नेपाली उपन्यास जगतमा गीताकेशरी नाउँ अपरिचित छ भन्नेमलाई लाग्दैन । २०३४ सालमै पहिलो उपन्यास 'कसिङ्गर' साझाप्रकाशनबाट छपाएर नेपाली उपन्यास साहित्यमा नाम दर्ता गर्नैगीताकेशरीले २० वर्षभित्रै सातओटा उपन्यास लेखी छओटा प्रकाशित पनिगराइसक्नुभएको छ । २०५० सालको धरणीधर पुरस्कार प्राप्तगर्नै मुक्तिउपन्यास त आकारमा पनि ज्यादै ढव्बु छ । २०४६ सालको प्रजातान्त्रिक_ प॒नर्बहालीपछि त झन्नै डेढ वर्षका दरले एउटा उपन्यास दिएर यसविघालाई समृद्ध तुल्याउने गीताकेशरीको प्रस्तृत उपन्यास नोकरी नितान्तसघारवादी दृष्टिले लेखिएको देखिन्छ ।

यस उपन्यासको प्रमख पात्र हो शिव खँड्का । शिव खँड्काएउटा कार्यालयमा काम गर्छे, स्पष्ट शव्दमा सोभैँ भनौं नोकरी गर्छ ।उसैका सेरोफेरोमा उपन्यास घुम्छ । उसकी पत्नी गौरी पनि कुनैकार्यालयकी कर्मचारी छै, काम गर्छै, नोकरी नै गर्छै । शिव खँड्काइमान्दार र हक्की कर्मचारी हो । आफना हातमा आएका टुङ्ग्याउन पर्नेकाम फत्ते नगरुन्जेल क कार्यालयबाट हिड्दैन ।

हुन त कर्मचारीप्रति जनसाधारणको सोचाइ नै शिवका विपरीतछ किनकि कर्मचारी जति सबै कामचोर हुन्छन्‌, भ्रष्ट हुन्छन्‌, घुस नखाईकामै गर्दैनन्‌ भन्ने धारणा सर्वसाधारणले पालेको पनि देखिन्छ, सुनिन्छ रनेपालीमा उखानै बनेको छ "सरकारको काम, कहिले जाला घाम,”

आदिकवि भानुभक्त आचार्यका समयका कर्मचारी पनि यस्तै थिए,छन्‌ र त उनले जडे कविता ।

Line 61: Line 77:
अन्त्यमा यस उपन्यासको प्रकाशन गरिदिएकोमा वाणी प्रकाशनकासंचालकवर्गमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु र यसको पाण्डुलिपि हेरीभुमिका लेखिदिने समालोचक डा. गणेश अण्डारीलाई पनि हार्दिक धन्यवाददिन्छु ।

गीताकेशरीविशालनगर, काठमाडौं ।टेलिफोन नं ४३२१२०

==नोकरी==
 
आइतबार, हप्ताको पहलो दिन, शिव खँड्दका पन्ध दिनपछि आजअफिस जदिँ छु । कामको ज्यादै बोझले गर्दा तनाउ बढ्न गएकालेउसलाई गौरीले बलजफत गरेर नै छुट्टी लिनलगाएकी थिई तर स्वभावलेलाचार शिवले कुनै दिन पनि अफिसका कामकाजहरूलाई बिर्सत सकेन ।

आज उसले झन्‌ ज्यादा ती कामहरू संझदैछ र कुनलाईप्राथमिकता दिएर सिध्याउन पर्ला भनैर ती थन्किएका संभावितकामहरूलाई केलाउन थाल्दै छ मनमनै । छान्दाछान्दै सबै उत्तिकै जरुरीभइसकेका पाएर त्यति लामो छुट्टी लिन कर लगाउने गौरीसंग पनि बिछडदैझौकिन्छु र अठोट गर्दछ राति अबेरसम्म बसैर भए पनि दुई चारदिनमा सबै काम समाप्त पारेर नै छोड्छ । त्यस वेला पनि किन अबेरआउनु भयो ? भन्न लागी भने अनि मैले जबाफ दिन जानेको छु भनेरमनैभित्र गौरीप्रति उठेका रिसलाई थैचारेर सन्तुष्टि लिन्छ ।

Line 1,127: Line 1,145:
केही दिनपछि एक बिहानी ती बाढुछोरी आफनो बाटो लाग्छन ।सुर्यको राप र जमीन र रुखका पातहरूबाट उदन थालेका बाफलेउनीहरूलाई छोपेर छिनैमा अदृश्य बनाई दिन्छ । गौरी मनैमनलेउनीहरूका अभियानको सफलताका कामना गर्दै घरभित्र उनीहरूलाईबिदाइ गरी पस्छ । त्यहाँ राधाले पनि आफनो लोग्ने दिल बहाद्रलाईउठाउँदै भनीरहेकी गौरीले सुन्छ, "उद्नोस्‌न कति अल्छी गरेर सतीरहनभएको ! र हेर्नोस्‌ त छोरी रूँदै तपाईलाई बोलाउँदैछै । उसलाईफुल्याउनु हुन्न !"

दिलबहादर आफनो आङ तन्काउदै जरुक्क उद्छ । बिहानीभइसकेकाले क आतिन्छ र मनमनै प्रण गर्छ, अब कं पनि समयको, ख्याल राखि आफू क्रियाशिल हुन ढिलाइ गर्दैन । त्यसैवेला छोरी खैआमाबाबुलाई खोज्छे । आफनो सुरक्षाको लागि, आफनो भविष्यको लागि ।

समाप्त
समाप्त
१६९
१६९
छुटेको
 
==छुटेको==
 
पेज -३४हरफ - २२ मा छैनन पछि
पेज -३४हरफ - २२ मा छैनन पछि
- भने पनि हुन्छ । अरु त के घरमा मूली आमा बुवाले पनिआफ्ना नानुहरूलाई पढ्न नगएमा भन्छन्‌ -

Line 1,136: Line 1,158:
- मान्दै मान्दिन । के गर्ने ? आफ्‌ बाँचेर सन्तान बित्नु जस्तोचोट त कुनै हुँदो रहेनछ अहिले-

पेज -११३हरफ १ मा ट्ङ्गल आयो कि चिट्ठी पछि- मैरो खबर होईन बरु तेरो आफ्नै भन ?

==गीताकेशरी==
जन्म मिति ३ १९९७,२७ आषाढ
जन्म मिति ३ १९९७,२७ आषाढ
जन्म स्थान ; पकनाजोल, नयाँ बजार काठमाडौँहालको ठैगाना : बिज्ञालनगर बडा नं. ४ काठमाडौंशैक्षिक योग्यता : एम.ए. राजनितिशास्त्रभ्रमण : एशिया, पुरोप, अमैरिका, अष्ट्रेलिया,ग्यानाङा आदिगीताकेशरी
जन्म स्थान ; पकनाजोल, नयाँ बजार काठमाडौँहालको ठैगाना : बिज्ञालनगर बडा नं. ४ काठमाडौंशैक्षिक योग्यता : एम.ए. राजनितिशास्त्रभ्रमण : एशिया, पुरोप, अमैरिका, अष्ट्रेलिया,ग्यानाङा आदि
कसिंगर उपन्यास, साका प्रकाशन - २०३४
कसिंगर उपन्यास, साका प्रकाशन - २०३४
सौगात उपन्यास, भारद्वाज प्रकाशन - २०४६
सौगात उपन्यास, भारद्वाज प्रकाशन - २०४६