जे छोए पनि सुन
बाल सन्दर्भ सामग्री - ४
सामग्री सङकलनइन्दिरा चालिसे, रत्नमान शाक्य, जयप्रसाद लम्सालयोगराज भद्टराईं, लक्ष्सीभक्त बासुकला
चित्राड्कन कर्ताअविन श्रेष्ठ
नेपाल सरकारशिक्षा मन्त्रालयपाठ्यक्रम बिकास केन्द्रसानोठिमी, भक्तपुर
प्रकाशक : नेपाल सरकारशिक्षा मन्त्रालयपाठ्यक्रम विकास केन्द्रसानोठिमी, भक्तपुर
(6 प्रकाशकमा
परिमार्जित संस्करण : २०७३
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को सहयोगमा यो सन्दर्भ सामग्री प्रकाशनभएको हो । यसमा समाविष्ट सामग्रीको जिम्मेवारी प्रकाशकमा निहित छ । यसमा रहेका सामग्रीलेग्रुएसएआइडी र अमेरिकी सरकारको अवधारणालाई प्रतिनिधित्व गर्दैनन् ।
हाम्रो भनाइ
बाल बालिकाको पठन सिप बढाउन, मनोरञ्जन प्रदान गर्न, मानसिक र बौद्धिक विकासकालागि सिकाइ सम्बद्ध सन्दर्भ सामग्रीहरूको महत्त्वपूर्ण भूमिका हुन्छ । सन्दर्भ सामग्रीलेबाल बालिकालाई अध्ययनशील बनाउनका साथै पढाइ सिप विकास गरी पाठ्य पुस्तकमाभएका विषय वस्तु ग्रहण गर्नसमेत मदत गर्छ ।
पाठ्यक्रम विकास केन्द्रद्वारा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कार्यान्वयनगर्ने क्रममा यो सन्दर्भ सामग्रीलाई अद्यावधिक गरी गुएसएआइडीको आर्थिक सहयोगमाप्रकाशनमा ल्याइएको हो । प्रस्तुत सन्दर्भ सामग्री कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूकालागि उपयोगी हुने गरी विकास गरिएको छ तापनि आवश्यकतानुसार जुनसुकै कक्षामा पनिप्रयोग गर्न सकिने छ।
प्रस्तुत सामग्री शिक्षकहरूले सबै बाल बालिकाहरूलाई पढ्ने मौका दिई आपसमाछलफलसमेत गराई उनीहरूको पठन सिप विकासमा सहयोग गर्नुहुने छ भन्ने अपेक्षागरिएको छ । अन्त्यमा यस सामग्रीका सम्बन्धमा प्राप्त हुने सुझाव एवम् प्रतिक्रियाकालागि पाठ्यक्रम विकास केन्द्र सदैव स्वागत गर्दछ ।
बि.सं. २०७३ पाठयक्रम विकास केन्द्र
विषय स्ची
क्रस. कथा शीर्षक पृष्ठ सङख्या१. तिन साना बड्गुरहरू भर२. गोरुको दुध १६३. दुई बुढाबुढी र सिरो २१४. जे छोए पनि सुन २७
प्र. विश्वासिलो साथी ३५
तित साना बङगुरहरू
अङ्ग्रेजी लोककथा
एक समयमा कुनै ठाउँमा तिन बङगुरहरू थिए । एक दिन तिनीहरूआफनो भाग्य खोज्न घर छोडेर हिँडे ।
पहिलो एउटा बङ्गुर पश्चिमतिर लाग्यो । धेरै टाढा पुगिसकेपछि त्यसलेएक जना पराल बोकेको मानिसलाई भेट्यो ।
बङ्गुरले बिन्तीभाउ गर्दै त्यस मानिसलाई भन्यो, “दाइ, मलाई त्योपराल दिनुहोस् न । म त्यसबाट एउटा सानो घर बनाउने छु।”
न
0 222 ग्रे% ॥॥छ ॥ ० (दु क्रु बी
हू पफ्रा
हद्टै |२ 64 1201) ८ ॥||॥ ॥/ | 71 १ ॥
मानिस पनि दयालु भएकाले त्यस बङगुरलाई पराल दियो ।बङ्गुरले राम्रो चिटिक्क परेको एउटा घर बनायो । क आरामसँगघरमा बस्त थाल्यो ।
एक दिन एउटा ब्वाँसाले बङ्गुरको घरको ढोका ढकढक्यायो ।त्यसले बङ्गुरलाई सोध्यो, “ए, च्वाँचे भाइ म भित्र आउन सक्छु ?”
बङ्गुरले ब्वाँसोलाई देख्नासाथ भन्यो, “हुँदैन, हुँदैन ! तिमी यहाँ आउनपर्दैन ।”
ब्वाँसोले भन्यो, “यदि त्यसो हो भने म तेरो घर जोडले फुकेरढलाइदिन्छु।” यति भनेर घर नढलेसम्म ब्वाँसोले घरलाई जोडले फुक्यो ।घर ढलेपछि ब्वाँसोले बङ्गुरलाई समात्यो र खायो ।
७/7//७।//'
त त त तरा
दोस्रो बङ्गुर पूर्व दिशाको बाटो हुँदै गएको थियो । धेरै टाढा पुगेपछित्यसले एउटा लट्ठी बोकेको मानिसलाई भेट्यो । क पनि सारै दयालुर इमानदार थियो ।
| 11 ु पाट
१००५ ॥॥|
क षनत्ट्रम््ट्ल्व्य्यवा|) 0 00200704
"न ५/० वि ००५७.
॥ (रा 024 निद्रनव्थ्न्ट्ि ॥//07/1.- १५ दु
000
//%००० र 472 ली
॥//०१7700000010 ७०४१"
बङ्गुरले त्यस दयालु र इमानदार मानिसलाई भन्यो, “ए दाइ,मलाई त्यो लट्ठी दिनुहोस् न । म एउटा सानो घर बनाउँछु ।”यति भनेर त्यसले लट्ठी लियो र त्यस लदट्ठीबाट एउटा राम्रो घरबनाएर बस्यो ।
केही दिनपछि एउटा ठुलो ब्वाँसो आएर ढोका घचघच्यायो र भन्यो,“ए, च्वाँचे भाइ, म भित्र आउन सक्छु ?”
बङ्गुरले यसो झ्यालबाट बाहिर च्यायो । त्यसले ब्वाँसोलाई देख्यो ।अनि जवाफ दिन थाल्यो, “हुँदैन, हुँदैन ! तिमी यहाँ आउन पर्दैन ।”
त्यसपछि रिसाएर ब्वाँसोले भन्यो, “म तेरो घर नढलेसम्म जोडले फुक्छुर घर ढलेपछि तँलाई मार्ने छु।” नभन्दै त्यसले जोडले फुक्यो र घरढलायो अनि सानो बड्गुरलाई खायो ।
पौ दु तपन्भ््क्म
2छि 2); त 2
बट ८0000 070 0129 2002 छ,
॥ ॥/0900
221" ॥ | ।पारि १ ॥॥ ॥ ॥४/// 04
6७कै ९०:९
(८८०,८) १४१ “07. छु
|)
|) "८,|) | पिनर तहक १०72-- हन"२" ७)१ /र),।| ट्व्न्व्टट कोस्लट 0002. 27127 2 ति 000 न 2“ ५110ही अनकार नद१४५ सा रफ नि
तेस्रो बङ्गुर उत्तरतिरको बाटोबाट गएको थियो । धेरै टाढा पुगेपछित्यसले पनि एउटा दयालु र इमानदार भेट्यो । त्यस मानिसले इँटबोकेको थियो ।
बङ्गुरले दयालु र इमानदार मानिससँग बिन्तीभाउ गरी उससँग इँटमाग्यो । दयालु मानिसले पनि त्यसलाई तुरुन्तै इँट दियो ।
2५१0010111011/014 त्
/४ 11) रि टन 71,701
00 करी री७४: त “ ७७१/: ही 7 रौ
1000”0400 040777.. - ७०७१“ छ
॥/2 7) । ५५०९, ५///09_ '७04 04" त९००", 11|49, “0, हि .
बङ्गुरले इँटको गारो लगाई धेरै बलियो र राम्रो घर बनाएर आरामलेबस्यो ।
केही दिनपछि एउटा ठुलो ब्वाँसो आएर ढोका घचघच्याउँदै भन्न थाल्यो,“ए, च्वाँचे भाइ, म भित्र आउन सक्छु ?”
बङगुरले यसो भझयालबाट च्यायो । त्यसले ठुलो ब्वाँसो देख्यो ।ब्वाँसोलाई देखेर त्यसले भन्यो, “हुँदैन, हुँदैन। तिमी भित्र आउन पर्दैन ।”
०००० १%
“0424 बैशर ००१८ %५६५%५४//६५ 22
र लामा] ८५५
ब्वाँसोले भन्यो, “त्यसो भए म फुकेर तेरो घर ढलाइदिन्छु र तँलाईपनि खान्छु ।”
ब्वाँसोले घर ढाल्न जोडले फुक्यो तर घर ढलेन । त्यसको मुखै कालोनिलोभयो।
त्यो ब्वाँसो कालोनिलो भएर रिसाउँदै यताउता गर्न थाल्यो ।हुँदाहुँदै त्यो घरको भझूयाल चढेर भान्छामा जान थाल्यो । बङ्गुरले पनित्यो सबै कुरा थाहा पाइहाल्यो ।
बङ्गुर पनि छिटो भान्छामा गएर पानी तताउन राखिएको भाँडाबाटढकनी खोलिदियो । ब्वाँसोको जिउभरि तातो पानी खनियो । तातोपानीले पोलेर ब्वाँसो मप्यो । ब्वाँसो मरेपछि बङ्गुर आरामसाथ बस्नथाल्यो ।
धेरै पहिलेको कुरो हो । भारतमा अकबर नामका बादशाह थिए ।अकबरका मन्त्रीको नाम वीरबल थियो । वीरबल असाध्यै चलाख थिए ।बीरबल अप्ठ्यारो काम पनि सजिलै गर्न सक्थे । उनी निडर थिए ।रमाइलो गर्न, ठट्टा गर्न पनि वीरबल सिपालु थिए । वीरबललाई मूर्खबनाउँछु भन्ने मान्छे आफैँ मूर्ख हुन्थ्यो । वीरबललाई ठट्टा गरेर कसैलेजित्न सक्दैनथ्यो ।
एक दिन अकबरले वीरबललाई मूर्ख बनाउने जुत्ति निकाले ।उनले वीरबललाई गोरुको दुध खोजेर ल्याउने हुकुम दिए ।यस पटक वीरबललाई अप्ठ्यारो पन्यो । संसारमा दुध दिने गोरु पाइँदैन ।यस पटक वीरबलले हार खानुपर्ने भयो । वीरबल अँध्यारो मुख लगाएरघर गए ।
वीरबलकी एउटी सानी छोरी थिई । क बाबुभन्दा पनि बाठी थिई । उसलेबाबुको अनुहार अँध्यारो भएको देखी । उसले वीरबललाई सोधी, “बाबा,तपाइँलाई केही भएको छ कि ?” वीरबलले भने, “मलाई बादशाहलेगोरुको दुध ल्याउनु भनेका छन् । गोरुको दुध कहीँ पनि पाइँदैन ।अब के गर्ने ?” छोरीले भनी, “त्यति जाबो कुरामा पनि पिर गर्ने ?भोलि जे गर्नुपर्ने हो, म गरुँला । तपाईँ ढुक्कले बस्नुहोस् ।” वीरबललाईआफूनी छोरी असाध्यै बाठी छे भन्ने थाहा थियो । उनी ढुक्कले सुते ।
||| ॥॥॥॥९501111111710007710/ 0
। [1111 ॥॥| 1, ॥॥
॥॥ 1111 | ॥ | [लट
भोलि बिहान विरबलकी छोरी बादशाहको दरबारमा गई । उसलेबादशाहसँग भेट गरी । उसलाई बादशाहले किन आयौ भनेर सोधे ।वीरबलकी छोरीले भनी, “मेरो बुबा सुत्केरी हुनुभएको छ । उहाँलाईसुत्केरी बिदा दिनुपस्यो ।” बादशाहले भने, “कस्तो अचम्मको क्रागर्छ्यौं ! लोग्ने मानिस पनि कहीँ सुत्केरी हुन्छ ?” वीरबलकी छोरीलेभनी, “गोरुले दुध दिन्छ भने हाम्रो बुबा सुत्केरी हुन नहुने ।”
बादशाहले वीरबललाई गोरुको दुध ल्याउन भनेको कुरा सम्भे ।
उनले वीरबललाई मूर्ख बनाउँछु भन्ने सोचेका थिए । वीरबल त
उल्टै बिदा लिएर बस्ने पो भए । बादशाहको जुक्ति काम लागेन ।
उनले केही गरे पनि वीरबललाई मूर्ख बनाउन नसक्ने भए । अकबरले
वीरबलकी छोरीलाई भने, “तिम्रो बाबालाई दरबारमा पठाइदिन् । गोरुको
दुध ल्याउनु पर्दैन ।” बादशाहले बीरबलकी छोरीको चलाखी थाहा पाए ।बादशाहले उसलाई पुरस्कार दिएर घर पठाए ।
दुई बुढाबुढी र सिरो
जापानी लोककथा
धेरै अगाडिको क्रा हो, जापानमा एक जोडी श्रीमान श्रीमती बस्थे ।तिनीहरूको एउटा सिरो नाम गरेको कुक्र थियो । ती दुवै बुढाबुढीभइसकेका थिए । उनीहरू आफ् आफूमा धेरै माया गर्थे । उनीहरू गरिबथिए । उनीहरू आफूलाई र सिरोलाई वर्षभरिका लागि चामल किन्नचाहन्थे तर उनीहरूसँग थोरै पैसा थियो । त्यसैले अब छिटै नै चामलकिन्ने पैसा सकिन्छ भनेर उनीहरू चिन्ता गर्न थाले ।
एक दिन ती दुवै बुढाबुढी बारीमा काम गरिरहेका थिए । सिरो चाहिँयताउति बारीमा सुँघ्दै थियो । एक्कासि त्यस कुकुरले भुक्दै एक ठाउँमाखोख्रिन थाल्यो ।
“चुप लाग्, सिरो !” बुढाले भने तर सिरो भुकिरहयो र खोस्रिरहयो ।त्यति गर्दा पनि सिरो भुकिरहेको हुनाले बुढा त्यहाँ हेर्न गए ।
न“|॥)
॥॥॥ रे|||
त्यसपछि उनले एउटा लट्ठी माटामा गाडे । लट्ठी केहीचिजमा ठोकिएको जस्तो लागेर उनले त्यहाँ खने । खनिएको ठाउँमा उनलेएउटा ठुलो बाकस भेट्टाए । बाकस खोलेर हेर्दा त त्यहाँ सुनका असर्फीहरूभेटिए । बुढा धेरै खुसी भए । अब त चामल किन्न चिन्ता नै गर्नुपरेन ।
यी सबै कुरा एक जना लोभी छिमेकीले देखिरहेको थियो ।उसलाई लोभ लाग्यो । उसले पनि सिरो कुक्रलाई लिएर गयो ।उसले सिरोले सुँघेका ठाउँमा खनेर हेन्यो तर उसले त्यहाँ केही भेटेन ।रिसको झोकमा उसले सिरोलाई मारिदियो ।
२९१0 2,1 / / द्र
४४१९)
सिरो मरेको थाहा पाएर ती दुवै बुढाबुढी धेरै दुःखी भए । उनीहरूअलापविलाप गर्न लागे ।
एक रात सपनामा सिरो आयो र उसले बुढाबुढीलाई भन्यो,“मलाई तिमीहरूले धेरै हेरचाह गरेका थियौ । त्यसैले अब मतिमीहरूको हेरचाह गर्ने छु। भोलि बगैँचाको सल्लाको रुख काट्नु रकेही सल्लाको रस भात भएको भाँडामा मिसाउनु ।” त्यति भनेर कुक्रबिलायो ।
११११) १७
] "छै! १)
भोलि पल्ट उनीहरूले कुक्रले भने जस्तै गरे । भात पकाएको भाँडामासल्लाको रस पर्नासाथ बुढी चिच्चाउन थालिन्, “हेर्नुहोस् न ..।”भातको सिता एक एक गरी असर्फपीमा परिवर्तन भएकोपाइयो । बुढाबुढीसँग धेरै पैसा भयो । तर ती बुढाबुढी आफनो आज्ञाकारीकुक्रलाई सम्झेर झन् दुःखी भए ।
सिरोले बुढाबुढीलाई आफ् बाँच्दाखेरि मात्र होइन, मरेर पनि ठुलोसहयोग गस्यो ।
जे छोए पनि सुन
ग्रिसेली लोककथा
ग्रिस भन्ने एउटा देश छ । त्यहाँ धेरै पहिले मिदास नामका राजा थिए ।ती राजा धन सम्पत्तिको असाध्यै लोभ गर्थे । उनी सुन किनेर ढुकुटीमाजम्मा गर्थे । उनका ढुकुटीमा धेरै सुन जम्मा भइसकेको थियो, तैपनिराजालाई अभ धेरै सुनको लोभ लाग्दै गयो ।
[२७
राजालाई आफूसँग भएको सुनले चित्त बुझेको थिएन । उनलाई एकैपटकमा धेरै सुन पाए हुन्थ्यो भन्ने लाग्यो । उनले भगवान् खुसी भए एकैपटकमा धेरै सुन पाइन्छ भन्ने ठाने । त्यसैले उनी भगवानको तपस्या गर्नलागे । भगवान् खुसी पनि भएछन् । भगवान् उनका अगाडि देखापरे ।भगवानले राजालाई के माग्छौ भनेर सोधे । राजालाई यो ठुलो मौकाथियो । राजाले भगवानसँग भने, “मैले जे छोए पनि सुन होस्, प्रभु ।”राजाले जे छोए पनि सुन हुने वरदान दिएर भगवान् अलप भए ।
॥ नि पएाएण्म्यु। पा | र
राजा मिदास विभिन्न कुरा छुन थाले । जे छोए पनि सुन हुन थाल्यो ।इँटा, ढुङ्गा आदि समेत सुन भए । बारीका फुलसमेत सबै सुन भए ।राजासँग अब चाहेजति सुन हुने भयो । उनी अत्यन्तै खुसी भए ।
राजाको खाना खाने बेला भएको रहेछ । भान्छेले राजालाई खानेक्रा ल्याइदिए । राजा खाना खान बसे । राजालाई अन्डा मनपर्थ्यो । सबभन्दा पहिले राजाले अन्डा टिपे । अन्डा त तुरुन्तै सुनपो भयो । राजा झसङ्ग भए । उनले अरू खाने कुरा टिपे ।राजाले टिपेका खाने क्रा सुन हुँदै गए । राजाले चिया खान खोजे ।चिया पनि सुनको झोल भयो । राजालाई अब के खाने, के खाने भयो ।राजा त्यस दिन भोकै सुते ।
भोलिपल्ट राजाकी छोरी दगुदै आई । उसले राजालाई छोई ।राजालाई छुने बित्तिकै राजाकी छोरी पनि सुनको मूर्ति भई ।छोरी मूर्ति भएकामा राजालाई ठुलो पिर पस्यो । दरबारमाराजाले छोए भने मूर्ति भइन्छ भन्ने हल्ला मच्चियो । राजाका पाले,पहरा, नोकर, चाकर दरबार छोडेर भाग्न लागे । अब त दरबारमाराजा एक्लै परे ।
राजालाई धेरै भोक लाग्यो । राजा खाने कुरा खोज्न आफैँ दौडनलागे । खाने कुरा पाए पनि राजाले खान सकेनन् । खाने क्रा मुखमानपुन्याउँदै सुन हुन्थ्यो । दरबारमा जताततै सुन देखिन थाल्यो । राजाकोपेट भने खाली नै रहयो । राजा भोकले छट्पटाउन लागे । भोकले नैउनी मर्ने भए ।
सुके४: 111॥॥॥॥।॥[।1 ॥/ 7:1,711] ॥ ।
राजालाई अब आफनो भूल थाहा भयो । मानिसलाई सुनभन्दा खानेकुरा नै चाहिने रहेछ । उनलाई सुन देखेर दिक्क लाग्न थाल्यो ।मर्ने अवस्था भएकाले राजाले भगवान सम्झे । त्यति नै बेलाभगवान् देखा परे । भगवानूले राजालाई भने, “फेरि के माग्छौ ?”राजालाई लाज लाग्यो । उनी बोल्न पनि नसक्ने भइसकेका थिए ।उनले बिस्तारै भगवानसँग भने, “प्रभु ! मबाट ठुलो भुल भयो ।मलाई सुन चाहिँदैन । प्रभुले मलाई दिएको वरदान फिर्ता होस् । सबैकुरा पहिले जस्तै होकन् । मलाई भोक लागेको बेला एक पेट खानपाए पुग्छ ।”
भगवानूले राजालाई दिएको शक्ति फिर्ता गरिदिए र अलप भए । अबराजाले छोएका कुरा सुन हुन छोडे । सुन भएका कुरा पहिले जस्तैभए । राजाकी छोरी हिँड्न थाली । राजा खुसी भएर खाने कुरा खाए।उनले धन सम्पत्तिको लोभ गर्न छाडे ।
विश्वासिलो साथी
भारतीय लोककथा
धेरै पहिलेको कुरा हो । एकादेशमा एक जना राजा थिए ।राजा साहसी र बुद्धिमान् थिए । कसैले छलछाम गरेको मनपराउँदैनथे । त्यसैले उतको नाम जहाँतहीँ फैलिएको थियो । अनेककला भएका मानिसहरू राजालाई उपहार दिन दरबारमा आउँथे ।कोही कोही त दरबारमा आफूनो इमानदारिता देखाउन आउँयै ।
एक दिन एक जना ठुला कलाकार दरबारमा आए । उनले साहसी,बुद्धिमान र इमानदार राजासँग भेट्ने इच्छा जाहेर गरे । राजालाईदिन उनले तिन ओटा उस्तै उस्तै राम्रा पुतली बनाएर ल्याएका थिए ।ती तिन ओटै पुतली राजाका सामु राखेर उनले बिन्ती चढाए, “यीपुतलीहरू राम्ररी हेरिबक्स्योस् र तीमध्ये सबैभन्दा राम्रो पुतली, मध्यमपुतली र सबभन्दा नराम्रो चाहिँ पुतली कुन कुन हुन्, छुट्याइबक्स्योस् ।”
॥॥११1॥/१॥४::1
टु
कलाकारको कुरा सुनेपछि राजाले तिन ओटै पुतलीहरू हातमा लिए रसबैलाई राम्ररी हेरे । पुतलीहरूको उचाइ, तौल र बनावट उस्तै उस्तैरहेछ । तिनीहरूमा कुनै पनि फरक देखिँदैनथ्यो । राजाले राम्ररी पुतलीहेर्दै जाँदा उनले सबैमा प्वाल परिरहेको देखे ।
|२७
राजाले सानो सिन्का लिएर तिन ओटै पुतलीको कानमा छिराए ।त्यसपछि उनले पुतली हल्लाउन थाले । हल्लाउँदा पहिलो पुतलीमाछिराएको सिन्को अर्को कानबाट निस्केको देखे ।
त्यस्तै, दोस्रो पुतलीमा छिराएको सिन्को चाहिँ मुखबाट निस्केको देखे ।त्यस्तै, तेस्रो पुतलीमा छिराएको सिन्को चाहिँ सिधै पेटमा गएको देखे ।
यसपछि राजाले केही बेर सोचेर भने, “तिमी साँच्चीकै कस्ता बाठाकलाकार रहेछौ । तिमीले सिकाएको साथी चिन्ने तरिका देखेर म धेरैनै खुसी छु। तिन ओटा पुतलीहरूबाट तिनै किसिमका साथीहरू निस्के ।सबै मान्छेहरू आफना साथीहरू असल होउन् र गोप्य क्राहरू गोप्यराख्न सक्न् भन्ने चाहन्छन् ।
ती पुतलीहरूमध्ये सबैभन्दा पहिलो पुतली नराम्रो हो । त्यस्तो साथीपायो भने उसले तिमीले भनेको क्रा एउटा कानले सुनी अर्को कानलेउडाइदिन्छ।
दोस्रो पुतली चाहिँ मध्यम दर्जाको साथी हो किनभने उसले तिम्रो क्रासुनेर उसले अरूलाई क्रा लगाउँछ । उसले केही क्रा पनि गोप्य राख्नसक्दैन ।
तेस्रो सबैभन्दा विश्वासिलो र असल साथी हो किनभने उसले गोप्य कुरान सुनेर उडाउँछ, न त अरूलाई भन्छ । उसले त्यो क्रा गोप्य राख्छ।कलाकार राजाको यस्तो जवाफ सुनेर धेरै खुसी भए किनभने आजसम्मकसैले नभनेको क्रा राजाले भनिदिए ।