ठूलो फुल (A Big Egg)

From नेपाली किताब सम्पादन (Nepali Book Editor)
Revision as of 14:11, 14 June 2024 by Nepalikitab8848 (talk | contribs) (Created page with "लेखक 0101रोमा प्रधान 13019 जिला चित्राङ्गनकर्ता ॥०51901दीपक गौतम 10000916 04) सम्पादक प्गा०ाशान्तदास मानन्धर 8168 1288 1481186078ा दा पिन1॥॥॥1२00111(01२690 ठूलो फुल१ 810 ६99 लेखक रोमा प्रधान 00 111 & 3019 2909) चित्राङुनकर्ता द...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)

लेखक 0101रोमा प्रधान 13019 जिला

चित्राङ्गनकर्ता ॥०51901दीपक गौतम 10000916 04)

सम्पादक प्गा०ाशान्तदास मानन्धर 8168 1288 1481186078ा

दा पिन1॥॥॥1२00111(01२690

ठूलो फुल१ 810 ६99

लेखक रोमा प्रधान

00 111 & 3019 2909)

चित्राङुनकर्ता दीपक गौतम

प्डायाँण [2609016 04पंका)

सम्पादक शान्तदास मानन्धर

छ्ी0ा 1111101001101111101112 1110

मुद्रक एपोलो अफसेट प्रेस (प्रा) लि., काठमाडौँ[1111 “0010 8 रि885 रित. । [0, 1(8111291100कलर सेपरेसन प्रिन्ट प्रोसेस (पा) लि., काठमाडौँ

(0000 800074107) जि जि00858 जित. 110., । (गा) ॥00

संस्करण पहिलो, १५,०00 प्रति, वि.सं. २०६४[५ ।11०|॥] ताशँ, 15,000 001005, 2007 “10.

कादुरी च्यारिटेवल फाउन्डेसनको आर्थिक योगदानबाट यस किताबको प्रकाशन सम्भव भएको छ।पा॥5 1000 ४४७5 11906 [0059106 ५४) प10119 010४०60 0१ 168 1000018 0127010108 :00100101.

रूम टु रीड पोस्ट बक्स नं. ५८४८, काठमाडौँ, नेपाल, फोन ५५५३८८७, फ्य्याक्स ५५५३८८३9007110 3080 1205 30 5848, 160101101100, 1६01001. 2016 5553987, 806: 5553983,0091: 161091601001900.0/9.110, ४/610: गा ?://४/४/४४.०01090.00

0002. 3001110 3290 |29471615 ष॥) 10091 0 गफ 25 ऐँ।0001100 16 06५61010119 ४/०० 1० 63890॥9)1 50110015, ॥012125,

10 0101 00006910191 बडा 0008. /७ ५861 (0 गा 8/016 891 ॥) 18 ॥/65 0 जालो ॥) 16 1060 पय 6000810

॥ [| 1858180019 शी ऐशं €1100//615 [2901016 0 णँगशं ७ ए1010५8 500000010100 0 का 05 0 पी शि॥85, 0 गफ 85,

[२००1६०३२९१६ ०0001185, 900 पाँप2 936162ँ1015. 0000 १0 0910 फा 25 पथ्न 01/ 11 20009101 001 10006, ५७ श४७ ०[012916 १७ ०/०।७ 01 00४6 018 0110 शं 8008.

0007 02007 ७/ 3000 10 3090 41 1001510501000. 1881: 978-99946-2-706-6

प्रकाशकको भनाइ

यो किताप प्राथमिक तहका विद्याथी भाइबहिनीहरूका लागि भनीतयार पारिएको हो । यो कथा आफ्नो ओथारामा पाइएको ठूलोफुलको साँच्चीकैकी आमा फेला पार्न हिँडेकी कृखुरीको कथाहो। साँच्चीकैकी आमाको खोजीका क्रममा हिँडेकी क्खुरीकोथरी-थरीका जन्तुहरूसित चिनापर्ची हुन्छ । क तिनीहरूसितभलाकुसारी गर्छे र तिनीहरुका आनीबानी र अन्य विषयमाअनेकन कुरा थाहा पाउँछे। यसरी कथाले बालजिज्ञासालाई बुझनर तिनको पूर्ति गर्न प्रयत्न गरेको छ। कथाको पुनलेंखनको कामसम्पादक शान्तदासले गरेका हुन्‌ । प्रस्तृत कथा हाम्रा बाल-पाठकहरूले अवश्य मनपराउनेछन्‌ भन्ने हामीले आशा गरेकाछौँ।

प्रिय पाठकहरू, मानिसलाई शिक्षाले नै आत्मनिर्भर बन्न सक्नेबनाउँछ र गरिबीका मारबाट जोगाउँछ भन्ने विश्वास रूम टुरीडको छ। संसारमा सकारात्मक परिवर्तन शिक्षितबालबालिकाहरूबाटै थालिन्छ भन्ने क्रालाई आत्मसात्‌गरेर यो संस्था नेपालका बालबालिकाहरूलाई शिक्षाको अवसरदिने अनेक किसिमका काममा सन्‌ २००0 देखि जुटिरहेको

छ।

20५

ओथारो बसिरहेको कुखुरी खुसी हुँदै आज आफ्ना फुल गनिरहेको थियो- “एक, दुई,तीन, चार, पाँच .... छ!” गन्दा-गन्दै क भुनभुनायो- “मैले राम्ररी गनेर हेरेँ। यीजम्मा छवटा छन्‌ तर यो एउटा किन ठूलो ? पाँचवटा उस्ता-उस्तै छ्न्‌, एकै आमाकाछोराछोरीजस्तै । क्या मिलेका छन्‌, तर यो भने ठूलो! यै एउटा किन ठूलो ? आः यो

मेरो फुल नै होइन कि क्या !”

"0016..., 1/0..., 11626..., 00..., £/6..., 9१. ..," ८60 फो 6207716 गी01€ा यो ]|0/०॥/. 516५/०१०७४७०, " 1०४७ ८वार्थप॥/ ८001620 ०॥ 116 6095. 1616 ०62 १ 6095 11 101०. ऐपा५४१४ 5119 016 299 50 10102 1171652 16७ 2095 100161116 5116 ॥८७ 11€/ 00016 ग"0) 16$0016 गी) €. ॥१€/ ०2 ५० [126122८ं, 10घाँ १४१ 519 016 6039 5010102? । ० ८ वी$ 15गी/ 699."

उसले आफैसँग सोध्यो- “यो फुल मेरो हैन भने कसको होला त ?आः, सबैकहाँ पुगेर सोधेपछि कसको भन्ने क्रा खुलिहाल्छ नि ।”यस्तो विचार गरेर उसले सबै फूललाई एउटा सानो डालामाराख्यो र तिनलाई काखी च्यापेर बाहिर निस्क्यो ।

916 ०३७० 1656, गी $ 1३ 10 11४ 600, 161 १४१०0५७ 6299 गी$गी 126? । ग)।॥( । श००० 30 010 09८ €/61%/०1€6, क गील्लो । १॥वढी ७0॥/ 416 गी) €." 916 को [पा ०॥16 690511010096 6,1610 औं ८ 610॥/ पा10€ा 1€ा वा$ 010 १५ट ०पा.

बाटामा उसले एउटा बिरालीलाई भेट्यो । उसले बिरालीसित भलाकुसारी गसन्यो रबिस्तारै भन्यो- “बिराली दिदी, मेरा फुलमा एउटा अर्कै, बिरलै, अलि ठूलै फुल

भेटियो । त्यो मेरोचाहिँ हुँदै होइन । हेर्नुहोस्‌ त, यो तपाईंको पो हो कि! एक पल्टराम्ररी हेर्नुहोस्‌ त ।”

0176 १/०% १16 गीश्षे ० ०वाँ. 5916 ए26201116 ८ 00 १०५५ ०३९७०, "1010, ।/9. । १,

1०००। ००१० ०५७१ वाथिला, पाोप०५००।, 120 609 011019 11 6099. । का) श्या2 ३10गी॥€. //॥ ०० 11०/€ ० ।००।६ ठा औं 1० $७€७ | ।$ ४००।$? 00 100८ वा औं 0100061/."

बिरालीले मसिनो स्वरमा भन्यो- “कुखुरी बहिनी, हेर्नुहोस्‌, हामीहरू पनि तपाईंले जस्तैआफ्ना छोराछोरीहरूलाई माया गरी हुर्काउँछौँ, तर हामी बिरालीहरू फुल पार्दैनौँ, हामीहरूसोझै बच्चा पाउँछौँ । लौ, मेरा केटाकेटीहरू भोकाएर कराइसके होलान्‌ । अब मैलेतिनीहरूलाई दूध ख्वाउन जानुपर्छ। म त गएँ, पछि भेटौँला है।”

9. । ता 16010॥160 501४, "5. 1162, ५/€७ 1५6 00 01॥वालो ४) 105 ०1 ०४७ ॥८७ १०० ००.पा ५/७ ०010 1० 6095. "/७ ४५७ जा) घ601/101116 । ता 05. ।// । ता 0115 घा21210100101/0118 शा) ।फो9€1. ०१५ । 1०७ 10 ए01660 गी॥€ 10 11. ५७6 १०० ।वाँढा, ७000 ०७."

त्यसपछि कुखुरी फेरि हिँड्यो। अलिकति पर पुगेपछि उसको कुकुर्नीसित भेट भयो ।कुखुरीले नम्र भएर भन्यो- “नमस्ते कुकुर्ती दिदी, क्रा के भने मेरा फुलहरूमा एउटाअर्कै फुल मिसिन आएको पाइयो । त्यो फुल जसको हो; त्यसैलाई जिम्मा दिरँ भनेरहिँडेको। यो कहीँ तपाईंको पो हो कि ! एक पल्ट हेर्नुहोस्‌ त ।”

गल्ली 6 16 १/€आ 01600. /त्री€ा ० १/१।॥2 916 ग)€ँ ००00. 1/19. 116 श्वा॥ 501, "1610,5. 0090/. 1616 1$ वो पापभ००। 690 औँ) 11४ 6095. । 1०४७ ०661 1001/19 10 16ग01€ 0116 €09. ८००० औं ०6 १००५? 0०0 10० वा औँ 0106."

“के रे ? मेरो फुल रे ? होइन, होइन, म फुल पार्दिनँ। हेर्नुहोस्‌ कुखुरी नानी, हामीकुकुर्तीहरू फुल पारेर हिँड्नेहरू होइनौँ। हामी त एकै पल्ट बच्चा पाउँछौँ र तिनीहरूलाईआफ्नै दूध ख्वाएर हुर्काउँछौँ। यो फुल तिम्रो आफ्नो होइन भने अरू कसैको हुनुपर्छ ।जानुहोस्‌, तपाईं अरूसित सोध्नुहोस्‌ ।” कुकुर्तीको स्वर बिरालीको भन्दा अलि चर्को थियो ।त्यसैले कुखुरीले अझ नम्र भएर भन्यो- “माफ गर्नुहोस्‌, तपाईलाई अल्मल्याएँ, धन्यवाद !”

"॥॥1वा? ।// 6002 19०, 190, । 0017 ।०/ 6095. "/७ ००0511661 ॥०/ 6995. '//७ ४४७ पा) 1०पण ७५ वो 220 पीली 0फ गी॥८ ॥ 1716 600 1$ 10 १००५ औं ८००० 106 $011600061$6'5. "०० 106 ॥ ए0 010 09८ $006 016 गा॥।," 1।6012160 15. ००0७ 1) ०।1००७1016. "901१ 1 001161119 ४००." 1७5. थो $घ० ॥) ० $कीं 1016.

चक ट््ह्‌ तथ्य ७ काप्णा८000 हा

हिँड्दा-हिँड्दा कुखुरी धेरै पर पुग्यो। उसले बाटाछेउको हिले-पानीमा एउटा सुँगर्नीपल्टिरहेको देख्यो। सुँगर्नीको नजिकै पुगेर कुखुरीले बिस्तारै भन्यो- “सुँगुनी दिदी, नमस्कार !एउटा कुरा सोधूँ भनेको । मेरामा एउटा अर्कै फुल मिसिन आइपुगेको रहेछ । त्यो फूलजसको हो; त्यसैलाई जिम्मा दढिरँ भनेको । हेर्नुहोस्‌ त, यो फुल तपाईंको हो ?”

हिलामा खेलिरहेको सुँगुर्नीले सुरुमा यस्सो पनि हेरेन ।

5. ।1€ १५/०॥९७० ०0 १"४०॥९७० ०ा016200160 पली पिा।।€ा. 916 ५०१/० 190 1४18 गी 6००००।७ ०१९ 6002 0116 1000. 916 ५ ५2101116 12४ 00 ०5।९2०11€6), " ।12॥०, 1/॥9.र0७//, । ]0शं (वा 20 1०0 ०३ १०० ०००९ शँ0). । 0010 0 गदाल 609 0100 गी ०९)6999. । "/०20 10 1010 ०५6 ७2 6090 $ 0016. ८0०० ०० 10०८ था गी?"

5. रिए9/ तावा 6५61 1920116160 0100 वार.

क्खुरीले फेरि सोध्यो- “सुँगनी दिदी, सुन्नुहोस्‌ त, म तपाईंलाई यो देखाउन आएको । योफुल छ नि, यो तपाईंको हो ?”

यस पालि धोद्रो स्वरमा सृुँगुर्नीले जड्िँदै भन्यो- “आ: मेरा बच्चाहरू देखेनौ, ती फुलबाटनिस्केका होइनन्‌ म आफैँले पाएका, के कचकच गरिरहेको ?” यति भनेर र फेरिहिलामा खेल्त थाल्यो ।

5. ।। यो ०१९७० ०ए८), "शा5. 00, [216056 1764 116, । १/ता 1० 91०५ १०० 115. 15 गी$699 ४००५?"

105 116 16 [७ 16121€20 0197, "0017 ५०० ५७७ 10 1003165, १6 ठा 10 0016 0पां०01) 6808, । ७०४९ जग) 10 गीथ्वी. '१/॥ १०० शं०० 1001618 2?" ।॥ 5. गिए७/ पीठ५/टा [0००।८10 [010/ ।) 16 [200016.

कुखुरी त्यसपछि बिस्तारै त्यहाँबाट हिँड्यो । बाटाछेउका चउरमा उसको गाईसँग भेटभयो । कुखुरीले गाईसँग सोध्यो- “गाई काकी, मेरा गूँडमा कसले हो, एउटा अलि ठूलैफुल छाडेर गएको भेटियो। जसको हो; त्यसैलाई जिम्मा लाइदिन पाए राम्रो भन्ठानेरसोध्दै हिँडेको । यो फुल यहाँकै पो हो कि ! हेर्नुहोस्‌ त ।”

5. 6 ५/०॥९८७० 1फ॥1€।. 0 वा 516 गा ० ००५/ 9029 0116 9105510104 0) पी€1000906. 19. 11 ०१७०, "त. ८०५, । 1०४७ 1000 गीवाँ $0016016 । यी ॥ गाल्यी/ फा6091) 1116. | ५/०००106 $0 1106  । ८00011000/€61 16 699101$11101161. ८००००० 10०६ वा औं 016 10€ गी ।$ ५००५?"

गाईले फुल हेरेर भन्यो- “कुखुरी नानी, हामी बियाउँछौँ, फुल पारेर तिनलाई कोरलेरहिँड्दैनौँ। हामी आफ्ना बाच्छालाई आफ्नै थुन चुसाएर हुर्काउँछौँ। चारखुट्ेहरूमा छेपाराहरूफुल पार्छन्‌, तिनका पो हुन्‌ कि !” त्यसपछि गाई चउरमा चर्न थाल्यो ।

५. ८०५ 10०1९७० ठा 16 609 010 5००, "06 1४5. थो, "४७ ७४७ फा) 1० ०पा ८०।४७३,(ीठ॥०/1€ गा) 6905. ५/९ ७60 ०० ०८०५४७५ शी) ग॥(. “0100 १6 1001-10060 वा)0150११ ॥2घ05 10/ 6095 116 609 ८००० 06 1619." 15. ८०५ की शा ७० 9102719.

-1044:010

बारीका डिलमा घाम तापिरहेको छेपारीलाई देखेपछि कुखुरी खुसी भयो र छेपारीकोनजिकै गएर बिस्तारै सोध्यो- “छेपारी बहिनी, केही मान्नुहुन्न भने एउटा क्रा सोधूँभनेको, कसो होला कुन्नि ?”

छेपारीले भन्यो- “हुन्छ नि। मैले के गर्नुपन्यो, भन्नुहोस्‌ न।”

“हेर्नुहोस्‌ त, यी पाँचवटा मेरा आफ्नै फुल हुन्‌ तर यो ठलोचाहिँ मेरो हुँदै होइन। योकहीँ तपाईंको पो हो कि !”

5. 11 १४०५ ५७1 1101012 1० ५७७ ० ॥2वा0 1४19 0 16 6006 ०00 चा). 916 ५८ पा?1० 161 010 ०5७० $८ी॥/, "9. 120, १०० ०० 10 गो), 601 । ०५६ ४०० ०००पा$011€।110?"

"५७७, १४)वाँ 001 । ०० 0 १००?" ०५८० 16 ॥2010.

"१०० वा 16५6 6095. 1656 1४6 6095 02 गी॥)€ 10पाँ ।$ 100 016 1$ 10 10116. 15 औँ१००४?" ०३८७० 1/5. 116).

फुल हेरिसकेपछि छेपारीले तुरुन्तै भन्यो- “कुखुरी दिदी, म पनि फुलै पार्छु र म कुकुरनीर बिरालीले जस्तै आफ्ना भुराहरूलाई दूध ख्वाएर हुर्काउँदिनँ, तर यो फुल मेरो होइन ।मेरा फुल त निक्कै साना हुन्छन्‌ । यो तपाईंको आफ्नै होइन भने अरू कसको होला,खोइ ! लौ, पानी पर्ला जस्तो छ। आफ्नो भने न गुँड, न घर, कहिल्यै फुर्सत पाउनसकेको होइन ।”

“मेरा कुरा झर्को नमानी सुनेर र आफूलाई लागेका कुरा भनेर ठूलो गुन लाउनुभयो ।तपाईंलाई धेरै-धेरै धन्यवाद !” कुखुरीले मधुरो स्वरमा कृतज्ञता प्रकट गन्यो । त्यसपछिकुखुरी त्यहाँबाट अघि बढ्यो ।

5. 1170 10०७० था ।16 6395 010 7116 वावाँ७।॥/ 160121620, "५. 101, । ००1० 6005॥०५/७५/€७। । 0010 260 ग॥€ 10 11 10010165. पा ।116562 0210 11 6995, 11४ 600502श1)0॥€. 1 जि $ 1510 १० 6006 ५४/१०५७ ८००० औं 06? 100 110 । 0०. ५/७॥, । गा € 50000पा10 1) 01 00 1०6 016 शं 0 0170116, । ८0010116५€1 1०९७ 0० 6 0 फणा016."

"ग।वा।८ ५०० 10 ॥शंटाो)9 10 116 010 शीठा)9 ४० जालो." 15. थ्यो गीवा॥(20 त.।।2घा0 ०04 1०७० ०१€००.

छिनि-छ्निमा आमाको थुन चुस्दै र उपफ्रँदै गरिरहेका पाठाहरूसँग चरिरहेको बाख्रीसित भेटभएपछि कुखुरीले नम्र भएर भन्यो- “बाख्री दिदी, कुरा के भने फुल छोप्दै बस्दा यसोहेरेको, जम्मा छ्वटा फुलमा यो एउटाचाहिँ मेरो हुँदै होइन जस्तो मलाई लाग्यो, किनभनेयो अरूभन्दा अचाक्ली ठूलो छ। फेरि यो फुल जसको हो; क मेरो फुल कता पस्योहोला भनी खोज्दै होला । त्यसैले म सबैसँग सोध्दै हिँडिरहेको । तपाईंको त होइन होलातर यसो हेरेर कसको होला, बताइदिनुहुन्छ कि..?”

5. 11 ८घ162000550 11का॥/ ० 004३. १6 ।/०५ "४७1७ ५०0८1010ए ती॥ ती गो गी€ गरीजी टा900. 125. 1121 ०१७०, "5. 000, गोजी शो॥9 ५१61 । 6002011% 6995, । ५०५ ठा। 1०० ०16 €09 0002 110) 0161 6099. । थि ऐ।$ १४०६ 10 11४ 609 5० । वा ।1%119 100 0० ग$ 1016. । ठा ग॥ ८ $ ४००५, 10पाँ ८0010 ०० 162॥ 106 । ४००७ 100५ ५४१0५66991?"

बाख्रीले आँखा चिम्लेर एक छिन सोच्यो र आफ्नो चिउँडामुनिको दारी हल्लाउँदै भन्यो-“चारखुट्वेहरुमा कसको भन्ने खोइ ! फुल पार्ने गोहीको भनेँ यता गोही नै छैन, त्यस्तैकछुवाको भनुँ, कछुवा पनि छैन। कुखुरी नानी, मेरा बिचारमा तपाईंले बियाउनेचारखुट्देहरूसँग सोध्ने होइन, ओथारो बस्ने दुईखुट्टे पन्छीहरूसँग सोध्नु राम्रो होला ।”

हुन्छ, त्यसै गर्नुपर्ला । तपाईंलाई धेरै धन्यवाद !” त्यसपछि कुखुरी अन्तै लाग्यो ।

5. ७०वाँ 0००३७० 16 €/७५ ०01110प06 गि 0 ५४०।॥७. "। वा 0“ $्या2 11 600 106101951००००-००७० वा।)0।1. ८10८०0०॥6५ 1० 6005 10पां॥१€/ वा2 10 0फ01€216. 1गां01565०३०।०,/ 6095 ॥€/ 100 2170 [0010 7616. 9. गो, । गी ८ ५०० 910010 ०9८ 16212105."

"1 वा।॥८ ५०७. । गी ( । ५४॥ 00 खाँ," 500 ।/9. 1161.

प्लाटिपस अस्ट्रेलियामा पाइने कि स्तनधारी जनावर हो; जसले फुल पार्दछ ।र।वा/००३।३ वा) 29910110 गरीव ॥। पीवाँ छ फा ।) &०औ0॥04.

नते८)

अलि पर पुग्नु के थियो, एउटा हाँससँग कुखुरीको भेट भयो । कुखुरीले सोध्न खोजेकोमात्र के थियो, हाँसले नै 'क्हाँ ! क्हाँ !! भनी सोधिहाल्यो ।

कुखुरीले सानो स्वरमा 'यतैबाट डुल्दै आ'को' भन्दै बिस्तारै भन्यो- “हेर्नोस्‌ न हाँस दिदी,मैले धेरैलाई भेटौँ र भेटेजति सबैसँग सोधेँ। तिनीहरू सबैले 'हामी चारखुद्देहरूमाप्लाटिपसले मात्र पहिले फुल पार्छ अनि कोरलेपछि दूध ख्वाएर हुर्काउँछ, हामीहरू त फुलपार्दैनौँ, बरु एकै पल्ट बियाउँछौँ' भने । तिनीहरूले मलाई फुल पार्ने पन्छीहरूसँग सोध्न्‌भनी सल्लाह दिए ।”

३0 चा ग"0ा) 1616, 19. गध गी ० ०००८. 861016 15. 1 ८००० ३०, 5018, 16०००९।८००००८७० 1० ०३८ "४१७७ श€ १४०३ 3019.

।/5. 116 16101€20, "102 € ५४61 "१616." “10 916 ००००, "५. ०००, । 1०७ ००८७० ]पशं01००पाँ €/61%०१७ । गल 100 ॥१€१/ ०॥ $घ0 गी ॥"€/ ४४७ जा) 1016 १००१ 010 006510 ।०/ 6095. । ०5०0 1000 ०पां गीवाँ वा10180 16 10प-100120 वा)0॥9, 01 121 वा/205

।०/५ 6005 010116 22051162 ००१७ 0165 शी) गि॥८ 11€/ ५॥0ए9651201116 10 0०51(11612105."

“के कुरा सोध्नुपन्यो ?” हाँसले सोध्यो ।कुखुरीले जतनसाथ काखी च्यापेर हिँडेको टोकरीलाई छोपिराखेको रुमाल झिकेर देखाउँदैभन्यो- “ओथाराका मेरा यी फुलमा योचाहिँ मेरो हुँदै होइन, कहाँबाट कसले मेरामाराखिदिए, त्यही सोध्दै-खोज्दै हिँडेको ! म त हिँड्दा-हिँड्दा हैरानै भएँ !”“खै, खै, राम्ररी हेछँ त! म नि अलि बेहोसी, आज सम्झेर खोज्दै हिँड्दै छु, मेरो पोहो कि !” हाँसले आफ्नो लामो घाँटी तानेर टोकरीमा हेप्यो ।

"५७८ ०00 तीवाँ 5. पध्ो?" $वाँव त. ०००८.

5. 1 यो ।0/201171611घ॥। दा ला€& री ॥1€2 1209८6 ० 6305010 5००, "।॥५ ०016 699।$ 10 गी।)62. 50062016 पीप 1०१७ ।&ी औं ही गी 1€शं, पीवाँ ।$ १४१४ । वा) 0019 00010051019 १"/१०01115 609 12610195 10. । वा) $071620."

"| को $० 0056) 060. । ।0101611061620 1००० ०1०11०/७ ०661 1001018 10 औं. € 6$७७ रौं ।1$ गी॥)€," ।/॥$. ००९।६ आ610160 161 6200 10 $€€6 ॥1510€6 16 100$66ँ.

त्यही बेला टोकरीको त्यो ठूलोचाहिँ फुलबाट टिउरो चलमलाउँदै निस्क्यो । टिउराकोआँखा र चुच्चो हेर्दै कुखुरीले खुसी हुँदै- “लौ काटीकुटी यसको रूप र रङ्ग त दुरुस्ततपाईंको जस्तै !” भनिरहेकै बेला अरू फुलहरूबाट पनि कुखुरीका चल्लाहरू चिँ-चिँ गर्दैनिस्कत थाले । दुवैको खुसीको सीमा रहेन। हाँसले कुखुरीलाई धन्यवाद दियो र कुखुरीलेपनि हाँसलाई बधाई दियो। टिउरा र चल्लाहरू पनि कक्हाँ-क्हाँ' र त्यै त्यै भन्दै यताउतिचहार्न थाले ।

फश गल्ली 112 600 060901110 गीव्ाँ८) ० ०००9. 1/॥9. 116 ।0०७० था 6 ०००८19 010गील्लो $वाव बी) ]०/, "01 औँ ।$ $0 ग0टी ॥८७ ४००." 916 10० 1006 गिश। 60 ३०४0 गीवाँ५16 0) 2ए9501500600110 वाली घा100पां ८0016116 लो ०७. 80 5. टो वा॥5. ०००।६ "४७1७ 101012/. 12 0० वाँप।वाँ७० 60८ गी€॥ १४१॥७ 6 ०००८119 0101116०110७ ५५ €४€।% ५/१€616 10 11110 1000.

दु तत (51 |