आखिरमा टोम्मीको टोलीले जिती छाड्यो
लेखकक्रिस्टिन स्टोन
चित्राङ्नकर्ताराजुबाबु शाक्य 'शारब'
सम्पादकशान्तदास मानन्धर
द्ध पिना॥॥॥
[२००1६०1९९94
आखिरमा टदोमीको टोलीले जिती छाड्यो
लेखक क्रिस्टिन स्टोन
चित्राङ्गनकर्ता राजुबाबु शाक्य 'शारब'
सम्पादक शान्तदास मानन्धर
मुद्रक एपोलो अफसेट प्रेस (प्रा) लि., काठमाडौँकलर सेपरेसन प्रिन्ट प्रोसेस (प्रा) लि., काठमाडौँसंस्करण पहिलो, १५,000 प्रति, वि.सं. २०६७
ग्रस किताबको प्रकाशन स्थानिय समुदाय्र, रुम टु रिड तथा एल्सा र डेविड ब्रुलेको सहयोगमा भएको हो। यो किताब क्रद्षिअमात्यको पठन शीप र शिक्षा प्रतिको लगन र समर्पण प्रति समर्पित गरिएको छ।
पा॥5 00015 20015180111700017 18 00010618101 0 10 10091 0गाग फणा, उि00101 1० 3890 910 £159 9110 0800 8110. | 18 06010910010 पिज्जा 0149 10 110101 119 [2959101 910 06४0101 (० 819० 910 80002101 101 16 0100) 0 ।५01291
रूम टु रीड पोस्ट बक्स नं. २११0३, काठमाडौँ, नेपाल, फोन ५५५३८८७, फ्याक्स ५५४७५२०001110 3600 120श 30 21103, 1601011101100, ।६61091. 2016: 5553987, 806: 5547520,6110: 1161001010001090.010, ४४60: [?://४/४/४/।00701000.010
45 09-- 30011103090 8906 कार्शणा प0॥ ४69 0 पा गा8 ४ जो वाल ॥) 00/0102119 000109 10/10009119 01
1॥॥ पी 0190/ 900 9610061 6001 ॥) 80002101. '/४०16110 ॥) 0019001001 फ।) 10041 0 फा।05, 06
01091072015 010 900/610116७, ५४७ ०6४6100 औं 0190/ 51/॥9 0110 9100 0 1090119 911019 10710801१/ $01001
0100, 900 $0000 018 10 001१10100 58001001१ 5011001 ५॥) 16 1610५क्ाा 02 $10॥5 1० ५०००७७९0 गी)$0110010110106/0110.
[२0011101२09
00फ्ा 020100/8000110 3990. 410911510501/00.
प्रकाशकको भनाइ
यो किताप प्राथमिक तथा निम्न-माध्यमिक तहका विद्यार्थीहरूकालागि भनी तयार पारिएको हो। “टोम्मी टेम्पो” निस्केदेखि अहिलेसम्मका
टोम्मी टेम्पोका कथाहरू हाम्रा पाठकहरूका माझ प्रिय बनेका छन्। प्रस्तुत कथामाटोम्मीले रिसी रिक्सा र टेक टुक् टुकसहितको नौ पाङ्ग्रे टोली बनाएर धुमधामकोप्रतियोगितामा भाग लिन्छ । प्रतियोगिताका बिभिन्न चरणमा टोम्मीको टोलीलेचमत्कारपूर्ण कुशलता प्रदर्शन गरेर आखिरमा जिती छाड्छ। यसरी प्रतियोगितामाप्रथम भएको टोम्मीको टोली पुरस्कार स्वरूप पाएको पाराग्लाइडिङको अनुभव गर्नपोखरा पुग्छ । पोखराको फेवा तालको दृश्यावलोकन गरिरहँदा टोम्मी र उसकोटोलीले बहादुरीका साथ उद्धारको काम गर्छ। कथा रमाइलो छ, कौतृहलपूर्ण छ।वास्तवमा कथाले जीवनको हरेक क्षण आफैँ एक प्रतियोगिता हो र त्यसलाई जितीछाड्नुपर्छ भन्ने सन्देश दिन खोजेको छ। आशा छ, हाम्रा पाठक भाइबहिनीहरूले
यसलाई मन पराउनुहुनेछ ।
(०३,
प्रतियोगिताको तुल पढेपछि टोम्मी रिसी रिक्सा अनि टेक टुक् टुक् भैट्न उत्निखेरै हिँड्यो ।यस कुराले तीनैजना साट्टै उत्साहित भए र टेकले गौँडा गेस्ट हाउसबाट प्रबेशपत्र ल्यायो र तिनीहरूलेत्यसमा सावधानीपूर्वक आफ्नो नाउँ भरे।
टोलीको नाम -- नौपाङग्रे
टोली रिसीले ब्यानर तयार पाप्यो ।उनीहरू उत्तेजित, उत्साहित र अधैर्य भएर प्रतियोगिताका दिनको प्रतीक्षामा रहे ।
4011
प्रतियोगितामा नौपाङग्रे टोली, प्राध्यापक-टोली, सिपालुहरूको-टोली र अद्वितीय चम्किलोभविष्यका ताराहरूको टोली गरी जम्मा चारवटा टोलीले भाग लिइरहेका थिए । सञ्चालकहरूले आफूसुदीप र रेखा हौँ भनेर आफ्नो परिचय दिइसकेपछि प्रतियोगिताको पहिलो चरण सुरु भएको घोषणागरे- “तपाईंहरूको सजिलोका लागि एउटा लामो भन्याड र अर्को एकमात्र खुडकिलो भएको छोटोभन्याङ पनि दिइएको छ तर याद रहोस्, तपाईंहरूले आफ्नै जिउको भरमा हुनसम्मको अग्लो धरहरा
बनाउनुपर्नेछ अनि कमसेकम दुई मिनेटसम्मका लागि तपाईंहरूले ठड्याउनुभएको धरहरा भत्किन दिनपाइँदैन । तयार ! लौ सुरु !”
खुट्टा नभएकाहरूका लागि यो ठूलो चुनौती नै थियो तर रिसीले तुरुन्तै टाकटुक मिलाइहाल्यो -“टेक र टोम्मी, लौ, तिमीहरू दुवै सोझो गरी एकै पड्क्तिमा उभिक त- टेक, तिमीले आफ्नापाङग्रालाई भव्याङमाथि राख । टोम्मीलाई बेस्सरी समात्न् । अनि म यस सानो भन्याङलाई मुनितिर र[खेर उचालौँला । लौ लौ अब दुवै ठडिन् !”
त्यसपछि टेकमाथि टोम्मी ठाडो गरी उभियो ! रिसीले भन्याडलाई तेर्सो गरी राख्यो रत्यसमाथि दुई पाङग्रेमा चढेर र खुट्टाले पाउदानी चलाउँदै र तान्दै आफू माथि टुप्पोमा पुग्यो अनि...
६
एउदै पाङग्राको भरमा क टोम्मीमाथि उभियो ।त्यसपछि उसले भवप्याङलाई घचेटेर परसम्म हुत्याइदियो ।उनीहरू भीमसेन थापाको धरहरा झैँ दरो र बलियो भएरनढलीकन सन्तुलन मिलाएर उभिइरहे ।
“ल भयो, अब सबै भर्नु” सुदीपले सुनायो, “नौपाङ्ग्रे ११ अडक पाएर बिजेता भएको छ ! अब नृत्यकोप्रतियोगिता सुरू हुन्छ ।”
नाच्नु टेम्पोका लागि कम गाह्रो कुरा हो र ! उनीहरूले सकेसम्म प्रयत्न गरे तर उनीहरूले दुईअङक मात्र प्राप्त गर्न सके । त्यसैले यसमा उनीहरू चुत्थो भए । चम्किला ताराहरूको टोली नौअडकपाएर पहिलो भयो ।
त्यसपछि तिनीहरू आफैँले सिर्जेर एउटा नाटक देखाउनु पर्थ्यो ।
टेकले दुईवटा बिरालाहरू र एउटा चलाख बाँदरको नाटक रच्यो।यसमा “नौ पाङग्रे समूह र प्राध्यापकहरूको समूह दुवैले नौ नौ अडक पाए !”
त्यसपछि चित्रकला प्रतियोगिता सुरु भयो । रिसी चित्रकलामा साट्टै सिपालु भन्ने क्रो हामीसबैलाई थाहा छ । चित्रकलाको बिषय “सुख” थियो र रिसीले हँसिलो अनुहार, फूलहरू, चराहरू,आगो, हात मिलाइरहेका साथीहरू र थरीथरीका उज्याला रङगहरूको ढाँचा तयार पाय्यो ।
चित्र लेख्न दिइएको ४५ मिनेट सकिएपछि त्यस्तै दुईचार जना मुख्य मुख्य मानिसहरूजाँची हेर्न आए ।
आखिरमा उनीहरूले बिजेताको नाम घोषणा गरे- “नौ पाङ्ग्रे समूह !”
प्रतियोगीहरूले दुइटा टेबुलका बीचको खाली ठाउँलाई पत्रिकाका कागतको पुल बनाएर जोडनुपर्छ,र आफ्नो समूहको सबभन्दा मोटो अर्थात् बढी तौलको मान्छेलाई त्यसमाथि बस्न लाउनुपर्छ । पत्रिका-कागत पट्याउन, दोब्न्याउन, गाँस्न र ठीक भयो भएन जाँची हेर्न जम्मा २० मिनेट दिइएको छ।प्राध्यापकहरूले बनाएको पुल सबभन्दा पक्काको साबित भयो ।
सिपालुहरूले बनाएको पनि त्यति नराम्रो भएन । उनीहरूले बनाएको अलि तलसम्म झोलियो। रताराहरूको समूहले बनाएको पनि त्यस्तै भयो तर त्यसपछि...यस प्रतियोगितामा तपाईं नौपाङग्रे टोलीलाई कति अडक दिनुहुन्छ, भन्नोस् त ।त्यसपछि अन्तिम नतिजा सुनाइयो -सिपालुहरूको टोलीले पाएको छ, २० अडक ! (केही ताली)चम्किलो भविष्यका तारा टोलीले पाएको छ, २४ अडक ! (अलि बढी ताली)प्राध्यापक टोलीले पाएको छ, ३४ अडङक ! (तालीको गडगडाहट)नौपाङग्रे टोलीले .पाएको छ, ३८ अडक ! (हर्षोल्लासपूर्ण ताली)
मिराचाहिँ हाँम्नका लागि पछाडि रहेको आफ्नै सिटमा बसिन् ।
“टोम्मी, अब हामीहरू दुबै जना तल ओरालोतिर दगुछौँ, लौ, तपाईं पहिले दगर्नोस् । हाम्रोपालमा हावा भरिनेछ र ओरालो सकेर भीरनेर आइपुग्दा हामीहरू प्रा हावामा भझुन्डिरहेका हुनेछौं ।त्यसपछि आरामसाथ बसेर मजा लिऔँ !” मिराले भनिन् ।यसरी टोम्मी दणुन्यो अनि..एकै छिनपछि क बिहानको नीलो आकाशमा तैरिन थाल्यो । उसकोपछिपछि टेक र रिसी पनि तैरिए।.
[ भोलिपल्ट तीनै जना मन लागी ठाउँमा जान र हेर्न फुर्सदिला थिए । त्यसैलै तिनी
जाने बाटोमा रहेको भिउटावरमा पुगे । त्यसपछि तिनीहरूले सेती नदी र बिद्युत्घर हेरे ।तिनीहरूले डेभिज फल र महेन्द्र गुफा पनि हेरे । मई महिना भएकोले दिउँसो तीन बजेतिर नैआकाश कालो बादलले ढाकियो र तिनीहरू तालतिर छिटो छिटो फर्के । तिनीहरू तालकोछेउमा उभिएर पोखरा उपत्यकामा चलेको आँधी हेरेर बसे । रूखहरू डरलाग्दो गरी हल्लिए रधूलो, कागतका टुक्राहरू र पातपतिङड्गर हावासित आकाशमा यताउति उड्न थाले ।
तालको पारिपट्टिबाट दाउरा र स्याउला लिएर फर्केकाहरूले भरिएको डुङ्गा हुरीमा फँसेकोथियो । चारजना मान्छेले खियाइरहँदा पनि तिनीहरूले डुङ्गालाई सोझै लान वा तीनजना साथीहरूउभिइरहेको किनारतिर ब्याइपुन्याउन सकिरहेका थिएनन् । एक्कासि त्यसै बेला चर्को आँधी आयो रतालको सतहमा ठुल्ठूला छालहरू उर्लन थाले अनि ....
डुङगा बेस्सरी डगमगियो अनि त्यसमा रहेका मानिसहरू पानीमा खसेपछि एकछ्निअघिसम्मतर्सिएर चिच्याइरहेकाहरूको कोलाहल बन्द भयो । केही टाउकाहरू पानीमाथि छिन छिनमा उत्रिरहेका रफेरि डुबिरहेका देखिए भने छिनछिनमा पानीभित्रबाट हातहरू फुत्त फुत्त उठाउँदै गरेको पनि देखिन्थ्यो ।एक जना भने पल्टेको डुङगा समात्दै उभिरहेको थियो ।
टोम्मी करायो, “ती मानिसहरू पौडन सकेनन् जस्तो छ ! रिसी, तिमी छिटो गएर एम्बुलेन्स...डाक्टर अनि पुलिसलाई बोलाएर ह्याउन्... ।”
टोम्मी र टेक दुवै पानीमा फालहाले । तिनीहरू सक्दो छिटो पौडेँदै उनीहरूकहाँ पुगे । एकजनामहिलाले आत्तिएर टोम्मीको अगाडितिरको पाङग्रा समातिन् । “त्यसरी नतान्नुस्, बरु राम्ररी समात्नुस् ।”टोम्मीले सम्झाउँदै भन्यो । एक जना मानिसले उसलाई पछाडिबाट समात्न खोजिरहेको थियो । पौडिनुसाट्टै गाट्रो थियो तर उसले उनीहरूलाई डुङ्गानेरसम्म पुन्यायो, “लौ डुङ्गा समात्नुस्, नछोडनुस् है”भन्दै उनीहरूलाई डुङ्गा समात्न लाउन सघायो र भन्यो, “मैले अरूलाई पनि सघाउनुपर्छ ।”
|| सु गह? 00“
टेक पनि उत्तिकै ब्यस्त थियो । “जम्मा कति जना छन् हँ ?” उसले सोध्यो। “दस जना ।”उत्तानो परेको डुङड्गालाई पल्टाउन पाए भने सबैले त्यसको आड लिन पाउँदै ।
टोम्मी स्वाँ स्वाँ गर्दै करायो, “टेक, लौ, डुङ्गाको त्यो छेउ समातेर पल्टाऔँ त.।”
य्रो कम गाह्रो काम थिएन । ड्ङगा गह्डौँ थियो र जोडका साथ उर्लिरहेका छालहरूले घरी यताघरी उता गरी डुङगालाई हुत्याइरहेका थिए । तर टोम्मीले एक छेउ र टेकले अर्को छेउमा समातेरडुङ्गालाई पल्टाइहाले । “लौ समात्नुस्, यता छेउमा समात्नुस, नछोडीकन समात्नुस् है ।” टेकले सबैलाईजोगाउन समात्न लगाउन खोज्यो । टोम्मी चारैतिर नियाल्दै पौड्यो । “छ त्यो सारी हैन त ? लौ,त्यो त डुब्यो।” उ त्यतैतिर सकेसम्म छिटो पौड्यो ।
हो, त्यो महिला नै हो, केही भाग पानीमा डुबेकी अनि हावा भरिएको उसको लुगा पानीमाथिफुक्क उठेकोले उत्रिरहेकी, लौ त्यो त डुब्नै लागी । टोम्मीले यसभन्दा अघि कहिल्यै पानीमा डुबुल्कीलगाएको थिएन तर उसले यस पालि पछाडिका आफ्ना खुट्टा उत्तानो पार्दै आफ्ना दुवै हात फिँजाएरलामो सास तान्यो । यसरी र पानीमुनि गयो र ती आइमाईको चोलाको बाहुला समातेर बाहिर तान्योअनि तिनलाई एक हातले उचालेर डुङगामा राख्यो । त्यसपछि टोम्मीले डुङ्गालाई अगाडिबाट तान्यो रटेकले चाहिँ पछाडिबाट घचरेटयो । दुवै लखतरान थिए तर त्यस बेला छालहरू ॥ भइसकेकाथिए । तिनीहरूले बिस्तारै पौडदै डुङ्गालाई किनारमा ल्याइपुस्याए । » छरे
किनारनेर झन्डै कम्मरसम्म आउने पानीमा थुप्रै मानिसहरू - पुलिसहरू, माभझीहरू र पर्यटकहरूपानीमा डुबेर अचेत भएकाहरूलाई किनारमा लान सघाउन भनी उभिइरहेका थिए । टोम्मीका पाङग्रालेपानीमुनिको हिलो छोए तर तिनलाई हिलोमा गाडिनुबाट जोगाउन अरूहरूले मदत गरे । एक जनाडाक्टरले टोम्मीले समातिरहेको त्यस महिलालाई लिएर तुरुन्तै उनको मुखमा आफ्नो मुख जोडेर सासफुक्दै र छातीमा थिच्दै सास लिन लगाए ।
मानिसहरूले टोम्मी र टेक दुवैलाई तालबाट माथि ताने । एम्बुलेन्सहरूले दसैजनालाई तुरुन्तैअस्पतालतिर लगे । त्यसबेला टोम्मी त बिरामीजस्तै भइसकेको थियो। क थरथर कामिरहेको थियो रउसका हात ढुङ्गाजत्तिकै बोझिला भएका थिए । उसको एक्सेल दुखिरहेको थियो । एन्जिनमा पूरापानी भरिएको थियो । छ्त पनि भिजेर गट्ठौँ भएको थियो । उसले कालो धमिलो बाहेक अरू केहीदेखिरहेको थिएन र फक एक छेउमा डङ्ग्रङग लड्यो ।
सुदीप र रेखा ग्यारेजबाट मानिसहरू लिएर आए । तीमध्ये एक जना सहरभरिकामध्ये राम्रोमेकानिक थिए । “सफा गरेपछि र सुकाएपछि, नयाँ स्पार्क प्लग राखेर अनि पेट्रोल जाने पाइपहरूसफा गरेपछि र केही समयसम्म आराम लिन लगाएपछि दुवै नयाँजत्तिकै तगडा हुनेछन् ।” राम्ररीजाँचेर हेरिसकेपछि उनले भने । “हामी यिनलाई हाम्रो ट्रकमा हालेर लान्छौँ ।”
“जित्तु भनेको के हो ?” टोम्मीले आफैँसित सोध्यो । “सबैभन्दा माथि पुग्नु, पहिलो हुनु अनिपुरस्कार पाउनु रमाइलो कुरो त हो तर साँच्चा साँच्ची भन्ने हो भने त्यो केही पनि हैन । हामीलेभयलाई जित्यौँ, दुःख दर्दलाई जित्यौँ र उता निराश हुने र हिम्मत नगर्नेजस्ता कुरालाई परास्त गन्यौँ ।साँचो जित्नु भनेको त्यो पो हो ! यस्तो खालको जित हात पार्ने काम प्रतियोगितामै भाग लिनेहरूलेमात्र हैन कसैले पनि गर्नसक्छ र जुनसुकै ठाउँमा पनि गर्नसक्छ । हामीले मानिसहरूलाई हुँला गर्ने वाआफू डरपोक हुने बा अल्छी, स्वार्थी र निर्दयी हुनेजस्ता कुरालाई जित्न सक्नुपर्छ । यस्तो काम गर्नकालागि एउटा ताल नै हुनु पर्ने बा आँधीबेहरी नै आइपर्नुपर्ने भन्ने रहँदैन ।”
तिनीहरू शान्त र गम्भीर भएर बसिरहेका थिए । ती तीन जना साथीहरू जसले आखिरमाप्रतियोगिता जिती छाडे ।
“आखिरमा टोम्मीको टोलीले जितिछाड्यो' रिसी रिक्सा र टेक् टुक् टुकसमेतको टोम्मीको टोलीले भाग लिएकोप्रतियोगितामा टोम्मीको टोलीले जितिछाडेको कथा हो । प्रतियोगितामा पहिलो भएकोले पुरस्कार स्वरूप पाएकोपाराग्लाइडिङ्गमा सामेल हुन सारङ्ककोट पुग्नु यसभित्रको अर्को रोचक कथा हो। अन्तमा पोखराको फेवा तालको किनारमाबसिरहँदा तिनीहरूले गर्न पुगेका साहसिक काम सिङ्गो कथाको चरम उत्कर्ष हो। यसलाई राम्ररी पढ्नुहोस् र कथाको
पूरा मजा लिनुसहोस् ।
011 101100 18 090 [गा 1012 90/€ 085 'ष) पिज्ीं पि०68119/ 90 101 0 पण ।) 7000177)/ 10171000 //705 (00.1906. 116 86 गल05 0 ले? भं€ त श्र णाप8091 0070 910 फा) 9 0 1० 90 0940 क19 0 2010919, 16.10 ४ 191605 0 पा € ० भ5. शा 500119 90५/फ8 19016685 9 फणा) पा 9 जज) ए10085 ता 0 ठा
पठा॥20 910 गछ गि81105 एपशं ।8250606 9 1004 0116 1916.
बै भागी)8 06लेखक क्रिस्टिन स्टोन
श्री क्रिस्टिन स्टोन ४० बर्षदेखि शिक्षिकाभएर काम गरिरहेकी छिन् । आफ्नोशिक्षाप्रतिको प्रेम नेपालका केटाकेटीहरूसितबाँडचँड गर्ने तीव्र अनुराग उनमा छ रउन्नती नेपालका गाउँका प्राथमिकबिद्यालयहरूका पुस्तकालयहरूमा नेपालीबालकथाको किताब उपलब्ध गराई सहयोगगरिरहेकी छिन् । उनले विद्यालयहरूमापढाएर, शिक्षकहरूलाई तालिम दिएर तथा केटाकेटी रकिशोरहरूलाई बिभिन्त किसिमका किताब लेखेर नेपालमा २४बर्ष काम गरिसकेकी छिन् ।
॥ ४8. ाडौ॥0 $010 1195 10 /0915 0 89006101108 ५४०110110.95 91690161. 516 15 |0945910148 9000 $191110 1161 10४8 01901091 7000 108 शँ०88 516 पी 05 107 010101 900 16जाँ श89119168910 815070 1१4 000169 1890) ॥0191709 गी ।फा॥॥4995 01161091. 5101195 ५४०९00॥) |॥61001101 24 6018, 10901-110 1) $010015, ॥010 199011018 910 010 9॥ 5018 011000/65.गि 0॥०01 910 ००9 1000106.
गाफ्जाश तिभुप उशँ० 29:99 '8/4348'चित्राङ्गनकर्ता राजु बाबु शाक्य
श्री राजु बाबु शाक्य सुपरिचित कलाकार
हुन् जो 'शारब' नामले बढी प्रसिद्धछन्। नेपालमा पहिलोपल्ट कार्टुन चलचित्रक्त खपि, बचाउने शारबले कार्टुन चित्राड्कन तथा
॥ गै कला संयोजनमा विशिष्टता हासिल गरेकाछन् । उनले धेरै पाठचपुस्तक र बालचित्रकथा लग्गायत स्वास्थ्य तथाबाताबरणसम्बन्धी थुप्रै पुस्तकहरूको
चित्राड्कन र कला संयोजन पनि गरेका छन् । गुनिसेफको“मीना' चित्रकथा तथा चार बिदेशी भाषामा एकँसाथ प्रकाशितअन्तर्राष्ट्रिय प्रकाशन '॥6 112 0 800012' चित्रकथा उनकाप्रसिद्ध चित्राडकतहरूमध्येका हुन् । उनले रूम टु रीडका थुप्रैबालप्रकाशतहरूमा पनि चित्राङ्कन गरेका छन् । उनी कान्तिपुरपब्लिकेशतका कला बिभागका प्रमुख हुन् ।
290 8900 8199 15 095 1000) ॥) 1000 95 89199 छि छ४०८ ॥। 04001 धा॥एभँ00. ४) 9 520019॥% ॥) 00015 910प्रथणा006990,10119510शवा७01191/000000/6, 0010 0001,ला।ताशा३ 0001, 95 ४/७॥ 95 0000 01 1108) 910 शोशठाएल,80119 ४ 1॥8 ॥0010 वि005 ॥पशाक(015 ॥101006: 1१0 (0025।४0904 00100 1000/656195 910 779 1/0 0 8000/9 56199. 51901905 ॥पशधाँ७0 9 0फा)001 0 उि0011 1० उि090 [0009 910 15 १01290 0100 989900 089कगाशाँ शं ।€कँ00 रि000091015.
2584 ११37-500-08-0ति तरा[| | ॥। शिक्षित बालबालिकाहरूबाट नै विश्वमा परिवर्तनको थालनी हुन्छ ।[२००11०1२०१६ "४/०1० 019196 $क्षाँ& () £००0900 01101912१।१७११३21500909