Jump to content

तरुण तपसी (नव्यकाव्य): Difference between revisions

no edit summary
(Created page with "Source book: https://nepalikitab.org/lekhnath-paudel-tarun-tapasi/ तरुण तपसी९ फणिड्टौँ।260 87: ७१९९७साझा शिक्षा ईं-पाटी00 रा ५/४/५/,१5191(910५90.018 ५/५४५४.०1€1121291.01छ तरुण तपसी (नव्यकाव्य) कविशिरोमणि लेखनाथ पौड्याल पाए टाका फाग्ाउ ण बेलामा...")
 
No edit summary
Line 1: Line 1:
Source book: https://nepalikitab.org/lekhnath-paudel-tarun-tapasi/

तरुण तपसी९
==पुस्तक परिचय==
 
तरुण तपसी ९

फणिड्टौँ।260 87:
फणिड्टौँ।260 87:
७१९९७साझा शिक्षा ईं-पाटी00 रा
 
५/४/५/,१5191(910५90.018
 
५/५४५४.०1€1121291.01छ
तरुण तपसी
तरुण तपसी
(नव्यकाव्य)
(नव्यकाव्य)
Line 12: Line 13:
पाए टाका फाग्ाउ ण बेलामा हममाण्टणाड-ग-ए पालक 07 1049पौडचाल, लेखनाथतरुण तपसी (नव्यकाव्य) / लेखनाथ पौडयाल. - तेस्रो_ संस्क.- ललितपुर : साम्रा प्रकाशन, २०६६ वि.१२६ पू. १158 978-99933-2-755-4१. नेपाली कविता ]. आख्या.]प891.495120०389:(-०८ 22 20090613

प्रकाशक : साम्रा प्रकाशनसंस्करण : नवौँ, २०४५दसौँ, २०५०एघारौँ, २०५८बाह्रौँ, २०६२तेह्रौँ, २०६६ (सामा प्रकाशनबाट नबौँ पटक, ५१०० प्रति)मूल्य : रु. १०५।- ॥मुद्दक : सामा प्रकाशनको छापाखाना, पुलचोक, ललितपुरफोन : ५५२१०२३, फ्याक्स : ५५४४२३६

भूमिका
 
==भूमिका==
 
शैशवावस्थादेखि नै मलाई नित्य कविताको रसपान गर्ने अवसर मिलेकोथियो; मलाई सह्यार्ने दुई जना धाईआमाहरूमा एउटी हौमनाथको कृष्णचरित्रर अर्की भानुभक्तको रामायण गाएर पाठ गर्दथिन्‌ । रामायण गाउने चाहिँसङ्गीतञज्ञा थिइन्‌, त्यसैले म रामायणतिर विशेष आकर्षित हुन्थेँ, उसमा पनिजब रामचन्द्रको बिदा हुने बेला आउँथ्यो, त्यो पनि जब शिखरिणी छन्दमाआउँध्यो- “गयो खान्या बेला मकन त मिल्यो राज्य बनको'- मलाई कवितालाग्दथ्यो । प्रायः पहिलेका नेपाली कविता शार्दूलविक्रीडित छन्दमा लेखिएकाछन्‌, सो छन्दलाई जातीय छन्द भन्न सकिन्छ तापनि हिमालयनिकट शैलशिखरमाबस्नै नेपाली हृदयको प्रतिध्वनि विशेष शिखरिणी छन्दमा भएको देखिन्छ,मुख्यतः जब कवितालाई रुवाउनुपस्यो अनि उनीहरू यही छन्दको प्रयोग,गर्दछन्‌- भानुभक्तले भक्तमाला यही छन्दमा लेखे- “जगतमा खुब्‌ धायाँ न तसुफल पायाँ कहिँ रति', सत्यहरिश्चन्द्रवर्णनमा जब राजारानीको वियोग भयो,बडाकाजी मरीचमानसिंहले यही छन्द प्रयोग गरे- 'जसै देख्ता देख्तै दुइजनकनै ब्राह्मणजिले । लग्या ठौक्ते ठोक्तै.....' परन्तु यस छन्दमा अक्षरविन्यासअप्ठ्यारो भएकोले यो धेरै बेरसम्म जान सक्तैनथ्यो तापनि हाम्रा अद्वितीयसिद्धहस्त कविशिरोमणि लेखनाथले सम्पूर्ण काव्य यही छन्दमा रचिदिए ।शैलीको विषयमा त मलाई यसो भन्नु छ कि “तरुण तपसी' मा यस्तो एकश्लोक छैन जुन नेपाली भाषाको औँठीमा छाँट पारेर नकुँदी जडिएको होस्‌ ।आजसम्मको नेपाली लोकमा एउटै सर्वोत्तम रोज्दा-

अब यहाँनेर प्रथम भूमिकामा भूमिकम्प हुन्छ : मैले 'तरुण तपसी', देखैकोत रहेछु, तर त्यसलाई अझ राम्ररी हेरेको रहेनछु, हो पढेको रहेलु तर राम्ररीगुनेको रहेनछु । आजसम्मको नेपाली श्लोकमा एउटै सर्वोत्तर, सर्वोत्तम भनेरप्रथम भूमिकामा यस श्लोकलाई रोजेको रहेछु-

Line 43: Line 46:
अन्त्यमा म यही भनेर यो भूमिका टुङ्ग्याउँछु- लेखनाथले नेपाली भाषाकोक्राण तिरे तर यो कुरा कविको कानमा नपरोस्‌, कविलाई चाहिँ लागोस्‌- 'मअझै क्राणी छु।' उनी त्यो वृक्ष जस्तो बनून्‌, जुन नढली फल दिन छोड्दैन ।हामी रसास्वादन गर्न पाइरहौँ उनी चाहिँ सदैव हरियो, तरुण र चिरजीवीहोकन्‌ ।

ज्ञानेश्वरकाठमाडौँ बालकृष्ण सम२०११ चैत्र ९

श्री गौरीशङकराभ्यां नमःतरुण तपसी
 
प्रथम विश्वाम
==श्री गौरीशङकराभ्यां नमःतरुण तपसी प्रथम विश्वाम ==
रसीलो वर्षाको समय, दिन लम्बा, दिनकर
रसीलो वर्षाको समय, दिन लम्बा, दिनकर
थिये क्यै ढल्केका गगनतलमा पश्चिमतिर ।त्यसै बेला घुम्दै विजन पथको पादपमनि

Line 69: Line 72:
डेड नचिसा ताता बत्ती क्रमसित भरीला दुइ थरीघुमेका छन्‌ मेरा उपर कुटिया उज्ज्वल गरी ।तिनैको त्यै लम्बा भ्रमण-विधिमा त्राटकर गरीबित्यो मेरो सारा तरुण वय ठाडै हरि ! हरि ॥डे-यति भनिकन लम्बा शास फेरेर फेरिकवितिर अति तीखो नेत्रले खूब हेरी ।मुनिवर चुप लागे, लागिहाल्यो समाधि- जलधि अचल भ्रैगो, के रहन्थ्यो उपाधि ?

क्कुनै बस्तुमा आँखा नचिम्ली टकटकी लगायेर हेरिरहने मुद्वाकोनाम हो- त्राटक।द : प्रथम विश्वाम

द्वितीय विश्वाम
 
==द्वितीय विश्वाम==
१बिचमा भुमरी परी परीबहँदी सम्थरकी नदी सरी ।फिर बग्न गयो उसै गरीमुनिको शीतल सूक्ति-माधुरी ॥& द्रचपेटा पर्नाले निरयाति अगुवा कर्मगतिकोलियेथेँ यो चोला जुन बखतमा लोकहितको ।उसै वेलादेखी जुन जति सहेँ कष्ट कहरसबै त्यो सुन्दैमा पनि तिमि हुनेछौ थरहर ॥३म जन्मेको मात्रै, तन शिथिल, मन्टो पनि लुलोकलीला रौँ जस्ता पयर; अडिने शक्ति फितलो ।चुचे दाह्रे ढुङ्गा तलतिर कडा, माथि छ खडाकठै ! त्यो शून्यात्मा मलिन नभको शून्य मुखडा ॥हेसहारौँ, सम्भारौँ, अशरण छ यो बालक भनीमलाई को हेर्ने ? उस बखत माया-वश बनी ।जती चल्थे फिर्थे, सब मतलबी नासमझ तीकठै ! अन्धा जस्ता; विषय-विषले व्याकुल अति ॥श्कतै दायाँ बायाँ तिलभर पनी नेत्र नधरीजथाभावी चल्दा अबुझ बढुवा टम्टम गरी ।म धर्कन्धेँ, भन्थेँ पनि गिडगिडाई तिनिकनदुवै आँखा हेरी हिँड जमिनमा, अन्ध नबन ॥

तरुण तपसी :
तरुण तपसी :
Line 83: Line 87:
तरुण तपसी :
तरुण तपसी :
१३
१३
तुतीय विश्वास
==तुतीय विश्वास==
१म पनी मुनि-वाक्य-माधुरी-मुहुनीको वश बेसरी, परी-4. ,चुपचाप थियँँ शनैः शनैःफिर निस्के मुनिका कुरा उनै ॥

बित्यो वर्षा, प्यारो जलन जल-धारा छरिछरीहरी ग्रीष्म-ज्वाला, सकल पृथिवी शीतल गरी ।पखेरामा लागी तुहिनगिरिको शङ्ककर सरीबस्यो यद्ढा लेटयो सुखमय हँसीलोपन धरी ॥

Line 113: Line 117:
२० : तुतीय विश्वाम
२० : तुतीय विश्वाम
डेत्यसै वेला यौटा विधि-नियमको दर्पण बनीचुँडेको चङ्गा झैँ शिथिल रविको मण्डल पनि ।गये ढल्दै ढल्दै, तल तल हुँदै, कत्ति नअडीगुते अग्ला अग्ला हिमशिखरले कान्ति-पगडी ॥३५झनच्यो मैलो पर्दा भुवनभर अर्कै प्रकृतिकोविवेका55लोक-श्री रहित मनभझैँ मन्दमतिको ।म डूबेँ त्यै कालो तम-जलधिमा त्यौ समयमाघुम्यो त्यै चङ्गाको चटक सब मेरा हृदयमा )३६ “यसरि हृदय-हारी भाव-गम्भीर भारीसरस सरस सानू सूक्ति-निस्यन्द झारी ।मुनिवर बनिहाले मौनभावा५भिरामअलिछिन मन मेरो चक्करायो तमाम ॥

चतुर्थ विश्वाम
 
==चतुर्थ विश्वाम==
 
१अलिबेर ' पतङ्गगका कुरामनले खूब गसमेँ पुरा पुरा ।उनको जब मौन भङ्ग भोअनि अर्कैतिरको प्रसङ्ग भो ॥|.निशाले जो मेरो उपर तमको चादर धरीउषाको त्यो हाँस्तै निमिषभरमा नै पर गरी ।बित्यो एवंरीत्या रुचिकर शरत्‌काल सुखमापरी-हालेँ मानू पछि त म कठै ! मृत्यु-मुखमा ॥बेस्वभावैले हो वा अविदित कुनै कर्मवश हो ?दशाले हो यद्ढा कुटिल विधिको कोप-वश हो ?नजाने केले हो प्रकृति-जननीको मुख भरीजम्यो कालो पोतो मधुर मुख-शोभा सब हरी ॥0.3मदारी भझौँ छोप्तै नजर सबका गुम्म कुरोघुस्यो मानू रोप्तै मुटुबिच तिखो शीत-सुइ्रो ।जगतमा चौतर्फी मलिन भझुसिलो भाव भरियौदिनश्चीको साथै तन सकल मेरो गँगरियौ ॥पयपिट्यो पाता कस्तै विकट रिपु भै शीत शठलेतुषारोले माच्यो शिर सब थिची लात्ति हठले ।चुट्यो, टोक्यो, ठोक्यो अधम हिमले हुर्मत लियोहरीले मुण्टयायो विकट गलहत्तीतक दियो ॥

२२ : चतुर्थ विश्वाम
२२ : चतुर्थ विश्वाम
Line 128: Line 134:
00 ।ठिटी झैँ गर्थिन्‌ ती नटखट; छिटी झन्‌ पयरमाथियिन्‌; दल्दै चल्थिन्‌ अबिर अथवा फागु शिरमा ।हवा सुस्तै सुस्तै चपल उनको अञ्चल धरीकुरा गर्थ्यौ मानू मधुर मुहुनीको वश परी ॥चर्‌त्यही फागु-द्वारा उस बखत मेरो शिरभरीचढो चिल्लो लाली टलक अथवा माणिक सरी ।म यो देखी आफैँ मनमन बडो गदगद भयैँवसन्तश्रीलाई प्रणय-फुलको अञ्जलि दियेँ ॥र्‌३चढायेको मैले प्रणय-फुलको अञ्जलि लिईमलाई तत्कालै प्रथम वर वा नम्बर दिई ।घुमिन्‌, नाचिन्‌, खेलिन्‌ हरकिसिमको कौतुक गरीबसन्तश्री, उर्ले भुवनभर आनन्द-लहरी ॥राम तेही वासन्ती मधुर छविको रङ्ग-रसमाडुबी पौडी खेल्दै पल पल लिँदै दिव्य सुषमा ।डटैँ चौबाटोमा पथिक जनको आश्रय बनीसबै लागे मेरो प्रणय-वश भै गर्न सहनी ॥

२५त्यहाँदेखी मेरा जति जति बिते जीवन-घडीउती खुल्दै-आये क्रमसित विपत्‌का हतकडी ।यता यो पृथ्वीमा निरतिशय सौन्दर्य भरियोउताको खातामा “तरुण तपसी' नाम दरियो ॥२६मसित सब बताई ई मिठा सत्य बातनयन-युगल चिम्ले सिद्धले शान्ति-साथ ।हृदयबिच बिलायो श्वास-निश्वास सारामुनि-मन पुगिहाल्यो पट्ट पल्लो किनारा ॥२६ : चतुर्थ विभाम

पञ्चम विश्वाम
 
==पञ्चम विश्वाम==
&।बचनामृत त्यो पियँ जतिदिलमा प्यास बढ्यो अहो ! उति ।अब त्यो कब पाउँला भनीअडियेँ निश्चल दीप झौँ बनी ॥२चल्यौ सुस्तै भित्री पवन अथवा स्पन्द मुटुमापरचो सानू रेखा स्मित-किरणको ओष्ठ-पुटमा ।खुल्यो जोडी लामा कमल-दल जस्ता नयनकोप्रभा झल्क्यो राम्रो दिवसमणिको झैँ वदनको ॥३निराशाको पर्दा मलिन मनको भेदन गरीमुटूमा झल्काई अति रुचिर आलोक-लहरी ।उनी बोले फेरी जलद सरि धीर ध्वनि गरीति जो सुन्दा सुन्दै विलयतक हुन्थे हरि ! हरि !रडबिताई वा भोगी विकट हिमको सङ्कट सबैम रस्तामा त्यस्तो किसिमसित बस्ता अटल भै !ठुला साना सारा पथिक पथको मङ्गल सरीमलाई सम्झन्थे, प्रणयसित घुम्थे वरिपरि ॥ु न्‌थियो बाल्याबस्था जुन बखत मेरो, उस घडीदगुर्चे लत्त्याई जुन पथिक अन्धा रिपु सरी ।उनैको देख्दै त्यो अति मतलबी भाव मनकोदया साथै हाँस्थैँ फगत मुख हेर्थे गगनको ॥

Line 150: Line 157:
रडव्यथाको जो ज्वाला विकल उस चीत्कार-रवमाथियो, त्यस्को थोरै असर दुनियाँको हृदयमा ।हुँदो हो ता, कालो धरणितल कँलास-सदनबनी-जान्थ्यो, लोभी मनुज पनि हुन्थ्यो त्रिनयन ॥रेचरीको त्यो “चीँ चीँ' मय रुदन वा क्रन्दन कडाथियो जान्नेलाई अमर-कृत विद्यालय खडा ।नसम्झी यो केही अबुझ शठले भित्र मनमाचरीलाई पक्डयो शिव शिव !? तुरुन्तै जमिनमा ॥२६निभ्यो साह्रै राम्रो अमरपुरको दीप छिनमागित्यो कालो पर्दा भय-चकित मेरा नयनमा ।चरीको 'चीँ चीँ' मा उस बखत मैले जुन कुरासुनेथधेँ, त्यो सुन्दा तिमि पनि हुनेछौ अधमरा ॥२७हुन त बहुत सानू किन्तु गम्भीर भारीविहग-वध-कहानी कष्टले त्यो उतारी ।अलि छिन तपसीले अश्रुधारा बगायेनयन-युगल फेरी शून्यमा नै लगाये ॥

पञ्चम वबिश्लाम
पञ्चम वबिश्लाम
षष्ठ विश्राम
 
==षष्ठ विश्राम==
१करुणामय त्यो कथा सुनीमुनि झैँ खिन्न भयेर ती पनि ।चुपचाप थिय नगीचमाफिर निस्क्यो मुनिवाम्य बीचमा ॥२शिकारीको झम्टा तन-बिच परेथ्यो जब अनिचरी बोल्यो चीँ चीँ गरिकन कठै ! व्याकुल बनी ।म मर्ने वेला भो तर मनुज ! तिम्रो मनुजता

कता भाग्यो, त्यस्को भरसक बुझे है तिमि पता ॥ .

Line 170: Line 178:
तरुण तपसी : ३७
तरुण तपसी : ३७
३०यती भन्दा भन्दै क्षणभर भयो मूर्छित चरोशिकारी के सम्झोस्‌ कपट-पदु त्यो मूर्ख बिचरो ।दियो उस्लै उल्टो झटपट पुरस्कार मरणबनिन्‌ माता पृथ्वी उस विहगको अन्त्य-शरण ॥३१व्यथित बिहगको त्यो आर्त चीत्कारभित्रउस बखत फुरेका वाक्य साह्रै पवित्र ।कठिनसित बताई बर्बरी आँशु 'फारीमुनि-मन पुगिहाल्यो यो महासिन्धु पारी ॥

सप्तम विश्वाम
 
==सप्तम विश्वाम==
मुनिका उस सूक्ति-सिन्धुको
मुनिका उस सूक्ति-सिन्धुको
Line 187: Line 197:
२१निशामा त्यो प्यारो पठन-विधि गर्दै दिवसमाउदासी भै हेर्दै हरकिसिमको बाहचच सुषमा ।जगायेँ निःस्वार्थ-प्रणय-सुखको जोति भरिलोनिकै नै कम्ती भो, विहग-बध-बाधा जहरिलो ॥२२गयै बढ्दै बढ्दै पयर तल, आँखा गगनमाजम्यो, फेरी नीलोपन गगनको टम्म मनमा ।जटाशाली अग्लो शिर पवनको रङ्ग-रसमारमाई छर्कन्थ्यो छुनुमुनु गरी शान्ति-सुषमा ॥र्‌कसैले त्यै वेला पनि हृदय पारीकन कडादिये भारी धक्का मकन अधवा उग्र रगडा ।लुछे, लाछे, कोपे, जडतक खने, हुर्मत लियेकठै ! मेरा लेखा तर अनुझ ती बालक थिये ॥१ २४जुँघा दाह्टी तान्ने सरल शिशु जस्तै पथिक तीम सम्झन्थेँ, हुन्थेँ प्रणयरसले गदगद अति ।बित्यो एवंरीत्या समय, वयले उन्नति लियोरसीलो छायामा प्रणय-बिधुको कान्ति फिँजियो ॥0सँभाली वा खारी चपल मनका वृत्ति यसरीम रस्तामा बस्ता प्रणय-शिबको पूजन गरी ।बित्यो मेरो निबकै समय उस चौकी उपरमाजहाँ वासा बस्थै विविध बटुवा ती रहरमा ॥२६यति भनी तपसीले मन्द निःश्वाससाथमुख-कमल भुकाये, बन्द भो सूक्ति-पात ।म पनि अमृत जस्तो त्यो सबै सच्चरित्र-मनन मन लगाई गर्न थालेँ पवित्र ॥

तरुण तपसी : ४३
तरुण तपसी : ४३
अष्टम विश्वाम
 
==अष्टम विश्वाम==
॥/यसरी बहँदो घरी घरीमुनिको शीतल सूक्ति-माघुरी ।बिचमा जति रोकियो उतिदिन थाल्यो नव भाव-जागृति ॥0फराकीलो चौकी-उपर बलियो आसन कसीम रस्तामा बस्ता मनुज, पशु, पक्षी सब खुशी ।थिये, ती भझुम्मिन्धे अतुल सुख लिन्धे, प्रणयलेमलाई सुम्पन्धे पल पल शुभा५;शी हृदयले ॥३मल्हामी आकन्‌ बा मलिन मुख लायेर मुडुलाबिसाङन्‌ वा जन्तीहरु वर-बधू-साथ सुकिला ।समानै दिन्थेँ ती उभयकन छाया म तिनकोस्वयं लिन्थे छाया प्रणयसित सम्पूर्ण मनको ॥ईछुती विद्वान्‌ होस्‌ वा मलिन कुलको मूर्ख अछुतीकुनै त्यागी होस्‌ वा विषयरस रागी लखपति ।समानै ठान्थेँ ती विधि-विहित चैतन्य-पुतलीपछी हेर्दा हेर्दै तर हृदय हाँस्थ्यो अलिअलि ॥00समै भित्री श्रद्धा, सम अतिथि-सत्कार-विधि त्योसमै प्यारो चौकीमय चहकिलो शान्ति-निधि त्यो ।थला मारी झुल्थँ म पनि समताकै रहरमाथियो बढ्दो चढ्दो तर विषमता विश्वभरमा ॥

'ह४ : अष्टम विश्वाम
'ह४ : अष्टम विश्वाम
Line 202: Line 213:
२७नदी बग्थिन्‌ निक्कै पर, तदपि गङ्गे ! हर हरम सुन्थे, त्यौ सुन्दा हृदयनबिच लाग्थ्यो र रहर ।उतै फर्की हेर्थे, जलदसित गर्थे अनुनयअहो ! कैले द्यौला मकन तिमि त्यो स्तान-समय ?देअहो ! त्यो वेलाको रवि-किरण-माला सुनहरीधरामा झल्कन्थ्यो सलसल बगेको सुन सरी ।थियो मानू वर्षा अमृतरसको शान्ति-सुखकोसबैको देखिन्थ्यो धपधप सफा कान्ति मुखको ॥२९सबै हेर्दा हेर्दै भुवनभर त्यो जागृति ठुलोहुँदै-आयो मेरो सकल हृदय-ग्रन्थि खुकुलो ।थिये त्यो बेलाका सकल रसिला जीवन-घडीविधाताले अर्कै मकन दिन थाल्यो तर छडी ॥३०यति भनि तपसीले माथ केही झुकायैमधुर वचन-धारा कण्ठभित्रै लुकाये ।म पनि सकल गर्दै वाक्यको सार सारपुलुपुलु तपसीको हेर्न थालेँ मुहार ॥

तरुण तपसी : ४९
तरुण तपसी : ४९
नवम विश्राम
 
==नवम विश्राम==
१अलि बेर अडी चल्यो जबमुनिको मञ्जुल ओष्ठ-पल्लव ।अनि वाक्य-सुधा बहद्यो उहीअधवा जीवनको फुक्यो बही ॥द्रठुला साना लाखौँ पधथिकहरुका -लाखन थरीचमत्कारी चाला हरबखत आलोकन गरी ।बसेकै वेलामा शिशिर क्रातुको रात्रिबिचमालड्यो भोको यौटा अतिथिजन आई नगिचमा ॥३न त्यस्ले क्यै खायो, न त पिउन पायो द्रववहरून केही बिच्छ्यायो, न त धुनि जगायो हुरुहुरु ।घुँडो मण्टो जोडी विधि अधम हो निर्दय भनीबितायो वा काट्यो कटकट किटी दन्त रजनी ॥रै

निशाको त्यो कालो तम सकल पोको परि परीउही निर्धो भोको विकल बढुवामा घर गरी ।मडारिन्थ्यो खेल्थ्यो पल पल ठकेल्थ्यो विकलताथियो उस्को लेखा शरण मृति-मूर्छा, शिथिलता ॥५कठै ! चिल्थो कन्था फगत लिपिटो मात्र हरमाकलेटीको खस्रो अति मलिन रेखा अधरमा ।गडेका खोपा झैँ नयनयुग, आँशू गहभरीबगेको देखिन्थ्यो, कर चरण काम्थे धरधरी ॥

Line 219: Line 231:
२७थियिन्‌ पैले पैले जुन वसुमती जङ्गलमयीउनैलाई पारो मनुजगणले मङ्गलमयी ।कठै ! जान्दो हो ता नियम परपीडा-हरणकोछुटी-जान्थ्यो यस्को कठिनतम पीडा मरणको ॥रदममा चल्दा चल्दै पल पल इनै तर्क-लहरीउठी काँपी काँपी विकल बदुवा त्यो थरथरी ।कठै ! पानी ताकी जिनतिन पनेरातिर गयोमलाई त्यो देख्दा मनुज-जुनिमा नै घिन भयो ॥२९यति भनी तपसीले आँशु फेरी खसालेविकल मन समेटी केन्द्रमा नै बसाले ।म पनि अति हलुङ्गो हातले अश्वु-धारापुछिकन चुप लागेँ, सन्न भो देह सारा ॥

तरुण तपसी : ५५
तरुण तपसी : ५५
दशम विश्वास
 
==दशम विश्वास==
1
1
क्षणमात्र रह्यो र त्यो घना
क्षणमात्र रह्यो र त्यो घना
Line 249: Line 262:
३१कठै ! मौरी, मूसा, मनुज बिचरा सञ्चय गरीवृथा पाकेका छन्‌ अनलमय चिन्ताबिच परी ।चरामा त्यो पाजी अधम सरुवा रोग नहुँदाघुमी नाची गर्छन्‌ अमरपुरको कौतुक सदा ॥, डरचराले झैँ चारा फगत उदरै माफिक चरीम भोली खाँला यो भनि बटुलने लोभ नगरी ।बढोस्‌ ता यो बाठो मनुज पर-कल्याण-सुखमासदा यस्को पर्थ्यो अमृत-रसको स्रोत मुखमा ॥३३जहाँ जो भेट्टायो, प्रणयसित खायो फलफुलचुचो बायो, गायो मधुर सुरमा तृप्ति-गजल ।अहो ! त्यस्तो राम्रो विहग-कुलको चाल-चलनशिकोस्‌ ता यो लोभी मनुज किन हुन्थ्यो र पतन ?ञ्र्ढअनुझ मनुजको यो मर्म वा दर्द खोलीमुनिवर चुप लागे वाक्य अर्को नबोली ।श्रुति-युगबिच बग्दो दिव्य पीयूष-धाराफिर अलि छिनलाई बन्द भो टक्क सारा ॥

तरुण तपसी : ६३
तरुण तपसी : ६३
एकादश विश्राम
 
==एकादश विश्राम==
&/।भरिलो मुख-चन्द्र-माधुरीधमिल्याई उस तर्कले गरी ।अलि बेर चुपै रहे मुनिपछि निस्क्यो अनि शीतल ध्वनि ॥01कठै ! यस्तै यस्ता हृदय-दहमा तर्क-लहरीचलेकै वेलामा मनुजहरु आई थरिथरी ।लुछे, लाछै, तोडे भरसक सबै लर्कन जतिनराखी त्यो मेरो मधुर पगरीको छतिपति ॥३झटारो वा साटो, लगुड, भिँगटी, पत्थर, छडीममा जो बर्षाये अबुझ बदुवाले उस घडी ।त्यसैले गर्दा त्यो निरुपम जटामण्डल पनिबनी-हाल्यो मेरो सकल चकनाच्र छुकुनी ॥॥ 3

कनै ती हल्लन्थे शिर सब थिची भयाँकुसि गरीकुनै हान्थे, तान्थे, कर-किशलय-च्छेदन गरी ।कसैले मर्काये भरसक निमोठी परपरीबिपत्ता भैहाल्यो प्रकृति-करुणा-प्राप्त पगरी ॥१म त्यो चौरस्तामा जुन धक्ित लाखौँ पथिककोसदा माला फेर्थेँ परम हित वा शान्ति-सुखको ।उनैको देख्दा मैउपर सब त्यो बन्दरपनाअली क्यै मैलो भो कठिन तपको सिद्धि-सपना ॥

Line 272: Line 286:
1कडा गोला गोली हरकिसिमको बाफ, बिजुलीबनी मैला पैसा मनुजभर पारी खलबली ।उडेका छन्‌, बाठा मनुजहरु देख्छन्‌ झिलिमिलीसडेका छन्‌ लाटा जन सब शुकी जीवन-कलि ॥डेढकठै ! बाठो-टाठो अमर प्रतिभाको निधि सरीचमत्कारी प्रज्ञा-प्रबल नरको जाति यसरी ।नड्बे पैसाको मलिन ममता-रूप विषमाचिरञ्जीवी बन्थ्यो, अभयपद लिन्थ्यो निमिषमा ॥डच.क्षमा, लज्जा, मैत्री प्रभुति गुणको आसन कसीउसैमाथी आफू अति भडकिलो भैकन बसी ।जगत्‌मा पैसाले हरतरहका दुर्गुण जतिनचायेको देख्दा हृदय सब भो घायल अति ॥३६क्रमसित सब यस्तो तुच्छ पैसा-प्रधानमनुज-चरितलाई दुःखको नै निधान ।कहिकन तपसीले नेत्र चिम्ले तुरुन्तहृदयबिच उदायो दिव्य अर्कै वसन्त ॥

७० : एकादश बिश्याम
७० : एकादश बिश्याम
द्वादश विश्राम
 
==द्वादश विश्राम==
 
१कविजी प्रिय शिष्य झौँ बनीकर जोडेर सबै कुरा सुनी ।अलमल्ल थियै अली छिनफिर बोले तपसी तपोवन ॥रेधमीलो त्यै पैसा-विषयक कडा तर्क मनमाघुमेकै मौकामा क्रतु पनि घुमे क्यै भुवनमा ।खडा भो वर्षाको समय, फिर त्यो कृ्‌ष्ण-रजनीअँध्यारो औँसीको, घन-पटलले गुम्फित पनि ॥...न वा आकाशैमा निविड तम उम्रीकन बस्योन वा त्यो आकाशै तम-जलघिमा गौकन पस्यो ।मसीमा चोबिन्‌ वा प्रकृति-जननीले गगन योबिलायो वैषम्य-स्थिति, सकल एकाम्मय भयो ॥03

दुवै आँखा चिम्ली म पनि बहुधा त्यो बखतमारहन्थेँ वा खेल्थेँ हृदयगत अन्तर्जगतमा ।खुल्यो सुस्तै मेरो पलक, नगिचैमा अलिअलिकुनै सानू देखेँ किरण-कणिकाको पिलिपिली ॥

Line 287: Line 303:
रडबिपत्तैमा बग्दो, अति कठिन, बाङ्गो अतिथिकोअँध्यारो यो सारा गुणमय पसारो प्रकृतिको ।उही नीलो कालो जलधिबिच पस्तोछ त्यसरीतमासा यो कस्तो ? अझ नभरिने त्यो हरि ! हरि !२४.कठै ! कस्ता कस्ता पुरुषहरु लाखौँ चहकिलानजान्नाले भित्री गहन तमको भेदन-कला ।जथाभावी खर्ची छवि सकल यै बाह्य पथमागये वा अस्तायै उस जलधिभित्रै मुफतमा ॥२६म त्यो सारा सम्झी फगत करुणाको वश परीतँलाई क्यै भन्छु, मसित नरिसा है जुनकिरी ।घुमिस्‌, खेलिस्‌ नाचिस्‌, गगनबिच झिल्किस्‌, झिलिभझिलीतँ आफैँ सम्झी त्यो तर कति पलाको पिलिपिली ?२७म यस्तो भन्दैछ निमिषभरमा दर्दर गरीहवा साथै वर्ष्यो जल मुशलधारेपन धरी ।खतम्‌ भैगो उस्को पिलिपिलिसँगै जीवन-कलागत्यो उस्ले मेरै शिरबिच कठै ! दीर्घ सुकला ॥स्दयति भनि तपसीले सूक्ति-निस्यन्द थामेकर-कमल उठाई आफनै माथ छामे ।मनमन उनको त्यो सूक्तिमा भक्ति जाग्योहृदयगत अँध्यारो गर्वको भूत भाग्यो ॥

न्रयोदश विश्राम
 
==न्रयोदश विश्राम==
 
१पिउँदै रसिलो सुधा सरीमुनिको भाबुक भाव-माधुरी ।कबि दङ्ग थिये पला पलाफिर सुस्तै मुनिको खुल्यो गला ॥॥1परचो मैलो छाया. किन किन उदासीन मनमाम टोलायँ ज्यादा उस जुनकिरीको निधनमा ।बित्यो सुस्तै सुस्तै समय, बुवाको फिर उहीफुक्यो याता५५यात-क्रम विषय वा जीवन-बही ॥बेपरैदेखी हेर्दै प्रणयसित मेरो मधुरिमाफराकीलो छाया-जडित उस चौकी-उपरमा ।ठुला साना लाखौँथरि पथिक थाले बदुलिनबन्यो मानू चौकी थकित सबको शान्ति-सदन ॥13

झरी, वर्षा, वर्षोपल विकट शीता$५तप, हुरीखनिन्थ्यो, वर्षन्थ्यो सब फगत मेरै शिरभरी ।लिई आडा मेरो पथिक पथको सङ्कट छलीसुबिस्ताई लाखौँ किसिमसित गर्थे खलबली ॥५गुणी, ज्ञानी, ग्वाला, कुषक, भिखमङ्गा, लखपति

Line 307: Line 325:
३०जती जस्ले जान्यो गरम पसिना टिप्न अरुकाउती उस्को देखेँ वजन अथवा मान गहुका ।जती जस्ले पोख्यो गरम पसिना भूमितलमाउती उस्को देखेँ वजन हलुका मर्त्यकुलमा ॥३१मुठी, मान्‌, पाथी गरम पसिना जोसित जतिजुट्यो उस्को झन्‌ झन्‌ डबल दिलको लालच अति ।कठै ! त्यस्तो बढ्दो विकट सुरसाको वश परीसुखी हुन्थ्यो अन्धो मनुज कसरी त्यो हरि ! हरि !३२क्रमसित उस चौकी-मध्य विश्वान्तिकारीथरि थरि बदुवाको चित्र थोरै उतारी ।मुनिवर फिर आफू भैगये सुस्त सुस्तअचल अति उज्यालो चित्र जस्तै दुरुस्त ॥ .

द२ : त्रयोदश विश्वाम
द२ : त्रयोदश विश्वाम
चतुर्दश विश्राम
 
==चतुर्दश विश्राम==
 
१अलि बेर पछी तपोधनतपसीको मुख-पद्म पावन ।ढकमक्क भयो पुरा पुराचुहिहाले मकरन्द झौँ कुरा ॥01खिचातानी हेर्दै गरम पसिनाको छक परीभुकेको मौकामा प्रकृति-जननीले शिरभरी ।गुतायिन्‌ त्यै फेरी फल र फुलको दीर्घ पगरीजुटे जस्ले गर्दा अतिथि अघि झैँ लाखन थरी ॥डेलुछै, लाछै उस्तै किसिमसित त्यो दीर्घ पगरीजती जस्ले पायो भरशक लुछ्यो लालच धरी ।म उस्तै नङ्गा भै अबुझ दुनियाँको चलनमाउदेकायँँ खाली नलिइ पिर वा दर्द मनमा ॥र)गरी यै ढाँचाले परहित सदा भक्तिसहितबिते मेरा सुस्तै विजन-पथमा वर्ष बहुत ।भयो फुस्रो धुस्रो तन पनि कडा काल-गतिलेसबै लुर्का फुर्का मकन दिन छोडिन्‌ प्रकृतिले ॥भूम भोग्थेँ वर्षेनी जुन विभवले चोट अरुकालुछिन्थेँ, लाखिन्थेँ, उहि सब भयो कारण फुका ।छुट्यो लण्ठा, टण्टा, अटल गजधम्मे बनिकनम लागेँ एकाकी फगत उहि छाया-सुख दिन ॥तरुण तपसी : र

दिकुनै वेला आये युवक रसिला गोप लहडीझिके ऐना, लाये तिलक पनि सिन्दूर रगडी ।पुछे औँला मेरो विपुल कटिमा त्यो सिँदुरकोबस्यो रातो धर्सौ गुरु-सद्‌श भै मूर्खहरुको ॥७

Line 371: Line 391:
३०न ता देखेँ पर्दा दिवस-रजनीको नगिचमान ता सन्ध्या, तारा, ग्रह न त धरा सिन्धुबिचमा ।न भास्यो आकाशै, न फिर अवकाशै अलिकतिअहा ! कस्तो कस्तो अति अगम त्यो व्यापक चिति ॥३१म त्यो बेला फेरी गुरुचरण सम्झीकन झुकेँझुकेँ माने सृष्टि-स्थिति-नियम भन्दा पर लुकेँ ।कसो भौ ? के कै भो? फगत म थियेँ गदूगद अतिअहो ! मैले मेरै उस बखतको सम्झिन गति ॥डेरेखुशिसँग सब यस्तो शान्ति-पीयूष-वृष्टिश्रुतियुगबिच गर्दै टप्प चिम्लेर दृष्टि ।मुनिवर चुप लागे पूर्ण आनन्दसाथभुलन शकिनँ मैले भाग्यको त्यो प्रभात ॥

तरुण तपसी : १०१
तरुण तपसी : १०१
सप्तदश विश्राम
 
==सप्तदश विश्राम==
१परिपूर्ण पवित्र सुन्दरमुनिको शान्ति-सुधा-सरोबर ।अलिबेर पछी छचल्कियोश्रुतिमा शीतलता भरी-दियौ ॥रेडुबी एकाम्मै भै अगम परमा$5नन्द चितिमाम उत्रैं बिस्तारै अविदित कुनै दीर्घ मितिमा ।खुल्यो थोरै आँखा, हृदय कलनाले फिरिफिरीहिलायो तत्कालै मृदु पवनले पल्लव सरी ॥डेउदेकायँँ केही, मगज तह लायेँ, पवनकोथमौतीमा ल्यायँ गति, कल चलायेँ वचनको ।घुमायँँ चौतर्फी नयन, मुसुकायेँ, अलिकतिसबै देख्दै आयेँ क्षणिक दुनियाँको परिणति ॥रडम फेरी टोह्लायँ, स्मृतिपथ सबै उज्ज्वल भयोअँध्यारोमा मानू नियतिबश सूर्योदय भयो ।उताको त्यो भास्यो घन चिति-चमत्कार बिपनायताको यो सारा तप र तपसी-जन्म सपना ॥कबिलायो निद्रा बा जटिल ममताको घनघटामुट्ले भेट्टायो बहुत रसिलो जागृति-छटा ।जता लायो आँखा झलमल उतै राम-रमिताअनौठाको भास्यौ प्रथम कविको विश्व-कविता ॥

१०२ : सप्तदश बिश्राम
१०२ : सप्तदश बिश्राम
11

edits