जंगबहादुरको बेलाइत यात्रा: Difference between revisions
no edit summary
(Created page with "Source book: https://nepalikitab.org/kamal-mani-dixit-jungbahadur-ko-belyat-yatra/ ==पुस्तक परिचय== १६७४. । जंगबहादुर प्रकाशकः मदन पुरस्कार पुस्तकाछय) नेवीछ ।क र“114, 4 ॥वी १११२ ५ जन्मी प्रत: 1000ती |.श्रीपशुपति-छापाखाना [ संस्थापकः-मोतिक्रप...") |
No edit summary |
||
Line 1: | Line 1: | ||
Source book: https://nepalikitab.org/kamal-mani-dixit-jungbahadur-ko-belyat-yatra/ | Source book: https://nepalikitab.org/kamal-mani-dixit-jungbahadur-ko-belyat-yatra/ | ||
==पुस्तक परिचय== | ==पुस्तक परिचय== | ||
जंगबहादुरको बेलायत यात्रा | |||
प्रकाशकः मदन पुरस्कार पुस्तकालय नेपाल। | |||
प्रकाशकः मदन पुरस्कार | |||
जंगबहादुरकोबेलाइत यात्री | |||
संपादन र भूमिका : कमल दीक्षित | |||
प्रकाशक-मदन पुरस्कार पुस्तकोलय, | |||
श्रोदरबार पुनचोक, | |||
नेपाल | |||
२०१४ | |||
मुद्रकः--पशु्पति छापाखाना | |||
फ्रसिकेव, काठमाडौं | | |||
सर्वाधिकार सुरक्षित | सर्वाधिकार सुरक्षित | ||
पिपहिलो पटक१०० थान मात्र | |||
गर्ने उनको ध्येय थियो भन्ने कुरा यो किताबको पहिल्यै पेजबाटस्पष्ट हुन्छ । लेल्लेको छु: "आजतक हिन्दुस्थानका मानिस्लन्डन् बेलायत् पुगी आयाको कोहि छैनन्, इन्का मुष जर्मान्अक्वारको वेहोरा सुन्दा सारा हिन्दूस्थान्का राज: नवाव पात्-साहाकी मुलुक लिदा पनि अँग्रे ज्को 'वस्थान अंग्रे जका वादसा-हाक। बलपराक्रम् तहकित् गरि चिन्ह हिन्दूयान्, मध्येस, पहाड,भोर, चीन कमैले सकेनन् । अव श्री भगवानको कृपा भया चार घामपनि गरुला हिन्द्रस्थान् वेलायत् ११ तापूका पातसाहाहरूका बेहोराकार्षाना क्यारहेछ बुझुला । वेहोरा बुझी दोस्ती पनि गरुँला” यसक्रिसिमशँग, पूर्वी देशका शासकहरू कसैले विचार नगरेका दिशा-तिर जङ्गबहादुरले कूटनीतिक पाइलो, चालेका रहेछन् भन्नेबुझिन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको निमित्त यो तानु गौखकोकुरा होइन । | मोल १।२० | ||
==भूमिका== | |||
नेपाली भाषामा श्रमण वृत्तान्त लेखिएकै थिएन भन्ने घारणाख्राई त चिरञ्जीवी पौड्यालको “आफ्नु कथा छे काटिदिसकेकोछ) तर समुद्रपरिको बयान पनि हाम्रो भाषामा लेखिएको छ भन्नेहामीलाई थाहा थिएन । ऐले, सय वर्षे अघिको युरोपको बर्णनपढ्न पाउँदा यस विषयमा हामी ञअ&् भारतीय अभ -षाहरूभन्दापत्ति अघि रहेछौं भन्ने छाग्दछ ।प्राइम मिनिष्टर जङ्गबहादुर राजदूतको हैसियतले महाराजा-घिराज,मुरेन्द्रको खलितापत्र लिएर भिबटोरिया महारानीलाईभेट्न, बेशाइत गएका, थिए भन्नेसम्म सवैलाई बाहाछ । यो० किताबले जङ्गबहादुरको बेलाइउ मात्राको मुख्य उद्देश्य के थियो“अन्त देखाउछ । उनी बेलाइत जाको कारण आफ्नै आँखालेहेरी अँग्रे जहरुको बलको बतता पाउनु थियो । महत्वाकांक्षी जङ्ग-बहाँबुरल्ई अँग्रेजहरू घरम,कमजोर देखिए, उनीहरुसँग टक्करलिई सुगौली-संघि काटेर राज्य बढाउने हौसला थियो होला ।बेलाउत गई हेर्दा अंग्रेजहरुको णक्ति: र बल ठलो देखे उनीहरुसँगलड्ने विचार छाडी मित्रता गर्ने उनको लश्य थियो भन्ने बुभिन्छ।छरने कुरा जे भए प्नि, अँग्रे जहरुको बल पर'क्रम वारे उनीहरुलेनै भनेका र छापेका कुराले मात्र चित्त नबुझी आफैँ गई जाँचन्रफ गर्ने उनको ध्येय थियो भन्ने कुरा यो किताबको पहिल्यै पेजबाटस्पष्ट हुन्छ । लेल्लेको छु: "आजतक हिन्दुस्थानका मानिस्लन्डन् बेलायत् पुगी आयाको कोहि छैनन्, इन्का मुष जर्मान्अक्वारको वेहोरा सुन्दा सारा हिन्दूस्थान्का राज: नवाव पात्-साहाकी मुलुक लिदा पनि अँग्रे ज्को 'वस्थान अंग्रे जका वादसा-हाक। बलपराक्रम् तहकित् गरि चिन्ह हिन्दूयान्, मध्येस, पहाड,भोर, चीन कमैले सकेनन् । अव श्री भगवानको कृपा भया चार घामपनि गरुला हिन्द्रस्थान् वेलायत् ११ तापूका पातसाहाहरूका बेहोराकार्षाना क्यारहेछ बुझुला । वेहोरा बुझी दोस्ती पनि गरुँला” यसक्रिसिमशँग, पूर्वी देशका शासकहरू कसैले विचार नगरेका दिशा-तिर जङ्गबहादुरले कूटनीतिक पाइलो, चालेका रहेछन् भन्नेबुझिन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको निमित्त यो तानु गौखकोकुरा होइन । | |||
जङ्गबहादुरको राजकाजी जेहेनकोभन्दा पनि उनको व्यक्ति-त्वको, रहनसहन र चालचलनको बारेमा धेरेँ कुरा हामीलाई योकितावले बताउँ दछ र साधारण इतिहासका पुस्तकमा पाइनेभन्दाभिन्नै किसिमका तर घेर महत्वपूर्ण कुराहरू जङ्गबहादुरकोविषयमा हामीलाई थाहा हुन्छ। | जङ्गबहादुरको राजकाजी जेहेनकोभन्दा पनि उनको व्यक्ति-त्वको, रहनसहन र चालचलनको बारेमा धेरेँ कुरा हामीलाई योकितावले बताउँ दछ र साधारण इतिहासका पुस्तकमा पाइनेभन्दाभिन्नै किसिमका तर घेर महत्वपूर्ण कुराहरू जङ्गबहादुरकोविषयमा हामीलाई थाहा हुन्छ। | ||
बेलाइत जाँदा जहाजमा भएका अँग्रेजहनले जङ्गबहादुरकोधारेमा गरेको कुराको जुन उल्लेख यो किताबमा भएको छ( पेज ८ ) त्यो र ध्यारिसक्रो राजनी तिक क्षेत्र-कौसलमा उनलाई"हाम्रा अघिका वादसाहा” ( नेपालीयन ? ) सँग दाजेर गरिएको | बेलाइत जाँदा जहाजमा भएका अँग्रेजहनले जङ्गबहादुरकोधारेमा गरेको कुराको जुन उल्लेख यो किताबमा भएको छ( पेज ८ ) त्यो र ध्यारिसक्रो राजनी तिक क्षेत्र-कौसलमा उनलाई"हाम्रा अघिका वादसाहा” ( नेपालीयन ? ) सँग दाजेर गरिएको त रिफबाट ( पेज ५४ ] उनको: व्यक्तित्व कस्तो, रहेछ भन्ने बुझ्नइतिहासकारहरुलाई मदेद हुनेछ । | ||
त रिफबाट ( पेज ५४ ] उनको: व्यक्तित्व कस्तो, रहेछ भन्ने बुझ्नइतिहासकारहरुलाई मदेद हुनेछ । | |||
ब्रेलाइतमा जङ्गबहादुरले त्यहाँको सामाजिक संसारमाएक किसिमको भेचालो नै ल्याइदिएका थिए; उनको चालढाल,रहनसंहनले उनी बेलाइतबासीका साह्रै प्यारा भएका थिए भन्नेकुरा त 5.र इतिहासका पुस्तकबाट पनि देखिन्छ, तर बेलौइतबसुन्जेलका तीन महिनासम्म जुन स्वागत जङ्गबहादुरले पाएत्यसको निरालः बन यस कितबिमा छ । यो किताबबाट अरूकुराभन्दा पनि बेलयातका आइमाईहरुको समाजमा त जङ्गबहादुरकमदेवनै ठहरिएका रहेछन् भने जस्तो बुझिन्छ । स्वास्नीमानिसहरू उनीमाथि त्यसै आसक हुन्थे ( पेज ३७ ) जङ्गबहादुरउनीहखपष्दि कत्तिको आर्कषित भएका थिए त्यो यो किताबबाटखुल्दन । तर “बरू नआयाको भया हुन्थ्यो, अब जान्छौं भन्दाहामीलाई मुटुमा तीर हानेको जस्तो छाग्छ” ( पेज ३७) भन्नेमायाठु रमशीप्रति उचित भाव व्यक्त गर्ने शिष्टाचार जान्नेजङ्गबहादुर अवइरै चुकेन होलान् । यता, यसरी आसक हुनेहरुमाठूलै ओइदाका आइमाई थिएक्ति भन्ने शङ्का लाग्दछ । किनभने,तल्ला खालका स्वास्तीमानिसले उनौसँग त्यसरी बोल्ने साहसगरेकै भएउनि त्यस कुरालाई यति महत्व दिएर अवश्य वर्णनगरिदैन थियोहोला । | ब्रेलाइतमा जङ्गबहादुरले त्यहाँको सामाजिक संसारमाएक किसिमको भेचालो नै ल्याइदिएका थिए; उनको चालढाल,रहनसंहनले उनी बेलाइतबासीका साह्रै प्यारा भएका थिए भन्नेकुरा त 5.र इतिहासका पुस्तकबाट पनि देखिन्छ, तर बेलौइतबसुन्जेलका तीन महिनासम्म जुन स्वागत जङ्गबहादुरले पाएत्यसको निरालः बन यस कितबिमा छ । यो किताबबाट अरूकुराभन्दा पनि बेलयातका आइमाईहरुको समाजमा त जङ्गबहादुरकमदेवनै ठहरिएका रहेछन् भने जस्तो बुझिन्छ । स्वास्नीमानिसहरू उनीमाथि त्यसै आसक हुन्थे ( पेज ३७ ) जङ्गबहादुरउनीहखपष्दि कत्तिको आर्कषित भएका थिए त्यो यो किताबबाटखुल्दन । तर “बरू नआयाको भया हुन्थ्यो, अब जान्छौं भन्दाहामीलाई मुटुमा तीर हानेको जस्तो छाग्छ” ( पेज ३७) भन्नेमायाठु रमशीप्रति उचित भाव व्यक्त गर्ने शिष्टाचार जान्नेजङ्गबहादुर अवइरै चुकेन होलान् । यता, यसरी आसक हुनेहरुमाठूलै ओइदाका आइमाई थिएक्ति भन्ने शङ्का लाग्दछ । किनभने,तल्ला खालका स्वास्तीमानिसले उनौसँग त्यसरी बोल्ने साहसगरेकै भएउनि त्यस कुरालाई यति महत्व दिएर अवश्य वर्णनगरिदैन थियोहोला । | ||
यस किताबको महत्व खालि जङ्गबहादुरको व्यक्तित्वकोबारेमा मात्र छैन । बेलाइत-बृटेनको पालियामेण्टको जो वर्णनयहाँ गरिएको छ, त्यसबाट बेलाइत गएको यो प्रतिनिधिमण्डल | यस किताबको महत्व खालि जङ्गबहादुरको व्यक्तित्वकोबारेमा मात्र छैन । बेलाइत-बृटेनको पालियामेण्टको जो वर्णनयहाँ गरिएको छ, त्यसबाट बेलाइत गएको यो प्रतिनिधिमण्डल | ||
(जसमा जङ्गबह। दुर पनि शामेल छन्, निश्चय ) कतिको प्रभावितभएको थियो भन्ने बुझ्न सकिन्छ । हुकुमी शासनंकी एकोहोरोराजकाज मात्र देखेका नेपालीहरुले त्यहाँको संसदीय ' प्रणालीदेख्दा एकदम आवाक् भएकी रहेछन् भन्ने यसको: अक्षर-अक्षेरमादेखिन्छ । जस्तो कि राजाको शाक्त सीमित भएको कुरामाआश्चर्य मानेर लेब्नेको छः “आफ्ना दर्वीरको दौलथ, म. राजाहुँ, मेरै घन हो भनी वादसाहा पनि आफुखुशी गर्न पाउदैनन्"( पेज २३ ) राजाका शक्ति 'छाँ।टएको त नेपालीहरुले त्यसै बखतदेखिसकेका थिए, त्यसमा ठूलो कुरो केही भएन; तर प्रागमितिष्टर त सर्बेसर्वा हुनुपर्ने, सो पनि छैन भन्ने कुरा दर्शाडदछेखेको छः “मेरो दर्जा ठुलो छ भनि प्राइम मिनिए्टले अतरीत्गन्या पारमेष्ट कौसलबाट सजाय हुन्छु" ' ( पेज २१ ) प्राइममिनिष्टरको अधिनायकादमा चलेका नेपालीहरुलाई त यस कुराछेआँखै खोलिदिएको थियो होला । जङ्गबहादुरले पति यो हृदयंगमगरेको हुनुपर्छ । किनभनै त्यसपछि नेपाल फर्केर आएपटिकोजङ्गबहादुरको शासन प्रणाली केही मात्रामो कंम आतंकवादीभएको, थियो भन्ने इतिंहासकारहरुछै मानेको कुरा हो । त्यो यहीसबै कुराका प्रभाव. परी भएको हुनुपर्छ । | (जसमा जङ्गबह। दुर पनि शामेल छन्, निश्चय ) कतिको प्रभावितभएको थियो भन्ने बुझ्न सकिन्छ । हुकुमी शासनंकी एकोहोरोराजकाज मात्र देखेका नेपालीहरुले त्यहाँको संसदीय ' प्रणालीदेख्दा एकदम आवाक् भएकी रहेछन् भन्ने यसको: अक्षर-अक्षेरमादेखिन्छ । जस्तो कि राजाको शाक्त सीमित भएको कुरामाआश्चर्य मानेर लेब्नेको छः “आफ्ना दर्वीरको दौलथ, म. राजाहुँ, मेरै घन हो भनी वादसाहा पनि आफुखुशी गर्न पाउदैनन्"( पेज २३ ) राजाका शक्ति 'छाँ।टएको त नेपालीहरुले त्यसै बखतदेखिसकेका थिए, त्यसमा ठूलो कुरो केही भएन; तर प्रागमितिष्टर त सर्बेसर्वा हुनुपर्ने, सो पनि छैन भन्ने कुरा दर्शाडदछेखेको छः “मेरो दर्जा ठुलो छ भनि प्राइम मिनिए्टले अतरीत्गन्या पारमेष्ट कौसलबाट सजाय हुन्छु" ' ( पेज २१ ) प्राइममिनिष्टरको अधिनायकादमा चलेका नेपालीहरुलाई त यस कुराछेआँखै खोलिदिएको थियो होला । जङ्गबहादुरले पति यो हृदयंगमगरेको हुनुपर्छ । किनभनै त्यसपछि नेपाल फर्केर आएपटिकोजङ्गबहादुरको शासन प्रणाली केही मात्रामो कंम आतंकवादीभएको, थियो भन्ने इतिंहासकारहरुछै मानेको कुरा हो । त्यो यहीसबै कुराका प्रभाव. परी भएको हुनुपर्छ । | ||
पा्लियामेण्टबाट यिनीहरू कत्तिको प्रभाबित भएका थिएभन्ने कुसलाई यो कित बमा पाखियामेण्टको कति लामो वर्णतगरिएकोछ त्यसँबाट पनि अनुमान गर्ने सकिन्छ । यो क्ितात्रमात्यति बिस्तारसाथ अछ कुनै कुराको पनि ब्यान गरिएको छैन ।सर, पाखियामेण्टको तारीफ गर्दा, एक दुइ कुरा विशेष नदुभिद्वनलेखेको जस्तो लाग्छ। लो कुरा त के भने बे्ाड्रतको पालिपा- | पा्लियामेण्टबाट यिनीहरू कत्तिको प्रभाबित भएका थिएभन्ने कुसलाई यो कित बमा पाखियामेण्टको कति लामो वर्णतगरिएकोछ त्यसँबाट पनि अनुमान गर्ने सकिन्छ । यो क्ितात्रमात्यति बिस्तारसाथ अछ कुनै कुराको पनि ब्यान गरिएको छैन ।सर, पाखियामेण्टको तारीफ गर्दा, एक दुइ कुरा विशेष नदुभिद्वनलेखेको जस्तो लाग्छ। लो कुरा त के भने बे्ाड्रतको पालिपा- | ||
Line 43: | Line 35: | ||
रोक म। भनेको छ । बेजाइतको चनकुनै लिखित संविधान छैन, त्यस' हुँदा त्य “किताव भनेको केहोला जप्तो लाख्छ । तर त्यसै निठजिशामा एक ठाउँमा१ जिज्यूक्यत” या जीजस क्राइट्ट_ 4 पेअ ८७ |को नाम परेकोलेदुइ कुरा मिलाए: “ भन बपक्टलाई नै होकिभन्न अड्कल । त्यसो झाएमा प्जद्ढ् माभ्एको भविच्यवाणी कुन चाहि किताबको होन्टा खुल्दैन । | रोक म। भनेको छ । बेजाइतको चनकुनै लिखित संविधान छैन, त्यस' हुँदा त्य “किताव भनेको केहोला जप्तो लाख्छ । तर त्यसै निठजिशामा एक ठाउँमा१ जिज्यूक्यत” या जीजस क्राइट्ट_ 4 पेअ ८७ |को नाम परेकोलेदुइ कुरा मिलाए: “ भन बपक्टलाई नै होकिभन्न अड्कल । त्यसो झाएमा प्जद्ढ् माभ्एको भविच्यवाणी कुन चाहि किताबको होन्टा खुल्दैन । | ||
कम एक ठाउँमा पालियामेण्टलाई "दिइएको छ। यसरी: “यो पाग्लमील्ट कचहघर्मेसासत्र, नीतिर्सासत्र, बुढाको चल;जैन हो" ( पेज २१ ) । हुन न यो कृ्ठमजस्तो देखिन्छ । किनकि एउटा संस्थालाई कर्सेलेऐन या कितिग्ब कसरी वगाउला । | कम एक ठाउँमा पालियामेण्टलाई "दिइएको छ। यसरी: “यो पाग्लमील्ट कचहघर्मेसासत्र, नीतिर्सासत्र, बुढाको चल;जैन हो" ( पेज २१ ) । हुन न यो कृ्ठमजस्तो देखिन्छ । किनकि एउटा संस्थालाई कर्सेलेऐन या कितिग्ब कसरी वगाउला । | ||
भन्ने संज्ञा,। कस्तो हो भन्यासिक्री दनायाको | भन्ने संज्ञा,। कस्तो हो भन्यासिक्री दनायाको पालियामेण्टको बारेको यस्तै एक दुइ गलत धारणा बाहेकैअरू कुरामा त यो किताव छेल्ने मानिसको ठेखाइमा सूक्ष्म:निरीक्षणका अनेक नमूना पाइन्द्न् । जस्तो फ्रान्स पुगेपछिको .एउटा वाक्य छ '“पृथ्वीको। पीठमा कालिगढ अकखबन्द फान्सीसको.बराबर कौन मुलुवमा छैनन् ( पंज ४६ ) । सय बर्षे अघि बैज्ञा-निक र कलात्मक विषयमा सबैमा चढे बढेको मुलुक फ्रान्स नैथिग्रो, हो,, तर एक फेर) नजर घुमाउँ दैम। भन्न शक्ति कुरा योहोइच--सरृक्षम टृष्टि चाहिन्छ । जस्तो लङ्ख।) टापूको बसान गर्दा,व्यहाँको इतिहासको आफूले बुझेसम्मको कुरा संक्षिउ रूपमा पेश गरिएको छ । त्यस्तै जहाज बनाउने ठाउ ( ।पंगला ? ) कोबयान गर्दा एउटा ठूलो जहाज बनाउन लाग्ने समय र ज्यामीकोहिसाब: इत्योदिको पति, उल्लेख भएको छ । अरुमा, लण्डनसहरको वर्णन, बेलाइत र फान्सका बिभिन्न क्यासलहरुको वयान,विम्वाका पार्टीको वर्णन दत्यादिमा चाख राग्दा उल्छख छन् ।त्यो सबैलाई यो कितावका छेरुक वरपरका, कुरामा पनि निकैचाख राख्दा रहेछन् भन्ने देखिन्छ । | ||
पालियामेण्टको बारेको यस्तै एक दुइ गलत धारणा बाहेकैअरू कुरामा त यो किताव छेल्ने मानिसको ठेखाइमा सूक्ष्म:निरीक्षणका अनेक नमूना पाइन्द्न् । जस्तो फ्रान्स पुगेपछिको .एउटा वाक्य छ '“पृथ्वीको। पीठमा कालिगढ अकखबन्द फान्सीसको.बराबर कौन मुलुवमा छैनन् ( पंज ४६ ) । सय बर्षे अघि बैज्ञा-निक र कलात्मक विषयमा सबैमा चढे बढेको मुलुक फ्रान्स नैथिग्रो, हो,, तर एक फेर) नजर घुमाउँ दैम। भन्न शक्ति कुरा योहोइच--सरृक्षम टृष्टि चाहिन्छ । जस्तो लङ्ख।) टापूको बसान गर्दा,व्यहाँको इतिहासको आफूले बुझेसम्मको कुरा संक्षिउ रूपमा पेश | |||
गरिएको छ । त्यस्तै जहाज बनाउने ठाउ ( ।पंगला ? ) कोबयान गर्दा एउटा ठूलो जहाज बनाउन लाग्ने समय र ज्यामीकोहिसाब: इत्योदिको पति, उल्लेख भएको छ । अरुमा, लण्डनसहरको वर्णन, बेलाइत र फान्सका बिभिन्न क्यासलहरुको वयान,विम्वाका पार्टीको वर्णन दत्यादिमा चाख राग्दा उल्छख छन् ।त्यो सबैलाई यो कितावका छेरुक वरपरका, कुरामा पनि निकैचाख राख्दा रहेछन् भन्ने देखिन्छ । | |||
, यी लेखक रसिक पनि रहेछन् । आइमाईको बयान गर्नु पर्दासबै ठाउँमा यिनीले मन फुक्राएर गरेका छन् । मेडिटरेनियनसुन्दरी--माल्टाका रमणीहरू देखेदेखि यिनले गोरा छाला भएकासीमहेछ देरुनथाले । त्यसपछि, यिनी उनीहरुको चन्द्रबिम्ब जस्तोमुख, कमलपत्र जस्ता आँखा र तेलका घारा जस्तो ( लाम्चीलो ?)नाकको बयान गर्दा कैले अघाउँ देनन् । बेलाइत पुगेपछि कन्«जो देछ्यो राम्रो, ज्या देख्यो राम्न” हुँदा इन्द्वासन या स्बग नैयहीहो कि जस्तो लागेको कुरा अति रसीलोसँग बयान गरेका:छन् । सुन्दरीहरुकी यस्तो वर्णनबाट, यो किताबका लेलकलाईसंस्कृत साहित्यको ज्ञान रहेछ भन्ने लाग्दछ । यिनले जङ्गबहादुरका,/तीन भाइ अँग्रे जका सभामा जाँदा जरासन्धका समामा कृष्णअजुँ न् भीससेन गए जस्तै देखियो पनि भनेका छन् ( पेज २२ )त्यसबाट र बीच-बीचमा यिनले दिएका पुराणका अरू उपमाहरुबाट यिनको संस्कृततर्फ राम्रो दखरू रहेछ भन्ने कुराको पुष्टिहुन्छ । | , यी लेखक रसिक पनि रहेछन् । आइमाईको बयान गर्नु पर्दासबै ठाउँमा यिनीले मन फुक्राएर गरेका छन् । मेडिटरेनियनसुन्दरी--माल्टाका रमणीहरू देखेदेखि यिनले गोरा छाला भएकासीमहेछ देरुनथाले । त्यसपछि, यिनी उनीहरुको चन्द्रबिम्ब जस्तोमुख, कमलपत्र जस्ता आँखा र तेलका घारा जस्तो ( लाम्चीलो ?)नाकको बयान गर्दा कैले अघाउँ देनन् । बेलाइत पुगेपछि कन्«जो देछ्यो राम्रो, ज्या देख्यो राम्न” हुँदा इन्द्वासन या स्बग नैयहीहो कि जस्तो लागेको कुरा अति रसीलोसँग बयान गरेका:छन् । सुन्दरीहरुकी यस्तो वर्णनबाट, यो किताबका लेलकलाईसंस्कृत साहित्यको ज्ञान रहेछ भन्ने लाग्दछ । यिनले जङ्गबहादुरका,/तीन भाइ अँग्रे जका सभामा जाँदा जरासन्धका समामा कृष्णअजुँ न् भीससेन गए जस्तै देखियो पनि भनेका छन् ( पेज २२ )त्यसबाट र बीच-बीचमा यिनले दिएका पुराणका अरू उपमाहरुबाट यिनको संस्कृततर्फ राम्रो दखरू रहेछ भन्ने कुराको पुष्टिहुन्छ । | ||
सी लेखक वकालछती पनि गर्ने जन्ने चलाखहेछन् भन्ने कुरा पिनको ठेखाइको एक खासारं मामूली ढङ्गबाट निकै महत्वपूर्ण रि | सी लेखक वकालछती पनि गर्ने जन्ने चलाखहेछन् भन्ने कुरा पिनको ठेखाइको एक खासारं मामूली ढङ्गबाट निकै महत्वपूर्ण रि | ||
पूर्ण कुरा"कुरा भनेको हौ कि होइन जस्तो परिदिनु सार ट्छौ पारखीकोकाम हो | त्यो यिनले गरेकाछन् । बेलाइत गएका प्रतिन्तिधिमण्डललेआइमाईको बिषयमा आफूलाई अलि छाडा छाड्का थिए भन्नखोजेर, अनि त्यस कुरामा उनीहरुको विशेष दोष पनि थिएन“भन्ने कुरालाई उतले एउटा मात्र वाक्य लेखेर सिध्याएका छन् ।म्बेलाइतका ठूला घरानाका आइमाईहरुको वर्णन गरेपछि उनलेलेखेका छन् "तीनको छूप देषी र जोभन, भारी गहना-पोसाक,तिनका, सफाइ, मुषको श्री, देषदा दसै इद्रिय जिती रहन्यो सुकदेव-स्वामीलाई पनि मोह गराउन्या, अति सुरी, अति चंचली, तील्का"रूपको वर्णेन गर्ने ।सकीदैन” ( पेज २१ ) । दश इन्द्रिय जित्नेव्युकदेवजी त सस्तो ठाउँमा पुगेका भए आद्रमाईमा लट्ट हुन्थे“भने बेलाइत पुगेका प्रतिनिधि-मण्डलका अर्घीहरुलाई के भन्न“भग्न खोजेको जस्तै छ, लेखकले ! त्यसमा अझ तरुनी मीमहेरुसँग-जङ्गबहादुरले भेटेको कुराको सिलसिलामा छेखिएको हुँदा योप्याक्य अरू अर्थ पूर्ण लाग्दछ । | पूर्ण कुरा"कुरा भनेको हौ कि होइन जस्तो परिदिनु सार ट्छौ पारखीकोकाम हो | त्यो यिनले गरेकाछन् । बेलाइत गएका प्रतिन्तिधिमण्डललेआइमाईको बिषयमा आफूलाई अलि छाडा छाड्का थिए भन्नखोजेर, अनि त्यस कुरामा उनीहरुको विशेष दोष पनि थिएन“भन्ने कुरालाई उतले एउटा मात्र वाक्य लेखेर सिध्याएका छन् ।म्बेलाइतका ठूला घरानाका आइमाईहरुको वर्णन गरेपछि उनलेलेखेका छन् "तीनको छूप देषी र जोभन, भारी गहना-पोसाक,तिनका, सफाइ, मुषको श्री, देषदा दसै इद्रिय जिती रहन्यो सुकदेव-स्वामीलाई पनि मोह गराउन्या, अति सुरी, अति चंचली, तील्का"रूपको वर्णेन गर्ने ।सकीदैन” ( पेज २१ ) । दश इन्द्रिय जित्नेव्युकदेवजी त सस्तो ठाउँमा पुगेका भए आद्रमाईमा लट्ट हुन्थे“भने बेलाइत पुगेका प्रतिनिधि-मण्डलका अर्घीहरुलाई के भन्न“भग्न खोजेको जस्तै छ, लेखकले ! त्यसमा अझ तरुनी मीमहेरुसँग-जङ्गबहादुरले भेटेको कुराको सिलसिलामा छेखिएको हुँदा योप्याक्य अरू अर्थ पूर्ण लाग्दछ । | ||
यो किताब पढ्दा मनमा उठ्ने भाषहरुमा सबभन्दा टडकाराएउटा छ, त्यो के भने यसमा वर्णेत गरिएका सबै कुरा नेपालीआँखा हेरर नेपाली ( सय वर्ष अघिको नेपाली समाज ) को"निमित्त बयान गरिएका छन् । नेपालमो नभएका) नदेखेका चीज-बीज देख्दा साँचै नै अचम्म लागेको कुरा नलुकाई स्पष्ट लेखेको | यो किताब पढ्दा मनमा उठ्ने भाषहरुमा सबभन्दा टडकाराएउटा छ, त्यो के भने यसमा वर्णेत गरिएका सबै कुरा नेपालीआँखा हेरर नेपाली ( सय वर्ष अघिको नेपाली समाज ) को"निमित्त बयान गरिएका छन् । नेपालमो नभएका) नदेखेका चीज-बीज देख्दा साँचै नै अचम्म लागेको कुरा नलुकाई स्पष्ट लेखेको छ। नेपालीहरुले कँल्यै नदेखेको चीज, रेल, देल्दा त्यसको करामत देख्दा जुन भाव त्यहाँ गएका नेपालीहरुको मनमा एकदमनिस्क्यो त्यसलाई त्यही छपमा कागजमा उतारेको छ: “४० कोसबाटो रेलगाडाम। चडी जाँदा ५ घडीमा पुग्याछन्" ( पेज १४) 1टूछा-ठूल। पयाबटरी, मिल, मेसिनरी नदेखेका नेपाली;फ्याक्टरीहरुमा राम्नरी काम भएको देख्दा भने होलान् :काम गर्दा राम्रो पनि, बलियो ननि, चाँडो पनि हुँदो रहेछ",त्यही कुरा केही तल माथि नपारी यहाँ लेखिएको छ ( पेज ३५ )।यो सबै भन्नाको मतलब के हो भने--यो किनाब लेख्ने म।निसबोबर्णनको सत्यता र इमान्दारी तारीक लायकको छ। | ||
छ। नेपालीहरुले कँल्यै नदेखेको चीज, रेल, देल्दा त्यसको करामत देख्दा जुन भाव त्यहाँ गएका नेपालीहरुको मनमा एकदमनिस्क्यो त्यसलाई त्यही छपमा कागजमा उतारेको छ: “४० कोसबाटो रेलगाडाम। चडी जाँदा ५ घडीमा पुग्याछन्" ( पेज १४) 1टूछा-ठूल। पयाबटरी, मिल, मेसिनरी नदेखेका नेपाली;फ्याक्टरीहरुमा राम्नरी काम भएको देख्दा भने होलान् :काम गर्दा राम्रो पनि, बलियो ननि, चाँडो पनि हुँदो रहेछ",त्यही कुरा केही तल माथि नपारी यहाँ लेखिएको छ ( पेज ३५ )।यो सबै भन्नाको मतलब के हो भने--यो किनाब लेख्ने म।निसबोबर्णनको सत्यता र इमान्दारी तारीक लायकको छ। | नपालीहरुको छागि लेखिएको यो किताब ( यो किन छुहालेन, विचार गन कुरा छ ) मा बुझ्दै नदुभिनेनाम दिएर चीजबीजको बगान गरिएको भए उति काम लाग्नेथिएन । यो कुरा लेखकले राम्ररी बुझेका थिए । कोड्ला नबनेनेपालीछे “पत्थरको गोल” र त्यस्तै “टाइल”" नबुझ्नेछे “पत्थरकोभिङ्गटी ' अवश्य बुझ्दथ्यो । लण्डनको कर्पोरेसनको तारीफ रसरसफाइको बेली विस्तार गरेर त्यो बेलाका नेपाडी जनतालाईबिशेष चाख लाग्ने थिएन होला, तर सल्ठी र नाल ले बेरिएकोकाठमाडौं खाल्डाका नागरिकले लण्डन सहरमा "नाल देख्नु कहींछैन-। हिलो धुलो नर्क कसिङ्गर देख्नु केही छैन" ( पेज १६]भनेको सुन्दा पक्कै प्रभावित हुँदा हुन् । फेरि, वेलाइतमाविज्ञानको खुब प्रगति भएकोछ, सबै काम विज्ञानको मददबाट;हुन्छ भन्नुको . साटो,-“कमार| कमारीको चलन भएको नेपालमा आगो पानी बतास अँग्ने जल कमारो तुल्च'एको छ ' (पेज१७)भन्नु बढ्ता अर्थपूर्ण हुन्छ । त्यस्तै पालियामेण्टलाई “कौसछ"“कचहरी भनी बयान गर्दा नेपाडीले केही न केही जरुर बुझ्थेहोलान् । बेलाइतको राजकाजमा रती दुनियाँलाई पीर पिराउकेही हँदैन) त्यहाँ “कोतपर्व" सधैं मज्रिर्ँदैन भनेर लामोव्याख्या गर्नाको सारो रामराज्यको सपना देख्ने नेपाठीहहुलाई“रामराज्य तेही मुलुकमा रहेछ” ( पेज १९ ) भनेर गागरमासाएर अटाइदिने लेखकको कलमको जति तारिफ गरे पनि हुन्छ । | ||
नपालीहरुको छागि लेखिएको यो किताब ( यो किन छुहालेन, विचार गन कुरा छ ) मा बुझ्दै नदुभिनेनाम दिएर चीजबीजको बगान गरिएको भए उति काम लाग्नेथिएन । यो कुरा लेखकले राम्ररी बुझेका थिए । कोड्ला नबनेनेपालीछे “पत्थरको गोल” र त्यस्तै “टाइल”" नबुझ्नेछे “पत्थरकोभिङ्गटी ' अवश्य बुझ्दथ्यो । लण्डनको कर्पोरेसनको तारीफ रसरसफाइको बेली विस्तार गरेर त्यो बेलाका नेपाडी जनतालाईबिशेष चाख लाग्ने थिएन होला, तर सल्ठी र नाल ले बेरिएकोकाठमाडौं खाल्डाका नागरिकले लण्डन सहरमा "नाल देख्नु कहींछैन-। हिलो धुलो नर्क कसिङ्गर देख्नु केही छैन" ( पेज १६]भनेको सुन्दा पक्कै प्रभावित हुँदा हुन् । फेरि, वेलाइतमाविज्ञानको खुब प्रगति भएकोछ, सबै काम विज्ञानको मददबाट;हुन्छ भन्नुको . साटो,-“कमार| कमारीको चलन भएको | |||
नेपाली आँखाले हर्दा हुर्दै एक दुइ ठाउँमा भने छे:अँग्रेजी रिवाज नवमी भद्दा भूल गरेका देखिन्छ ! पर- पुरुषसँगवोल्नै नहुने नेपाली जननाको वानी परे छेवकलाई मीमहरुलेआई अफूहरुसँग बोलेको, मीठा कुख गरेको देख्दाहो न हो विनीहरू आफूहरू माथि असक परेन् भवी गने झैछाग्छ । पेजर१ मा बयानमायस्तै भूल परेको जस्तो देखिन्छ । ले; “भारी गहना-बोसाक लायाका भारादारका स्वास्नी, छोरो, बृहारी सबैआउँछन्, श्री मिनिष्टर साहेबलाई हात्त समाति गुडमानी सलामगर्छन् । सारा आंग सिर झुक्काइ बोच्छन् । लोगून्याहरू बरपरलागि,बस्थ्या; स्बास्तीहरू अघिसरी षयर मिजास पुछ्न्या, गहेनाकपडा हेरी बडो षातिर गरि वोल्न्या । लौद डुक साहेनानहेरू प्निआफ्ना छोरी बुहारी राम्रा-राश्रा तस्खी-तरुणी अघि राषि इनलाई तपाइले प्रसन्द गःयौ कि गरेनौ भनि श्री सिनिष्टर साहेवलाईसोध्न्यी । दाहिन्या दाउ अघि पछि राषि दिस्या । यो लेखाइबाद | नेपाली आँखाले हर्दा हुर्दै एक दुइ ठाउँमा भने छे:अँग्रेजी रिवाज नवमी भद्दा भूल गरेका देखिन्छ ! पर- पुरुषसँगवोल्नै नहुने नेपाली जननाको वानी परे छेवकलाई मीमहरुलेआई अफूहरुसँग बोलेको, मीठा कुख गरेको देख्दाहो न हो विनीहरू आफूहरू माथि असक परेन् भवी गने झैछाग्छ । पेजर१ मा बयानमायस्तै भूल परेको जस्तो देखिन्छ । ले; “भारी गहना-बोसाक लायाका भारादारका स्वास्नी, छोरो, बृहारी सबैआउँछन्, श्री मिनिष्टर साहेबलाई हात्त समाति गुडमानी सलामगर्छन् । सारा आंग सिर झुक्काइ बोच्छन् । लोगून्याहरू बरपरलागि,बस्थ्या; स्बास्तीहरू अघिसरी षयर मिजास पुछ्न्या, गहेनाकपडा हेरी बडो षातिर गरि वोल्न्या । लौद डुक साहेनानहेरू प्निआफ्ना छोरी बुहारी राम्रा-राश्रा तस्खी-तरुणी अघि राषि इनलाई तपाइले प्रसन्द गःयौ कि गरेनौ भनि श्री सिनिष्टर साहेवलाईसोध्न्यी । दाहिन्या दाउ अघि पछि राषि दिस्या । यो लेखाइबाद | ||
" पचि अझ सुब्बा सिद्धिमानमाथि नै बढ्ता श | " पचि अझ सुब्बा सिद्धिमानमाथि नै बढ्ता श | ||
लाई नजर चढाउन ल्याएको जस्तो देहोईन:।, त्यसवाट यस. विषयमा लेखकस्प्रष्टे थाहा हुन्छ । तर माथि भनि सकिएको छल: | लाई नजर चढाउन ल्याएको जस्तो देहोईन:।, त्यसवाट यस. विषयमा लेखकस्प्रष्टे थाहा हुन्छ । तर माथि भनि सकिएको छल: | ||
कुरा नेपाली आँखाले हेरेर नेपाली मनले !। उनकोदोष छैन, सय वर्ष अजिको नेप ली समाजमा हुनेको जो सुकैलेअंग्रेजहरूको त्यो रिवाज देख्दा भट्ट त्यस्छँ ठाम्द्रा हुन् । त्यसले, | कुरा नेपाली आँखाले हेरेर नेपाली मनले !। उनकोदोष छैन, सय वर्ष अजिको नेप ली समाजमा हुनेको जो सुकैलेअंग्रेजहरूको त्यो रिवाज देख्दा भट्ट त्यस्छँ ठाम्द्रा हुन् । त्यसले, | ||
Line 80: | Line 69: | ||
इतिहासकै विद्यार्थीलाईभन्दा वाहेक भषागास्त्रपट्टि चाख लिलै-लाई पति पो कितःबफो अध्ययन लाभप्रद हुनेछ । घेर कामका कुराफेला पर्नेछन् । सम्बत् १९१९ साल तिरको नेपाली गद्यको रूप हेनखोज्नेलाई त प्रतिनिधि ग्रन्थ नै पही हुनेछ। १० साछतिर नैंनेपाली गद्य य्रति बिक्रसित भँसकेको थियो भन्ने कुरा यो किताव -बाट जान्न पउँदा सर्वंलाई आश्चर्ग र आनन्द लाग्नेछ । गद्यमासाहित्य भर्ने सक्ने खूुवी पनि त्यो वेलामा नेपालीमा रहेछ । अक,ठेठ नेपार्छ'पनको साहित्यको समेत सिर्जना गर्ने हाम्रा साहित्यिकहरुले त्यही बेलादेखि थ!।लिसकेका रहेछन् । त्यस किसिमको झर्रोनेपाली प्रयोगको एउटा नमूना हो "तेलको घारा भै नाक" ।ब्याख्या व्यर्थ छ । त्यस्तो अर्को प्रयोग छ “आगो पानी वतासअँग्रे जले कमारो तुल्पाएको छ । सय वर्षअघि लेखिएको योएउटा त्यस्तो बाक्य हो जुम लेख्न सक्दा आजभोलिका लेखकलेपनि घमण्ड गरे हुन्छ । यो बाक्यमा अर्थको एउटा संसार लुकेकोछु। गद्य लेख्नमा पोख्त भएका साहित्पिक कलम नम यी जस्ताअनमोल रत्नहरू निस्कने थिएनन्, त्यो ठोकुबा गरेर भन्नसफिन्छ।यस किसिमको अनमोल क्रिताव पनि आजसम्म नेपालीहरुलेपड्न पाएका थिएनन् ' त्यो दुःखको कुरा हो । तर यतिका वर्षे-सम्म लुकेर बसी ऐले भुल्केको यो रत्नको झुल्क्याइ निरर्थकहो्चन---पारखीहरुको नजर पन्यो भने ! | इतिहासकै विद्यार्थीलाईभन्दा वाहेक भषागास्त्रपट्टि चाख लिलै-लाई पति पो कितःबफो अध्ययन लाभप्रद हुनेछ । घेर कामका कुराफेला पर्नेछन् । सम्बत् १९१९ साल तिरको नेपाली गद्यको रूप हेनखोज्नेलाई त प्रतिनिधि ग्रन्थ नै पही हुनेछ। १० साछतिर नैंनेपाली गद्य य्रति बिक्रसित भँसकेको थियो भन्ने कुरा यो किताव -बाट जान्न पउँदा सर्वंलाई आश्चर्ग र आनन्द लाग्नेछ । गद्यमासाहित्य भर्ने सक्ने खूुवी पनि त्यो वेलामा नेपालीमा रहेछ । अक,ठेठ नेपार्छ'पनको साहित्यको समेत सिर्जना गर्ने हाम्रा साहित्यिकहरुले त्यही बेलादेखि थ!।लिसकेका रहेछन् । त्यस किसिमको झर्रोनेपाली प्रयोगको एउटा नमूना हो "तेलको घारा भै नाक" ।ब्याख्या व्यर्थ छ । त्यस्तो अर्को प्रयोग छ “आगो पानी वतासअँग्रे जले कमारो तुल्पाएको छ । सय वर्षअघि लेखिएको योएउटा त्यस्तो बाक्य हो जुम लेख्न सक्दा आजभोलिका लेखकलेपनि घमण्ड गरे हुन्छ । यो बाक्यमा अर्थको एउटा संसार लुकेकोछु। गद्य लेख्नमा पोख्त भएका साहित्पिक कलम नम यी जस्ताअनमोल रत्नहरू निस्कने थिएनन्, त्यो ठोकुबा गरेर भन्नसफिन्छ।यस किसिमको अनमोल क्रिताव पनि आजसम्म नेपालीहरुलेपड्न पाएका थिएनन् ' त्यो दुःखको कुरा हो । तर यतिका वर्षे-सम्म लुकेर बसी ऐले भुल्केको यो रत्नको झुल्क्याइ निरर्थकहो्चन---पारखीहरुको नजर पन्यो भने ! | ||
नएकसल दीक्षिङ।श्री दरवार, पुल्चोक ! | नएकसल दीक्षिङ।श्री दरवार, पुल्चोक ! | ||
२०१४-११-२३- | २०१४-११-२३-१ | ||
छपाइ बारेमा | |||
==छपाइ बारेमा== | |||
यो किताबको कुनै नाम थिएन । त्यसैले यसलाई एउटा नामदिइयो--“ जङ्गबहादुरको बेलाइत यात्रा" । 'बेलाइत” को अर्थयहाँ :इङ्गल्याण्ड मात्र होइन, ( जस्तो कि अचेल छ )।जञ्चबहादुरको समयमा, शायद. जे अध थिय्रो यो शब्दकोस्यह्ी अर्थमा यो यहाँ लिइएको छ । त्यो बेला यसको के अर्थथियो भन्नलाई यो शब्दको व्युत्पत्ति खोज्नुपर्छ । “ बिलायत" भन्नेअरबी लबज हो । उढूमा आउँदा मसको मानै “विदेश' हुन्छ ।चढ्को लुगत (कोश) मा“बिजायती “ को यत्ति अर्थ द्विइएको छः-बिदेशी, युरोपियन, ड्ङ्गलिसः पशियून, टकिस या चाइनिज ! यसबाटनेपालीमा पोर्न त्यस ताका यी सै अर्थमा 'बरिल्लोवत” को प्रशोगहुन्थ्यो होछा भन्न नसके पनि यति त सजीहँ संग भन्न सक्तिन्छ्नकि समद्रपारिका मुलुकहरुलाई बेलाइत भन्ने रिबाज त्यो बेलाहुनुपरछे । यस कितावमा ११ टापु बेलाइत र १९ टोपी बेलाइत भनेरशुट्टाएकोबाट पति यो कुराको पृष्टि हुन्छ । | यो किताबको कुनै नाम थिएन । त्यसैले यसलाई एउटा नामदिइयो--“ जङ्गबहादुरको बेलाइत यात्रा" । 'बेलाइत” को अर्थयहाँ :इङ्गल्याण्ड मात्र होइन, ( जस्तो कि अचेल छ )।जञ्चबहादुरको समयमा, शायद. जे अध थिय्रो यो शब्दकोस्यह्ी अर्थमा यो यहाँ लिइएको छ । त्यो बेला यसको के अर्थथियो भन्नलाई यो शब्दको व्युत्पत्ति खोज्नुपर्छ । “ बिलायत" भन्नेअरबी लबज हो । उढूमा आउँदा मसको मानै “विदेश' हुन्छ ।चढ्को लुगत (कोश) मा“बिजायती “ को यत्ति अर्थ द्विइएको छः-बिदेशी, युरोपियन, ड्ङ्गलिसः पशियून, टकिस या चाइनिज ! यसबाटनेपालीमा पोर्न त्यस ताका यी सै अर्थमा 'बरिल्लोवत” को प्रशोगहुन्थ्यो होछा भन्न नसके पनि यति त सजीहँ संग भन्न सक्तिन्छ्नकि समद्रपारिका मुलुकहरुलाई बेलाइत भन्ने रिबाज त्यो बेलाहुनुपरछे । यस कितावमा ११ टापु बेलाइत र १९ टोपी बेलाइत भनेरशुट्टाएकोबाट पति यो कुराको पृष्टि हुन्छ । | ||
यस किताबल।ाई मृद्रित गर्दा गुरुकापी जस्तो हुबहु नगरीवाक्य, प्याराग्राफहरू ल्रुट्टाई विपयवस्तु अलग्ग छुट्टिने गरीशीर्षक र उपशीर्षक दिई पढ्न सजिलो बनाउन खोजिएको छ।विरामचिन्हको न.मै . नभएको लेख्लोट पड्न पाठकहरुलाई निर्कअसुविधा होला भनेर विरामचिन्हहरू हाल्ने साहरा गरिएको छ।तर इतिहासकार र भाषाशास्त्रीहुरुको खुक्खुहाकोअयालले बिराम | यस किताबल।ाई मृद्रित गर्दा गुरुकापी जस्तो हुबहु नगरीवाक्य, प्याराग्राफहरू ल्रुट्टाई विपयवस्तु अलग्ग छुट्टिने गरीशीर्षक र उपशीर्षक दिई पढ्न सजिलो बनाउन खोजिएको छ।विरामचिन्हको न.मै . नभएको लेख्लोट पड्न पाठकहरुलाई निर्कअसुविधा होला भनेर विरामचिन्हहरू हाल्ने साहरा गरिएको छ।तर इतिहासकार र भाषाशास्त्रीहुरुको खुक्खुहाकोअयालले बिराम | ||
Line 89: | Line 80: | ||
इत्यादिछाई सच्याइदिड्रेएको छ । अछ, नेपाली उच्चारणले वयानगरिएका अंग्रेजी नामहरू छ (उदाहरणजिपार--जिंब्राल्टर; प्रिन् सालबट--प्रिन्स अरबटे ६०) र कतैजस्ताको तस्वै छाडिदिइएको छ ( झचमण्ड टेरेग्रकोरिजिबन्त ब्यारेज घर; फ्तेब्लो को फाटन पुल $० ) । | इत्यादिछाई सच्याइदिड्रेएको छ । अछ, नेपाली उच्चारणले वयानगरिएका अंग्रेजी नामहरू छ (उदाहरणजिपार--जिंब्राल्टर; प्रिन् सालबट--प्रिन्स अरबटे ६०) र कतैजस्ताको तस्वै छाडिदिइएको छ ( झचमण्ड टेरेग्रकोरिजिबन्त ब्यारेज घर; फ्तेब्लो को फाटन पुल $० ) । | ||
जे जति गरिएको छ साधारण पाठकलाई सजीलोहोषस् भनेर नै गरिएको छ । भाषाको इतिहासको खोजी गर्नेचाहनेहरुको छागि त गुस्कापी न प्क्रागकसंग सुरक्षित रहेको हुँदाकेही अपठेरो पर्दैन होला जस्तो रा: | जे जति गरिएको छ साधारण पाठकलाई सजीलोहोषस् भनेर नै गरिएको छ । भाषाको इतिहासको खोजी गर्नेचाहनेहरुको छागि त गुस्कापी न प्क्रागकसंग सुरक्षित रहेको हुँदाकेही अपठेरो पर्दैन होला जस्तो रा: | ||
सम्पादक । | |||
==घन्यवाद== | |||
श्री बालकृष्ण समज्यूलाई यस किताबमा परेको जङ्गबहादुरकोतसबीर यसमा राख्न अनुमदि दिनु भएको मा, | श्री बालकृष्ण समज्यूलाई यस किताबमा परेको जङ्गबहादुरकोतसबीर यसमा राख्न अनुमदि दिनु भएको मा, | ||
कुमारी ज्वाला समज्यूलाई उहाँले सो तस्वीरको यति राम्रोप्रतिलिपि उतारिदिनु भएको मा, | कुमारी ज्वाला समज्यूलाई उहाँले सो तस्वीरको यति राम्रोप्रतिलिपि उतारिदिनु भएको मा, | ||
Line 98: | Line 91: | ||
पा्जकारजक । | पा्जकारजक । | ||
जंगबहादुरको बेलोइत योत्रा | ==जंगबहादुरको बेलोइत योत्रा== | ||
गोर्षा भन्याको ठुलो रह्याछ | गोर्षा भन्याको ठुलो रह्याछ | ||
==प्रस्थान== | |||
===यालाको उद्देश्य=== | |||
स्वस्तिश्वी मद्वाजकुमार कुमारात्मज श्री प्राइम्मीनिष्टर याण्डकम्योडर इन चिफ जनरल जङ्गबहादुर कुवर राणाजीबाट सम्बत्'१९०६ सालमा तजविज गर्नु भयाको अग्र ज पात्साहाको र हाम्रोसीबाना जोरियाको छ। इन्को फौज, पल्टन्,षजाना, हातृदृतियार:मुलुक; दौलथ, आम्दानि षरचे, थिति वन्दोबस्त क्या रहेछ पात्साहितषत् वेलायेत् काहा रहेछ, लन्डन् सहर कस्तो रहेछ, ताहाका भा-:रावार दुनिजरा गेह्रको मीजाज कस्तो रहेछ, आजतक् हिन्दूस्थान्कामानिस् लन्डन् बेलयेतृ पुगी आयाको कोहि छैनन्, इन्का मुषजमानू अकबारको बेहोरा सुन्दा सारा हिन्द्स्थानूका राजा नवाव,पात्साहाका मुलुक् छीदा पनि अग्र ज्का अवस्यान अग्र जका बाद-साहका बल पराक्रम् तहकीत गरि चिन्ह हिन्दूस्थान्, मध्येस, पाहाडभोट्रचीन, कसैछै सकेनन् । अव श्रीभगवानुको कृपा भया.चार घाम .धनि गरला हिन्दुसंघानू बेलायेत् ११ तापुका पातसाहाहरूका बेहोरा,कार्षाना क्या रहेछ बुझुला । बेहोरा बुझि दोस्त पनि गरूला भन्ग्रामनसुवा पनि गर्नु भयौ र आफ्ना माहिला भाई व्रीमृद्ाञ्कुमारकुमारात्मज श्री कम्यांडर इन चीर्फ जनरल बुंबहादूर कुवर रा:गाजिलाई मुल्कि कार्षाना, जँगि फौज पल्ट्नको आरा अपतीयार:गरिदिया । आफ्ना साथमा माई श्रीमद्राजकुमार कुमाराटमज थ्मैकर्णेल जगत सम्सेर जङ्ग कुवर रानाजी, श्री घीर सम्सेर जङ्गकुःवर राण:जी इ दुइ जना र बडा कपतान् रणमेहेर अघिन [री | स्वस्तिश्वी मद्वाजकुमार कुमारात्मज श्री प्राइम्मीनिष्टर याण्डकम्योडर इन चिफ जनरल जङ्गबहादुर कुवर राणाजीबाट सम्बत्'१९०६ सालमा तजविज गर्नु भयाको अग्र ज पात्साहाको र हाम्रोसीबाना जोरियाको छ। इन्को फौज, पल्टन्,षजाना, हातृदृतियार:मुलुक; दौलथ, आम्दानि षरचे, थिति वन्दोबस्त क्या रहेछ पात्साहितषत् वेलायेत् काहा रहेछ, लन्डन् सहर कस्तो रहेछ, ताहाका भा-:रावार दुनिजरा गेह्रको मीजाज कस्तो रहेछ, आजतक् हिन्दूस्थान्कामानिस् लन्डन् बेलयेतृ पुगी आयाको कोहि छैनन्, इन्का मुषजमानू अकबारको बेहोरा सुन्दा सारा हिन्द्स्थानूका राजा नवाव,पात्साहाका मुलुक् छीदा पनि अग्र ज्का अवस्यान अग्र जका बाद-साहका बल पराक्रम् तहकीत गरि चिन्ह हिन्दूस्थान्, मध्येस, पाहाडभोट्रचीन, कसैछै सकेनन् । अव श्रीभगवानुको कृपा भया.चार घाम .धनि गरला हिन्दुसंघानू बेलायेत् ११ तापुका पातसाहाहरूका बेहोरा,कार्षाना क्या रहेछ बुझुला । बेहोरा बुझि दोस्त पनि गरूला भन्ग्रामनसुवा पनि गर्नु भयौ र आफ्ना माहिला भाई व्रीमृद्ाञ्कुमारकुमारात्मज श्री कम्यांडर इन चीर्फ जनरल बुंबहादूर कुवर रा:गाजिलाई मुल्कि कार्षाना, जँगि फौज पल्ट्नको आरा अपतीयार:गरिदिया । आफ्ना साथमा माई श्रीमद्राजकुमार कुमाराटमज थ्मैकर्णेल जगत सम्सेर जङ्ग कुवर रानाजी, श्री घीर सम्सेर जङ्गकुःवर राण:जी इ दुइ जना र बडा कपतान् रणमेहेर अघिन [री | ||
२] | २] | ||
कोजी करविर त्री, काजि हेमदल थापा, काजि डील्लीसिं वस्त्यात्लेफटेन् लालसिं षत्री, लेफटेन करविर त्री, लेफटेन् भिमसिं राना,सुब्वा सिधिमान् राजभडारि, सुन्वा सिवनरसिं, षरिदार पृथ्वीधरपाध्या र-औ हुदा सिपाहि केटा स्मेत् ज्मा जना २५ आदमीजीलीफमा ली मुलुक सयर गर्नालाई श्रीमद्राजकुमार कुमारात्मजश्री प्राइम मीनिष्टर याण्ड कम्यांडर इन चिफ जनरल जङ्ग वहाद्वरकुवर राणाजिवाट् सम्बत् १९०६ साल माघ मैन्हाका तारिष ४ कादिन: चिसापाशि कील्लाको वाटो गरि सवारि भै रवाना भैँ वक्सनुभयो । सिकार षेलबै प॒थरघट।का जंगलमा पुगि ४ हाति पक्रनुभयो ।२४४ वाघ र हरिन्हरूढेरै मानु भयो । ताहादेखि कडरबना गढिछाउनिमा प्राउला गर्नु भयो र ताहाका रैतीहरू आई सामेल भया ।सबहरूलाई षातिर गर्नु भयो । केहि रकम् कलम् पनि छोडी रैयतराजि राषी ताहावाट रबाना भै आफ्ना मुलुक छोडी अंग्र जकामुलुकमा ढाका भन्याको गाउमा फौज पलठन् स्मेत् ली छ्ाउनि डेरागरिवकसनु भयो |पटना र कलकत्ता | कोजी करविर त्री, काजि हेमदल थापा, काजि डील्लीसिं वस्त्यात्लेफटेन् लालसिं षत्री, लेफटेन करविर त्री, लेफटेन् भिमसिं राना,सुब्वा सिधिमान् राजभडारि, सुन्वा सिवनरसिं, षरिदार पृथ्वीधरपाध्या र-औ हुदा सिपाहि केटा स्मेत् ज्मा जना २५ आदमीजीलीफमा ली मुलुक सयर गर्नालाई श्रीमद्राजकुमार कुमारात्मजश्री प्राइम मीनिष्टर याण्ड कम्यांडर इन चिफ जनरल जङ्ग वहाद्वरकुवर राणाजिवाट् सम्बत् १९०६ साल माघ मैन्हाका तारिष ४ कादिन: चिसापाशि कील्लाको वाटो गरि सवारि भै रवाना भैँ वक्सनुभयो । सिकार षेलबै प॒थरघट।का जंगलमा पुगि ४ हाति पक्रनुभयो ।२४४ वाघ र हरिन्हरूढेरै मानु भयो । ताहादेखि कडरबना गढिछाउनिमा प्राउला गर्नु भयो र ताहाका रैतीहरू आई सामेल भया ।सबहरूलाई षातिर गर्नु भयो । केहि रकम् कलम् पनि छोडी रैयतराजि राषी ताहावाट रबाना भै आफ्ना मुलुक छोडी अंग्र जकामुलुकमा ढाका भन्याको गाउमा फौज पलठन् स्मेत् ली छ्ाउनि डेरागरिवकसनु भयो | | ||
===पटना र कलकत्ता=== | |||
तेस्तै रीतले ७ दीनमा पटना सहर कील्ला कमरेमा श्री माहीलासाहेवका हवेलीमा वास डेरा पन्यो । ताहावाट दानापुर गोला घरउत्तर तर्फका कोठीमा डेरा पन्यो । ताहाको अंग्रेज बडा साहेवहरूआई वडा षातीर गत्या । फौज पल्टन् षडा गरि १९ तोपकोसलामी गग्या । सबै वनिआा मुल्कीसाहेवान्हरूले षुसी भै मीजात्गया । अव हजुर विलायत जात पाउ लाग्नुभयो, अव दुइ सर्कार-को यक चित्त दोस्त रहला भनि पल्टन् दुनीनादार सुष भोग गर्नन्सबै कुराको बढिया होला भनि वडा षुसि भै षापिर गर्य। । अव | तेस्तै रीतले ७ दीनमा पटना सहर कील्ला कमरेमा श्री माहीलासाहेवका हवेलीमा वास डेरा पन्यो । ताहावाट दानापुर गोला घरउत्तर तर्फका कोठीमा डेरा पन्यो । ताहाको अंग्रेज बडा साहेवहरूआई वडा षातीर गत्या । फौज पल्टन् षडा गरि १९ तोपकोसलामी गग्या । सबै वनिआा मुल्कीसाहेवान्हरूले षुसी भै मीजात्गया । अव हजुर विलायत जात पाउ लाग्नुभयो, अव दुइ सर्कार-को यक चित्त दोस्त रहला भनि पल्टन् दुनीनादार सुष भोग गर्नन्सबै कुराको बढिया होला भनि वडा षुसि भै षापिर गर्य। । अव | ||
1३] | 1३] |