Jump to content

घुम्ने मेचमाथि अन्धो मान्छे: Difference between revisions

no edit summary
No edit summary
No edit summary
Line 1: Line 1:
Source book : https://nepalikitab.org/bhupi-sherchan-ghumne-mechmathi-andho-manche/
Source book : https://nepalikitab.org/bhupi-sherchan-ghumne-mechmathi-andho-manche/
==पुस्तक परिचय==
==पुस्तक परिचय==
फिड 2€० 8१:
 
७१८०,ने७साझा शिक्षा ई-पाटी०10-01117 10
५४५५४१५४,[१151(01019%90,010५४४५४५५४,०।€11200011,01.
२०२६ सालको साझा पुरस्कार प्राप्त
२०२६ सालको साझा पुरस्कार प्राप्त
घुम्ने नेचमाथि अन्धो मान्छे
घुम्ने नेचमाथि अन्धो मान्छे
भूपी शेरचन
भूपी शेरचन

प्रकाशकसंस्करण
प्रकाशक: साफा प्रकाशन
आवरणकलामूल्य
 
मुद्रक
संस्करण:
: साफा प्रकाशन: पहिलो, २०२६ (११०० प्रति)
पहिलो, २०२६ (११०० प्रति)
दोस्रो, २०२७ (११०० प्रति)तेस्रो, २०३० (२१०० प्रति)चौथो, २०३५ (२१०० प्रति)पाँचौं, २०३८ (२१०० प्रति)छैटौं, २०४१ (२१०० प्रति)सातौँ, २०४६ (२१०० प्रति)आठौँ, २०४९ (३१०० प्रति)नवौँ, २०५१ (३१०० प्रति)दसौं, २०५५ (१०००० प्रति)एघारौँ, २०६२ (५१०० प्रति)बाह्रौँ, २०६४ (५१०० प्रति)
दोस्रो, २०२७ (११०० प्रति)
: टेकवीर मुखिया: रु. डेढ.: सामा प्रकाशनको छापाखाना, पुलचोक, ललितपुर
 
तेस्रो, २०३० (२१०० प्रति)
चौथो, २०३५ (२१०० प्रति)
पाँचौं, २०३८ (२१०० प्रति)
छैटौं, २०४१ (२१०० प्रति)
सातौँ, २०४६ (२१०० प्रति)
आठौँ, २०४९ (३१०० प्रति)
नवौँ, २०५१ (३१०० प्रति)
दसौं, २०५५ (१०००० प्रति)
एघारौँ, २०६२ (५१०० प्रति)
बाह्रौँ, २०६४ (५१०० प्रति)
 
आवरणकला: टेकवीर मुखिया
मूल्य: रु.३४
मुद्रक: सामा प्रकाशनको छापाखाना, पुलचोक, ललितपुर
फोन : ५५२१०२३, फ्याक्स : ५५४ ४२३६1589: 978-99933-2-647-2
फोन : ५५२१०२३, फ्याक्स : ५५४ ४२३६1589: 978-99933-2-647-2
समर्पण
म पाँच वर्षको शिशु हुँदा मेरी माताको निधनभएको थियो । तर वाज्य्‌ भर्डकन पनिमलाई माता र पिता दुवैको मायादिएर हुर्काउने मेरा परमपूज्यमाहिला दाज्य्‌ सुब्बा कष्णमानडोरचनलाई म आफ्नोकनितासङ्ग्रहकोयो संस्कर्‌णासादर समर्पितगर्दछु ।
- भूपी शेरचन२०४२ साल

प्रकाशकीय
==समर्पण==
 
म पाँच वर्षको शिशु हुँदा मेरी माताको निधनभएको थियो । तर वाज्य्‌ भर्डकन पनिमलाई माता र पिता दुवैको मायादिएर हुर्काउने मेरा परमपूज्यमाहिला दाज्य्‌ सुब्बा कष्णमान सेरचनलाई म आफ्नोकनितासङ्ग्रहकोयो संस्कर्‌णासादर समर्पित गर्दछु ।
- भूपी शेरचन
२०४२ साल
 
==प्रकाशकीय==
 
घुम्ने मेचका अन्धालाई
घुम्ने मेचका अन्धालाई
साँघुरो चोकका चौतालाई
साँघुरो चोकका चौतालाई
Line 30: Line 46:
वि. सं. २०२६
वि. सं. २०२६
क. दी.
क. दी.
कविताक्रम
 
==कविताक्रम==
 
मेरो चोक
मेरो चोक
मैनबत्तीको शिखा
मैनबत्तीको शिखा
Line 62: Line 80:
32£:5555
32£:5555
दरद३यशपैदछदद
दरद३यशपैदछदद
सेरो चोक
 
==सेरो चोक==
 
साँघुरो गल्लीमा मेरो चोक छ ।यहाँ के छैन ? सबथोक छ।असङ्ख्य रोग छ,
साँघुरो गल्लीमा मेरो चोक छ ।यहाँ के छैन ? सबथोक छ।असङ्ख्य रोग छ,
अनन्त भोक छ,
अनन्त भोक छ,
Line 81: Line 101:
२ ८ घुम्ने मेचमाबि अन्धो मान्छे
२ ८ घुम्ने मेचमाबि अन्धो मान्छे
(२०१७-साहित्यो)
(२०१७-साहित्यो)
मैनबत्तीको शिखा
 
==मैनबत्तीको शिखा==
 
शुभ्र, शान्त र स्निग्धशिखा मैनबत्तीको ।मानौँ,
शुभ्र, शान्त र स्निग्धशिखा मैनबत्तीको ।मानौँ,
प्रथम रजस्वलापछिस्तान गरेर
प्रथम रजस्वलापछिस्तान गरेर
Line 104: Line 126:
४ / घुम्ने मेचमाथि अन्धौ' मान्छे
४ / घुम्ने मेचमाथि अन्धौ' मान्छे
(२०१६)
(२०१६)
सधैं-सघैं मेरो सपनामा
 
==सधैं-सघैं मेरो सपनामा==
 
सधैँ-सघैँ मेरो सपनामा
सधैँ-सघैँ मेरो सपनामा
असङ्ख्य युवती आमाहरू
असङ्ख्य युवती आमाहरू
Line 147: Line 171:
(२०१६-शारदा)
(२०१६-शारदा)
घुम्ने मेचमाथि अन्यो मान्छे / ७
घुम्ने मेचमाथि अन्यो मान्छे / ७
वसन्त
 
==वसन्त==
 
सारा ढोका र भ्यालहरू लातले खोलेर
सारा ढोका र भ्यालहरू लातले खोलेर
डाँकाझैं आउँछ हावा कोठाभित्र
डाँकाझैं आउँछ हावा कोठाभित्र
Line 202: Line 228:
१० . धुम्ने मेचमाथि अन्धो मान्छे
१० . धुम्ने मेचमाथि अन्धो मान्छे
(२०१७-रूपरेखा)
(२०१७-रूपरेखा)
हामी
 
==हामी==
 
हामी जतिसुकै माथि उठौँ,
हामी जतिसुकै माथि उठौँ,
जतिसुकै यताउति दगुरौं,
जतिसुकै यताउति दगुरौं,
Line 312: Line 340:
(२०१७-रूपरेखां)
(२०१७-रूपरेखां)
घुम्ने मेचमाथि अन्धो मान्छे / १७
घुम्ने मेचमाथि अन्धो मान्छे / १७
मेरो देश
 
==मेरो देश==
 
जहाँ
जहाँ
हिउँ परेको रातमा
हिउँ परेको रातमा
Line 353: Line 383:
२० » घुम्ने मेचमाथि अन्धो मान्छे
२० » घुम्ने मेचमाथि अन्धो मान्छे
(२०१७-सङ्गम)
(२०१७-सङ्गम)
सध्याहन दिन र्‌ चिसो निद्रा
 
==मध्याहन दिन र्‌ चिसो निद्रा==
 
अखबारको 'बान्टेड कालम'-मा
अखबारको 'बान्टेड कालम'-मा
म आफ्ना आउने दिनहरूको अनुहार खोजिरहेछु,प्रत्येक जुल्‌स, सभा, भाषण
म आफ्ना आउने दिनहरूको अनुहार खोजिरहेछु,प्रत्येक जुल्‌स, सभा, भाषण
Line 382: Line 415:
(२०१७-खूपरेखा)
(२०१७-खूपरेखा)
२२ ८ धुस्ने मेचमाथि अन्धो मान्छे
२२ ८ धुस्ने मेचमाथि अन्धो मान्छे
गलत लाग्छ मलाईमेरो देशको इतिहास
 
==गलत लाग्छ मलाई मेरो देशको इतिहास==
 
जबमयी भोकमा डुबेका चोकहरूमा
जबमयी भोकमा डुबेका चोकहरूमा
यी वैलाएका कलिजस्ता गल्लीहरूमाहेर्छु एक-दुई दिन बसेर बास
यी वैलाएका कलिजस्ता गल्लीहरूमाहेर्छु एक-दुई दिन बसेर बास
Line 417: Line 452:
मेरो देशको इतिहास
मेरो देशको इतिहास
सुन्छु : अमरसिंह काँगडासम्म बढेको कुरासुन्छु : तेन्जिङले सगरमाथा चढेको कुरा
सुन्छु : अमरसिंह काँगडासम्म बढेको कुरासुन्छु : तेन्जिङले सगरमाथा चढेको कुरा
२४  घुम्नै मेचमाथि अन्धो मान्छे
२४   
 
==घुम्नै मेचमाथि अन्धो मान्छे==
 
सुन्छु : बुद्धले धरामा शान्तिको बीउ छरेको कुरासुन्छु : अर्निकोको कलाले विश्व-मन हरेको कुरासुन्छु : सधैँ सुन्छु र केवल सुन्छु
सुन्छु : बुद्धले धरामा शान्तिको बीउ छरेको कुरासुन्छु : अर्निकोको कलाले विश्व-मन हरेको कुरासुन्छु : सधैँ सुन्छु र केवल सुन्छु
तर मलाई हुँदैन विश्वास
तर मलाई हुँदैन विश्वास
Line 468: Line 506:
[२०१८-रूपरेखा।
[२०१८-रूपरेखा।
र « घुम्वे मेचमाथि अन्धो मान्छे
र « घुम्वे मेचमाथि अन्धो मान्छे
घण्टाघर
 
==घण्टाघर==
 
कुनै फाटेर
कुनै फाटेर
कुनै मुसाले काटेर
कुनै मुसाले काटेर
Line 483: Line 523:
(२०१८-रचना)
(२०१८-रचना)
घुम्ने मेचमाथि अन्धो मान्छे २९
घुम्ने मेचमाथि अन्धो मान्छे २९
घैंटोभिन्र बटवृक्ष
 
==घैंटोभिन्र बटवृक्ष==
 
साँघुरो घैंटोभित्र माटो जमाएरउमारिएको बटबृक्षभैंमैले आफ्ना दुइटा हाँगाहरू फैलाएँर म ओइलाएँआफ्नो वरिपरि निसास्सिदो पर्खाल पाएरअनि मैले मुक्त वायुमा सास फेर्न ठिङ्ग उभिएकाआफ्ना पाँच नाङ्गा औँलाहरू पट्याएँप्रकाशनको खोजीमा दगुरेकाआफ्ना हस्तरेखाहरूलाई पछाडि फर्काएँर अब म आफ्नै मुट्ठीभित्र बन्द छुआफ्नै कठोरताभित्र कैद छुतर कुनै दिनतिमीले चिन्न सके आफूभित्रको बतासलाईर प्रकाशलाई तिमीलेजान्नेछौ कि बाहिरबाट जतिसुकैकठोर भए पनि भित्र-भित्रैम कोमल छुयो बन्द मु्ठीभित्र हत्केलाझैँ !(२०१८-शारदा)

३० ” धुम्ने मेचमाथि अन्धो मान्छे
३० ” धुम्ने मेचमाथि अन्धो मान्छे
मेरा विगतका सपनाहरू
 
==मेरा विगतका सपनाहरू==
 
भारी ट्कमुनि थिचिएर
भारी ट्कमुनि थिचिएर
मच्यो एउटा कलिलो ठिटो
मच्यो एउटा कलिलो ठिटो
Line 495: Line 539:
(२०१८--छपरेखा)
(२०१८--छपरेखा)
घुम्ने मैनमाथि अन्धो मान्छे ” ३१
घुम्ने मैनमाथि अन्धो मान्छे ” ३१
ए जून !
 
==ए जून !==
मैरो जस्तै ए जून !
मैरो जस्तै ए जून !
झूटो हो तिम्रो हाँसो पनि
झूटो हो तिम्रो हाँसो पनि
Line 503: Line 549:
(२०१९-खूपरेखा)
(२०१९-खूपरेखा)
३२ / घुम्ने मेचमाथि अन्धो मान्छे
३२ / घुम्ने मेचमाथि अन्धो मान्छे
शाहीदहरूको सम्झनामा
 
==शाहीदहरूको सम्झनामा==
 
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए
Line 523: Line 571:
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए ![२०१९-रचता)
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए ![२०१९-रचता)
घुम्ने मेचमायि अन्धो मान्छै “ ३३
घुम्ने मेचमायि अन्धो मान्छै “ ३३
पोखरा
 
==पोखरा==
 
१. उपत्यका वरिपरिका डाँडाम्युजिकल चरेयरका खेलाडीसङ्गीतमा बाँधिएकाहिंडनलाई तयारबाजा बज्ने प्रतीक्षामा उभिरहेका
१. उपत्यका वरिपरिका डाँडाम्युजिकल चरेयरका खेलाडीसङ्गीतमा बाँधिएकाहिंडनलाई तयारबाजा बज्ने प्रतीक्षामा उभिरहेका
२. कतै लुकेरकतै फुकेरएउटा गहिरो डहरबाट एक्कासि निस्केरबगिरहेछ सेती खोलाटेप-रिकर्डको फित्ताझैंएउटा मीठो धून सुसेलेर
२. कतै लुकेरकतै फुकेरएउटा गहिरो डहरबाट एक्कासि निस्केरबगिरहेछ सेती खोलाटेप-रिकर्डको फित्ताझैंएउटा मीठो धून सुसेलेर
Line 533: Line 583:
(२०२२)
(२०२२)
घुम्ने मेचमायि अन्धो मान्छे “ ३१
घुम्ने मेचमायि अन्धो मान्छे “ ३१
हो-चि-मिन्हलाई चिठी
 
==हो-चि-मिन्हलाई चिठी==
आशीर्वादजस्तो सिरानीमा उभिएको
आशीर्वादजस्तो सिरानीमा उभिएको
माछापुच्छ्ने हिमालको छायामा उभिएर
माछापुच्छ्ने हिमालको छायामा उभिएर
Line 597: Line 648:
(२०२३)
(२०२३)
घुम्ने मेचमायि अन्धो मान्छे ” ३९
घुम्ने मेचमायि अन्धो मान्छे ” ३९
यो हल्लै हल्लाको देश हो
 
==यो हल्लै हल्लाको देश हो==
 
कानमा इयरफोन लगाउनुपर्ने बहिराहरूजहाँ सङ्गीत प्रतियोगिताका जज हुन्छन्‌
कानमा इयरफोन लगाउनुपर्ने बहिराहरूजहाँ सङ्गीत प्रतियोगिताका जज हुन्छन्‌
र जहाँ आत्मामा पत्थर परेकाहरूकाव्यका निर्णायक मानिन्छन्‌,
र जहाँ आत्मामा पत्थर परेकाहरूकाव्यका निर्णायक मानिन्छन्‌,
Line 652: Line 705:
यो हल्लै हल्लाको देश हो ।(२०२४-कूपरेखा)
यो हल्लै हल्लाको देश हो ।(२०२४-कूपरेखा)
४२ ४ घुम्नै मेचमाथि अन्धो मान्छे
४२ ४ घुम्नै मेचमाथि अन्धो मान्छे
ज्वरमुत्कत सूर्य,जलनमुत्क्त आकाश रतृप्त ताल
 
==ज्वरमुत्कत सूर्य,जलनमुत्क्त आकाश रतृप्त ताल==
 
मैले पाएँ
मैले पाएँ
नीलो निम्ता-पत्र
नीलो निम्ता-पत्र
Line 673: Line 728:
४४ / घुम्ने मेचमाथि अन्धो मान्छे
४४ / घुम्ने मेचमाथि अन्धो मान्छे
(२०२४--रूपरेखा)
(२०२४--रूपरेखा)
मर्दैछ हामीमा हामी बाँचेको युग
 
==मर्दैछ हामीमा हामी बाँचेको युग==
 
बाँधका मुहान
बाँधका मुहान
अनि खौला नाला र तालका कुरहरूमाथापेजस्तै माछा समाउने पोडेहरूले डोका र जालहरूयो युग जसमा बानुहरूले
अनि खौला नाला र तालका कुरहरूमाथापेजस्तै माछा समाउने पोडेहरूले डोका र जालहरूयो युग जसमा बानुहरूले
Line 713: Line 770:
[२०२४-खूपरेखा)
[२०२४-खूपरेखा)
घुम्ने मेचमाबि अन्धो मान्छे / ४७
घुम्ने मेचमाबि अन्धो मान्छे / ४७
साँझको नयाँ सडकजिन्दगीको जात्रा
 
==साँझको नयाँ सडक जिन्दगीको जात्रा==
 
बाह्य सुकिली नयाँ सडक, छाँट्टिएर
बाह्य सुकिली नयाँ सडक, छाँट्टिएर
पेटीहरू ओहोर-दोहोर गर्छिन्‌ साँझमा
पेटीहरू ओहोर-दोहोर गर्छिन्‌ साँझमा
Line 749: Line 809:
(२०२५-मधुपर्क)
(२०२५-मधुपर्क)
४० घुम्ने मेचमाथि अन्धो मान्छे
४० घुम्ने मेचमाथि अन्धो मान्छे
नयाँ वर्ष
 
==नयाँ वर्ष==
 
नयाँ सरुवा भई आएको हुलाकेझैँझोलामा सुर्जेको एउटा पुलिन्दा बोकेरछानामाथि वैशाख हिंडिरहेछ
नयाँ सरुवा भई आएको हुलाकेझैँझोलामा सुर्जेको एउटा पुलिन्दा बोकेरछानामाथि वैशाख हिंडिरहेछ
भारी अल्छी पाइला सारेरमित्ता-घडीको लङ्गूर हाल्लिरहेछ उसकोपदचापले
भारी अल्छी पाइला सारेरमित्ता-घडीको लङ्गूर हाल्लिरहेछ उसकोपदचापले
Line 771: Line 833:
सफलता, शान्ति र दीर्घायुको शुभकामना-पत्र ।
सफलता, शान्ति र दीर्घायुको शुभकामना-पत्र ।
१२ ४ घुम्ने मेचमायि अन्धो मान्छे,
१२ ४ घुम्ने मेचमायि अन्धो मान्छे,
पहिरो जाने पहाडमुन्तिर
 
==पहिरो जाने पहाडमुन्तिर==
 
अनिश्चित भविष्यको आशङ्कामय पीडाखप्न नसकी
अनिश्चित भविष्यको आशङ्कामय पीडाखप्न नसकी
'ेलोडोमाइड' खाएकी गर्भिणी रातजन्माउँछिन्‌ लँगडा, लुला, क्‌च्चिएका बिहानहरूजब बिउँझन्छु म
'ेलोडोमाइड' खाएकी गर्भिणी रातजन्माउँछिन्‌ लँगडा, लुला, क्‌च्चिएका बिहानहरूजब बिउँझन्छु म
Line 820: Line 884:
(पौखरा)
(पौखरा)
घुम्ने मेचसाथि अन्धो मान्छे “ ५१
घुम्ने मेचसाथि अन्धो मान्छे “ ५१
तीतरा, बट्टाई र भक्कको राँगोकासन्तानहरूप्रति
 
==तीतरा, बट्टाई र भक्कको राँगोका सन्तानहरूप्रति==
जर्मनका धाबैमा होस्‌
जर्मनका धाबैमा होस्‌
वा बर्माको घेरामा
वा बर्माको घेरामा
Line 844: Line 909:
(पोखरा)
(पोखरा)
घुम्ने मेचमायि अन्धो मान्छे / ५७
घुम्ने मेचमायि अन्धो मान्छे / ५७
भैरहवा
 
==भैरहवा==
 
टाढा-टाढासम्मजता हेन्यो उतै मैलो, फुस्रो धरतीउजाड, उदाङ्ग
टाढा-टाढासम्मजता हेन्यो उतै मैलो, फुस्रो धरतीउजाड, उदाङ्ग
आदिदेखि अन्तसम्म एकनास
आदिदेखि अन्तसम्म एकनास
Line 897: Line 964:
हावाकौ- 'हबा' ।
हावाकौ- 'हबा' ।
६० ? घुम्ने मेचमायि अन्धो मान्छै
६० ? घुम्ने मेचमायि अन्धो मान्छै
एक कविता
 
==एक कविता==
 
“भोक लाग्यो' ठिटोप्रति
“भोक लाग्यो' ठिटोप्रति
न गाँसको प्रबन्ध
न गाँसको प्रबन्ध
Line 948: Line 1,017:
एउटा बासी अखबारजस्तो थियो ।
एउटा बासी अखबारजस्तो थियो ।
घुम्ने मेचमाथि अन्धो मान्छै /
घुम्ने मेचमाथि अन्धो मान्छै /
दुई सेता कलिला हत्केलाको परेवा :तिम्रो नमस्ते
 
==दुई सेता कलिला हत्केलाको परेवा :तिम्रो नमस्ते==
 
कौसीमा उभिएर लज्जानत
कौसीमा उभिएर लज्जानत
तिमीले मतिर गुलाफी हतारमा उडाएको
तिमीले मतिर गुलाफी हतारमा उडाएको
Line 971: Line 1,042:
दुई सेता कलिला हत्केलाको परेवा :तिम्रो नमस्तै ।
दुई सेता कलिला हत्केलाको परेवा :तिम्रो नमस्तै ।
घुम्नै मैचमाचि अन्धो मान्छे ” ६१
घुम्नै मैचमाचि अन्धो मान्छे ” ६१
चिसो एष्ट्े
 
==चिसो एष्ट्े==
 
यहाँ जो आउँछन्‌
यहाँ जो आउँछन्‌
मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन्‌
मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन्‌
Line 981: Line 1,054:
यो चार भन्ज्याङ खाल्टो ।
यो चार भन्ज्याङ खाल्टो ।
६६ / घुम्ने मेचमायि अन्धो मान्छे
६६ / घुम्ने मेचमायि अन्धो मान्छे
अभिशप्त घर
 
==अभिशप्त घर==
 
जब-जब बायाँ र दायाँ पट्टिका छिमेकीहरूले
जब-जब बायाँ र दायाँ पट्टिका छिमेकीहरूले
एकार्काको छानामाथि ढुङ्गा बर्साउँछन्‌
एकार्काको छानामाथि ढुङ्गा बर्साउँछन्‌
Line 990: Line 1,066:
डढेलोको बीचमा उम्रेको खरजस्तो छ यौ घर ।
डढेलोको बीचमा उम्रेको खरजस्तो छ यौ घर ।
घुम्ने मेचमाथि अन्धो मान्छे “ ६७
घुम्ने मेचमाथि अन्धो मान्छे “ ६७
१. म एक पुत्रएक पतिर एक पिता हुँ
 
==म==
१. म एक पुत्र
एक पति
एक पिता हुँ
२. म एक न्वारानएक बिबाहर एक पिता हुँ
२. म एक न्वारानएक बिबाहर एक पिता हुँ
३. म एक होटलएक बोतलर एक प्याला हुँ
३. म एक होटलएक बोतलर एक प्याला हुँ
Line 1,013: Line 1,093:
१२. बस म केवलएक क्रान्तिएक प्रजातन्त्रएक चुनाउर एक भोट हुँकेवल एक भोट हुँ।
१२. बस म केवलएक क्रान्तिएक प्रजातन्त्रएक चुनाउर एक भोट हुँकेवल एक भोट हुँ।
७० ? घुम्ने सेचमाथि अन्धो मान्छे
७० ? घुम्ने सेचमाथि अन्धो मान्छे
रातकाठमाडौंप्रात:
 
==रात काठमाडौं प्रात:==
 
बाग्मतीपारि स्याल,
बाग्मतीपारि स्याल,
र वारि कुक्रहरू कराउँदा
र वारि कुक्रहरू कराउँदा
Line 1,039: Line 1,121:
र हाँस्त थाल्छन्‌ उन्मुक्त भ्याल र ढोकाहरू ।
र हाँस्त थाल्छन्‌ उन्मुक्त भ्याल र ढोकाहरू ।
७२ घुम्ने मेचमाथि अन्धो मान्छे
७२ घुम्ने मेचमाथि अन्धो मान्छे
शीत-युद्धकालका बाँदरहरू
 
==शीत-युद्धकालका बाँदरहरू==
हातमा फोहर लागेका
हातमा फोहर लागेका
बाँदर सदा र सर्वत्र
बाँदर सदा र सर्वत्र
Line 1,069: Line 1,152:
(रूपरेखा)
(रूपरेखा)
७४ ” घुम्ने मेचमायि अन्धो मान्छै
७४ ” घुम्ने मेचमायि अन्धो मान्छै
बेड-ल्याम्प
 
==बेड-ल्याम्प==
 
भोरको उज्यालोमा उसलाई निभाएरसचैं-सघैँ म घरबाट निस्कन्छु
भोरको उज्यालोमा उसलाई निभाएरसचैं-सघैँ म घरबाट निस्कन्छु
र दिन-दिनभरि
र दिन-दिनभरि
Line 1,085: Line 1,171:
(आधुनिक नेपाली कविता' बाट)
(आधुनिक नेपाली कविता' बाट)
घुम्ने मेचमाथि अन्धो मान्छै / ७५
घुम्ने मेचमाथि अन्धो मान्छै / ७५
प्रातः एक आघात
 
==प्रातः एक आघात==
 
प्रत्येक दिन
प्रत्येक दिन
चोरभझौं सुटुक्क आएर
चोरभझौं सुटुक्क आएर
Line 1,096: Line 1,184:
प्रत्येक दिन एक निश्चित मात्रामा दुथपेष्टझैँ ।
प्रत्येक दिन एक निश्चित मात्रामा दुथपेष्टझैँ ।
७६ - घुस्ने मेचमाथि अन्धो मान्छे
७६ - घुस्ने मेचमाथि अन्धो मान्छे
मानी नभएको जिन्दगानी
 
==मानी नभएको जिन्दगानी==
 
आउँछन्‌ जब किरण भोरका
आउँछन्‌ जब किरण भोरका
भ्यालभित्र ज्वरको रापझै
भ्यालभित्र ज्वरको रापझै
Line 1,107: Line 1,198:
घुम्ने मेचमाथि अन्धो मान्छे
घुम्ने मेचमाथि अन्धो मान्छे
७७
७७
रिक्त शय्याको स्थानबाट
 
==रिक्त शय्याको स्थानबाट==
 
शय्याको» मर्खेर रिक्त भएको स्थानबाटउठिरहेछ तातो बाफठुवाक...ठ्बाक...ठ्वाक
शय्याको» मर्खेर रिक्त भएको स्थानबाटउठिरहेछ तातो बाफठुवाक...ठ्बाक...ठ्वाक
ठक...ठक...ठक्क
ठक...ठक...ठक्क
Line 1,125: Line 1,218:
कि मेरो अन्तस्‌ले मसित लुकाएको पश्चात्ताप ?
कि मेरो अन्तस्‌ले मसित लुकाएको पश्चात्ताप ?
घुम्ने मैचमाथि अन्धो मान्छे / ७९
घुम्ने मैचमाथि अन्धो मान्छे / ७९
सेरो जीवन लेकझैँ
 
==सेरो जीवन लेकझैँ==
 
मेरो जीवन लेकझैं बिरानो थियो
मेरो जीवन लेकझैं बिरानो थियो
मेरो दुनियाँ
मेरो दुनियाँ
Line 1,155: Line 1,251:
किनकि आज म भित्र-भित्रैहिमशिलाझौँ चर्किरहेछु ।
किनकि आज म भित्र-भित्रैहिमशिलाझौँ चर्किरहेछु ।
घुम्ने मेचमाबि अन्धो मान्छे / मत
घुम्ने मेचमाबि अन्धो मान्छे / मत
“भ्‌पी' शेरचन
 
==“भ्‌पी' शेरचन==
(व्यङ्ग्यात्मक सेल्फ पौटेट)
(व्यङ्ग्यात्मक सेल्फ पौटेट)
केही लेख्छन्‌
केही लेख्छन्‌
Line 1,165: Line 1,262:
लामो सास फेर्छन्‌कठैबरा, बिचरा“भूपी' शेरचन !
लामो सास फेर्छन्‌कठैबरा, बिचरा“भूपी' शेरचन !
२ / घुम्ने मेचमावि अन्धो मान्छे
२ / घुम्ने मेचमावि अन्धो मान्छे
असार
 
==असार==
 
दूर लाहुरबाटलामो याद
दूर लाहुरबाटलामो याद
र छोटो बिदा बोकेर
र छोटो बिदा बोकेर
Line 1,183: Line 1,282:
हतार-हतारचुहाउँदै पसीनाको धारप्रत्येक वर्ष आउँछ असार ।
हतार-हतारचुहाउँदै पसीनाको धारप्रत्येक वर्ष आउँछ असार ।
यड / घुम्ने मेचमायि अन्धो मान्छे
यड / घुम्ने मेचमायि अन्धो मान्छे
जीवनको अँध्यारो सडकमा
 
==जीवनको अँध्यारो सडकमा==
 
जीवनको अँध्यारो सडकमा
जीवनको अँध्यारो सडकमा
सफलता
सफलता
Line 1,194: Line 1,296:
अन्धकार मेरो अगाडि आएर भुक्छ ।
अन्धकार मेरो अगाडि आएर भुक्छ ।
घुम्ने मेचमाथि अन्धो मान्छै क
घुम्ने मेचमाथि अन्धो मान्छै क
हिंडदा-हिंडदै
 
==हिंडदा-हिंडदै==
 
हिंड्दा-हिंड्दै केही सम्झेरबटुवा बाटोमा हाँसेझैँंकिसानको हृदय अन्न बनेरखेतको माटोमा हाँसेझैँ
हिंड्दा-हिंड्दै केही सम्झेरबटुवा बाटोमा हाँसेझैँंकिसानको हृदय अन्न बनेरखेतको माटोमा हाँसेझैँ
तिमी हाँस्ता यस्तो लाग्छ प्रिये !तिमी मेरो साटोमा हाँसेझौँ ।
तिमी हाँस्ता यस्तो लाग्छ प्रिये !तिमी मेरो साटोमा हाँसेझौँ ।
यई ? घुम्ने मेचमाथि अन्धो मान्छे
यई ? घुम्ने मेचमाथि अन्धो मान्छे
दुई टुक्रा
 
==दुई टुक्रा==
 
जी.
जी.
द्र
द्र
Line 1,205: Line 1,311:
तिमी धाकेर ढल्दा सहाराको हात दिन सक्तिनँ मबर्सनै नपाई डाँडा काटेको बादल मेरो यौवनचाहेर पनि ए ओइलाउँदी कली ! वर्षाद दिन सक्तिनँ म ।
तिमी धाकेर ढल्दा सहाराको हात दिन सक्तिनँ मबर्सनै नपाई डाँडा काटेको बादल मेरो यौवनचाहेर पनि ए ओइलाउँदी कली ! वर्षाद दिन सक्तिनँ म ।
घुम्ने मेचमागि अन्यो मान्छै / दछ
घुम्ने मेचमागि अन्यो मान्छै / दछ
मेरा साथीहरू
 
==मेरा साथीहरू==
 
मैले पिएकोमा रिसाएका साथीहरूपिएर त हेर, पिउन झन्‌ गाह्रो छ ।मरेर शहीद हुनेहरू
मैले पिएकोमा रिसाएका साथीहरूपिएर त हेर, पिउन झन्‌ गाह्रो छ ।मरेर शहीद हुनेहरू
जिएर त हेर, जिउन झन्‌ गाह्रो छ!'
जिएर त हेर, जिउन झन्‌ गाह्रो छ!'
अय ८ घुम्ने मैचमागि अन्धो मान्छे
अय ८ घुम्ने मैचमागि अन्धो मान्छे
साज्जा प्रकाशनका केही कविता “काव्य
 
==साज्जा प्रकाशनका केही कविता “काव्य==
 
अराजक अक्षरहरूआमाको सपनाएउटी छोरीको कथाएक फूल अनेक पत्रएक्लो विजेताकठघरामा उभिएरकाँडाका फूलहरूचिसो च्‌ह्लोजीवनको लय
अराजक अक्षरहरूआमाको सपनाएउटी छोरीको कथाएक फूल अनेक पत्रएक्लो विजेताकठघरामा उभिएरकाँडाका फूलहरूचिसो च्‌ह्लोजीवनको लय
ठूलो मान्छे
ठूलो मान्छे
Line 1,223: Line 1,333:
माधव घिमिरैलक्ष्मीप्रसाद देवकोटालेखनाथ पौडचालसं. डा. तारानाथ शर्मासं. चूडामणि बन्धुदेवेन्द्र नेपाली
माधव घिमिरैलक्ष्मीप्रसाद देवकोटालेखनाथ पौडचालसं. डा. तारानाथ शर्मासं. चूडामणि बन्धुदेवेन्द्र नेपाली
मुद्रक : सामा प्रकाशनको छापाखाना, पुलचोक, ललितपुर, फोन : ५५२१०२३, फ्याक्स : ५५४४२३६
मुद्रक : सामा प्रकाशनको छापाखाना, पुलचोक, ललितपुर, फोन : ५५२१०२३, फ्याक्स : ५५४४२३६
[[category: Step 02]]