लेखनाथका प्रमुख कविता: Difference between revisions
no edit summary
No edit summary |
No edit summary |
||
Line 1: | Line 1: | ||
Source:https://nepalikitab.org/lekhnath-poudel-lekhnath-ka-pramukh-kabita/ | Source:https://nepalikitab.org/lekhnath-poudel-lekhnath-ka-pramukh-kabita/ | ||
==पुस्तक परिचय== | |||
त्रि. वि. मा. सा. शा, सं. अन्तर्गत स्नातक तहको द्वितीय पत्रकोऐच्छिक अध्ययन 'ख' खण्डका लागि निर्धारित नेपाली पाठ्यक्रमअनुसार | त्रि. वि. मा. सा. शा, सं. अन्तर्गत स्नातक तहको द्वितीय पत्रकोऐच्छिक अध्ययन 'ख' खण्डका लागि निर्धारित नेपाली पाठ्यक्रमअनुसार | ||
लेखनाथका प्रमुख कविता | लेखनाथका प्रमुख कविता | ||
सम्पादन | सम्पादन | ||
डा. वासुदेव त्रिपाठी | डा. वासुदेव त्रिपाठी | ||
प्रकाशक : साम्रा प्रकाशन | प्रकाशक : साम्रा प्रकाशन | ||
Line 10: | Line 20: | ||
आवरणकला : टेकवीर मुखिया | आवरणकला : टेकवीर मुखिया | ||
म्ल्य : रु. ३५।- | म्ल्य : रु. ३५।- | ||
मुद्रक : सार्रा प्रकाशनको छापाखाना, पुलचोक | मुद्रक : सार्रा प्रकाशनको छापाखाना, पुलचोक ललितपुर | ||
मन्तव्य | फोन : ५५२१०२३, फ्याक्स : ५५४४ २३६15819 : 99933-2-488-4 | ||
==मन्तव्य== | |||
त्रिभुवन विश्वविद्यालयको मानविकी र सामाजिक शास्त्र सङ्काय-अन्तर्गतको ऐच्छिक नेपाली विषयको प्रवीणता प्रमाणपत्र / स्तातक /स्नातकोत्तर तहको पाठयक्रमको आवश्यक संशोधनका क्रममा सम्बन्धितनेपाली विषय समितिले कतिपय पाठ्यसामग्रीमा विशेष सुधार ल्याई तिनलाईअद्यावधिक एवं सान्दर्भिक तुल्याउनु आवश्यक ठहत्याई पाठचसामग्री विकासपरियोजनाको तर्जुमा २०४५ सालमा गरेको थियो । सोही परियोजनाकाकार्यान्वयनका क्रममा प्रथम चरणमा नेपाली साहित्यका विविध फुटकरविद्या (कविता, कथा, एकाङ्की, निबन्ध एवं समालोचना) का तहगत शैक्षिकआवश्यकतालाई दृष्टिगत गरी विधागत पाठघसङ्कलनहरू सम्पादन गर्ने रदौसौ चरणमा साहित्यसिद्धान्त, भाषाविज्ञान र नेपाली साहित्यकोइतिहासलगायत अन्य अपेक्षित पाठयसामग्रीको तयारी गर्ने निधो गरियो ।उक्त प्रथम चरणअन्तर्गत सम्पादित प्रस्तुत ग्रन्थ लेखनाथका प्रमुख कवितास्तातक तहको द्वितीय पत्रको खण्ड 'ख' को विशिष्ट अध्ययनकोपाठचसामगरीका रूपमा स्वीकृत पाठहरूको सङ्खलन हो । यसका सम्पादनकाक्रममा विषय समितिद्वारा निर्धारित आधारहरूको अवलम्बन गरी स्नातकतहमा पढाउनका निम्ति लेखनाथका प्रमुख कविताहरू सङ्कलित गरिएकाछन् । .यो ग्रन्थ लेखनाथका प्रमुख कविताको सङ्कलनतर्फको एक अर्कोप्रयास हुँदै हो तर सम्बन्धित शैक्षिक तहका पाठघण्टा र पाठ्यस्तरकापरिधिमा रही सोही शैक्षिक प्रयोजनअनुरूप यहाँ लेखकविशेष र कृतिविशेषको | त्रिभुवन विश्वविद्यालयको मानविकी र सामाजिक शास्त्र सङ्काय-अन्तर्गतको ऐच्छिक नेपाली विषयको प्रवीणता प्रमाणपत्र / स्तातक /स्नातकोत्तर तहको पाठयक्रमको आवश्यक संशोधनका क्रममा सम्बन्धितनेपाली विषय समितिले कतिपय पाठ्यसामग्रीमा विशेष सुधार ल्याई तिनलाईअद्यावधिक एवं सान्दर्भिक तुल्याउनु आवश्यक ठहत्याई पाठचसामग्री विकासपरियोजनाको तर्जुमा २०४५ सालमा गरेको थियो । सोही परियोजनाकाकार्यान्वयनका क्रममा प्रथम चरणमा नेपाली साहित्यका विविध फुटकरविद्या (कविता, कथा, एकाङ्की, निबन्ध एवं समालोचना) का तहगत शैक्षिकआवश्यकतालाई दृष्टिगत गरी विधागत पाठघसङ्कलनहरू सम्पादन गर्ने रदौसौ चरणमा साहित्यसिद्धान्त, भाषाविज्ञान र नेपाली साहित्यकोइतिहासलगायत अन्य अपेक्षित पाठयसामग्रीको तयारी गर्ने निधो गरियो ।उक्त प्रथम चरणअन्तर्गत सम्पादित प्रस्तुत ग्रन्थ लेखनाथका प्रमुख कवितास्तातक तहको द्वितीय पत्रको खण्ड 'ख' को विशिष्ट अध्ययनकोपाठचसामगरीका रूपमा स्वीकृत पाठहरूको सङ्खलन हो । यसका सम्पादनकाक्रममा विषय समितिद्वारा निर्धारित आधारहरूको अवलम्बन गरी स्नातकतहमा पढाउनका निम्ति लेखनाथका प्रमुख कविताहरू सङ्कलित गरिएकाछन् । .यो ग्रन्थ लेखनाथका प्रमुख कविताको सङ्कलनतर्फको एक अर्कोप्रयास हुँदै हो तर सम्बन्धित शैक्षिक तहका पाठघण्टा र पाठ्यस्तरकापरिधिमा रही सोही शैक्षिक प्रयोजनअनुरूप यहाँ लेखकविशेष र कृतिविशेषको | ||
चयन गरिएको छ । यस चयनमा सम्बन्धित बिधाका प्रमुख युग र घाराएवं तिनका प्रमुख स्रष्टाका शैक्षिक तहगत रूपमा उपयुक्त हुन सक्नेकृतिहरूको समावेश हुनु स्वाभाविकै हो । शैक्षिक क्षेत्रमा प्रयुक्त हुने यसप्रकारका सङ्कलनहरू आफ्ना शैक्षिक तहगत शृङ्खलामा आबद्ध र आधारितरहने तथ्य छँदै छ।नेपाली विषय समितिको उक्त परियोजनाअन्तर्गतको यस ग्रन्थकोप्रकाशनको चाँजोपाँजोलगायत सम्पूर्ण अभिभारा वहन गर्ने साप्ज प्रकाशनप्रतिपनि त्रि.वि. मानविकी र सामाजिक शास्त्र सङ्कायको नेपाली विषय समितिकातर्फबाट आभार व्यक्त गर्दछु ।२०४५ चैत्र १७ गते डा. बासुदेव त्रिपाठीअध्यक्षनेपाली विषय समितिनेपाली केन्द्रीय शिक्षण विभागत्रिभुवन विश्वविद्यालयकीर्तिपुर, काठमाडौँ । | चयन गरिएको छ । यस चयनमा सम्बन्धित बिधाका प्रमुख युग र घाराएवं तिनका प्रमुख स्रष्टाका शैक्षिक तहगत रूपमा उपयुक्त हुन सक्नेकृतिहरूको समावेश हुनु स्वाभाविकै हो । शैक्षिक क्षेत्रमा प्रयुक्त हुने यसप्रकारका सङ्कलनहरू आफ्ना शैक्षिक तहगत शृङ्खलामा आबद्ध र आधारितरहने तथ्य छँदै छ।नेपाली विषय समितिको उक्त परियोजनाअन्तर्गतको यस ग्रन्थकोप्रकाशनको चाँजोपाँजोलगायत सम्पूर्ण अभिभारा वहन गर्ने साप्ज प्रकाशनप्रतिपनि त्रि.वि. मानविकी र सामाजिक शास्त्र सङ्कायको नेपाली विषय समितिकातर्फबाट आभार व्यक्त गर्दछु ।२०४५ चैत्र १७ गते डा. बासुदेव त्रिपाठीअध्यक्षनेपाली विषय समितिनेपाली केन्द्रीय शिक्षण विभागत्रिभुवन विश्वविद्यालयकीर्तिपुर, काठमाडौँ । | ||
विषयस्ची | |||
==विषयस्ची== | |||
कविशिरोमणि लेखनाथ पौडघालको कवितायात्रा : एक चर्चा | कविशिरोमणि लेखनाथ पौडघालको कवितायात्रा : एक चर्चा | ||
री 5 उ” १८ ५ ३५ 70 परी | री 5 उ” १८ ५ ३५ 70 परी | ||
Line 35: | Line 50: | ||
२८२९ | २८२९ | ||
३२३४ | ३२३४ | ||
कविशिरोमणि लेखनाथ पौड्यालकोकवितायात्रा : एक चर्चा | |||
कविशिरोमणि लेखनाथ पौडथाल (वि.सं. १९४१-२०२२) लेबाल्यकालमा आफ्नो जन्मस्थल कास्की जिल्लाको पोखरा उपत्यकाको अघौँअर्चले गाउँमा नै कविताको उद्बोधन प्राप्त गरै तापनि खास गरी काठमाडौंकोरानीपोखरी संस्कृत छात्रावास (तीनधारा पाठशाला) मा रही संस्कृत मध्यमाकोअध्ययन गरिरहेका बखत नै उनको कविताअभ्यास विशेष तीव्र भएकोबुझिन्छ । उनको यो कविताअभ्यास तात्कालिक शैक्षिक परिप्रेक्ष्यअनुरूपसंस्कृत र नेपाली दुवै भाषाका माध्यमबाट थालिएको थियो भने उनलेअध्ययन गर्ने गरेको रानीपोखरी पाठशालाको वर्णन गर्ने संस्कृत समस्यापूर्ति'पाठशाला विशाला' सुरक्षित रूपमा उपलब्ध पनि छ र उनका प्राथमिककविता-आराधनाका परिचायक दुई नेपाली कविता 'कविताकल्पद्रम' (सन्१९०५ : बि.सं. १९६१-६२) मा प्रकाशित भएको पाइन्छ । 'शृङ्घारपच्चीसी'र 'मानसाकर्षिणी' शीर्षकका यी दुई कविता नै उनका प्रकाशित प्राथमिकनेपाली कविताहरू हुन् । नेपाली लेख्य व्याकरणको निर्धारण नभइसकेको,भङ्गाररसतर्फ नेपाली कविताको विशेष चाख देखा परेको र परम्परागतवर्णमात्रिक छन्दमा शब्दालङ्कार र अर्थालङ्ारको सजधजतर्फ विशेष उत्सुकताप्रकट भएको नेपाली कविताको उत्तरमाध्यमिक कालको कविता-परिवेशकाउपजका रूपमा लेखनाथका उपर्युक्त दुई कविता देखा पर्छन् । समकालीतकवबिता-परिवेशका उपज हुँदाहुँदै पनि यी दुई कवितामा लेखनाथको उर्वर | |||
प्रतिभाको मिर्मिरे रन्कोचाहिँ सुनिन्छ नै । यसरी २०-२१ वर्षका उमेरमा'कविताकल्पद्रुम' का माध्यमबाट लेखनाथको जुन कवितायात्रा थालियो त्योउनको शेष जीवनकालभर अक्षुण्ण र गतिशील रह्यो । उनको ८२ वर्षेजीवनकालमध्ये लगभग ६० वर्षको अवधि नेपाली कविताको साधनामासमर्पित रह्यो । यतिको लामो समयावधिअन्तर्गत युवावस्थाका 'कविताकल्पद्रुम'(बि.सं. १९६१-६२) का उपर्युक्त दुई श्ृङ्घारिक कवितादेखि बृढ्घौलीमामृत्युसम्ममा लेखिएको 'आखिरी कविता' (२०२२) सम्मको ६० वर्षभन्दा बढीअवधिको कवितायात्रा कविशिरोमणि लेखनाथले गरेको पाइन्छ । | ==कविशिरोमणि लेखनाथ पौड्यालकोकवितायात्रा : एक चर्चा== | ||
कविशिरोमणि लेखनाथ पौडथाल (वि.सं. १९४१-२०२२) लेबाल्यकालमा आफ्नो जन्मस्थल कास्की जिल्लाको पोखरा उपत्यकाको अघौँअर्चले गाउँमा नै कविताको उद्बोधन प्राप्त गरै तापनि खास गरी काठमाडौंकोरानीपोखरी संस्कृत छात्रावास (तीनधारा पाठशाला) मा रही संस्कृत मध्यमाकोअध्ययन गरिरहेका बखत नै उनको कविताअभ्यास विशेष तीव्र भएकोबुझिन्छ । उनको यो कविताअभ्यास तात्कालिक शैक्षिक परिप्रेक्ष्यअनुरूपसंस्कृत र नेपाली दुवै भाषाका माध्यमबाट थालिएको थियो भने उनलेअध्ययन गर्ने गरेको रानीपोखरी पाठशालाको वर्णन गर्ने संस्कृत समस्यापूर्ति'पाठशाला विशाला' सुरक्षित रूपमा उपलब्ध पनि छ र उनका प्राथमिककविता-आराधनाका परिचायक दुई नेपाली कविता 'कविताकल्पद्रम' (सन्१९०५ : बि.सं. १९६१-६२) मा प्रकाशित भएको पाइन्छ । 'शृङ्घारपच्चीसी'र 'मानसाकर्षिणी' शीर्षकका यी दुई कविता नै उनका प्रकाशित प्राथमिकनेपाली कविताहरू हुन् । नेपाली लेख्य व्याकरणको निर्धारण नभइसकेको,भङ्गाररसतर्फ नेपाली कविताको विशेष चाख देखा परेको र परम्परागतवर्णमात्रिक छन्दमा शब्दालङ्कार र अर्थालङ्ारको सजधजतर्फ विशेष उत्सुकताप्रकट भएको नेपाली कविताको उत्तरमाध्यमिक कालको कविता-परिवेशकाउपजका रूपमा लेखनाथका उपर्युक्त दुई कविता देखा पर्छन् । समकालीतकवबिता-परिवेशका उपज हुँदाहुँदै पनि यी दुई कवितामा लेखनाथको उर्वर प्रतिभाको मिर्मिरे रन्कोचाहिँ सुनिन्छ नै । यसरी २०-२१ वर्षका उमेरमा'कविताकल्पद्रुम' का माध्यमबाट लेखनाथको जुन कवितायात्रा थालियो त्योउनको शेष जीवनकालभर अक्षुण्ण र गतिशील रह्यो । उनको ८२ वर्षेजीवनकालमध्ये लगभग ६० वर्षको अवधि नेपाली कविताको साधनामासमर्पित रह्यो । यतिको लामो समयावधिअन्तर्गत युवावस्थाका 'कविताकल्पद्रुम'(बि.सं. १९६१-६२) का उपर्युक्त दुई श्ृङ्घारिक कवितादेखि बृढ्घौलीमामृत्युसम्ममा लेखिएको 'आखिरी कविता' (२०२२) सम्मको ६० वर्षभन्दा बढीअवधिको कवितायात्रा कविशिरोमणि लेखनाथले गरेको पाइन्छ । | |||
युवा लेखनाथ पौडघालका कविताहरू सुन्दरी पत्रिका १९६३) माछापिन थाले । समस्यापूर्ति र फुटकर कविताको रचना गर्दै प्रथमतः उनले'नुङ्घारिक घाराकै आवाहन गरेका हुन् र 'वियोगिनी विलाप' यतिखेरकोउनको उल्लेखनीय कविता हो । उनका भाव, लय र शैलीको प्रतिभापूर्णछलबल पर्याप्त मात्रामा यस कवितामा प्रकट भएको पाइन्छ । तर सुन्दरी-कालमै उनको 'कालिकाविलासी' जस्तो समस्यापूर्तिले शृष्वारधाराप्रति छेडहाल्न थालेको र 'वैराग्यवल्ली' कविताले श्ुङ्गारविपरीत शान्तरसतर्फ चाखदेखाएको भेटिन्छ र उनका भाव, लय र शैलीमा विशिष्ट छचल्काहरूप्रकट भइरहेको कुरा 'बैराग्यवल्ली' कविताले एनि फल्काउँछ । यसरी१९६३ सालमै लेखनाथ समसामयिक आङ्गारिक परिवेशबाट तकिँदै आफ्नोशान्तरसमूलक कबितायात्रातर्फ प्रवत्त भएको र उनको कवित्व पनि प्रतिभापूर्णछचल्काहरूले उद्देलित भइरहेको अनुभव हुन आउँछ । | युवा लेखनाथ पौडघालका कविताहरू सुन्दरी पत्रिका १९६३) माछापिन थाले । समस्यापूर्ति र फुटकर कविताको रचना गर्दै प्रथमतः उनले'नुङ्घारिक घाराकै आवाहन गरेका हुन् र 'वियोगिनी विलाप' यतिखेरकोउनको उल्लेखनीय कविता हो । उनका भाव, लय र शैलीको प्रतिभापूर्णछलबल पर्याप्त मात्रामा यस कवितामा प्रकट भएको पाइन्छ । तर सुन्दरी-कालमै उनको 'कालिकाविलासी' जस्तो समस्यापूर्तिले शृष्वारधाराप्रति छेडहाल्न थालेको र 'वैराग्यवल्ली' कविताले श्ुङ्गारविपरीत शान्तरसतर्फ चाखदेखाएको भेटिन्छ र उनका भाव, लय र शैलीमा विशिष्ट छचल्काहरूप्रकट भइरहेको कुरा 'बैराग्यवल्ली' कविताले एनि फल्काउँछ । यसरी१९६३ सालमै लेखनाथ समसामयिक आङ्गारिक परिवेशबाट तकिँदै आफ्नोशान्तरसमूलक कबितायात्रातर्फ प्रवत्त भएको र उनको कवित्व पनि प्रतिभापूर्णछचल्काहरूले उद्देलित भइरहेको अनुभव हुन आउँछ । | ||
१९६५-६६ साल लेखनाथको प्राथमिक कवितायात्राका निर्णायकवर्ष हुन् । लेखनाथको काव्यघाराको खास प्रवर्तन माघवी पत्रिकाकामाध्यमबाट यतिखेर नै थालियो । हलन्त बहिष्कारमूलक लेख्य व्याकरणकाअनुशासनमा कविता रच्दै र राष्ट्रिय जागरणका सामाजिक, साँस्कृतिक,धार्मिक तथा आध्यात्मिक लहरहरूलाई छुँदै अकृत्रिम तर अलङ्वारपूर्णशैलीमा कविताको स्तरीकरण गर्ने चासो माधवी प्रत्रिकामा छापिएकालेखनाथका कविताले देखाएको पाइन्छ । यस पत्रिकामा छापिएको ४८पद्यको 'वर्षाविचार' लामो कविता वा लघु काव्यका रूपमा देखा पर्छ रयो | १९६५-६६ साल लेखनाथको प्राथमिक कवितायात्राका निर्णायकवर्ष हुन् । लेखनाथको काव्यघाराको खास प्रवर्तन माघवी पत्रिकाकामाध्यमबाट यतिखेर नै थालियो । हलन्त बहिष्कारमूलक लेख्य व्याकरणकाअनुशासनमा कविता रच्दै र राष्ट्रिय जागरणका सामाजिक, साँस्कृतिक,धार्मिक तथा आध्यात्मिक लहरहरूलाई छुँदै अकृत्रिम तर अलङ्वारपूर्णशैलीमा कविताको स्तरीकरण गर्ने चासो माधवी प्रत्रिकामा छापिएकालेखनाथका कविताले देखाएको पाइन्छ । यस पत्रिकामा छापिएको ४८पद्यको 'वर्षाविचार' लामो कविता वा लघु काव्यका रूपमा देखा पर्छ रयो | ||
Line 76: | Line 92: | ||
उपर्युक्त चर्चाको अन्त्यमा के भन्न सकिन्छ भने लेखनाथको ८२ वर्षेजीवनको लगभग ६० वर्षको कवितायात्रामा निरन्तर गतिशीलता, परिपक्वतार प्रतिभाको अक्षुण्णताका साथ उत्तरोत्तर सिद्धिका लक्षणहरू देखा पर्छन् ।,यस कवितायात्राका क्रममा उनले नेपाली कविताको माध्यमिक काललाईतोड्दै -पूर्वस्वच्छन्दतावादको आंशिक स्पर्शसहितको नेपाली परिष्कारवादीकाव्यधाराको प्रवर्द्धन, प्रतिष्ठापन र नेतृत्व गरी नेपाली कविताको आधुनिकयुगको पहिलो प्रहरको सूत्रपात गर्नाका साथै नेपाली कविताका स्वच्छन्दतावादी,प्रगतिवादी र प्रयोगवादी धाराका चहलपहलका माफ पनि त्यस परिष्कारवादीकाव्यधाराको आजीवन संवर्द्धन गरेको पाइन्छ । उनी नेपाली वर्णमात्रिकगीतिचेतना वा छन्दचेतनाका सर्वाधिक ललित र परिष्कृत गायक हुन् र् उनीपरिष्कृत नेपाली काव्यभाषा, काव्यशैली र काव्यशिल्पका प्रथम पारखी स्रष्टाहुन् । उनी नेपाली प्रकृतिको सौन्दर्यको सूक्ष्म पर्यवेक्षण र व्यञ्जना गर्ने प्रथमपरिष्कारवादी कविकोकिल हुन् र उनी नेपाली समाजका सांस्कृतिक-आध्यात्मिकपुनर्जागरण-प्रक्रियाका प्रवक्ता काव्यकोविद् हुन् । नेपाली आध्यात्मिक चैतन्यपरम्परा र युगोन्मेषको समीकरणका बिन्दुमा विश्वबोध र मनुष्यता-बोधगर्ने क्रषि कवि वा कवि तपसीका रूपमा उनको स्थान सर्वोपरि छ । उनीआधुनिक नेपाली समाजका नैतिक-आध्यात्मिक कवि-गुरु हुन् र आध्यात्मिककाव्यसौन्दर्यका सर्वोच्च नेपाली स्रष्टा पनि हुन् । उनी हाम्रा प्राना कविहरूमध्येसबभन्दा नयाँ र हाम्रा आधुनिक कविहरूमध्ये सबभन्दा पुराना र जगकोभूमिका खेल्ने महान् परिष्कारवादी कवि हुन् । उनी नेपाली कविताकोपरिष्कारवादी (शास्त्रीय : क्लासिकल) काव्यधाराका सर्वोच्च चुली हुन् ।उनका क्रतुविचार खण्डकाव्य र महाकोव्यधर्मी तरुण तपसीका साथै तीन-चार दर्जनजति उत्कृष्ट फुटकर कविताहरू उनको त्यही परिष्कारवादीकाव्यधाराका उत्तम कृतिका रूपमा नेपाली जातिका र नेपाली भाषाकाचिरस्मरणीय निधि हुन आएका छन् । | उपर्युक्त चर्चाको अन्त्यमा के भन्न सकिन्छ भने लेखनाथको ८२ वर्षेजीवनको लगभग ६० वर्षको कवितायात्रामा निरन्तर गतिशीलता, परिपक्वतार प्रतिभाको अक्षुण्णताका साथ उत्तरोत्तर सिद्धिका लक्षणहरू देखा पर्छन् ।,यस कवितायात्राका क्रममा उनले नेपाली कविताको माध्यमिक काललाईतोड्दै -पूर्वस्वच्छन्दतावादको आंशिक स्पर्शसहितको नेपाली परिष्कारवादीकाव्यधाराको प्रवर्द्धन, प्रतिष्ठापन र नेतृत्व गरी नेपाली कविताको आधुनिकयुगको पहिलो प्रहरको सूत्रपात गर्नाका साथै नेपाली कविताका स्वच्छन्दतावादी,प्रगतिवादी र प्रयोगवादी धाराका चहलपहलका माफ पनि त्यस परिष्कारवादीकाव्यधाराको आजीवन संवर्द्धन गरेको पाइन्छ । उनी नेपाली वर्णमात्रिकगीतिचेतना वा छन्दचेतनाका सर्वाधिक ललित र परिष्कृत गायक हुन् र् उनीपरिष्कृत नेपाली काव्यभाषा, काव्यशैली र काव्यशिल्पका प्रथम पारखी स्रष्टाहुन् । उनी नेपाली प्रकृतिको सौन्दर्यको सूक्ष्म पर्यवेक्षण र व्यञ्जना गर्ने प्रथमपरिष्कारवादी कविकोकिल हुन् र उनी नेपाली समाजका सांस्कृतिक-आध्यात्मिकपुनर्जागरण-प्रक्रियाका प्रवक्ता काव्यकोविद् हुन् । नेपाली आध्यात्मिक चैतन्यपरम्परा र युगोन्मेषको समीकरणका बिन्दुमा विश्वबोध र मनुष्यता-बोधगर्ने क्रषि कवि वा कवि तपसीका रूपमा उनको स्थान सर्वोपरि छ । उनीआधुनिक नेपाली समाजका नैतिक-आध्यात्मिक कवि-गुरु हुन् र आध्यात्मिककाव्यसौन्दर्यका सर्वोच्च नेपाली स्रष्टा पनि हुन् । उनी हाम्रा प्राना कविहरूमध्येसबभन्दा नयाँ र हाम्रा आधुनिक कविहरूमध्ये सबभन्दा पुराना र जगकोभूमिका खेल्ने महान् परिष्कारवादी कवि हुन् । उनी नेपाली कविताकोपरिष्कारवादी (शास्त्रीय : क्लासिकल) काव्यधाराका सर्वोच्च चुली हुन् ।उनका क्रतुविचार खण्डकाव्य र महाकोव्यधर्मी तरुण तपसीका साथै तीन-चार दर्जनजति उत्कृष्ट फुटकर कविताहरू उनको त्यही परिष्कारवादीकाव्यधाराका उत्तम कृतिका रूपमा नेपाली जातिका र नेपाली भाषाकाचिरस्मरणीय निधि हुन आएका छन् । | ||
लेखनाथका प्रमुख कविता | ==लेखनाथका प्रमुख कविता== | ||
=== १. कविकवितालाप === | |||
कवि- | कवि- | ||
भगवति ! ककिते ! देवी, जुगजुग तिम्रो म हुँ सदासेवी; | भगवति ! ककिते ! देवी, जुगजुग तिम्रो म हुँ सदासेवी; | ||
बाहिर निस्कन आज, किन माननुभो बडो लाज ?कविता- | बाहिर निस्कन आज, किन माननुभो बडो लाज ? | ||
कविता- | |||
रसिला गुणिजन हेरी, हाली अँगालो गलाविषे फेरी | रसिला गुणिजन हेरी, हाली अँगालो गलाविषे फेरी | ||
रञ्जन पारी समाज, डुली रहेकी मलाई के लाज ?कवि- | रञ्जन पारी समाज, डुली रहेकी मलाई के लाज ? | ||
कवि- | |||
तिमी भनि अरू सब बात, छोडी बिताये बसी रात; | तिमी भनि अरू सब बात, छोडी बिताये बसी रात; | ||
तैपनि करुणा गरिनौँ, कसूर के देखि सामूमा परिनौ ?कविता- | तैपनि करुणा गरिनौँ, कसूर के देखि सामूमा परिनौ ? | ||
कविता- | |||
गर तिमी आफनु काम, न लेक बानु । कसूरको नाम; | गर तिमी आफनु काम, न लेक बानु । कसूरको नाम; | ||
मेरै कर्म अभागी, बुझेर दबिनरे कुना लागी | मेरै कर्म अभागी, बुझेर दबिनरे कुना लागी । | ||
कवि- | |||
जसका वश परि सुकृति, कहलाये व्यास वाल्मीकि प्रभृति; | जसका वश परि सुकृति, कहलाये व्यास वाल्मीकि प्रभृति; | ||
मनमनमा धैर्य धारी, सौही तपाजी अभागिनी कसरी !कविता- | मनमनमा धैर्य धारी, सौही तपाजी अभागिनी कसरी ! | ||
सकदिन बानु ! सहन, अब अरु केही कुरा नभन;चरचरि चिरिनछ छाती, वाल्मीकि व्यास सम्झ्दामा ती | |||
कविता- | |||
सकदिन बानु ! सहन, अब अरु केही कुरा नभन;चरचरि चिरिनछ छाती, वाल्मीकि व्यास सम्झ्दामा ती । | |||
कवि- | |||
तिमी छौ रसरङ्गवती, भनेर, डाकेँ गरी ठूलो विनति;उल्टा आँशु खसाली, किन रुन लाग्यौ घुस्धुरु खालि ? | तिमी छौ रसरङ्गवती, भनेर, डाकेँ गरी ठूलो विनति;उल्टा आँशु खसाली, किन रुन लाग्यौ घुस्धुरु खालि ? | ||
लेखनायका प्रमुख कविता /१ | लेखनायका प्रमुख कविता /१ | ||
Line 139: | Line 168: | ||
वि. सं. १९६९ लालित्यबाट | वि. सं. १९६९ लालित्यबाट | ||
६लेखनाथका प्रमुख कविता | ६लेखनाथका प्रमुख कविता | ||
२. नैतिक दृष्टान्त | |||
==२. नैतिक दृष्टान्त== | |||
बडाले जो गन्यौ काम हुन्छ त्यो सर्व-संमत ।छैन शङ्करको नङ्घा, मगन्ते भेष निन्दित ॥ | बडाले जो गन्यौ काम हुन्छ त्यो सर्व-संमत ।छैन शङ्करको नङ्घा, मगन्ते भेष निन्दित ॥ | ||
॥।गरदैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्खन ।बसेको छ महासिन्ध सीमाबद्ध बनीकन ॥र् £दबिन्छ गुणिको दोष गुणका राशिमा परी ।रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ।त ३कसैको लोकमा छैन एकैनास समुन्नति ।अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ॥॥ | ॥।गरदैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्खन ।बसेको छ महासिन्ध सीमाबद्ध बनीकन ॥र् £दबिन्छ गुणिको दोष गुणका राशिमा परी ।रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ।त ३कसैको लोकमा छैन एकैनास समुन्नति ।अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ॥॥ | ||
Line 176: | Line 208: | ||
वि. सँ. १९७४ गोरखाशिक्षाको तेसो पुस्तकबाट | वि. सँ. १९७४ गोरखाशिक्षाको तेसो पुस्तकबाट | ||
लेखनाथका प्रमुख कविता /९ | लेखनाथका प्रमुख कविता /९ | ||
३. वसन्त कोकिल | |||
== ३. वसन्त कोकिल == | |||
भरी लता वृक्ष विषे टनाटननवीन लाखौँ फूल पालुवाकन ।बसन्त आयो कलकण्ठको अबसुनिन्छ साह्ै कल कण्ठ-गौरव ॥१अगाडि जो दीन बनी लुकीकनबिताउँथ्यो केवल दु:खमा दिन ।अहो ! उही कोकिल हेर आज योप्रमोदले पूर्ण महासुखी भयो ॥ | भरी लता वृक्ष विषे टनाटननवीन लाखौँ फूल पालुवाकन ।बसन्त आयो कलकण्ठको अबसुनिन्छ साह्ै कल कण्ठ-गौरव ॥१अगाडि जो दीन बनी लुकीकनबिताउँथ्यो केवल दु:खमा दिन ।अहो ! उही कोकिल हेर आज योप्रमोदले पूर्ण महासुखी भयो ॥ | ||
01बसी बगैँचा-बिच मोजमा परीनयाँ कलीला सहकारमञ्जरी ।चपाउँदै मस्त भएर बेसरीकुहकुहू गर्दछ त्यो घरीघरी ॥ | 01बसी बगैँचा-बिच मोजमा परीनयाँ कलीला सहकारमञ्जरी ।चपाउँदै मस्त भएर बेसरीकुहकुहू गर्दछ त्यो घरीघरी ॥ | ||
Line 187: | Line 220: | ||
गोरखाशिक्षाको तेसो पुस्तकबाट | गोरखाशिक्षाको तेसो पुस्तकबाट | ||
लेखनायका प्रमुख कविता /११ | लेखनायका प्रमुख कविता /११ | ||
४. जीवन-चङ्वा | |||
== ४. जीवन-चङ्वा== | |||
कछुवाले अङ्गसरी खुम्च्याई बाह्य वृत्तिका तार ।भित्र अलकति हेर्दा अर्कै रसिलौ चमत्कार ॥ | कछुवाले अङ्गसरी खुम्च्याई बाह्य वृत्तिका तार ।भित्र अलकति हेर्दा अर्कै रसिलौ चमत्कार ॥ | ||
१दुर्गम भै उर्लेकी तलतिर समतुल्य मोहकी गग्ना ।फरफर गर्छु उपर यो जीवनमय पातलो चङ्गा ॥ | १दुर्गम भै उर्लेकी तलतिर समतुल्य मोहकी गग्ना ।फरफर गर्छु उपर यो जीवनमय पातलो चङ्गा ॥ | ||
Line 217: | Line 251: | ||
वि. सं. १९९२ शारवा वर्ष १ सङ्ख्या २ बाट | वि. सं. १९९२ शारवा वर्ष १ सङ्ख्या २ बाट | ||
१४ लेखनाथका प्रमुख कविता | १४ लेखनाथका प्रमुख कविता | ||
५. गौँथलीको चिरिबिरी (१) | |||
== ५. गौँथलीको चिरिबिरी (१)== | |||
म बस्ने कोठाकै दलिन-बिचमा गौँधली बस्यो,पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो।मलाई त्यो देखी हृदयबिच लाग्यो किरकिरीचरी बोल्यो मेरो मन सब बुकी त्यो चिरिबिरी ॥१अहो !! त्यस्ता ताता नजर अति राता विष सरीतरी तात्यौ बाबा ! किन मनमनै त्यो रिस गरी ।तिमी धर्मात्मा छौ घरबिच म छू आज अतिथितिथी माघे औँसी शहरभर भूकम्प-फजिती ॥र्जहाँ बस्थ्यौँ हामी भवन उहि पातालमय भोचल्यो भारी हा हा नसहिसकनू नै प्रलय भओ।कहाँ पाउँ ठाडो घर, कसरि ओतौँ शिर भनीदुवै भाले-पोषी फनफन घुम्यौँ व्याकुल बनी ॥ | म बस्ने कोठाकै दलिन-बिचमा गौँधली बस्यो,पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो।मलाई त्यो देखी हृदयबिच लाग्यो किरकिरीचरी बोल्यो मेरो मन सब बुकी त्यो चिरिबिरी ॥१अहो !! त्यस्ता ताता नजर अति राता विष सरीतरी तात्यौ बाबा ! किन मनमनै त्यो रिस गरी ।तिमी धर्मात्मा छौ घरबिच म छू आज अतिथितिथी माघे औँसी शहरभर भूकम्प-फजिती ॥र्जहाँ बस्थ्यौँ हामी भवन उहि पातालमय भोचल्यो भारी हा हा नसहिसकनू नै प्रलय भओ।कहाँ पाउँ ठाडो घर, कसरि ओतौँ शिर भनीदुवै भाले-पोषी फनफन घुम्यौँ व्याकुल बनी ॥ | ||
डेबिरालोको फेरि अधम चिलको, काग शठकोशिकारी बोहोरी, कुकुरहरुका दुष्ट हठको ।परी शङ्का भारी सबतिर बिचारी डुलिड्लीनिराशामा एन्थेँ अघि अघचिलो ठाम नमिली ॥॥ $ | डेबिरालोको फेरि अधम चिलको, काग शठकोशिकारी बोहोरी, कुकुरहरुका दुष्ट हठको ।परी शङ्का भारी सबतिर बिचारी डुलिड्लीनिराशामा एन्थेँ अघि अघचिलो ठाम नमिली ॥॥ $ | ||
Line 232: | Line 268: | ||
बि. सं. १९९२ शारदा वर्ष १ सङ्ख्या ७ बाट | बि. सं. १९९२ शारदा वर्ष १ सङ्ख्या ७ बाट | ||
१८ लेखनाथका प्रमुख कविता | १८ लेखनाथका प्रमुख कविता | ||
६. सत्य सन्देशहरू | |||
==६. सत्य सन्देशहरू== | |||
कालो मन्दाकिनीको जलजल, निधिको मोतिको जोति कालो, | कालो मन्दाकिनीको जलजल, निधिको मोतिको जोति कालो, | ||
कालो सौदामिनीको चहक, सब शरच्चन्द्रको कान्ति कालो । | कालो सौदामिनीको चहक, सब शरच्चन्द्रको कान्ति कालो । | ||
Line 253: | Line 292: | ||
वि. सं. २००० शारदा वर्ष ९ सङ्ख्या ६ बाट | वि. सं. २००० शारदा वर्ष ९ सङ्ख्या ६ बाट | ||
२०४ लेखनायका प्रमुख कविता | २०४ लेखनायका प्रमुख कविता | ||
७. विज्ञानको मोह | |||
== ७. विज्ञानको मोह== | |||
सानू विज्ञान पैले जुन उदित हुँदा साहसी मर्त्यजातिगर्थ्यौ छाती फुलाई पलपल सुखका कल्पना भाँतिभाँति ।सोही उन्मत्त भस्मा५सुर बनि अहिले बाहु लम्बा पसारीपीछा गर्दो छ दौडी विकट मुख लिई सर्वसंहारकारी ॥१जस्को नि:सार बोक्रो चहलपहल वा रङ्गमा दङ्ग मानीभुल्दामा पेट-पूजा विधि विकट बन्यो भार भो जिन्दगानी ।उस्कै आराधनामा अरु किन यसरी मर्छ यो मर्त्यजातिकस्तो विश्वास, भक्ति, प्रणय शिव ! हरे ! तुच्छ विज्ञानमाथि ॥र्चाहे विज्ञान पैले त्रिभुवनभरको सार सारा उतारोस्चाहे आकाशमाथी किसिमकिसिमको सृष्टि-शोभा फिँजारोस् ।त्यो त्यस्को तुच्छ बोक्रे चटकमटक हो भित्र अर्कै छ चर्कोसर्को लाग्दो अशान्ति-ज्वरमय सरुवा व्याधिको दीर्घ धर्को ॥ | सानू विज्ञान पैले जुन उदित हुँदा साहसी मर्त्यजातिगर्थ्यौ छाती फुलाई पलपल सुखका कल्पना भाँतिभाँति ।सोही उन्मत्त भस्मा५सुर बनि अहिले बाहु लम्बा पसारीपीछा गर्दो छ दौडी विकट मुख लिई सर्वसंहारकारी ॥१जस्को नि:सार बोक्रो चहलपहल वा रङ्गमा दङ्ग मानीभुल्दामा पेट-पूजा विधि विकट बन्यो भार भो जिन्दगानी ।उस्कै आराधनामा अरु किन यसरी मर्छ यो मर्त्यजातिकस्तो विश्वास, भक्ति, प्रणय शिव ! हरे ! तुच्छ विज्ञानमाथि ॥र्चाहे विज्ञान पैले त्रिभुवनभरको सार सारा उतारोस्चाहे आकाशमाथी किसिमकिसिमको सृष्टि-शोभा फिँजारोस् ।त्यो त्यस्को तुच्छ बोक्रे चटकमटक हो भित्र अर्कै छ चर्कोसर्को लाग्दो अशान्ति-ज्वरमय सरुवा व्याधिको दीर्घ धर्को ॥ | ||
३यो विद्याले सबैको हृदयबिच ठूलो उन्नति-भ्रान्ति पारीदैवी सम्पत्ति, मैत्री, शम दम, करुणा, शान्ति, सन्तोष मारी ।खित्का छोडेर गर्दा जटिल जहरिलो ग्याँसको अट्रहासको हेर्ने शास फेरी उस बखत कठै !! सृष्टिको सर्वनाश ॥॥ | ३यो विद्याले सबैको हृदयबिच ठूलो उन्नति-भ्रान्ति पारीदैवी सम्पत्ति, मैत्री, शम दम, करुणा, शान्ति, सन्तोष मारी ।खित्का छोडेर गर्दा जटिल जहरिलो ग्याँसको अट्रहासको हेर्ने शास फेरी उस बखत कठै !! सृष्टिको सर्वनाश ॥॥ | ||
Line 263: | Line 303: | ||
वि.सं. १९९५ शारदा वर्ष ४ सङ्ख्या ६, ७ बाट | वि.सं. १९९५ शारदा वर्ष ४ सङ्ख्या ६, ७ बाट | ||
२२/ लेखनाथका प्रमुख कविता | २२/ लेखनाथका प्रमुख कविता | ||
८. पतित-पावनी श्री गङ्गाजीको | |||
==८. पतित-पावनी श्री गङ्गाजीको झाकी== | |||
ठाडै कैलाशदेखीद्रुततर गतिले गड्गडाएर क््दीर्स्दा श्रीशङ्करैकोगल-गलित ठुलो सर्पकैँ सल्ल पर्दी ।लाखौँ चट्टान चिर्दीबिकट गिरिशिला-कन्दरा चूर्ण गर्दी ।बन्दै नाची दगुर्दी,श्रबण-विवरमा नित्य संगीत भर्दी ।१आमा ! भन्दै करैकासकल गिरिनदी काखमा टप्प धर्दीछर्दी पीयूष जस्ताजलकण लहरी-हस्तले, मस्त पर्दी ।कालो बर्दी-सरीकोकलिमल मनको ध्वस्त पारेर हर्दीगङ्गामा भुक्ति-मुक्तिदुद्ग दिदि-बहिनी नित्य खेल्छन् कपर्दी ।र् | ठाडै कैलाशदेखीद्रुततर गतिले गड्गडाएर क््दीर्स्दा श्रीशङ्करैकोगल-गलित ठुलो सर्पकैँ सल्ल पर्दी ।लाखौँ चट्टान चिर्दीबिकट गिरिशिला-कन्दरा चूर्ण गर्दी ।बन्दै नाची दगुर्दी,श्रबण-विवरमा नित्य संगीत भर्दी ।१आमा ! भन्दै करैकासकल गिरिनदी काखमा टप्प धर्दीछर्दी पीयूष जस्ताजलकण लहरी-हस्तले, मस्त पर्दी ।कालो बर्दी-सरीकोकलिमल मनको ध्वस्त पारेर हर्दीगङ्गामा भुक्ति-मुक्तिदुद्ग दिदि-बहिनी नित्य खेल्छन् कपर्दी ।र् | ||
वि.सं. १९९८ शारदा वर्ष ७ सङ्ख्या ६ बाट | वि.सं. १९९८ शारदा वर्ष ७ सङ्ख्या ६ बाट | ||
सेखनायका प्रमुख कविता /२३ | सेखनायका प्रमुख कविता /२३ | ||
९. बंशीधरको दिव्य बंशी | |||
==९. बंशीधरको दिव्य बंशी== | |||
सारा भौतिकवृन्दरूप जड यो विस्तीर्ण वृन्दावनघन्काएर घनक्क, भित्र उसमा भर्दै नयाँ जीवन ।हे बंशीघर, ! विश्वमोहन ! परा बाग्रूपिणी बाँसुरीफुक्छौ नित्य नयाँ नयाँ सुर किकी व्यामोह-वर्षा गरी ॥ | सारा भौतिकवृन्दरूप जड यो विस्तीर्ण वृन्दावनघन्काएर घनक्क, भित्र उसमा भर्दै नयाँ जीवन ।हे बंशीघर, ! विश्वमोहन ! परा बाग्रूपिणी बाँसुरीफुक्छौ नित्य नयाँ नयाँ सुर किकी व्यामोह-वर्षा गरी ॥ | ||
१त्यो चर्को सुरबाट जागृत बनी तिम्रो गरी खोजनीघुम्ने रासविलासको रहरमा धीवत्ति छन् गोपिनी । | १त्यो चर्को सुरबाट जागृत बनी तिम्रो गरी खोजनीघुम्ने रासविलासको रहरमा धीवत्ति छन् गोपिनी । | ||
Line 273: | Line 317: | ||
वि.सं. १९९९ शारदा वर्ष ८ सङ्ख्या ८ बाट | वि.सं. १९९९ शारदा वर्ष ८ सङ्ख्या ८ बाट | ||
२४ लेखनाथका प्रमुख कविता | २४ लेखनाथका प्रमुख कविता | ||
१०. युगवाणी | |||
==१०. युगवाणी== | |||
प्रिय नेपाली शूरवीर हो, नवयुगको यो संक्रान्ति-समय छ, यसमा नचढोस् तिमिमा फूट-बैरको भ्रान्ति !एकै तन भै एकै मन भै देश-कालको गति जानीबढ्दै जाङ, चढ्दै जा, भन्दछ यो युगवाणी ॥ | प्रिय नेपाली शूरवीर हो, नवयुगको यो संक्रान्ति-समय छ, यसमा नचढोस् तिमिमा फूट-बैरको भ्रान्ति !एकै तन भै एकै मन भै देश-कालको गति जानीबढ्दै जाङ, चढ्दै जा, भन्दछ यो युगवाणी ॥ | ||
१तोडचौ हुकुमी साङ्ला, फाल्यौ फ्याङ्ला खड्गनिशानामुयाङ्ला काटचौ सब मर्जीका, बदल्यौ स्थिति र जमाना ।अब तिमी नै छौ सेवक, तिमि नै मालिक, यो पहिचानीलाग निरन्तर देशोन्नतिमा भन्दछ यो युगवाणी ॥॥दुःशासनले केश खिच्नेकी द्रुपदकुमारी जस्तीदुःख दर्दको विकट दल्दलमा बिचरी पलपल फस्ती ।जन्मभूमिका सुनीनसक्ना लम्बा करुण कहानीसुन्दै जाङ, गुन्दै जाक भन्दछ यो युगवाणी ॥डैगर्नैपर्दछ अब तिमि सबले नव राष्ट्रको निर्माणयसमा तिलभर नहट पछाडी, चाहे जाओस् प्राण ।वीर देशका वीर तिमी छौ वीरव्रतका अभिमानीनजुकोस् तिम्रो वीरपताका, भन्दछ यो युगवाणी ॥डे | १तोडचौ हुकुमी साङ्ला, फाल्यौ फ्याङ्ला खड्गनिशानामुयाङ्ला काटचौ सब मर्जीका, बदल्यौ स्थिति र जमाना ।अब तिमी नै छौ सेवक, तिमि नै मालिक, यो पहिचानीलाग निरन्तर देशोन्नतिमा भन्दछ यो युगवाणी ॥॥दुःशासनले केश खिच्नेकी द्रुपदकुमारी जस्तीदुःख दर्दको विकट दल्दलमा बिचरी पलपल फस्ती ।जन्मभूमिका सुनीनसक्ना लम्बा करुण कहानीसुन्दै जाङ, गुन्दै जाक भन्दछ यो युगवाणी ॥डैगर्नैपर्दछ अब तिमि सबले नव राष्ट्रको निर्माणयसमा तिलभर नहट पछाडी, चाहे जाओस् प्राण ।वीर देशका वीर तिमी छौ वीरव्रतका अभिमानीनजुकोस् तिम्रो वीरपताका, भन्दछ यो युगवाणी ॥डे | ||
Line 282: | Line 328: | ||
घरघर बिजुली, कल, कार्खाना, कपडा अन्न र पानीइच्छा माफिक सबले पाउन्, भन्दछ यो युगवाणी ॥१०ग्रामैपिच्छे शिक्षा पाकन् लाखन बालबालाकुनै कुनामा घुस्न नपाओस् गरिबीपनको ज्वाला ।सबका घरघर डबल होस् व्ययभन्दा आम्दानीधर्म सनातन तब पो रहला, भन्दछ यो युगवाणी ॥११उच्च हिमाचल सेती गाई, तल उपपर्वतँ-मालाधूनसरी छन् दूध-बराबर रत्न अनेक उज्याला ।दुहुनैपर्दछ ती सब तिमीले किसिमकिसिमका खानीतब पो रहला तिम्रो पानी, भन्दछ यो युगवाणी ॥१२अहिले अग्ला दशं-आठोटा रङ्गमहलमा खालीचहलपहलका साथ निरन्तर खेल्दछ जो खुसियाली ।त्यो सब सुप्रामुप्राहरूमा ल्याउनुपर्दछ तानीनत्र भयो के ? दु:ख गयो के ? भन्दछ यो युगवाणी ॥१३ | घरघर बिजुली, कल, कार्खाना, कपडा अन्न र पानीइच्छा माफिक सबले पाउन्, भन्दछ यो युगवाणी ॥१०ग्रामैपिच्छे शिक्षा पाकन् लाखन बालबालाकुनै कुनामा घुस्न नपाओस् गरिबीपनको ज्वाला ।सबका घरघर डबल होस् व्ययभन्दा आम्दानीधर्म सनातन तब पो रहला, भन्दछ यो युगवाणी ॥११उच्च हिमाचल सेती गाई, तल उपपर्वतँ-मालाधूनसरी छन् दूध-बराबर रत्न अनेक उज्याला ।दुहुनैपर्दछ ती सब तिमीले किसिमकिसिमका खानीतब पो रहला तिम्रो पानी, भन्दछ यो युगवाणी ॥१२अहिले अग्ला दशं-आठोटा रङ्गमहलमा खालीचहलपहलका साथ निरन्तर खेल्दछ जो खुसियाली ।त्यो सब सुप्रामुप्राहरूमा ल्याउनुपर्दछ तानीनत्र भयो के ? दु:ख गयो के ? भन्दछ यो युगवाणी ॥१३ | ||
वि.सं. २००७ युगवाणी वर्ष ४ अङ्क ४२-४३ बाट | वि.सं. २००७ युगवाणी वर्ष ४ अङ्क ४२-४३ बाट | ||
११. वर्षा | |||
==११. वर्षा== | |||
सं सं सं सं पानी बस्यौ अब वर्षा क्रतु आयो ।विश्वशान्तिको खातिर बढ्दो क्रान्तिवीरमँ घनघोरगर्जन गर्दै घन-मण्डल त्यो नभमा सबतिर छायो ॥ म सं ... | सं सं सं सं पानी बस्यौ अब वर्षा क्रतु आयो ।विश्वशान्तिको खातिर बढ्दो क्रान्तिवीरमँ घनघोरगर्जन गर्दै घन-मण्डल त्यो नभमा सबतिर छायो ॥ म सं ... | ||
लपलप गर्दो असिघारालँ चमचम बिजुली उसमासुषमा भर्छे, त्यसले सबको खुसियाली मुसुकायो ॥ सं फं ... | लपलप गर्दो असिघारालँ चमचम बिजुली उसमासुषमा भर्छे, त्यसले सबको खुसियाली मुसुकायो ॥ सं फं ... | ||
Line 291: | Line 338: | ||
वि.सं. २००९ भारती वर्ष ४ अङ्ग १ बाट | वि.सं. २००९ भारती वर्ष ४ अङ्ग १ बाट | ||
२८ लेखनाथका प्रमुख कबिता | २८ लेखनाथका प्रमुख कबिता | ||
१२. सरस्वती स्मृति | |||
==१२. सरस्वती स्मृति== | |||
मिही प्राशै वीणा, मन मुदुनखी, कम्प कलना;गरी लाखौँ ञिक्ती स्वर-मधुरिमा स्मेरवदनारसीलो फक्रेको हृदय-कमलै आसन गरीबसेकी वाग्दैवी क्षणभर नबिसूँ जुनिभरी ॥१सफा वर्णा५५कार स्फटिकमय मालाकन घरीजगत्मा तदृद्वारा व्यवहृति-कला शीतल गरी ।सदा भर्दै हाम्रो हृदयबिच आलोक-लहरीबसेकी वाग्दैवी क्षणभर नबिसूँ जुनिभरी ॥र्सुनेको, देखेको, अनुभव गरेको जति कुराकुनै आघा मात्रा तक नछोडी सब पुरा ।छपाई-राखेको स्मृतिमय महापुस्तक घरीबसेकी वाग्दैवी क्षणभर नबिसूँ जुनिभरी ॥३यही हाम्रो भित्री हृदयमय गम्भीर सरमाडुबी उत्री खेल्दो, चपल, चटकी हंसबरभा ।चढी लीला साथै भुवन महिमा जीवित गरीबसेकी वाग्दैवी क्षणभर नबिसूँ जुनिभरी ॥1 | मिही प्राशै वीणा, मन मुदुनखी, कम्प कलना;गरी लाखौँ ञिक्ती स्वर-मधुरिमा स्मेरवदनारसीलो फक्रेको हृदय-कमलै आसन गरीबसेकी वाग्दैवी क्षणभर नबिसूँ जुनिभरी ॥१सफा वर्णा५५कार स्फटिकमय मालाकन घरीजगत्मा तदृद्वारा व्यवहृति-कला शीतल गरी ।सदा भर्दै हाम्रो हृदयबिच आलोक-लहरीबसेकी वाग्दैवी क्षणभर नबिसूँ जुनिभरी ॥र्सुनेको, देखेको, अनुभव गरेको जति कुराकुनै आघा मात्रा तक नछोडी सब पुरा ।छपाई-राखेको स्मृतिमय महापुस्तक घरीबसेकी वाग्दैवी क्षणभर नबिसूँ जुनिभरी ॥३यही हाम्रो भित्री हृदयमय गम्भीर सरमाडुबी उत्री खेल्दो, चपल, चटकी हंसबरभा ।चढी लीला साथै भुवन महिमा जीवित गरीबसेकी वाग्दैवी क्षणभर नबिसूँ जुनिभरी ॥1 | ||
लेखनाथका प्रमुख कविता / २९ | लेखनाथका प्रमुख कविता / २९ | ||
Line 300: | Line 349: | ||
वि.सं. २०१० लालित्य भाग १ बाट | वि.सं. २०१० लालित्य भाग १ बाट | ||
३०० लेखनाथका प्रमुख कविता | ३०० लेखनाथका प्रमुख कविता | ||
१३. साहित्यको फुटबल | |||
==१३. साहित्यको फुटबल== | |||
भाषाको छ विशाल चौर जसमा गर्दै ठुलो तर्खरभ्रै कोही फरवार्ड, रेफरि कुनै ब्याकिड् र गोल्कीपर ।खेल्दै छौँ फुटबाल बालक सबै साहित्यको बेसरीहावा छैन परन्तु भित्र उसमा गुड्दैन केही गरी ॥ | भाषाको छ विशाल चौर जसमा गर्दै ठुलो तर्खरभ्रै कोही फरवार्ड, रेफरि कुनै ब्याकिड् र गोल्कीपर ।खेल्दै छौँ फुटबाल बालक सबै साहित्यको बेसरीहावा छैन परन्तु भित्र उसमा गुड्दैन केही गरी ॥ | ||
१खेल्नै हो अब खेल यो यदि भने चाँडो अगाडी सरील्याउँ शुद्ध विचार-पम्प, उसमा जोडौँ र त्यो सुस्तरी ।हावा जागृतिको क्रमैसित भरौँ सर्वत्र त्यो टन्न होस्भर्दा जोड परेर किन्तु पहिल्यै टुट्ने र फुट्ने नहोस् ॥ | १खेल्नै हो अब खेल यो यदि भने चाँडो अगाडी सरील्याउँ शुद्ध विचार-पम्प, उसमा जोडौँ र त्यो सुस्तरी ।हावा जागृतिको क्रमैसित भरौँ सर्वत्र त्यो टन्न होस्भर्दा जोड परेर किन्तु पहिल्यै टुट्ने र फुट्ने नहोस् ॥ | ||
Line 306: | Line 356: | ||
वि.सं. २०१० लालित्य भाग १ बाट | वि.सं. २०१० लालित्य भाग १ बाट | ||
लेखनाथका प्रमुख कविता / ३१ | लेखनाथका प्रमुख कविता / ३१ | ||
१४. हाम्रो इन्द्रेनी | |||
==१४. हाम्रो इन्द्रेनी== | |||
पर्वत नगिचै त्यो जलतटमा सात रङ्गको सुरिलो आकारकर्के कर्के गरी उठेको छविको अद्भुत मुस्लो उसपारदेख्नासाथै लोचन खिचिये, कौतुकिताका उरमा छालउर्लन थाले, साथै मनमा रङ्ग रङ्गका उठे सबाल ! | पर्वत नगिचै त्यो जलतटमा सात रङ्गको सुरिलो आकारकर्के कर्के गरी उठेको छविको अद्भुत मुस्लो उसपारदेख्नासाथै लोचन खिचिये, कौतुकिताका उरमा छालउर्लन थाले, साथै मनमा रङ्ग रङ्गका उठे सबाल ! | ||
उही कुनाको बादल फुस्रो, उही पखेरो, उही खोला | उही कुनाको बादल फुस्रो, उही पखेरो, उही खोला | ||
Line 318: | Line 370: | ||
बि.सं. २०१३ ड्न्द्रैनी वर्ष १ अङु ५ बाट | बि.सं. २०१३ ड्न्द्रैनी वर्ष १ अङु ५ बाट | ||
सेखनाथका प्रमुख कविता / ३३ | सेखनाथका प्रमुख कविता / ३३ | ||
१५, पूर्वस्मृति | |||
==१५, पूर्वस्मृति== | |||
हे मेरो प्रिय बन्धु ! आज तिमिले जो लेखका खातिरलेख्यौ सा५५दर पत्र, त्यो सब पढेँ केही मुकाई शिर ।ठेगानातिर हेरदा नयनमा देखा पन्यो 'पोखरा'जो देख्दा मनमा मिहीं स्मरणका लाखौँ फुटे आँक्रा ॥१पैह्ला अङ्कुरमा हिमाल हँसिलो अग्लो अगाडी सस्यो-साथै पर्वत-शृङ्खला विपुल त्यो चौरतफि देखा पन्यो ।लंबा संधर फाँट तालहरुको कल्क्यो ठुलो चक्घकीफेरी त्यो गड्वा, विजेपुर, खुदी, सेती बगेकी लुकी ॥ | हे मेरो प्रिय बन्धु ! आज तिमिले जो लेखका खातिरलेख्यौ सा५५दर पत्र, त्यो सब पढेँ केही मुकाई शिर ।ठेगानातिर हेरदा नयनमा देखा पन्यो 'पोखरा'जो देख्दा मनमा मिहीं स्मरणका लाखौँ फुटे आँक्रा ॥१पैह्ला अङ्कुरमा हिमाल हँसिलो अग्लो अगाडी सस्यो-साथै पर्वत-शृङ्खला विपुल त्यो चौरतफि देखा पन्यो ।लंबा संधर फाँट तालहरुको कल्क्यो ठुलो चक्घकीफेरी त्यो गड्वा, विजेपुर, खुदी, सेती बगेकी लुकी ॥ | ||
द्कोठे साँघु, बजारको झिलिमिली, काला उखु, सुन्तलादोस्रो अङ्क्रमा खचाखच भये ज्यादै मिठा शीतला ।पैसा ढाँक उखू यतातिर, उता कोरी बढी सुन्तलात्यो संगी खुशिले रमाउँछ यहाँ अद्यापि मेरो गला ॥ | द्कोठे साँघु, बजारको झिलिमिली, काला उखु, सुन्तलादोस्रो अङ्क्रमा खचाखच भये ज्यादै मिठा शीतला ।पैसा ढाँक उखू यतातिर, उता कोरी बढी सुन्तलात्यो संगी खुशिले रमाउँछ यहाँ अद्यापि मेरो गला ॥ | ||
Line 331: | Line 384: | ||
बि.सं. २०२२ बेणीबाट | बि.सं. २०२२ बेणीबाट | ||
लेखनाथका प्रमुख कविता / ३५ | लेखनाथका प्रमुख कविता / ३५ | ||
१६. आखिरी कविता | |||
==१६. आखिरी कविता== | |||
यो दु:ख भोग्ने परमेश्वरै हो ।यो देह उस्को रहने घरै हो॥यो भत्कँदा दुःख अवश्य मान्छ ।सुटुक्क सामान लिएर जान्छ ॥ | यो दु:ख भोग्ने परमेश्वरै हो ।यो देह उस्को रहने घरै हो॥यो भत्कँदा दुःख अवश्य मान्छ ।सुटुक्क सामान लिएर जान्छ ॥ | ||
बि.सं. २०२२ कविता वर्ष २ अङ्ग र बाट | बि.सं. २०२२ कविता वर्ष २ अङ्ग र बाट | ||
३६/ लेखनाथका प्रमुख कबिता | ३६/ लेखनाथका प्रमुख कबिता | ||
सामा प्रकाशनका केही कविता /काव्य | |||
==सामा प्रकाशनका केही कविता /काव्य== | |||
अज्ञात प्रारम्भअतिरिक्त अभिलेखअराजक अक्षरहरूअसमर्थ श्लोक | अज्ञात प्रारम्भअतिरिक्त अभिलेखअराजक अक्षरहरूअसमर्थ श्लोक | ||
एउटा अर्को बुइँगल | एउटा अर्को बुइँगल |