तरुण तपसी (नव्यकाव्य): Difference between revisions

No edit summary
Line 345: Line 345:
उदेकाई खाली नलिइ मनमा ग्लानि कदुतासबै हेर्दाहेर्दै चटकमय -त्यो धर्म-पदुता ।बितीहाल्यो धैरै समय, जुग अस्तोन्मुख भयोनगीचैमा आई गहनगति बिज्ञान उभियो ॥0थियो जस्तो पैले चटकमय त्यो धर्म नकलीजुट्यो उस्तै आई चटकमय विज्ञान नकली ।दुवै लागे ठाडै भिडिन सबको शान्ति-विधिमाम डूबैँ त्यो देखी अति गहन चिन्ता-जलधिमा ॥२९कहिकन सब त्यस्तो अन्धविश्वास-शालीअबुझ मनुजको त्यो भावनाको प्रणाली ।मन सब तपसीले श्वासका साथ बाँधीअलि छिन लिन लागै शान्तिशाली समाधि ॥

दद : चतुर्दश विश्ाम
दद : चतुर्दश विश्ाम
पञ्चदश विश्वाम
 
==पञ्चदश विश्वाम==
 
१पिउँदा पिउँदै प्रतिक्षणमुनिको वाक्य-सुधा विलक्षण ।कविको मन त्यो पुग्यो वहाँगहिरो नीरवता थियो जहाँ ॥रेअहो ! सुन्दासुन्दै अबुझ दुनियाँको रिमिभझिमीअकस्मात्‌ टोल्हायौ कविवर ! बिचैमा किन तिमी ?तिमी सुन्दै जाक विविध घटना-चक्र सब त्योजहाँ मेरो धेरै तरुण वय वा जीवन बित्यो ॥ङ्‌थियो त्यो मौकामा उभय जुगको सन्धि-समयसबैलाई लाग्थ्यो मनमन ठुलो संशय भय ।न जाने के होला ! भनि सब थिये शङ्ककित अति' सबै त्यो कुस्तीको हरबखत हेर्थे परिणति ॥0.3

दुवै लड्दालड्दै नियतिवश विज्ञान बलियोबिजेता भै निस्क्यो, स्थविर बिचरो धर्म थलियौ ।

Line 372: Line 374:
९५
९५
षोडश विश्वाम
 
==षोडश विश्वाम==
| 1मुनिबाट सुनेर त्यो सबपसिनाको परिपाक-गौरव ।कवि जाँगरिलो हुँदै गयेअमिरी जीवनमा घणा लिये ॥रेयहाँ यै चौकीमा कठिन तपको जीर्ण पगरीगुती बस्ताबस्तै नियतिवश त्यो दृष्टि त्यसरी ।पुग्यो माथी माथी, विधि-नियम हेरचो, तल झरयोपरो अर्कै छाया, सकल धमिलो संशय मरचो ॥३चलेथ्यो यो मेरो नयन जसरी त्यै किसिमलेजगत्‌ सारा हेर्दै चरम गिरि-पारी रवि चले ।रहचो केही वेला तुहिनगिरिका उच्च शिरमाउपर्ना झैँ रातो दिवसकरको कान्ति-गरिमा ॥1

चरा, गाई, ग्वाला, कृषकहरु सा55नन्द सुरमासबै फर्के, लर्क्यो भुवनभर अर्कै मधुरिमा ।निशाले. तत्कालै तल तल तमोरूप कबरीलतारी ताराका कुसुमकलि उन्दै शिरभरी ॥

11

edits