Jump to content

अनौठो फल: Difference between revisions

no edit summary
No edit summary
No edit summary
Line 1: Line 1:
Source book: https://nepalikitab.org/nepal-government-anautho-fal/

==पुस्तक परिचय==
==पुस्तक परिचय==
सामग्री सङकलनइन्दिरा चालिसे, रत्नमान शाक्य, जयप्रसाद लम्सालयरोगराज भट्टराई, लक्ष्मीभक्त बासुकला
सामग्री सङकलन
 
इन्दिरा चालिसे, रत्नमान शाक्य, जयप्रसाद लम्साल, यरोगराज भट्टराई, लक्ष्मीभक्त बासुकला
 
चित्राड्कन कर्तारवि साय्रमी
चित्राड्कन कर्तारवि साय्रमी
नेपाल सरकारशिक्षा मन्त्रालयपाठ्यक्रम विकास केन्द्रसानोठिमी, भक्तपुर

प्रकाशक : नेपाल सरकारशिक्षा मन्त्रालयपाठ्यक्रम विकास केन्द्रसानोठिमी, भक्तपुर

प्रकाशकमा
 
परिमार्जित संस्करण : २०७३
परकाशकमा परिमार्जित संस्करण : २०७३
 
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को सहयोगमा यो सन्दर्भ सामग्री प्रकाशनभएको हो । यसमा समाविष्ट सामग्रीको जिम्मेवारी प्रकाशकमा निहित छ । यसमा रहेका सामग्रीलेग्रुएसएआइडी र अमेरिकी सरकारको अवधारणालाई प्रतिनिधित्व गर्दैनन्‌ ।

==हाम्रो भनाइ==
==हाम्रो भनाइ==
बाल बालिकाको पठन सिप बढाउन, मनोरञ्जन प्रदान गर्न, मानसिक र बौद्धिक विकासकालागि सिकाइ सम्बद्ध सन्दर्भ सामग्रीहरूको महत्त्वपूर्ण भूमिका हुन्छ । सन्दर्भ सामग्रीलेबाल बालिकालाई अध्ययनशील बनाउनका साथै पढाइ सिप विकास गरी पाठ्य पुस्तकमाभएका विषय वस्तु ग्रहण गर्नसमेत मदत गर्छ ।

पाठ्यक्रम विकास केन्द्रद्वारा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कार्यान्वयनगर्ने क्रममा यो सन्दर्भ सामग्रीलाई अद्यावधिक गरी गुएसएआइडीको आर्थिक सहयोगमाप्रकाशनमा ल्याइएको हो । प्रस्तुत सन्दर्भ सामग्री कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूकालागि उपयोगी हुने गरी विकास गरिएको छ तापनि आवश्यकतानुसार जुनसुकै कक्षामा पनिप्रयोग गर्न सकिने छ।

प्रस्तुत सामग्री शिक्षकहरूले सबै बाल बालिकाहरूलाई पढ्ने मौका दिई आपसमाछलफलसमेत गराई उनीहरूको पठन सिप विकासमा सहयोग गर्नुहुने छ भन्ने अपेक्षागरिएको छ । अन्त्यमा यस सामग्रीका सम्बन्धमा प्राप्त हुने सुझाव एवम्‌ प्रतिक्रियाकालागि पाठ्यक्रम विकास केन्द्र सदैव स्वागत गर्दछ ।

बि.सं. २०७३ पाठयक्रम विकास केन्द्र
बि.सं. २०७३ पाठयक्रम विकास केन्द्र

==कथाक्रम==
==कथाक्रम==
क्रस. शीर्षक पृष्ठ सङ्ख्या
क्रस. शीर्षक पृष्ठ सङ्ख्या
१. अनौठो फल ५
१. अनौठो फल ५
२. बाँदरको पुच्छर १३
२. बाँदरको पुच्छर १३
३. धर्मात्मा र पापी १७.  
३. धर्मात्मा र पापी १७.  
गफाडी कछुवा २३
 
४. गफाडी कछुवा २३

==अनौठो फल==
==अनौठो फल==
Line 49: Line 64:
==बाँदरको पुच्छरसारा रक==
==बाँदरको पुच्छरसारा रक==
एउटा गाउँको झुपडीमा एउटा परिवार बस्थ्यो । त्यस परिवारमा सन्ते रचतुरे नाम गरेका दुई छोराहरू पनि थिए । ती दुवै छोराहरू चतुर थिए ।उनीहरू छिमेकीका घरको खानेक्रा चोरेर खानमा सिपालु थिए ।

सन्ते र चतुरेको झुपडी नजिकै अर्को एउटा सानो झुपडी थियो, जहाँ एउटाबाँदर बस्थ्यो । त्यस बाँदरलाई दही चिउरा अति मन पर्थ्यो । एक दिनकोक्रा हो, त्यस बाँदरले दही चिउरा र अलिकति चिनी कहाँबाट ल्याएछ ।त्यसपछि दही चिउरा र चिनी मुछेर खान तयार गरेछ । त्यो दृश्य सन्तेर चतुरेले एउटा कुनाबाट हेरिरहेका थिए । मौका पाउनासाथ चोरेर खाने

भनी सोचेर बसेका थिए । बाँदरले एकदम मिठो हुने गरी दही, चिउरा रचिनी मुछेको थियो । खान बसेको बेला बाँदरलाई अचानक निद्रा लाग्यो ।बाँदर एकछिन निदाउँछु भनेर सुत्यो । त्यसपछि त सन्ते र चत्रेले बाँदरकोदही चिउरा चोरेर खाने मौका पाइहाले । दुवैले दही चिउरा मिठोसँगखाइसकेपछि हातमा लागेको दही चिउरा भित्ताको ठाउँ ठाउँमा पुछे ।अन्त्यमा बाँदरको पुच्छरमा समेत पुछिदिए ।

बाँदर निद्राबाट बिउँझियो । त्यो दही चिउरा खान बस्यो, तर दही चिउराकोनाउँमा त खाली भाँडो मात्र पायो । बाँदरलाई ज्यादै रिस उठ्यो । निद्राबाटबिउँझँदा भोक पनि लागेकाले त्यो एकदमै रिसाएर कराउन थाल्यो, “मेरोदही चिउरा कसले चोरेर खायो ?” कोही बोलेन । यत्तिकैमा उसका आँखाभित्तामा परे, जहाँ दही चिउरा मुछिराखेको थियो । अनि बाँदरले रिसले
बाँदर निद्राबाट बिउँझियो । त्यो दही चिउरा खान बस्यो, तर दही चिउराकोनाउँमा त खाली भाँडो मात्र पायो । बाँदरलाई ज्यादै रिस उठ्यो । निद्राबाटबिउँझँदा भोक पनि लागेकाले त्यो एकदमै रिसाएर कराउन थाल्यो, “मेरोदही चिउरा कसले चोरेर खायो?” कोही बोलेन । यत्तिकैमा उसका आँखाभित्तामा परे, जहाँ दही चिउरा मुछिराखेको थियो । अनि बाँदरले रिसले
यो भित्ताले पो चोरेर खाएको रहेछ भनी भित्तालाई चुप्पीले छ्यापछ्यापपाप्यो । बाँदरको रिस अझै पनि शान्त भएन । फेरि अर्को भित्तामादही चिउरा देख्यो । त्यसलाई पनि चुप्पीले छ्यापछ्याप पास्यो ।

अझै बाँदरको रिस मरेन । दही चिउरा खान नपाएको रिस ! बाँदरलेआफतो पुच्छरमा पनि दही चिउरा लागेको देख्यो । अनि यस पुच्छरले पनिचोरेर खाएको रहेछ भनेर आफूनो पुच्छरलाई समेत दण्ड दिन क तम्सियो ।
अझै बाँदरको रिस मरेन । दही चिउरा खान नपाएको रिस! बाँदरलेआफतो पुच्छरमा पनि दही चिउरा लागेको देख्यो । अनि यस पुच्छरले पनिचोरेर खाएको रहेछ भनेर आफूनो पुच्छरलाई समेत दण्ड दिन क तम्सियो ।
हा
हा

बाँदरले एउटा पाँच पाथीजति तेल अटाउने खालको फोसी (ठुलो भाँडो)ल्याएर तेल हाल्यो । दनदन आगो बालेर तेल ततायो । उम्लने गरीतेल तातेपछि अब यस पुच्छरलाई सजाय दिन्छु भनी रिसले मुरमुरिएरबिस्तारै पुच्छरलाई तेलमा चोप्यो । अलिकति के चोप्न मात्र पुगेकोथियो, पुच्छर त आफनै शरीरको न हो, उसलाई पोल्यो ! बाँदर ऐप्या !आत्था ! भनी उफ्रन थाल्यो तैपनि उसको रिस मरेन ।
बाँदरले एउटा पाँच पाथीजति तेल अटाउने खालको फोसी (ठुलो भाँडो)ल्याएर तेल हाल्यो । दनदन आगो बालेर तेल ततायो । उम्लने गरीतेल तातेपछि अब यस पुच्छरलाई सजाय दिन्छु भनी रिसले मुरमुरिएरबिस्तारै पुच्छरलाई तेलमा चोप्यो । अलिकति के चोप्न मात्र पुगेकोथियो, पुच्छर त आफनै शरीरको न हो, उसलाई पोल्यो! बाँदर ऐप्या !आत्था! भनी उफ्रन थाल्यो तैपनि उसको रिस मरेन ।

==धर्मात्मा र पापी==
==धर्मात्मा र पापी==
Line 67: Line 83:
(१७
(१७
तिनीहरूका बाबुआमा अन्यत्रै भोजमा गएर त्यस रात घर फर्केका थिएनन्‌ ।राती भएपछि एउटा सर्प आयो र त्यसले ती चराको बचेराहरूलाई खानखोज्यो । यो थाहा पाएर चराका बचेराहरू चिच्याउन थाले ।

त्यस बेला त्यसै रुखको फेदमा दृष्टिविहीन पारेर राखिएको मान्छे(दाजु चाहिँ) ले चराका बचेराहरूको चिच्याहट सुन्यो र हातले छाम्दै रुखमामुडुकीले ठ्याकठ्याक हिर्काउँदै हा...हा... भनेर करायो । त्यो सुनेर सर्प,“आम्मै ! यहाँ त मान्छे पनि पो रहेछ !” भन्दै डरले भाग्यो । बिहानीपखभयो, बचेराहरूका आमाबाबुले खानेकुरा (चारो) लिएर आए र बचेराहरूलाई
 
खुवाउन खोजे । तर बचेराहरूले खान मानेनन्‌ । अनेक तरहले खुवाउनखोज्दा पनि बचेराहरूले खान नमानेको देखेर आमाबाबुले भने, “तिमीहरूलेजे भने पनि मान्छौँ, चारा चाहिँ खाइदेक बाबा !” बचेराहरूले आफूलेचाहेको कुरा पुरा हुने सम्झेर खुसी हुँदै भने, “हाम्रो माग पक्का पुरा हुनेभए मात्रै खान्छौँ नत्र चारो नै खाँदैनौँ ।” “हुन्छ बाबा हुन्छ । बरु चाँडोभन ।” बाबुआमाले बाचा गरे ।
त्यस बेला त्यसै रुखको फेदमा दृष्टिविहीन पारेर राखिएको मान्छे(दाजु चाहिँ) ले चराका बचेराहरूको चिच्याहट सुन्यो र हातले छाम्दै रुखमामुडुकीले ठ्याकठ्याक हिर्काउँदै हा...हा... भनेर करायो । त्यो सुनेर सर्प,“आम्मै ! यहाँ त मान्छे पनि पो रहेछ !” भन्दै डरले भाग्यो । बिहानीपखभयो, बचेराहरूका आमाबाबुले खानेकुरा (चारो) लिएर आए र बचेराहरूलाई खुवाउन खोजे । तर बचेराहरूले खान मानेनन्‌ । अनेक तरहले खुवाउनखोज्दा पनि बचेराहरूले खान नमानेको देखेर आमाबाबुले भने, “तिमीहरूलेजे भने पनि मान्छौँ, चारा चाहिँ खाइदेक बाबा !” बचेराहरूले आफूलेचाहेको कुरा पुरा हुने सम्झेर खुसी हुँदै भने, “हाम्रो माग पक्का पुरा हुनेभए मात्रै खान्छौँ नत्र चारो नै खाँदैनौँ ।” “हुन्छ बाबा हुन्छ । बरु चाँडोभन ।” बाबुआमाले बाचा गरे ।
यो सुनेर बचेराहरूले भने, “आज राती हामीहरू मर्ने थियौँ तर तल रुखकोफेदमा बसिरहेको दृष्टिविहीनले हामीलाई बचायो । त्यस कारण त्यसदृष्टिविहीनले आँखा देख्न पाउने उपाय गरिदिनुहोस्‌ र हामीलाई पनि यहाँसर्पले देखेको हुँदा आजै अर्को ठाउँमा सारिदिनुहोस्‌ ।”

बचेराहरूका आमाबाबुले भने, “हामी देवचरीहरूको तल खसेको बिष्टा हातमाथापेर तुरुन्तै दुवै आँखामा राखोस्‌ अनि पहिले झिकेको उसका आँखा खोजेरआँखा हुनुपर्ने ठाउँमा राखिहालोस्‌ । यति गरेपछि उसले आँखा देख्ने छ ।”

त्यही रुखको फेदमा रातभरि केही खान नपाईं, सुत्न पनि नपाएकोदृष्टिविहीन मान्छेले त्यो सबै कुरा सुन्यो र हात थापेर बसिरहयो । संयोगवशउसको हातमा त्यस देवचरीको बिष्टा पर्न गयो । हत्तपत्त आँखा हुनुपर्नेठाउँमा उसले त्यो बिष्टा राख्यो । उसले भुइँतिर छामछुम गर्दा उसकाआँखा पनि भेट्टायो । उसले तुरुन्तै आँखा हुनुपर्ने ठाउँमा राखेको मात्रै केथियो, प्रस्टै देखिहाल्यो । अनि ज्यादै खुसी र आभारी भएर घरतिर जानेतरखरमा लाग्यो । उत्तिनैखेर ती देवचरीका बचेराहरूले भने, “तपाइँ बसेकोठाउँको जमिनभित्र रुपैयाँ पैसा, गर गहना आदि भएको एउटा गाग्री छ।त्यस गाग्रीको मुखमाथि दही चामलको बटुको छ। त्यस बटुकामाथि भ्यागुतोछ। त्यो भ्यागुतो झिकेर कागलाई दिनुहोस्‌ र ती रुपियाँ पैसा, गर गहनासबै तपाईँ नै लिनुहोस्‌ ।”

यो सुनेर त्यस मान्छेले पनि भने जस्तै गस्यो । गाग्री त सुनकै पो रहेछ !यसरी सुनको गाग्रीभरि रुपियाँ पैसा र गर गहना लिएर क घर फर्क्यो ।
 
चराले पनि उत्तिनैखेर आफूनो गुँड अन्तै सास्यो ।
यो सुनेर त्यस मान्छेले पनि भने जस्तै गस्यो । गाग्री त सुनकै पो रहेछ !यसरी सुनको गाग्रीभरि रुपियाँ पैसा र गर गहना लिएर क घर फर्क्यो । चराले पनि उत्तिनैखेर आफूनो गुँड अन्तै सास्यो ।

आफूले आँखा भिकिदिएर जङ्गलमै छाडिदिएर आएको त सुनको गाग्रीभरिरुपैयाँ पैसा र गर गहना लिएर घरमा आएको दाजुलाई देख्दा भाइ चाहिँलाईआश्चर्य लाग्यो र मलीन हुँदै दाजुलाई सोध्यो, “कसरी त्यसो भएकोहो ?” दाजु चाहिँले पनि सबै बेलिबिस्तार लगायो ।

Line 101: Line 118:
पहिलो बकुल्लाले भन्यो, “हेर, यस लौराको बिचमा तिमी मुखले च्यापेरभझुन्डिनु अनि हामी दुई लौराको एक एक छेउ चुच्चाले च्यापेर तिमीलाईउडाउने छौँ ।”

अर्को बकुल्लाले चेतावनी दियो, “तर खबरदार ! तिमी असाध्यै गफाडी रचकचके छौ, तिमीले बढ्ता भएर मुख खोल्यौ भने तिमी जमिनमा बजारिनेछौ ।” “हेर बकुल्ला हो, आफ्‌ मरिने कुरामा पनि कोही मुख खोल्छ, लछिटै बरू उडेर जाऔँ ।” कछुवालाई उड्न आतुरी भइसकेको थियो ।केही छिनपछि उनीहरू उड्न थाले । आकाश माथिबाट तल पहाड जङ्गल,खोला, पोखरी, मानिस आदि सबै सानो देखिन्थ्यो । यो देखेर कछुवालाईसारै रमाइलो लागिरहेको थियो । त्यसले उड्नुअघि बकुल्लाहरूसित गरेकोवाचा बिर्सिसकेको थियो ।

उनीहरू एउटा पोखरीमाथि उड्दै थिए । यत्तिकैमा तल पोखरीमा पौडिँदैगरेको आफनो साथी कछ्वालाई बोलाउन भनेर त्यस गफाडी कछुवाले मुख

खोलेको मात्रै के थियो, त्यो सिधै तल खस्यो । पानीमा खसेकाले कछुवाकोज्यान त गएन तर उसको सातो भने उड्यो ।
उनीहरू एउटा पोखरीमाथि उड्दै थिए । यत्तिकैमा तल पोखरीमा पौडिँदैगरेको आफनो साथी कछ्वालाई बोलाउन भनेर त्यस गफाडी कछुवाले मुख खोलेको मात्रै के थियो, त्यो सिधै तल खस्यो । पानीमा खसेकाले कछुवाकोज्यान त गएन तर उसको सातो भने उड्यो ।