अनौठो फल: Difference between revisions
no edit summary
No edit summary |
No edit summary Tags: Mobile edit Mobile web edit |
||
Line 38: | Line 38: | ||
==अनौठो फल== | ==अनौठो फल== | ||
एकादेशमा एउटा राजा थिए । ती राजाका सन्तान थिएनन् । त्यसैले राजार रानी दुवै सारै चिन्तित थिए । एक दिन राजाको दरबारमा एउटा योगी आएर अलक जगाए ।रानी हातमा भिक्षा लिई योगीको छेउमा पुगिन् । उनले भनिन्, “योगीमहाराज ! भिक्षा | एकादेशमा एउटा राजा थिए । ती राजाका सन्तान थिएनन् । त्यसैले राजार रानी दुवै सारै चिन्तित थिए । एक दिन राजाको दरबारमा एउटा योगी आएर अलक जगाए ।रानी हातमा भिक्षा लिई योगीको छेउमा पुगिन् । उनले भनिन्, “योगीमहाराज ! भिक्षा लिनुहोस्।” | ||
योगीले रानीको मुखमा पुलुक्क हेरेर भने, “महारानी ! हजुरका सन्तानछन् कि छैनन् ?” यो सुनेर रानीको आँखा आँसुले भरिए । उनले मसिनोस्वरमा भनिन्, “योगी महाराज ! म अभागिनीको भाग्यमा आमा हुनेसौभाग्य नै रहेनछ !” योगीले भने, “म निःसन्तान महिलाका हातमाभिक्षा लिन्नँ।” यति भनी योगी फटाफट आफूनो बाटो लागे । केही परपुगेपछि योगीका मनमा रानीप्रति दया जाग्यो । उनले विचार गरे, “तीरानीको उद्धार गर्नुपप्यो ।” | योगीले रानीको मुखमा पुलुक्क हेरेर भने, “महारानी ! हजुरका सन्तानछन् कि छैनन् ?” यो सुनेर रानीको आँखा आँसुले भरिए । उनले मसिनोस्वरमा भनिन्, “योगी महाराज ! म अभागिनीको भाग्यमा आमा हुनेसौभाग्य नै रहेनछ !” योगीले भने, “म निःसन्तान महिलाका हातमाभिक्षा लिन्नँ।” यति भनी योगी फटाफट आफूनो बाटो लागे । केही परपुगेपछि योगीका मनमा रानीप्रति दया जाग्यो । उनले विचार गरे, “तीरानीको उद्धार गर्नुपप्यो ।” | ||
यस्तो विचार गरेर योगी पुनः दरबारमा फर्के । उनले रानीलाई भने,“महारानी ! तपाइँको अवस्था देखेर मलाई पनि दुःख लाग्यो । तर चिन्ता गर्नुपर्दैन । म एउटा ओखती दिन्छु, त्यस ओखतीको बोक्रा ताछेरखानुहोला ।” | यस्तो विचार गरेर योगी पुनः दरबारमा फर्के । उनले रानीलाई भने,“महारानी ! तपाइँको अवस्था देखेर मलाई पनि दुःख लाग्यो । तर चिन्ता गर्नुपर्दैन । म एउटा ओखती दिन्छु, त्यस ओखतीको बोक्रा ताछेरखानुहोला ।” | ||
योगीले आफनो झोलाबाट दुई ओटा फल फिकेर रानीलाई दिए । अनियोगीले भने, “ यो फल भरे बेलुका सुत्ने बेलामा ताछेर खानुहोला ।” यतिभनी योगी फटाफट हिँडे । योगीको हातबाट फल लिएपछि रानी एकदमै खुसी भइन् । उनलाई कहिलेसाँझ पर्ला भनी हतार लाग्यो । बेलुका खानपिन गरिसकेपछि रानी आफ्नोखोपीमा गइन् र हत्तपत्त एउटा फल झिकेर खाइन् । | योगीले आफनो झोलाबाट दुई ओटा फल फिकेर रानीलाई दिए । अनियोगीले भने, “ यो फल भरे बेलुका सुत्ने बेलामा ताछेर खानुहोला ।” यतिभनी योगी फटाफट हिँडे । योगीको हातबाट फल लिएपछि रानी एकदमै खुसी भइन् । उनलाई कहिलेसाँझ पर्ला भनी हतार लाग्यो । बेलुका खानपिन गरिसकेपछि रानी आफ्नोखोपीमा गइन् र हत्तपत्त एउटा फल झिकेर खाइन् । | ||
अनि भल्याँस्य भइन्, “ओहो ! मैले त फल ताछेर खानै बिर्सेछु ।” उनलेअर्को फल पनि हातमा लिइन् । त्यस फललाई राम्ररी ताछिन् । उनले त्योफल पनि खाइन् । | अनि भल्याँस्य भइन्, “ओहो ! मैले त फल ताछेर खानै बिर्सेछु ।” उनलेअर्को फल पनि हातमा लिइन् । त्यस फललाई राम्ररी ताछिन् । उनले त्योफल पनि खाइन् । | ||
फल खाएपछि रानी गर्भवती भइन् । गर्भवती भएको ६ महिना पुगेपछिरानीलाई एकदमै पेट दुख्न थाल्यो । दरबारका धाई सुसारे सबै जम्मा भईमहारानीलाई के भयो भनी सबै रुन थाले । यत्तिकै बेला रानीले एउटासर्प जन्माइन् । त्यो देखेर सब डराए । सर्पले टोक्ला भन्ने डरले उनीहरूलेत्यस सर्पलाई टिपेर पूर्वतिरको झ्यालबाट बाहिर फाले । | फल खाएपछि रानी गर्भवती भइन् । गर्भवती भएको ६ महिना पुगेपछिरानीलाई एकदमै पेट दुख्न थाल्यो । दरबारका धाई सुसारे सबै जम्मा भईमहारानीलाई के भयो भनी सबै रुन थाले । यत्तिकै बेला रानीले एउटासर्प जन्माइन् । त्यो देखेर सब डराए । सर्पले टोक्ला भन्ने डरले उनीहरूलेत्यस सर्पलाई टिपेर पूर्वतिरको झ्यालबाट बाहिर फाले । | ||
समय बित्दै गयो । सर्प जन्मेको कुरा सबैले बिर्से । रानीको गर्भ रहेको नौमहिना भएपछि रानीलाई फेरि पेट दुख्यो । दरबारका मानिस फेरि जम्माभए । रानी छटपटाएको देखेर सबै रुन थाले । वास्तवमा रानीलाई सुत्केरीहुने व्यथा लागेर पेट दुखेको रहेछ । उनले एउटा ज्यादै राम्रा राजकुमारजन्माइन् । दरबारका सबै मानिस सारै खुसी भए । राजकुमार दिनदिनैबढ्दै ठुला हुँदै गए । उनले लेखपढ गर्न, सिकार खेल्त तथा घोडा चढ्नराम्ररी जाने । | समय बित्दै गयो । सर्प जन्मेको कुरा सबैले बिर्से । | ||
रानीको गर्भ रहेको नौमहिना भएपछि रानीलाई फेरि पेट दुख्यो । दरबारका मानिस फेरि जम्माभए । रानी छटपटाएको देखेर सबै रुन थाले । वास्तवमा रानीलाई सुत्केरीहुने व्यथा लागेर पेट दुखेको रहेछ । उनले एउटा ज्यादै राम्रा राजकुमारजन्माइन् । दरबारका सबै मानिस सारै खुसी भए । | |||
राजकुमार दिनदिनैबढ्दै ठुला हुँदै गए । उनले लेखपढ गर्न, सिकार खेल्त तथा घोडा चढ्नराम्ररी जाने । | |||
एक दिन उनलाई जङ्गलमा सिकार खेल्न जान मन लाग्यो । उनले आफनोबन्दुक भिरे अनि पूर्वतर्फको ढोकाबाट बाहिर निस्कन लागे । अचानकत्यहाँ एउटा अजङ्गको सर्पले उनको बाटो रोक्यो । उनी त्यो बाटो नगईपश्चिमतर्फको ढोकाबाट बाहिर निस्कन खोजे । त्यहाँ पनि उही सर्पले उनकोबाटो रोक्यो । | एक दिन उनलाई जङ्गलमा सिकार खेल्न जान मन लाग्यो । उनले आफनोबन्दुक भिरे अनि पूर्वतर्फको ढोकाबाट बाहिर निस्कन लागे । अचानकत्यहाँ एउटा अजङ्गको सर्पले उनको बाटो रोक्यो । उनी त्यो बाटो नगईपश्चिमतर्फको ढोकाबाट बाहिर निस्कन खोजे । त्यहाँ पनि उही सर्पले उनकोबाटो रोक्यो । | ||
राजकुमारले विचार गरे, “आज ठिक साइत परेन । भोलि सिकार खेल्नजानुपर्ला ।” यति विचार गरी राजकुमार आफनो कोठामा फर्के । | राजकुमारले विचार गरे, “आज ठिक साइत परेन । भोलि सिकार खेल्नजानुपर्ला ।” यति विचार गरी राजकुमार आफनो कोठामा फर्के । | ||
उनले आफूनो बन्दुक थन्क्याए । बेलुकाको खानपिन गरेर राजकुमार सुते ।मध्यरातमा उनले सपना देखे । सपनामा दिउँसो देखेको सर्प एउटा मान्छेकोरूपमा राजकुमारका अगाडि उभिएको थियो । मान्छेको रूप लिएको सर्पलेभन्यो, “राजकुमार, दिउँसो तिमीले देखेको सर्प मै हुँ। म तिम्रो दाजु हुँ।” | उनले आफूनो बन्दुक थन्क्याए । बेलुकाको खानपिन गरेर राजकुमार सुते ।मध्यरातमा उनले सपना देखे । सपनामा दिउँसो देखेको सर्प एउटा मान्छेकोरूपमा राजकुमारका अगाडि उभिएको थियो । मान्छेको रूप लिएको सर्पलेभन्यो, “राजकुमार, दिउँसो तिमीले देखेको सर्प मै हुँ। म तिम्रो दाजु हुँ।” | ||
राजकुमारले सोधे, “कसरी तिमी मेरा दाजु हौ ?” सर्पले भन्यो, “एकदिन एउटा योगी आएर हाम्री मुमा महारानीलाई दुई ओटा फल दिएकोथियो । मुमाले ती फल ताछेर खानुपर्ने थियो तर उहाँले हतारमा एउटा फलनताछीकन खानुभयो, जसको कारणले ६ महिनामै उहाँ सुत्केरी हुनुभयो | राजकुमारले सोधे, “कसरी तिमी मेरा दाजु हौ ?” सर्पले भन्यो, “एकदिन एउटा योगी आएर हाम्री मुमा महारानीलाई दुई ओटा फल दिएकोथियो । मुमाले ती फल ताछेर खानुपर्ने थियो तर उहाँले हतारमा एउटा फलनताछीकन खानुभयो, जसको कारणले ६ महिनामै उहाँ सुत्केरी हुनुभयो । त्यति बेला म जन्मँ। मानिसहरू डराएर उनीहरूले मलाई झयालबाट फाले ।” | ||
राजकुमारले फेरि सोधे, “त्यसपछि के भयो, सबै बताक ।” सर्पले बतायो,“नौ महिना बितेपछि तिमी जन्म्यौ । दोस्रो फल खाँदा मुमाले राम्ररी ताछेरखानुभएको हुनाले तिमी राम्रा जन्मिएका थियौ ।” | राजकुमारले फेरि सोधे, “त्यसपछि के भयो, सबै बताक ।” सर्पले बतायो,“नौ महिना बितेपछि तिमी जन्म्यौ । दोस्रो फल खाँदा मुमाले राम्ररी ताछेरखानुभएको हुनाले तिमी राम्रा जन्मिएका थियौ ।” | ||
राजकुमारले सोधे, “अब मैले के गर्दा राम्रो हुन्छ त ?” सर्पले भन्यो,“पूर्वपट्टि बगैँचामा मेरो काँचुली छ, त्यो काँचुली तिमीले राम्ररी जलाइदियौभने म मान्छेको रूप लिने छु।” | राजकुमारले सोधे, “अब मैले के गर्दा राम्रो हुन्छ त ?” सर्पले भन्यो,“पूर्वपट्टि बगैँचामा मेरो काँचुली छ, त्यो काँचुली तिमीले राम्ररी जलाइदियौभने म मान्छेको रूप लिने छु।” | ||
यति भनी मान्छेको रूप लिएको सर्प त्यहीँ बिलायो । राजकुमारको सपनापनि टुट्यो । भोलिपल्ट बिहान राजकुमारले आफूले देखेको सपना रानीतथा दरबारका सबैलाई सुनाए । यो सुनेर दरबारका सबै मान्छेहरूले सर्पजन्मेको क्रा सत्य हो भनी राजकुमारलाई बताए । | यति भनी मान्छेको रूप लिएको सर्प त्यहीँ बिलायो । राजकुमारको सपनापनि टुट्यो । भोलिपल्ट बिहान राजकुमारले आफूले देखेको सपना रानीतथा दरबारका सबैलाई सुनाए । यो सुनेर दरबारका सबै मान्छेहरूले सर्पजन्मेको क्रा सत्य हो भनी राजकुमारलाई बताए । | ||
केही समयपछि राजकुमार बगैँचामा गए । उनले सर्पको काँचुली पनि देखे । त्यसपछि उनले त्यो काँचुली दरबारमा ल्याएर जलाए । नभन्दै त्यस आगोबाटएउटा सुन्दर राजकुमार निस्के । दुवै दाजुभाइले अङकमाल गरे । | केही समयपछि राजकुमार बगैँचामा गए । उनले सर्पको काँचुली पनि देखे । त्यसपछि उनले त्यो काँचुली दरबारमा ल्याएर जलाए । नभन्दै त्यस आगोबाटएउटा सुन्दर राजकुमार निस्के । दुवै दाजुभाइले अङकमाल गरे । | ||
त्यस दिन रानीलाई ज्यादै खुसी लाग्यो । उनले योगीलाई मनमनै | त्यस दिन रानीलाई ज्यादै खुसी लाग्यो । उनले योगीलाई मनमनै धन्यवाद दिइन् । | ||
==बाँदरको पुच्छरसारा रक== | ==बाँदरको पुच्छरसारा रक== |