Jump to content

अनौठो फल: Difference between revisions

no edit summary
No edit summary
Tags: Mobile edit Mobile web edit
No edit summary
Tags: Mobile edit Mobile web edit
Line 73: Line 73:
त्यस दिन रानीलाई ज्यादै खुसी लाग्यो । उनले योगीलाई मनमनै धन्यवाद दिइन्‌ ।
त्यस दिन रानीलाई ज्यादै खुसी लाग्यो । उनले योगीलाई मनमनै धन्यवाद दिइन्‌ ।


==बाँदरको पुच्छरसारा रक==
==बाँदरको पुच्छर सारा रक==
एउटा गाउँको झुपडीमा एउटा परिवार बस्थ्यो । त्यस परिवारमा सन्ते रचतुरे नाम गरेका दुई छोराहरू पनि थिए । ती दुवै छोराहरू चतुर थिए ।उनीहरू छिमेकीका घरको खानेक्रा चोरेर खानमा सिपालु थिए ।
एउटा गाउँको झुपडीमा एउटा परिवार बस्थ्यो । त्यस परिवारमा सन्ते र चतुरे नाम गरेका दुई छोराहरू पनि थिए । ती दुवै छोराहरू चतुर थिए । उनीहरू छिमेकीका घरको खानेक्रा चोरेर खानमा सिपालु थिए ।


सन्ते र चतुरेको झुपडी नजिकै अर्को एउटा सानो झुपडी थियो, जहाँ एउटाबाँदर बस्थ्यो । त्यस बाँदरलाई दही चिउरा अति मन पर्थ्यो । एक दिनकोक्रा हो, त्यस बाँदरले दही चिउरा र अलिकति चिनी कहाँबाट ल्याएछ ।त्यसपछि दही चिउरा र चिनी मुछेर खान तयार गरेछ । त्यो दृश्य सन्तेर चतुरेले एउटा कुनाबाट हेरिरहेका थिए । मौका पाउनासाथ चोरेर खाने
सन्ते र चतुरेको झुपडी नजिकै अर्को एउटा सानो झुपडी थियो, जहाँ एउटा बाँदर बस्थ्यो । त्यस बाँदरलाई दही चिउरा अति मन पर्थ्यो । एक दिनको कुरा हो, त्यस बाँदरले दही चिउरा र अलिकति चिनी कहाँबाट ल्याएछ । त्यसपछि दही चिउरा र चिनी मुछेर खान तयार गरेछ । त्यो दृश्य सन्ते र चतुरेले एउटा कुनाबाट हेरिरहेका थिए । मौका पाउनासाथ चोरेर खाने भनी सोचेर बसेका थिए । बाँदरले एकदम मिठो हुने गरी दही, चिउरा र चिनी मुछेको थियो । खान बसेको बेला बाँदरलाई अचानक निद्रा लाग्यो । बाँदर एकछिन निदाउँछु भनेर सुत्यो । त्यसपछि त सन्ते र चत्रेले बाँदरकोदही चिउरा चोरेर खाने मौका पाइहाले । दुवैले दही चिउरा मिठोसँग खाइसकेपछि हातमा लागेको दही चिउरा भित्ताको ठाउँ ठाउँमा पुछे । अन्त्यमा बाँदरको पुच्छरमा समेत पुछिदिए ।


भनी सोचेर बसेका थिए बाँदरले एकदम मिठो हुने गरी दही, चिउरा रचिनी मुछेको थियो खान बसेको बेला बाँदरलाई अचानक निद्रा लाग्यो ।बाँदर एकछिन निदाउँछु भनेर सुत्यो त्यसपछि त सन्ते र चत्रेले बाँदरकोदही चिउरा चोरेर खाने मौका पाइहाले दुवैले दही चिउरा मिठोसँगखाइसकेपछि हातमा लागेको दही चिउरा भित्ताको ठाउँ ठाउँमा पुछे ।अन्त्यमा बाँदरको पुच्छरमा समेत पुछिदिए
बाँदर निद्राबाट बिउँझियो त्यो दही चिउरा खान बस्यो, तर दही चिउराको नाउँमा त खाली भाँडो मात्र पायो । बाँदरलाई ज्यादै रिस उठ्यो निद्राबाट बिउँझँदा भोक पनि लागेकाले त्यो एकदमै रिसाएर कराउन थाल्यो, “मेरो दही चिउरा कसले चोरेर खायो?” कोही बोलेन यत्तिकैमा उसका आँखाभित्तामा परे, जहाँ दही चिउरा मुछिराखेको थियो । अनि बाँदरले रिसले यो भित्ताले पो चोरेर खाएको रहेछ भनी भित्तालाई चुप्पीले छ्यापछ्यापपाप्यो । बाँदरको रिस अझै पनि शान्त भएन । फेरि अर्को भित्तामा दही चिउरा देख्यो । त्यसलाई पनि चुप्पीले छ्यापछ्याप पास्यो


बाँदर निद्राबाट बिउँझियो त्यो दही चिउरा खान बस्यो, तर दही चिउराकोनाउँमा त खाली भाँडो मात्र पायो । बाँदरलाई ज्यादै रिस उठ्यो । निद्राबाटबिउँझँदा भोक पनि लागेकाले त्यो एकदमै रिसाएर कराउन थाल्यो, “मेरोदही चिउरा कसले चोरेर खायो?” कोही बोलेन । यत्तिकैमा उसका आँखाभित्तामा परे, जहाँ दही चिउरा मुछिराखेको थियो । अनि बाँदरले रिसले
अझै बाँदरको रिस मरेन । दही चिउरा खान नपाएको रिस ।बाँदरले आफतो पुच्छरमा पनि दही चिउरा लागेको देख्यो । अनि यस पुच्छरले पनि चोरेर खाएको रहेछ भनेर आफूनो पुच्छरलाई समेत दण्ड दिन तम्सियो
यो भित्ताले पो चोरेर खाएको रहेछ भनी भित्तालाई चुप्पीले छ्यापछ्यापपाप्यो । बाँदरको रिस अझै पनि शान्त भएन । फेरि अर्को भित्तामादही चिउरा देख्यो । त्यसलाई पनि चुप्पीले छ्यापछ्याप पास्यो


अझै बाँदरको रिस मरेन । दही चिउरा खान नपाएको रिस! बाँदरलेआफतो पुच्छरमा पनि दही चिउरा लागेको देख्यो । अनि यस पुच्छरले पनिचोरेर खाएको रहेछ भनेर आफूनो पुच्छरलाई समेत दण्ड दिन क तम्सियो ।
बाँदरले एउटा पाँच पाथीजति तेल अटाउने खालको फोसी (ठुलो भाँडो)ल्याएर तेल हाल्यो । दनदन आगो बालेर तेल ततायो । उम्लने गरीतेल तातेपछि अब यस पुच्छरलाई सजाय दिन्छु भनी रिसले मुरमुरिएर बिस्तारै पुच्छरलाई तेलमा चोप्यो । अलिकति के चोप्न मात्र पुगेको थियो, पुच्छर त आफनै शरीरको न हो, उसलाई पोल्यो! बाँदर ऐप्या !आत्था! भनी उफ्रन थाल्यो तैपनि उसको रिस मरेन ।
हा
 
बाँदरले एउटा पाँच पाथीजति तेल अटाउने खालको फोसी (ठुलो भाँडो)ल्याएर तेल हाल्यो । दनदन आगो बालेर तेल ततायो । उम्लने गरीतेल तातेपछि अब यस पुच्छरलाई सजाय दिन्छु भनी रिसले मुरमुरिएरबिस्तारै पुच्छरलाई तेलमा चोप्यो । अलिकति के चोप्न मात्र पुगेकोथियो, पुच्छर त आफनै शरीरको न हो, उसलाई पोल्यो! बाँदर ऐप्या !आत्था! भनी उफ्रन थाल्यो तैपनि उसको रिस मरेन ।


==धर्मात्मा र पापी==
==धर्मात्मा र पापी==